Right to Food and Food Sovereignty Regulations, 2080 (2023)
Made 2024-04-22 · Text as of 2026-10-01
Public law and official guidance, published as research. Not legal, tax or financial advice.
About this law
- Language
- Nepali
- Kind
- Regulation
- Country
- Nepal
- Subjects
- Food and nutrition
- Keywords
- classification/declassification, food assistance, food security, food sovereignty, right to food, subsidy/incentive, data collection/reporting, food safety and quality, governance, Indigenous Peoples, inspection, institution, liability/compensation, local government, nutrition, policy/planning, poverty, public health, registration, social protection, transport/storage, human rights, climate change
Where to read it
No source link is recorded for this law.
Text
The law's own text, section by section, as held. Each section has its own link.
1 खाद्य अधिकार तथा खाद्य सम्प्रभतुा सम्प्बन्िी धियमावली, २०८० िपेाल राजपत्रमा रकाशित धमधत २०81।01।10 खाद्य अधिकार तथा खाद्य सम्प्रभतुा सम्प्बन्िी ऐि, २०७५ को दफा ४६ ले ददएको अधिकार रयोग गरी िेपाल सरकारले देहायका धियमहरू बिाएको छ। पररच्छेद -१ रारशम्प्भक १. संशिप्त िाम र रारम्प्भः (१) यी धियमहरूको िाम "खाद्य अधिकार तथा खाद्य सम्प्रभतुा सम्प्बन्िी धियमावली, २०८०" रहेको छ। (२) यो धियमावली तरुून्त रारम्प्भ हिुेछ। २. पररभाषाः ववषय वा रसङ्गले अको अथथ िलागेमा यस धियमावलीमा, (क) “ऐि” भन्नाले खाद्य अधिकार तथा खाद्य सम्प्रभतुा सम्प्बन्िी ऐि, २०७५ सम्प्झि ुपछथ। (ख) “कुपोषण” भन्नाले सन्तधुलत आहारको उपभोग िभएका कारण मािव िरीरमा आवश्यक पिे पोषकतत्त्वको न्यूि वा अधिक उपशथथधतको अवथथा सम्प्झि ुपछथ। (ग) “खाद्य सहायता” भन्नाले ऐिको दफा ७ बमोशजम धिःिलु्क वा सहधुलयत मूल्यमा उपलब्ि गराइिे खाद्य सहायता सम्प्झि ुपछथ। (घ) “पोषण” भन्नाले िारीररक तथा मािधसक रूपमा थवथथ र सविय जीवियापिका लाधग आवश्यक पिे पोषकतत्त्व रहेको सन्तधुलत आहारमा पहुुँचको अवथथा सम्प्झि ुपछथ। (ङ) “भोकमरी” भन्नाले कुिै व्यशि, पररवार वा समदुायले खाद्यमा पहुुँच गमुाएको वा पोषणयिु खािेकुराबाट वशित भएको कारण गम्प्भीर रूपमा कुपोवषत भई जीवि जोशखममा परेको अवथथा सम्प्झि ुपछथ। पररच्छेद-२ भोकमरीको रोकथाम तथा धियन्त्रण ३. भोकमरीको रोकथामः (१) भोकमरीमा परेको वा भोकमरीको जोशखममा रहेको पररवार, समदुाय वा िेत्रको व्यशि वा त्यस सम्प्बन्िमा जािकारी पाउिे जोसकैु व्यशिले त्यथतो भोकमरीमा परेको वा भोकमरीको जोशखममा रहेको सूचिा सम्प्बशन्ित थथािीय तहको वडा कायाथलयमा ददि सक्िेछ। (२) उपधियम (१) बमोशजमको सूचिा वा अन्य कुिै माध्यमबाट राप्त जािकारीको आिारमा सम्प्बशन्ित थथािीय तहले बझु्दा कुिै पररवार, समदुाय वा िेत्रको व्यशि भोकमरीमा 2 परेको वा भोकमरीको जोशखममा रहेको अवथथा देशखएमा सम्प्बशन्ित वडा कायाथलय माफथ त भोकमरीको रोकथाम तथा धियन्त्रण सम्प्बन्िमा देहायको व्यवथथा गिुथ पिेछः (क) भोकमरी वा भोकमरीको जोशखममा रहेको व्यशि, पररवार वा समदुायलाई तत्काल खाद्य पदाथथ उपलब्ि गराउिे, (ख) भोकमरी वा भोकमरीको जोशखममा रहेको व्यशि, पररवार वा समदुायलाई िशजकको थवाथ्य संथथाबाट आिारभतू थवाथ्य सेवा उपलब्ि गराउिे, र (ग) भोकमरी वा भोकमरीको जोशखमको अवथथा तथा सोबाट रभाववत िते्र र जिसङ्ख्या आुँकलि गदाथ थथािीय तहको स्रोत साििबाट भोकमरी रोकथाम तथा धियन्त्रण गिथ सवकिे अवथथा िभएमा सम्प्बशन्ित रदेि सरकार वा िेपाल सरकारसुँग थप स्रोत सािि माग गिे। (३) ऐिको दफा 4 को खण्ड (क) बमोशजम भोकमरी वा भोकमरीको जोशखममा रहेको भिी पवहचाि भएको व्यशि, पररवार, समदुाय वा िेत्रलाई लशित गरी सम्प्बशन्ित थथािीय तहले ऐिमा लेशखएका कामका अधतररि देहायका काम गिथ सक्िछेः (क) भोकमरीका कारक तत्त्व पवहचाि गरी जीववकोपाजथिका लशित कायथिम सिालि गिे, (ख) थथािीय उत्पादि, जिसङ्ख्याको आकार, रोजगारी तथा आयआजथि र खपत हिुे खाद्य पदाथथको रिेपणको आिारमा खाद्य पदाथथको आपूधतथ बढाउिे तथा थप रभावकारी बिाउि,े (ग) भोकमरी वा भोकमरीको जोशखमको अवथथामा ववतरण गिथको लाधग सरकारी तथा गैरसरकारी िते्रबाट थथािीय तहमा खाद्य पदाथथ सशिधत गिे, गराउि,े र (घ) भोकमरीको अवथथामा पररचालि हिु सक्िे गरी आवश्यक थवयंसेवक तथा सहयोगी संथथाहरुको पवहचाि, कायथिते्र ववभाजि र कायथटोलीको गठि सवहतको पूवथतयारी गिे। पररच्छेद -३ लशित घर पररवारको पवहचाि र खाद्य सहायता ४. लशित घर पररवार पवहचािका आिार: (१) ऐिको दफा 5 को उपदफा (१) बमोशजम लशित घर पररवारको पवहचाि गदाथ अिसूुची-१ बमोशजमका आिारमा गररिेछ। (२) उपधियम (१) बमोशजमका आिारमा मन्त्रालयले घरिरुी सवेिण फाराम तयार गरी सोको सूचिा िेपाल राजपत्रमा रकािि गिेछ। (३) उपधियम (२) बमोशजमको घरिरुी सवेिण फाराममा रत्येक आिारमा घर पररवारको आधथथक तथा खाद्य पदाथथमा पहुुँचको अवथथा अिसुार मूल्याङ्किको लाधग अङ्क रदाि 3 गिे र धिशित अङ्कभन्दा कम अङ्क राप्त गिे घर पररवारलाई लशित घर पररवारको रुपमा पवहचाि गिे गरी व्यवथथा गिुथ पिेछ। (४) उपधियम (१) बमोशजमका आिारको अधतररि थथािीय तहले खाद्य असरुिा मापि सम्प्बन्िमा अन्तराथविय रुपमा ववकास गररएका घरिरुी खाद्य असरुिा मापि थकेल (हाउसहोल्ड फुड इन्सेक्यरुरवट एक्सेस थकेल), एकीकृत खाद्य वववविीकरण अङ्क (इशन्टग्रटेेड डायटेरी डाइभरधसवट थकोर) र एकीकृत खाद्य सरुिा चरण वगीकरण (इशन्टग्रटेेड फुड सेक्यरुरवट फेज क्लाधसवफकेिि) ववधि जथता कुिै एक वा एकभन्दा बढी ववधिलाई समेत आिार धलई लशित घर पररवार पवहचाि गिथ सक्िछे। ५. लशित घर पररवार पवहचाि रविया: (१) धियम ४ बमोशजमको सवेिण फाराम बमोशजम थथािीय तहले सम्प्बशन्ित वडा कायाथलय माफथ त आफ्िो िेत्रका घरिरुीको सवेिण गरी वववरण सङ्कलि गिेछ । (२) उपधियम (१) बमोशजम सङ्कलि गरेको वववरणलाई सम्प्बशन्ित वडा कायाथलयले आवश्यक जाुँच तथा रिोिि गरी लशित घर पररवारमा पिे घर पररवारको सूची सवहतको वववरण तयार गरी थथािीय तहको कायथपाधलकामा धसफाररस गरी पठाउि ुपिेछ। (३) उपधियम (२) बमोशजम राप्त धसफाररसका सम्प्बन्िमा सम्प्बशन्ित थथािीय तहको कायथपाधलकाले जाुँचबझु गिुथ पिे देशखएमा सो समेत गरी आफ्िो थथािीय तहमा लशित घर पररवारको वडागत एकीकृत सूची तयार गिुथ पिेछ। (४) उपधियम (३) बमोशजम तयार गररएको सूचीमा पिुथ पिे घर पररवार त्यथतो सूचीमा िपरेको वा सूचीमा पिुथ िपिे घर पररवार सो सूचीमा परेको भएमा दाबी ववरोि गिथका लाधग कम्प्तीमा धतस ददिको अवधि ददई थथािीय तहले सावथजधिक रुपमा सूचिा रकािि गिुथ पिेछ। (५) उपधियम (४) बमोशजम रकाशित सूचिामा कसैको दाबी ववरोि पिथ आएमा थथािीय तहले सो सम्प्बन्िमा आवश्यक जाुँचबझु गरी सूचीमा संिोिि गिुथ पिे भएमा संिोिि समेत गरी अशन्तम सूची रकािि गिुथ पिेछ। (६) उपधियम (५) बमोशजम अशन्तम सूची रकािि गदाथ कुिै घर पररवार लशित घर पररवारको सूचीमा पिे वा िपिे भने्न दिवविा भएमा थथािीय तहले त्यथतो घर पररवारको सम्प्बन्िमा आवश्यकता अिसुार थथलगत अिगुमि वा जाुँचबझु गरी आवश्यक धिणथय गिथ सक्िेछ। ६. लशित घर पररवारको अधभलेख: (१) धियम ५ को उपधियम (५) बमोशजमको अशन्तम सूचीमा िाम समावेि भएको घर पररवारलाई थथािीय तहले लशित घरपररवारको रुपमा अिसूुची-२ बमोशजमको ढाुँचामा अधभलेख राख्न ुपिेछ। (२) थथािीय तहले धियम ५ बमोशजमको रविया पूरा गरी उपधियम (१) बमोशजमको अधभलेखलाई रत्येक वषथ अद्यावधिक गरी राख्न ुपिेछ। 4 (३) ऐिको दफा ५ को उपदफा (६) बमोशजम िेपाल सरकारले ववद्यतुीय रणाली ववकास गरी लागू गरेको अवथथामा त्यथतो रणालीमा समेत उपधियम (१) बमोशजमको अधभलेखको वववरण रवववि गराई राख्न ुपिेछ। (४) उपधियम (१) बमोशजमको अधभलेख राख्न े रयोजिको लाधग िेपाल सरकारले ववकास गरेको ववद्यतुीय रणालीमा रदेिको कृवष ववषय हेिे मन्त्रालय, रदेि खाद्य पररषद् र थथािीय तहलाई पहुुँच ददि ुपिेछ। (५) यस धियम बमोशजम राशखएको अधभलेखको जािकारी थथािीय तहले त्यथतो अधभलेख राखेको वा अद्यावधिक गरेको धमधतले पन्र ददिधभत्र रदेिको कृवष ववषय हेिे मन्त्रालय, रदेि खाद्य पररषद् र मन्त्रालयमा पठाउि ुपिेछ। (६) उपधियम (५) मा जिुसकैु कुरा लेशखएको भए तापधि उपधियम (३) बमोशजम ववद्यतुीय रणालीमा अधभलेख रवववि गराइएकोमा थथािीय तहले त्यथतो जािकारी ददइरहि ुपिे छैि। ७. खाद्य सहायता पररचयपत्र: (१) धियम ६ बमोशजम तयार गररएको अधभलेखको आिारमा थथािीय तहले ऐिको दफा ६ बमोशजम लशित घर पररवारलाई अिसूुची-३ बमोशजमको ढाुँचामा खाद्य सहायता पररचयपत्र जारी गिेछ। (२) उपधियम (१) बमोशजमको खाद्य सहायता पररचयपत्रको मान्य अवधि एक वषथको हिुेछ र खाद्य सहायता पररचयपत्र राप्त व्यशिले त्यथतो पररचयपत्र रत्येक वषथ सम्प्बशन्ित थथािीय तहबाट िवीकरण गराउि ुपिेछ। (३) ऐिको दफा ५ को उपदफा (३) बमोशजम खाद्य असरुिाको जोशखममा रहेका लशित घर पररवारको अधभलेखबाट हटाइएको अवथथामा त्यथतो घर पररवारको िाममा जारी भएको खाद्य सहायता पररचयपत्र सम्प्बशन्ित थथािीय तहले खारेज गिेछ। (४) उपधियम (३) बमोशजम खाद्य सहायता पररचयपत्र खारेज गरेकोमा त्यसको जािकारी सम्प्बशन्ित घर पररवारलाई खाद्य सहायता उपलब्ि गराइरहेको सपुथ मूल्य पसल वा धियम २७ बमोशजमको सावथजधिक खाद्य ववतरण केन्रलाई यथािीघ्र ददि ुपिेछ। ८. खास रकृधतका लशित घर पररवारको रुपमा धसफाररस गिथ सक्ि:े (१) खाद्य सहायता पररचयपत्र राप्त लशित घर पररवारमध्ये देहायको कुिै अवथथाका घर पररवारलाई सम्प्बशन्ित थथािीय तहले खास रकृधतका लशित घर पररवारको रुपमा धसफाररस गिथ सक्िछे: (क) खेतीको लाधग पररवारका कुिै पधि सदथयको िाममा जग्गा जधमि िभएको तथा रोजगारी वा श्रम गरी जीवियापि गिथको लाधग समेत श्रम गिे अवसर उपलब्ि िभएका कारण दैधिक जीवियापिको लाधग आिारभतू खाद्य पदाथथको व्यवथथा गिथ असमथथ रहेको घर पररवार, (ख) रचधलत कािूि बमोशजम बन्दाबन्दी (लकडाउि) को घोषणा भएको कारण दैधिक श्रम वा ज्याला मजदरुी गिथबाट वशित भई दैधिक जीवियापिको लाधग आिारभतू खाद्य पदाथथको व्यवथथा गिथ असमथथ रहेको घर पररवार, 5 (ग) कुिै कारणबाट भोकमरीको अवथथामा रहेको घर पररवार, (घ) आफूले आफ्िो लाधग केही पधि गिथ िसक्ि ेर आफ्िो भरण पोषणको लाधग सहयोग गिे पररवारका अन्य सदथय समेत िभएको अिि, असहाय, पररत्यि वा अधत गररबीमा रहेको घर पररवार, (ङ) पररवारका सबै सदथय िाबाधलग भएको कारण दैधिक जीवियापिको लाधग आवश्यक आिारभतू खाद्य पदाथथको व्यवथथा गिथ असमथथ रहेको घर पररवार। (२) उपधियम (१) मा जिुसकैु कुरा लेशखएको भए तापधि थथािीय तहले आफ्िो िेत्रधभत्र आपतकालीि अवथथा परेको कारण कुिै घर पररवारले दैधिक जीवियापिको लाधग आिारभतू खाद्य पदाथथको व्यवथथा गिथ असमथथ भएमा त्यथतो घर पररवारलाई समेत खास रकृधतको लशित घर पररवारको रुपमा धसफाररस गिथ सक्िेछ। (३) उपधियम (१) र (२) का अधतररि कुिै िेत्र वा कुिै थथािीय तहमा कुिै वकधसमको ववपद् उत्पन्न भई िेपाल सरकारले ववपद् सङ्ख कटग्रथत िेत्र घोषणा गरेको अवथथामा वा खाद्य सङ्कटग्रथत िेत्र घोषणा गरेको अवथथामा समेत सम्प्बशन्ित थथािीय तहले त्यथतो घर पररवारलाई समेत खास रकृधतको लशित घर पररवारको रुपमा धसफाररस गिथ सक्िेछ। (४) थथािीय तहले यस धियम बमोशजम कुिै घर पररवारलाई खास रकृधतको लशित घर पररवारको रुपमा धसफाररस गदाथ बढीमा एक आधथथक वषथको लाधग मान्य हिुे गरी धसफाररस गिथ सक्िछे । (५) उपधियम (४) मा जिुसकैु कुरा लेशखएको भए तापधि देहायको अवथथामा खास रकृधतको लशित घर पररवारको मान्य अवधि एक वषथमा िबढ्िे गरी देहाय बमोशजम हिु सक्िेछ: (क) उपधियम (१) को खण्ड (ख) बमोशजमको अवथथामा बन्दाबन्दी (लकडाउि) को घोषणा भएको अवधिभरको लाधग, (ख) उपधियम (१) को खण्ड (ग) बमोशजम भोकमरीको अवथथा कायम रहेको अवधिभरको लाधग, (ग) उपधियम (२) बमोशजमको अवथथामा आपतकालीि अवथथा सामान्य िभएसम्प्मको अवधिको लाधग, र (घ) उपधियम (३) बमोशजम ववपद् सङ्ख कटग्रथत िेत्र वा खाद्य सङ्कटग्रथत िेत्र घोषणा गरेको अवथथामा त्यथतो अवथथा कायम रहेको अवधिभरको लाधग। (६) थथािीय तहले यस धियम बमोशजम खास रकृधतको लशित घर पररवारको रुपमा धसफाररस गररएको घर पररवारको वववरण अद्यावधिक गरी राख्न ु पिेछ र त्यथतो वववरण िेपाल सरकारले ववकास गरेको ववद्यतुीय रणालीमा समेत धसफाररसको मान्य अवधि समेत खलु्ि ेगरी राख्न ुपिेछ। 6 ९. खाद्य सहायता उपलब्ि गराउिःे (१) खास रकृधतको लशित घर पररवारको रुपमा धसफाररस भएको घर पररवारलाई त्यसरी धसफाररस भएको अवधिभरको लाधग िेपाल सरकार र रदेि सरकारको समन्वयमा थथािीय तहले धिःिलु्क रुपमा खाद्य सहायता उपलब्ि गराउिछे। (२) िेपाल सरकार र रदेि सरकारको समन्वयमा थथािीय तहले खाद्य सहायता पररचयपत्र राप्त गरेको लशित घर पररवारलाई दोहोरो िपिे गरी खाद्य सहायता उपलब्ि गराउिेछ। (३) उपधियम (१) वा (२) बमोशजमको खाद्य सहायता उपलब्ि गराउुँदा खाद्य सहायता बापत खाद्य पदाथथ वा त्यथतो खाद्य पदाथथ बराबरको रकम िगदै उपलब्ि गराउि सवकिछे। तर सहज रुपमा खाद्य पदाथथ उपलब्ि िहिुे दगुथम िेत्रको लाधग खाद्य सहायताको रुपमा खाद्य पदाथथ िै उपलब्ि गराउि ुपिेछ। यसरी खाद्य सहायता उपलब्ि गराउुँदा थथािीय उत्पादिलाई राथधमकता ददि ुपिेछ। (४) उपधियम (३) को रयोजिको लाधग धिःिलु्क वा सहधुलयत मूल्यमा उपलब्ि गराइि े खाद्य पदाथथको रकममा वहसाब गदाथ न्यूितम समथथि मूल्य धििाथरण भएको खाद्य पदाथथको हकमा धििाथररत समथथि मूल्य र अन्यको हकमा रचधलत बजार मूल्यको आिारमा वहसाब गररिेछ। (५) यस धियम बमोशजम धिःिलु्क वा सहधुलयत मूल्यमा उपलब्ि गराइिे खाद्य सहायताको लाधग थथािीय तहको स्रोतबाट रकम अपगु हिुे भएमा अपगु हिुे रकम िेपाल सरकार वा रदेि सरकारले थथािीय तहलाई उपलब्ि गराउिेछ। (६) ऐिको दफा 9 को उपदफा (३) बमोशजम आपतकालीि खाद्य सहायता तथा पोषण सहायता उपलब्ि गराउिे कायथको संयोजि थथािीय खाद्य समन्वय सधमधतले गिेछ। १०. खाद्य सहायताको थवरुप र पररमाण: (१) ऐि तथा यस धियमावली बमोशजम धि:िलु्क वा सहधुलयत मूल्यमा उपलब्ि गराइिे खाद्य सहायताको थवरुप र पररमाण िेपाल सरकारले िेपाल राजपत्रमा सूचिा रकािि गरी धििाथरण गरे बमोशजम हिुेछ। (२) उपधियम (१) बमोशजम खाद्य सहायताको थवरुप र पररमाण धििाथरण गदाथ धिःिलु्क र सहधुलयत मूल्यको खाद्य सहायताको लाधग फरक फरक हिुे गरी धििाथरण गिथ सवकिछे। (३) उपधियम (१) बमोशजम खाद्य सहायताको थवरुप र पररमाण धििाथरण गदाथ व्यशि, घर पररवारको सङ्ख्या तथा खाद्य सहायता ववतरणको आधथथक पि समेतको ववश्लषेण गिुथ पिेछ। (४) उपधियम (१) बमोशजम खाद्य सहायताको थवरुप र पररमाण धििाथरण गदाथ थथािीय आवश्यकता अिसुार फरक फरक गरी धििाथरण गिथ सवकिेछ। ११. खाद्यको न्यूितम गणुथतर: (१) ऐि तथा यस धियमावली बमोशजम खाद्य सहायता उपलब्ि गराउुँदा अिसूुची‐४ मा उल्लेख भए बमोशजमको पोषकतत्त्वको मापदण्डलाई आिार बिाई ववतरण गिुथ पिेछ। 7 (२) उपधियम (१) बमोशजमको पोषकतत्त्वको मात्राको ववषयमा थथािीय रुपमा उत्पादि हिुे खाद्य पदाथथलाई समेत समावेि गरी मन्त्रालयले समय समयमा जािकारीमूलक सामग्री तयार गरी रचाररसार गिथ वा गराउि सक्िछे। (३) ऐि तथा यस धियमावली बमोशजम धि:िलु्क तथा सहधुलयत मूल्यमा ववतरण गररिे खाद्य पदाथथको न्यूितम गणुथतर खाद्य थवच्छता तथा गणुथतर सम्प्बन्िी रचधलत कािूिमा व्यवथथा भए बमोशजम हिुछे। १२. खाद्य सङ्कटग्रथत िते्रमा खाद्य तथा पोषण सरुिा: (१) खाद्य सङ्कटग्रथत िते्रमा रहेको व्यशि, पररवार वा समदुायलाई खाद्य सङ्कटको अवथथाको सम्प्बोििका लाधग िेपाल सरकारले रदेि सरकार तथा थथािीय तहको समन्वयमा देहाय बमोशजम खाद्य तथा पोषण सरुिाको रबन्ि गिेछः (क) खाद्य पदाथथको आपूधतथ तथा ववतरणमा रधतकूल असर पिथ सक्ि ेकुिै काम, कारबाही हिु िददि,े (ख) खाद्य सङ्कटको अवथथालाई तत्काल सम्प्बोिि गिथ आवश्यक पिे खाद्य पदाथथको राधप्त तथा सहज आपूधतथको व्यवथथा धमलाउि,े (ग) कालोबजारी हिु िददि बजार तथा आपूधतथ व्यवथथाको अिगुमि गिे, (घ) गैरसरकारी तथा अन्य िेत्रबाट राप्त गररि ेखाद्य पदाथथको गणुथतर परीिण र खाद्य सहायता ववतरणको व्यवथथापि गिे, (ङ) रभाववत व्यशि, पररवार वा समदुायको जीववकोपाजथिका आिारलाई पिुथथाथपिा गिे, (च) खाद्य सङ्कटको अवथथा सम्प्बोिि गिथ आवश्यक देशखएका अन्य कायथ गिे। (२) खाद्य सङ्कटग्रथत िते्रमा खाद्य तथा पोषण सरुिाको रबन्ि गदाथ गभथवती, सतु्केरी, ज्येष्ठ िागररक, बालबाधलका, अिि तथा धबरामी भएको व्यशिको आवश्यकतालाई राथधमकता ददि ुपिेछ। १३. थथािीय उत्पादिलाई राथधमकता ददिःे (१) रत्येक थथािीय तहले खाद्य तथा पोषणको रबन्ि गिे रयोजिको लाधग थथािीयथतरमा उत्पाददत थथािीय उपभोगभन्दा बढी हिुे खाद्य पदाथथ उत्पादिकताथबाट खररद गरी सशित गिथ सक्िेछ। (२) ऐि तथा यस धियमावली बमोशजम खाद्य सहायता उपलब्ि गराउुँदा उपधियम (१) बमोशजम थथािीय रुपमा सशित गररएको खाद्य पदाथथलाई राथधमकता ददि ुपिेछ। १४. परम्प्परागत खाद्य तथा पोषणको रबन्ि: (१) थथािीय तहले मन्त्रालय तथा रदेि सरकारको समेत सहयोग र समन्वयमा आफ्िो थथािीय तहमा उत्पादि हिुे परम्प्परागत खाद्य पदाथथ तथा खाद्य उपयोगको परम्प्परागत ज्ञािको बारेमा खोज तथा अिसुन्िाि गरी गराई त्यसको संरिण तथा रवर्द्थि गिथ, त्यथता खाद्य पदाथथमा पाइिे पोषणतत्त्वको बारेमा जािकारी ददि र पोषणतत्त्व 8 िि िहिुे गरी खाद्य उपभोग रणालीको ववकासको लाधग आवश्यक रवर्द्थिात्मक काम गिथ सक्िेछ। (२) उपधियम (१) बमोशजमको खोज तथा अिसुन्िािको लाधग थथािीय तहले सम्प्बशन्ित ववज्ञ, अिसुन्िाि गिे धिकाय वा ववश्वववद्यालय समेतसुँग सहयोग धलि सक्िेछ। पररच्छेद -४ खाद्य सम्प्रभतुाको रवर्द्थि १५. न्यूितम समथथि मूल्य तोक्िःे (१) िेपाल सरकारले सम्प्बशन्ित बालीको फसल तयार हिुभुन्दा कम्प्तीमा दईु मवहिा अगावै लामो समयसम्प्म सिय गिथ सवकिे िाि, गहुुँ, मकै, कोदो, मसरुो तथा यथतै अन्य बालीको िेपाल राजपत्रमा सूचिा रकािि गरी न्यूितम समथथि मूल्य तोक्िेछ। (२) उपधियम (१) बमोशजमको न्यूितम समथथि मूल्य धििाथरण िभएको आफ्िो िेत्रमा उत्पादि हिु ेबालीको सम्प्बशन्ित थथािीय तहले न्यूितम समथथि मूल्य तोक्ि सक्िेछ। १६. वकसािको पवहचाि र वगीकरणः (१) ऐि तथा यस धियमावली बमोशजम वकसािको पररचयपत्र धलि चाहि े वकसािले सम्प्बशन्ित थथािीय तहको वडा कायाथलयमा धिवेदि ददि सक्िेछ। एकभन्दा बढी थथािीय तहमा कृवष कायथ गरेको वकसािको हकमा धिजले रोजेको कुिै एक थथािीय तहको वडा कायाथलयमा धिवेदि ददि सक्िेछ। (२) वकसाि पररचयपत्र राप्त गिथ चाहिे वकसािले सम्प्बशन्ित थथािीय तहको सम्प्बशन्ित वडा कायाथलयमा धिवेदि पेस गिथ आह्वाि गरी यो धियमावली रारम्प्भ भएको धमधतले छ मवहिाधभत्र मन्त्रालयले सावथजधिक रुपमा सूचिा रकािि गिेछ। (३) उपधियम (१) वा (२) बमोशजम धिवेदि ददुँदा देहायको वववरण तथा कागजात संलग्ि गरी मन्त्रालयले धििाथरण गरे बमोशजमको ढाुँचामा ददि ुपिेछ: (क) धिवेदकको खेतीयोग्य जग्गा तथा खेती गरररहेको जग्गाको िेत्रफल, (ख) धिवेदकले खेती गरररहेको जग्गा आफ्िो वा आफ्िो पररवारको थवाधमत्वमा रहेको भए सोको कागजात तथा अरुको जग्गा भाडा वा धलजमा धलएको भए तत ्सम्प्बन्िी वववरण तथा कागजात, (ग) पिपुालि वा मत्थयपालि गरेको भएमा पालि गरेका पिकुो रकार र एकाइ (यधुिट) तथा मत्थयपालि गरेको िेत्रफल, र (घ) वावषथक रुपमा हिुे उत्पादि तथा अिमुाधित आयको वववरण। (४) उपधियम (३) बमोशजम राप्त धिवेदि तथा कागजात उपर थथािीय तहको सम्प्बशन्ित वडा कायाथलयले जाुँचबझु गदाथ धिवेदकलाई ऐि तथा यस धियमावली बमोशजम वकसाि पररचयपत्र ददि धमल्िे देशखएमा त्यथतो पररचयपत्र रदाि गिथको लाधग त्यथतो धिवेदि तथा कागजात सवहत थथािीय तहको कायथपाधलकामा धसफाररस गिुथ पिेछ। (५) उपधियम (४) बमोशजम धसफाररससाथ राप्त धिवेदि तथा कागजातका सम्प्बन्िमा थथािीय तहको कायथपाधलकाले थप जाुँचबझु गिुथ पिे देशखएमा सो समेत गरी धिवेदकलाई ऐि 9 तथा यस धियमावली बमोशजम वकसािको पवहचाि र वगीकरणको लाधग कायथपाधलकाको धसफाररस सवहत मन्त्रालयमा पठाउि ुपिेछ। (६) उपधियम (५) बमोशजम थथािीय तहबाट राप्त वववरण तथा धसफाररसको आिारमा मन्त्रालयले धिवेदकलाई अिसूुची-५ बमोशजमको आिारमा वकसािको पवहचाि गरी वगीकरण गिेछ। त्यसरी पवहचाि र वगीकरण गरेको वववरण सवहतको जािकारी मन्त्रालयले सम्प्बशन्ित थथािीय तहलाई ददि ुपिेछ। (७) उपधियम (६) बमोशजम वगीकरण गररएको वकसािलाई जिु थथािीय तहमा कृवष पेिा वा व्यवसायमा संलग्ि रहेको छ सोही थथािीय तहले अिसूुची-६ बमोशजमको ढाुँचामा वकसाि पररचयपत्र उपलब्ि गराउि ुपिेछ। (८) वकसाि पररचयपत्रको अवधि तीि वषथको हिुेछ र सम्प्बशन्ित थथािीय तहबाट त्यथतो पररचयपत्र रत्येक तीि वषथमा िवीकरण गराउि ुपिेछ। (९) वकसाि पररचयपत्र राप्त वकसािको वगीकरणमा पररवतथि गिुथ पिे अवथथा भएमा सोको आिार तथा कारण र राप्त वकसाि पररचयपत्र समेत संलग्ि गरी यस धियमावली बमोशजम वडा कायाथलयमा धिवेदि ददि सवकिेछ। (१०) उपधियम (९) बमोशजम परेको धिवेदि उपर उपधियम (४), (५) र (६) बमोशजमको रवियाका आिारमा धिवेदकको वकसाि पररचयपत्रको वगीकरण पररवतथि गरी यस धियम बमोशजम वकसाि पररचयपत्र उपलब्ि गराइिेछ। (११) यस धियम बमोशजम पररचयपत्र राप्त गरेको वकसािले कुिै कारणबाट कृवष पेिा छाडेमा आफूले राप्त गरेको वकसाि पररचयपत्र सम्प्बशन्ित थथािीय तहमा वफताथ गिुथ पिेछ। १७. सहधुलयत, छुट, सवुविा तथा अिदुािः (१) धियम १६ बमोशजमको पररचयपत्र राप्त वकसािलाई िेपाल सरकार, रदेि सरकार तथा थथािीय तहबाट दोहोरो िपिे गरी कृवष उत्पादि, पूवाथिार धिमाथण, मल, धबउ, उपकरण जथता उत्पादि सामग्री वा धबमा वरधमयममा सहधुलयत, छुट, सवुविा तथा अिदुाि उपलब्ि गराइिेछ। (२) उपधियम (१) बमोशजम सहधुलयत, छुट, सवुविा तथा अिदुाि उपलब्ि गराउुँदा भधूमहीि, सीमान्तकृत, धिवाथहमखुी दधलत, लोपोन्मखु आददवासी तथा मवहला वकसािलाई वविषे राथधमकता ददि ुपिेछ। (३) यस धियम बमोशजम सहधुलयत, छुट, सवुविा तथा अिदुाि उपलब्ि गराउुँदा सम्प्बशन्ित वकसािको आवश्यकता, स्रोतको उपलब्िता र राविय खाद्य योजिाले तोकेका ववषयलाई ववचार गिुथ पिेछ। (४) उपधियम (१) बमोशजमको अिदुाि उपलब्ि गराउिे रवियालाई सरल, सहज र वकसािमैत्री बिाउि िेपाल सरकार, रदेि सरकार तथा थथािीय तहले देहायका कायथ गिेछि:् (क) सहधुलयत, छुट, सवुविा तथा अिदुािलाई उत्पादिमा आिाररत, वथतपुरक र योगदािमा आिाररत बिाउिे तथा सरोकारवालासुँगको परामिथमा अिदुाि रणालीलाई व्यवशथथत गिे, 10 (ख) सहधुलयत, छुट, सवुविा तथा अिदुाि रकमको दरुूपयोग गिे, झटु्टा वववरण तयार गरी अिदुाि धलि े ददि े व्यशि वा संथथाको अधभलेख राख्न े र भववष्यमा त्यथता व्यशि वा संथथालाई सेवा, सवुविा, अिदुािबाट वशित गिे, (ग) सहधुलयत, छुट, सवुविा तथा अिदुािको दरुूपयोग गरेको पाइएमा त्यथतो छुट, सवुविा तथा अिदुािको रकम सोिभिाथ गराउिे, (घ) सहधुलयत, छुट, सवुविा तथा अिदुािका सतथ पालिा गरे वा िगरेको धियधमत अिगुमि र मूल्याङ्किको व्यवथथा गिे। (५) यस धियम बमोशजम ददइि ेसहधुलयत, छुट, सवुविा तथा अिदुािको रकृधत तथा रधतित त्यथतो सहधुलयत, छुट, सवुविा तथा अिदुाि ददिे िेपाल सरकार, रदेि सरकार वा थथािीय तहले वावषथक रुपमा ववधियोशजत बजेटको आिारमा धििाथरण गरे बमोशजम हिुेछ। (६) यस धियममा अन्यत्र जिुसकैु कुरा लेशखएको भए तापधि आफू वा आफ्िो पररवारको सदथय कृवष पेिामा संलग्ि िभइथ अरु कसैलाई भाडा, अधियाुँ, बटैया वा ठेक्कामा ददि े व्यशिलाई यस धियम बमोशजमको सहधुलयत, छुट, सवुविा तथा अिदुाि रदाि गररि ेछैि। १८. लशित कृवष ववकास कायथिमः (१) ऐिको दफा १८ बमोशजम िेपाल सरकार, रदेि सरकार र थथािीय तहले दधलत, लोपोन्मखु, आददवासी वकसाि वा भधूमहीि वकसािको हकवहतको संरिणका लाधग देहाय बमोशजमका लशित कृवष ववकास कायथिम लागू गिेछि: (क) यवुा थवरोजगार, आय आजथि सम्प्बन्िी कायथिम, (ख) थथािीय कृवष बाली तथा पिजुन्य उत्पादि रवर्द्थि कायथिम, (ग) सािा वकसाि वा उद्यमी रोत्साहि कायथिम, (घ) तरकारी फलफूल खेती रवर्द्थि कायथिम, (ङ) करेसाबारी रवर्द्थि कायथिम, (च) रैथािे बाली, वथत ुतथा धसप ज्ञािको रवर्द्थि कायथिम, (छ) पोषण सिुार हिुे कायथिम, (ज) िेपाल सरकार, रदेि सरकार र सम्प्बशन्ित थथािीय तहले तोकेका अन्य कृवष कायथिम । (२) उपधियम (१) बमोशजम लशित कृवष ववकास कायथिम सिालि गदाथ वकसािको उत्पादिमा लागतको न्यूितम बचत सधुिशित गिथ टेवा पगु्िे खालका कायथिम सिालि गिुथ पिेछ। १९. कृवष धबमामा अिदुाि ददि सक्ि:े (१) िेपाल सरकारले बाढी, पवहरो, खडेरी, अधतववृि, अिावृवि, अधसिा, वहउुँ, तसुारो, बाली र पिकुा रोग तथा कीरा, बाुँझोपि, भकूम्प्प, चट्याङ तथा दघुथटिा वा यथतै अन्य अवथथामा कृवष उत्पादि वा कृवष बालीको हाधि िोक्सािी ववरुर्द् वकसािलाई िधतपूधतथ ददिका लाधग कृवष धबमाको व्यवथथा गिेछ। 11 (२) उपधियम (१) बमोशजमको कृवष धबमा गिथ चाहि े वकसािलाई धबमाको वरधमयम रकममा दोहोरो िपिे गरी िेपाल सरकार वा रदेि सरकारले सम्प्बशन्ित थथािीय तह माफथ त अिदुाि ददि सक्िछेि।् २०. िधतपूधतथ ददि ुपिे: (१) ऐिको दफा २० बमोशजम कुिै वकसािले िधतपूधतथ माग गिुथ पिे अवथथा परेमा वा भएमा आफूले रयोग गरेको धबउ धबजि र त्यथतो धबउ धबजि उत्पादिकताथ तथा धबिी गिे धबिेताको िाम, थर, ठेगािा, धबउ धबजि खररद गरेको धबल, बीजक, बाली लगाएको िेत्रफल र उत्पादि िभएको वववरण खलुाई सम्प्बशन्ित थथािीय तहको वडा कायाथलयको धसफाररस समेत संलग्ि गरी बाली उत्पादि हिु िसकेको वा बाली उत्पादिमा सारभतू रुपमा कमी आएको जािकारी भएको धमधतले साठी ददिधभत्र उपधियम (३) बमोशजमको िधतपूधतथ धििाथरण सधमधत समि धिवेदि ददि सक्िछे। (२) उपधियम (१) बमोशजम धसफाररस गिुथअशघ सम्प्बशन्ित वडा कायाथलयले थथलगत अिगुमि वा जाुँच गिथ सक्िछे। (३) उपधियम (१) बमोशजमको धिवेदि उपर जाुँचबझु गरी ऐिको दफा २० बमोशजम ददि ुपिे िधतपूधतथको रकम धििाथरण गिे रयोजिको लाधग रत्येक शजल्लामा देहाय बमोशजमको िधतपूधतथ धििाथरण सधमधत रहिेछः (क) रमखु शजल्ला अधिकारी – अध्यि (ख) सम्प्बशन्ित थथािीय तहको रमखु रिासकीय अधिकृत –सदथय (ग) सम्प्बशन्ित शजल्लासुँग सम्प्बशन्ित पि ु सेवा कायाथलयको रमखु –सदथय (घ) सम्प्बशन्ित शजल्लाको शजल्ला समन्वय अधिकारी –सदथय (ङ) शजल्ला रहरी कायाथलयको रमखु –सदथय (च) शजल्लाशथथत कृवष, भधूम, उपभोिा अधिकारको िेत्रमा वियािील व्यशिहरूमध्येबाट शजल्ला समन्वय सधमधतले मिोियि गरेका एक जिा मवहला सवहत तीि जिा –सदथय (छ) सम्प्बशन्ित शजल्लासुँग सम्प्बशन्ित कृवष कायाथलयको रमखु सदथय‐सशचव (४) िधतपूधतथ धििाथरण सधमधतले आवश्यकता अिसुार ववषय ववज्ञको सहयोग धलि सक्िछे। (५) िधतपूधतथ धििाथरण सधमधतले िधतपूधतथको रकम धििाथरण गिुथअशघ ऐिको दफा २० बमोशजमका संथथा, धिकाय, कम्प्पिी वा फमथ लगायतका सम्प्बशन्ित धबउ धबजि उत्पादिकताथ वा 12 त्यथतो धबउ धबजि पैठारी गररएको भएमा पैठारीकताथ र आवश्यकता अिसुार धबिेतासुँग समेत छलफल तथा सिुवुाइ गिथ सक्िेछ। (६) िधतपूधतथ धििाथरण सधमधतले यस धियम बमोशजम िधतपूधतथको रकम धििाथरण गदाथ वकसािले खेती गरेको जम्प्मा िेत्रफल, त्यथतो खेतीको लाधग सम्प्बशन्ित शजल्ला वा थथािीय तहको औसत उत्पादि र औसत उत्पादि लागतको आिारमा हिु आउि े रकमलाई िधतपूधतथको रुपमा धििाथरण गिथ सक्िेछ। (७) िधतपूधतथ धििाथरण सधमधतले उपधियम (६) बमोशजम िधतपूधतथ धििाथरण गदाथ लगाएको बालीको उत्पादिमा सारभतू रुपमा कमी आएको अवथथामा त्यसरी उत्पादिमा जधत रधतितले कमी आएको हो त्यधत रधतितले हिु आउिे रकम िधतपूधतथको रुपमा धििाथरण गरी त्यथतो धबउ धबजि, ववधि, रविया वा मल धसफाररस गिे फमथ, संथथा वा कम्प्पिीबाट सम्प्बशन्ित वकसािलाई िधतपूधतथ भराई ददिछे। (८) िधतपूधतथ धििाथरण सधमधतले धिवेदि राप्त भएको धमधतले सामान्यतया तीि मवहिाधभत्र िधतपूधतथ धििाथरण गिे सम्प्बन्िमा धिणथय गररसक्ि ु पिेछ र त्यथतो धिणथय भएको धमधतले साठी ददिधभत्र ऐिको दफा २० बमोशजमका संथथा, धिकाय, कम्प्पिी वा फमथले कायाथन्वयि गरी सक्ि ुपिेछ। (९) िधतपूधतथ सम्प्बन्िी अन्य रविया िधतपूधतथ धििाथरण सधमधतले धििाथरण गरे बमोशजम हिुेछ। (१०) िधतपूधतथ धििाथरण सधमधतले गरेको धिणथय उपर शचत्त िबझु्ि े पिले पैँधतस ददिधभत्र मन्त्रालयमा उजरुी गिथ सक्िेछ। पररच्छेद-५ खाद्य अधिकारको योजिाबर्द् कायाथन्वयि २१. राविय खाद्य योजिाः मन्त्रालयले सरोकारवालासुँगको परामिथमा देहायका ववषय समावेि गरी राविय खाद्य योजिा तजुथमा गिेछः (क) भोकमरी, कुपोषण र खाद्य तथा पोषण असरुिाबाट आम जितालाई संरिण रदाि गिथ िेपाल सरकारले गिुथ पिे कायथ, (ख) खाद्य पदाथथको उत्पादि, सशिधत, भण्डारण, आपूधतथ, ढुवािी तथा ववतरण रणालीलाई रभावकारी बिाउि गिुथ पिे कायथ, (ग) खाद्य ववतरण रणालीमा लशित पररवार तथा समदुायको सहज पहुुँच सधुिशित गिे ववषय, (घ) राविय वहत तथा खाद्य सम्प्रभतुाका मान्यताको आिारमा खाद्यको आयात तथा धियाथतको धियमिका लाधग गिुथ पिे कायथ, (ङ) खाद्य पदाथथको सहज आपूधतथ र मूल्य शथथरताका लाधग गिुथ पिे आवश्यक कायथ, 13 (च) खाद्य व्यवसायमा थवच्छता, पारदशिथता र जवाफदेवहता सधुिशितताका लाधग गिुथ पिे कायथ, (छ) खाद्य तथा पोषण सरुिा र खाद्य सम्प्रभतुा लगायतका सूचिाको रवाह गिथ तथा िीधत, कािूि, योजिा र कायथिम धिमाथणलाई त्यपरक बिाउि गिुथ पिे कायथ, (ज) खाद्य पदाथथ लगायतका कृवष बाली उत्पादिका लाधग अत्यावश्यक बीउ धबजि, िश्ल, मलखाद, धसुँचाई सवुविा, कृवष औजार, राववधिक सेवा लगायतका सामग्री, सेवा र पिपुन्छी तथा मत्थय ववकास रवर्द्थिका लाधग गिुथ पिे कायथ, (झ) खाद्य तथा पोषण सरुिा र खाद्य सम्प्रभतुा लगायतका िते्रमा अध्ययि, अिसुन्िाि तथा वैज्ञाधिक रववधिको ववकास र उपयोगलाई रवर्द्थि गिथ गिुथ पिे कायथ, (ञ) कृवष तथा खाद्य रणालीमा लैवङ्गक तथा सामाशजक समावेशिताको मान्यतालाई मूलरवाहीकरण गिे आवश्यक कायथ, (ट) खाद्य तथा कृवषको िेत्रमा परेको वातावरणीय तथा जलवायकुो रधतकूल रभावलाई न्यूिीकरण गदै ददगो खाद्य र पोषण सरुिालाई रवर्द्थि गिे आवश्यक कायथ, (ठ) कृवष तथा खाद्य तथा पोषण सरुिासुँग सम्प्बशन्ित धिकायका काम कारबाहीमा सामञ्जथयता ल्याउि गिुथ पिे आवश्यक कायथ, (ड) योजिा कायाथन्वयिका लाधग आवश्यक स्रोत, साििको उपलब्िता तथा पररचालिको कायथयोजिा। २२. खाद्य तथा पोषण सरुिा कायथिम सिालि गिेः थथािीय तहले खाद्य तथा पोषण सरुिा सम्प्बन्िी देहायका कायथिम सिालि गिेछः– (क) लशित घर पररवारका गभथवती, सतु्केरी तथा थतिपाि गराइरहेकी आमाको खाद्य तथा पोषणमा पहुुँच अधभवृवर्द् गराउिे कायथिम, (ख) छ मवहिासम्प्मका शििकुो लाधग पूणथ थतिपािलाई रवर्द्थि गिुथका अधतररि पाुँच वषथसम्प्मको बालबाधलकाको लाधग आवश्यक पोषणको आवश्यकता पूधतथ गिे कायथिम, (ग) सामदुावयक ववद्यालयमा अध्ययि गिे चौि वषथ मधुिका बालबाधलकालाई ददवा खाजा उपलब्ि गराउिे कायथिम, (घ) गम्प्भीर रूपले कुपोवषत बालबाधलका तथा ज्येष्ठ िागररकलाई धिःिलु्क उपचार, भोजि, पोषण तथा पिुथथाथपिा र अधभभावकलाई पोषण परामिथको कायथिम, (ङ) सबै उमेरका असहाय अवथथाका व्यशिको पवहचाि र सोको लगत तयारी तथा भरणपोषणको कायथिम, 14 (च) ववपद् मा परेका व्यशिलाई खाद्य तथा पोषण असरुिाबाट संरिण रदाि गिथ धिःिलु्क भोजिको व्यवथथा गिे कायथिम, (छ) लशित समूह तथा सीमान्तकृत समदुायमा खािेपािीमा पहुुँच, थवाथ्यकर खाद्य तथा पोषण कायम गिे सम्प्बन्िी आिीबािी र सरसफाइ रवर्द्थि गिे कायथिम, (ज) थथािीयथतरमा उत्पादि हिु े रैथाि े बाली, पररकार र अन्य पोवषला खािेकुरा रवर्द्थि गिे कायथिम, (झ) जलवाय ु पररवतथिले कृवषमा पारेको रधतकूल रभाव तथा त्यससुँग अिकूुल हिुे गरी खेतीबाली तथा पिपुालि गिथ अधभररेरत गिथ सहयोग परु् याउिे आवश्यक कायथिम, (ञ) खाद्य तथा पोषणको पहुुँचमा अवरोि सजृिा गिे भेदभावजन्य अभ्यास र कुरीधतलाई अन्त्य गिे खालका कायथिम, (ट) ज्येष्ठ िागररकमा रहेको खाद्य तथा पोषण सम्प्बन्िी परम्प्परागत ज्ञाि तथा सीपलाई रवर्द्थि गरी पथुतान्तरण गराउि सघाउिे कायथिम, (ठ) थथािीय समदुायले खाद्य सरुिाका लाधग अपिाउुँदै आएका वातावरणमैत्री परम्प्परागत रववधिलाई रवर्द्थि गिे कायथिम, (ड) मिु कमैया र हधलया, अधियाुँ तथा बटैया गरेर जीववकोपाजथि गिे श्रधमक वकसािको खाद्य तथा पोषण सरुिामा पहुुँच बढाउिे तफथ लशित कायथिम, (ढ) खाद्य उपलब्िता, ववतरण र पहुुँच अधभवृवर्द् गिे खालका कायथिम। २३. खाद्य सरुिा सूचिा संयन्त्रको थथापिा र सिालिः खाद्य तथा पोषण शििा र सूचिाको रवाहलाई सहजीकरण गिथ, खाद्य तथा पोषण सरुिाको अवथथा सम्प्बन्िी सूचिा सङ्कलि, ववश्लषेण, सम्प्रषेण र अद्यावधिक गरी िीधत, योजिा र कायथिम तजुथमा रवियालाई त्यपरक बिाउि मन्त्रालय, रदेिको कृवष हेिे मन्त्रालय तथा थथािीय तहले आवश्यकता अिसुार सूचिा रणाली थथापिा गरी सिालि गिथ सक्िेछि।् २४. जलवाय ुपररवतथिको असर न्यूिीकरणका उपाय अपिाउिःे जलवाय ुपररवतथिले खाद्य उत्पादिमा पािथ सक्िे रधतकूल रभाव वा त्यसबाट हिु सक्ि ेजोशखम न्यूिीकरणका लाधग िेपाल सरकार, रदेि सरकार र थथािीय तहले आपसी समन्वयमा देहायका कायथ गिेछि:् (क) जलवाय ु पररवतथिको रधतकूल रभावबाट जोधगि े उपायको बारेमा अिसुन्िाि गरी जिचेतिामूलक कायथिम सिालि गिे, (ख) खडेरी तथा डुबाि थेग्ि सक्िे बाली रवर्द्थि गिे तथा सो बमोशजमको बीउ धबजि र रववधि उपलब्ि गराउिे, (ग) रकोपको पूवाथिमुाि तथा पूवथसचेतिा रणालीको ववकास र ववथतार गिे तथा असर न्यूिीकरणका उपाय सम्प्बन्िी सूचिाको रवाहलाई रभावकारी बिाउिे, 15 (घ) जलवाय ुपररवतथिले कृवषमा पािे रधतकूल असर न्यूिीकरणका सकारात्मक रयास रवर्द्थि गिे, (ङ) जलवाय ुपररवतथिबाट रभाववत वकसािको वहत संरिण गिथ कृवष धबमाको पहुुँच ववथतार गिे, (च) समदुायथतरमा जलवाय ुशििामाफथ त जलवाय ुअिकूुलि खेतीबाली तथा पिपुन्छीको रवर्द्थि गिे, (छ) जलवाय ु पररवतथिले कृवषमा पारेको िकारात्मक रभावको रवृशत्तगत अवथथाको धिरन्तर अिगुमि तथा अधभलेखि गिे, (ज) जलवाय ु पररवतथि र यसको असर न्यूिीकरणको िेत्रमा कायथ गिे सङ्ख घसंथथा र धिकायहरूसुँग सहकायथ गिे। पररच्छेद-६ खाद्य सशिधत, भण्डारण तथा खाद्य सहायता ववतरण २५. खाद्यको भण्डारण तथा सश चधतको रबन्िः (१) ऐिको दफा २६ बमोशजम खाद्य भण्डारण र सश चधतका लाधग िेपाल सरकारले रावियथतरमा र रदेि सरकारले रदेिथतरमा खाद्य सश चधत भण्डारको धिमाथण तथा सिालि गिथ वा गराउि सक्िछे। (२) खाद्यको भण्डारण र सश चधतको रबन्िका सम्प्बन्िमा िेपाल सरकार र रदेि सरकारले देहाय बमोशजमका कायथ गिेछि:् (क) रदेि तहमा आिारभतू खाद्य पदाथथ सश चधत तथा भण्डारणको व्यवथथा गिथ रदेिको स्रोतबाट अपगु हिुे रकम िेपाल सरकारले उपलब्ि गराउिे, (ख) िेपाल सरकारले आिारभतू खाद्यमा आत्मधिभथरताका लाधग खाद्य सश चधतको व्यवथथा धमलाउि े र सोको लाधग आवश्यकताको आिारमा आन्तररक उत्पादिलाइथ खररद गरी सश चत गरी रा् ि ुपिे न्यूितम पररमाण िेपाल सरकारले धििाथरण गिे, (ग) खाद्य पदाथथ सिय तथा भण्डारण गदाथ खाद्य गणुथतर सम्प्बन्िी रचधलत मापदण्डलाई पालिा गिे, गराउिे, (घ) आिारभतू खाद्यको संरिण र अिशुचत मूल्यवृवर्द्लाई रभावकारी रूपमा धियन्त्रण गरी पयाथप्त खाद्य उपलब्ितालाई सधुिशित गिथ िेपाल सरकार र रदेि सरकारले अन्य आवश्यक उपाय अवलम्प्बि गिे। (३) िेपाल सरकारले रदेि सरकारसुँग समन्वय गरी खाद्य असरुिाको जोशखममा रहेको िेत्रमा खाद्य सश चधत, भण्डारण तथा ढुवािीलाई सदुृढ, एकीकृत र व्यवशथथत गिेछ। (४) खाद्यको भण्डारण तथा सश चधतको रबन्िका लाधग सरकारी, धिजी िेत्र र सहकारीले आवश्यकता अिसुार संयिु रुपमा समेत लगािी गिथ सक्िछेि।् 16 (५) खाद्यको भण्डारण तथा सश चधतको लाधग धिजी िते्रको गोदामलाई समेत रयोग गिे गरी व्यवथथा गिथ सवकिेछ। २६. खाद्य पदाथथ ढुवािीको रबन्िः (१) िेपाल सरकारले आिारभतू खाद्य पदाथथको अभाव हिु िददि खाद्य पदाथथ ढुवािी तथा ववतरण गिथको लाधग िेपाल सरकार अन्तगथतको कुिै धिकाय वा कम्प्पिीलाई शजम्प्मेवारी ददि सक्िेछ र त्यथतो धिकाय वा कम्प्पिीले रदेि सरकारको सम्प्बशन्ित कायाथलय वा धिकायसुँग समन्वय गरी आवश्यक खाद्य पदाथथको धियधमत ढुवािीको व्यवथथा गिेछ। (२) उपधियम (१) बमोशजम ढुवािी तथा खाद्य सहायता ववतरण रवियाका लाधग आवश्यक बजेट व्यवथथापिमा रदेिको स्रोतबाट अपगु हिुे रकम िेपाल सरकारले उपलब्ि गराउिेछ। २७. सावथजधिक खाद्य ववतरण केन्र वा सपुथ मूल्य पसल सिालिः (१) थथािीय तहले ऐि तथा यस धियमावली बमोशजम धिःिलु्क वा सहधुलयत मूल्यमा खाद्य ववतरणको कायथ देहायका केन्र वा पसलबाट हिुे गरी व्यवथथा धमलाउि सक्िेछ: (क) थथािीय तहका अधिकािं लशित घर पररवारलाई पायक पिे थथािमा सावथजधिक खाद्य ववतरण केन्र थथापिा गरी सो केन्रमाफथ त, (ख) आफ्िो िेत्रमा रहेको िेपाल सरकार वा रदेि सरकारको धिकाय वा कम्प्पिीको कायाथलय वा ववतरण केन्रमाफथ त, र (ग) रचधलत कािूि बमोशजम दताथ भएको सपुथ मूल्य पसलमाफथ त। (२) उपधियम (१) बमोशजमको केन्र, धिकाय, कम्प्पिी वा पसलबाट धियम ७ बमोशजम खाद्य सहायता पररचयपत्र राप्त पररवार वा धियम ८ बमोशजम खास रकृधतको लशित घर पररवारको रुपमा धसफाररस भएको पररवारले ऐि तथा यस धियमावली बमोशजम सहधुलयत मूल्य वा धिःिलु्क रुपमा पाउिे खाद्य सहायता राप्त गिथ सक्िेछ। (३) उपधियम (१) बमोशजमको केन्र, धिकाय, कम्प्पिी वा पसलसम्प्म आएर खाद्य सहायता धलि िसक्ि े अिि, अपाङ्गता भएको व्यशि र ज्येष्ठ िागररकको लाधग घरसम्प्म ढुवािी गररददिे व्यवथथा सम्प्बशन्ित पसल वा ववतरण केन्रले गिुथ पिेछ र त्यस बापत लाग्ि े खचथको सोिभिाथ थथािीय तहले उपलब्ि गराउिेछ। (४) उपधियम (१) बमोशजमको केन्र, धिकाय, कम्प्पिी वा पसलबाट धियम ७ बमोशजम खाद्य सहायता पररचयपत्र राप्त पररवार वा धियम ८ बमोशजम खास रकृधतको लशित घर पररवारको रुपमा धसफाररस भएको पररवारलाई ऐि तथा यस धियमावली बमोशजम सहधुलयत मूल्य वा धि:िलु्क रुपमा खाद्य सहायता रदाि गदाथ त्यसको अधभलेख रा् ि ुपिेछ र सो रयोजिको लाधग िेपाल सरकारले ववकास गरेको ववद्यतुीय रणालीमा समेत खाद्य सहायता राप्त गरेको धमधत, पररमाण र वकधसम खलु्िे वववरण रवववि गराउिे व्यवथथा गिथ सवकिेछ। (५) उपधियम (१) बमोशजमको केन्र, धिकाय, कम्प्पिी वा पसलले रि जधििे गरी साईिबोडथ राखेको हिु ुपिेछ र सम्प्बशन्ित वडागत लगतमा समावेि भएका लशित पररवारको सूची राख्न ुपिेछ। 17 (६) उपधियम (१) बमोशजमको केन्र, धिकाय, कम्प्पिी वा पसलले खाद्य पदाथथको धिःिलु्क ववतरण तथा सहधुलयत मूल्यमा उपलब्ि गराएको वववरण माधसक रूपमा सम्प्बशन्ित वडा कायाथलयमा पठाउि ुपिेछ। (७) थथािीय तहले यस धियम बमोशजम केन्र, धिकाय, कम्प्पिी वा पसलमाफथ त गररिे ववतरण रणालीलाई रभावकारी बिाउि खाद्य कुपि, भौचर वा अन्य उपयिु रणालीद्बारा व्यवशथथत गिथ सक्िेछ। पररच्छेद–७ राविय खाद्य पररषद् २८. राविय खाद्य पररषद्को गठिः (१) ऐिको दफा ३२ बमोशजमको राविय खाद्य पररषद् को गठि देहाय बमोशजम हिुेछ:– (क) कृवष तथा पिपुन्छी ववकास मन्त्री – अध्यि (ख) रदेिशथथत कृवष हेिे मन्त्री (ग) सदथय, राविय योजिा आयोग (कृवष िेत्र हेिे) – सदथय – सदथय (घ) सशचव, अथथ मन्त्रालय – सदथय (ङ) सशचव (कृवष हेिे), मन्त्रालय – सदथय (च) सशचव (पिपुन्छी हेिे), मन्त्रालय – सदथय (छ) सशचव, भधूम व्यवथथा, सहकारी तथा गररबी धिवारण मन्त्रालय – सदथय (ज) सशचव, वि तथा वातावरण मन्त्रालय – सदथय (झ) सशचव, उजाथ, जलस्रोत तथा धसुँचाई मन्त्रालय – सदथय (ञ) सशचव, शििा, ववज्ञाि तथा रववधि मन्त्रालय – सदथय (ट) सशचव, उद्योग, वाशणज्य तथा आपूधतथ मन्त्रालय – सदथय (ठ) सशचव, थवाथ्य तथा जिसङ्ख्या मन्त्रालय – सदथय (ड) कायथकारी धिदेिक, िेपाल कृवष अिसुन्िाि पररषद् सदथय (ढ) रदेि सशचव, रदेिशथथत कृवष हेिे मन्त्रालय -सदथय (ण) रमखु कायथकारी अधिकृत, खाद्य व्यवथथा तथा व्यापार कम्प्पिी धलधमटेड सदथय (त) वकसािको रधतधिधित्व गिे सङ्ख घसंथथाहरुमध्येबाट मन्त्रालयले मिोिीत गरेको कम्प्तीमा एक जिा मवहला सवहत दईुजिा – सदथय (थ) अध्यि, िेपाल िगरपाधलका सङ्घ – सदथय 18 (द) अध्यि, गाउुँपाधलका राविय महासङ्घ – सदथय (ि) रधतधिधि, िेपाल उद्योग वाशणज्य महासङ्घ – सदथय (ि) सहसशचव (खाद्य सरुिा ववषय हेिे), मन्त्रालय – सदथय-सशचव (२) उपधियम (१) को खण्ड (त) बमोशजम मिोिीत सदथयको पदावधि दईु वषथको हिुेछ। (३) पररषद्को बैठक अध्यिले तोकेको धमधत, समय र थथािमा बथिेछ। (४) पररषद्को सदथय‐सशचवले पररषद्को बैठक बथिे सूचिा र बैठकमा छलफल हिुे ववषयको कायथसूची कम्प्तीमा तीि ददि अगावै सधमधतका सदथयलाइथ उपलब्ि गराउि ुपिेछ। (५) पररषद्का कुल सदथय सङ्ख ्याको पचास रधतितभन्दा बढी सदथय उपशथथत भएमा पररषद्को बैठकको लाधग गणपूरक सङ्ख्या पगेुको माधििेछ। (६) पररषद्को अध्यिले पररषद्को बैठकको अध्यिता गिेछ र धिजको अिपुशथथधतमा राविय योजिा आयोगबाट पररषद् मा रधतधिधित्व गिे सदथयले अध्यिता गिेछ। (७) पररषद्को बैठकमा बहमुतको राय मान्य हिुेछ र मत बराबर भएमा बैठकको अध्यिता गिे व्यशिले धिणाथयक मत ददिेछ। (८) पररषद्ले गरेको धिणथय अध्यि र सदथय-सशचवले रमाशणत गिेछ। (९) पररषद्ले आवश्यकता अिसुार ववषय ववज्ञलाई पररषद्को बैठकमा पयथवेिकको रुपमा आमन्त्रण गिथ सक्िछे। (१०) पररषद्को बैठक सम्प्बन्िी अन्य कायथववधि पररषद् आफैं ले धििाथरण गरे बमोशजम हिुेछ। (११) पररषद्को सशचवालयको काम मन्त्रालयको खाद्य सरुिा ववषय हेिे महािाखाले गिेछ। २९. राविय खाद्य पररषद्को काम, कतथव्य र अधिकारः राविय खाद्य पररषद्को काम, कतथव्य र अधिकार देहाय बमोशजम हिुछेः (क) खाद्य अधिकार सम्प्बन्िी िीधत तथा कािूि कायाथन्वयिमा रहेका समथयाको पवहचाि गरी िेपाल सरकारलाई धसफाररस गिे, (ख) खाद्य अधिकारसुँग सम्प्बशन्ित ववषयमा संवैिाधिक आयोग तथा ववधभन्न धिकायबाट ददएका धसफाररसको कायाथन्वयिको व्यवथथा धमलाउिे, (ग) खाद्य तथा पोषण सरुिा कायथिम सिालिका लाधग आवश्यक स्रोतको पवहचाि गरी पररचालि गिथ सरकारी तथा गैरसरकारी धिकायसुँग समन्वय गिे, (घ) राविय खाद्य योजिा कायाथन्वयिका लाधग स्रोतको समन्यावयक ववतरणको व्यवथथा धमलाउि,े 19 (ङ) थथािीय समदुायले जीववकोपाजथि तथा खाद्य सरुिाका लाधग अपिाएका परम्प्परागत उपाय तथा खाद्य उत्पादिका स्रोतहरूको पवहचाि गरी संरिण र रवर्द्थि गिे, गराउिे, (च) खाद्य सरुिा, खाद्य अधिकार, खाद्य सम्प्रभतुा र वकसािको हकवहत सम्प्बन्िी िीधत, कािूि, योजिा, रणिीधत तथा कायथिम तजुथमा तथा कायाथन्वयि गिथ समन्वय, सहयोग र सहजीकरण गिे, (छ) खाद्य उपलब्िता, सशिधत, आपूधतथ तथा ववतरण रणालीको रभावकारी सिालिका लाधग धियधमत रुपमा अिगुमि तथा सपुररवेिण गिे, गराउिे, (ज) ऐिको उद्देश्य पूरा गिथ अन्य उपयिु उपाय अवलम्प्बि गिे। पररच्छेद -८ िधतपूधतथको माग दाबी तथा धिरीिण अधिकृत सम्प्बन्िी व्यवथथा ३०. िधतपूधतथको माग दाबी: (१) ऐिको दफा 41 बमोशजम धिरीिण अधिकृतले मदु्दा दायर गदाथ पीधडतलाई पगु्ि गएको हाधि िोक्सािी तथा िधतको सम्प्बन्िमा कसूरदारबाट िधतपूधतथ भराईददिे गरी थपि माग दाबी धलि ुपिेछ। (२) उपधियम (१) बमोशजम धलएको िधतपूधतथको माग दाबीमा शचत्त िबझेुमा पीधडतले िधतपूधतथको थप दाबी धलई मदु्दा हेिे अधिकारी समि छुटै्ट धिवेदि ददि सक्िेछ। (३) उपधियम (१) र (२) बमोशजमको माग दाबीमा मदु्दा हेिे अधिकारीले अपराि पीधडत संरिण ऐि, २०७५ को दफा ३१ बमोशजमका आिारमा ऐिको दफा ४३ बमोशजम पीधडतलाई हाधि िोक्सािीको िधतपूधतथ भराई ददिे आदेि ददि सक्िेछ। ३१. धिरीिण अधिकृत: (१) मन्त्रालयले मान्यताराप्त ववश्वववद्यालयबाट खाद्य पोषण ववज्ञाि, खाद्य रववधि, कृवष ववज्ञाि, पि ु ववज्ञाि वा पि ु शचवकत्सा, जिथवाथ्य, मत्थय ववज्ञाि वा वि तथा वातावरण ववज्ञाि, कािूि, मािव अधिकार, लैवङ्गक तथा अपाङ्गता सम्प्बन्िी ववषयमध्ये कुिै ववषयमा थिातक उपाधि हाधसल गरेको सङ्ख घीय धिजामती सेवाको अधिकृतथतरको कुिै कमथचारीलाई धिरीिण अधिकृतको रुपमा काम गिे गरी तोक्ि ेवा धियिु गिेछ। (२) उपधियम (१) मा जिुसकैु कुरा लेशखएको भए तापधि मन्त्रालयले उपधियम (१) बमोशजमको योग्यता भएको रदेि वा थथािीय तहमा कायथरत रदेि धिजामती सेवा वा थथािीय सेवाको अधिकृतथतरको कमथचारीलाई समेत सम्प्बशन्ित रदेि सरकार वा थथािीय तहको धसफाररसमा धिरीिण अधिकृत तोक्ि सक्िेछ। (३) उपधियम (१) वा (२) बमोशजम धिरीिण अधिकृत तोक्दा वा धियिु गदाथ रत्येक शजल्लाको लाधग कम्प्तीमा एक एक जिा हिु ेगरी तोक्ि ुवा धियशुि गिुथ पिेछ। (४) उपधियम (१) बमोशजम धिरीिण अधिकृत तोकेको ववषयको जािकारी मन्त्रालयले सम्प्बशन्ित रदेि र थथािीय तहलाइथ ददि ुपिेछ। 20 (५) उपधियम (१) वा (२) बमोशजमको धिरीिण अधिकृतलाई मन्त्रालयले आवश्यक ताधलमको व्यवथथा गिुथ पिेछ। ३२. धिरीिण अधिकृतको काम, कतथव्य र अधिकारः (१) धिरीिण अधिकृतको काम, कतथव्य र अधिकार देहाय बमोशजम हिुछे: (क) आफूलाई तोकेको कायथिते्रमा ऐिको रभावकारी कायाथन्वयि भए वा िभएको धियधमत रुपमा अिगुमि तथा धिरीिण गिे, (ख) ऐिले रत्याभतू गरेका हक अधिकार सेवाग्राहीले उपभोग गिथ पाए वा िपाएको सन्दभथमा उजरुी तथा गिुासो सनु् ि,े (ग) िेपाल सरकारको सम्प्पकथ व्यशिको रूपमा कायथ गिे, (घ) खाद्य सहायता ववतरण रणाली चथुत र दरुूथत भए वा िभएको धिरीिण गिे, (ङ) आवश्यकता अिसुार कुिै वथत ुवा सेवाको गणुथतर परीिण गराउि,े (च) धिरीिण वा जाुँचबझुको लाधग आवश्यक वववरण वा जािकारी माग गिे तथा बयाि धलिे, (छ) ऐि तथा यस धियमावली ववपरीत कुिै कसूरजन्य कायथ भइरहेको भने्न ववश्वास गिे मिाधसब आिार भएमा उि थथािमा जिुसकैु बखत रवेि गरी जाुँचबझु गिे, (ज) ऐि तथा यस धियमावली ववपरीतको कसूरजन्य कायथको अिसुन्िाि तथा तहकीकात गरी मदु्दा दायर गिे। (२) धिरीिण अधिकृतले ऐि तथा यस धियमावली बमोशजम अिसुन्िाि तथा जाुँचबझु गदाथ सम्प्बशन्ित व्यशिलाई सिुवुाइको उशचत मौका ददि ुपिेछ। ३३. सहयोग गिुथ पिेः (१) धिरीिण अधिकृतले ऐि तथा यस धियमावली बमोशजम आफ्िो कायथ सम्प्पादिको िममा आवश्यक भएमा थथािीय रिासिसुँग सहयोग माग गिथ सक्िेछ। (२) उपधियम (१) बमोशजम धिरीिण अधिकृतले सहयोग माग गरेमा त्यथतो सहयोग उपलब्ि गराउि ुसम्प्बशन्ित थथािीय रिासिको कतथव्य हिुेछ। ३४. रधतवेदि पेस गिुथ पिेः (१) धिरीिण अधिकृतले रत्येक वषथको भदौ पन्र गतेधभत्र अशघल्लो आधथथक वषथमा ऐि तथा यस धियमावली बमोशजम आफूले सम्प्पादि गरेका कामकारबाहीको सम्प्बन्िमा देहायका ववषय समावेि गरी वावषथक रधतवेदि तयार गरी मन्त्रालयमा पठाउि ु पिेछ: (क) ऐि तथा यस धियमावलीको कायाथन्वयिको अवथथा, (ख) अिगुमि तथा धिरीिणको िममा भए गरेका कायथको रगधत वववरण, (ग) उजरुी, अिसुन्िाि तथा मदु्दा दायरीको वववरण, (घ) सेवा रवाहको शथथधत र सिुारका ववषय, (ङ) ऐि तथा यो धियमावली कायाथन्वयिलाई रभावकारी बिाउि सेवाग्राहीको चासो, सरोकार र सझुाव, 21 (च) आफूलाई तोकेको कायथिेत्रमा खाद्य सशिधतको अवथथा, (छ) खाद्य अधिकार तथा खाद्य सम्प्रभतुाको अवथथा। (२) धिरीिण अधिकृतले उपधियम (१) बमोशजमको रधतवेदिको जािकारी थथािीय खाद्य समन्वय सधमधत र सम्प्बशन्ित रदेि खाद्य पररषद्लाई समेत गराउि ुपिेछ। पररच्छेद-९ ववववि ३५. झटु्टा वववरण ददि िहिु:े कसैले ऐि तथा यस धियमावली बमोशजमको सवुविा धलि झटु्टा वववरण पेस गरेको देशखएमा रचधलत कािूि बमोशजम सजाय हिुछे। ३६. ववद्यतुीय अधभलेख राख्न:े लशित घर पररवारको वववरण, खाद्य असरुिामा रहेका घर पररवारको सूची, वकसािको पवहचाि तथा वगीकरण, सहधुलयत, छुट, सवुविा तथा अिदुाि ददएको ववषयको ववद्यतुीय अधभलेख थथािीय तह तथा सम्प्बशन्ित धिकायले आफ्िो वेबसाइटमा राख्न ुपिेछ। ३७. अिसूुचीमा थपघट वा हेरफेरः िेपाल सरकारले िेपाल राजपत्रमा सूचिा रकािि गरी आवश्यकता अिसुार अिसूुचीमा थपघट वा हेरफेर गिथ सक्िेछ। 22 अिसूुची-१ (धियम ४ को उपधियम (१) सुँग सम्प्बशन्ित) लशित घर पररवार पवहचािका आिार १. िेपालभर कहीीँ कतै घर वा जग्गा जधमि िभएको घर पररवार, २. घर वा घरले चचेको जग्गा भए तापधि प्लाशथटक, शझिो वा बाुँसले बारेको र कच्ची छािो भएको घर पररवार, ३. कृवषयोग्य जधमि िभएको वा कृवष, पिपुालि, मत्थयपालि वा व्यापार व्यवसाय वा रोजगारी केही िभई आम्प्दािीको कुिै पधि स्रोत िभएको घर पररवार, ४. मागेर गजुारा चलाउि ेअवथथामा रहेको घर पररवार, ५. अरुको घरमा काम सघाए बापत राप्त आम्प्दािीको भरमा पाधलिे पररवार, ६. आफूले आफ्िो लाधग केही पधि गिथ िसक्िे र आफ्िो भरण पोषणको लाधग सहयोग गिे पररवारका अन्य सदथय समेत िभएको अवथथाको अिि, असहाय, पररत्यि, अधत गररबीमा रहेका मवहला, बालक तथा वृर्द् अवथथाका वा पररवारको सबै सदथय अपाङ्ग वा गम्प्भीर रुपमा धबरामीको अवथथामा रहेको घर पररवार, ७. बासथथािको ठेगाि िभएको तथा सम्प्पूणथ जायजेथा गमुाएको र िारीररक, मािधसक वा अन्य कुिै कारणले आम्प्दािी गिथ िसक्िे भई खाद्य असरुिाको गम्प्भीर जोशखममा रहेको, कडा वा िीघ्र कुपोषण रहेको पररवारको घर पररवार, ८. जीवियापि गिे कुिै आिार, आयस्रोत वा सम्प्पशत्त िभएको कारण दैधिक रुपमा आवश्यक पिे न्यूितम पोषण (क्यालोरी) भन्दा कम उपभोगको अवथथामा रहेको घर पररवार, ९. उमेर अिसुारको तौल, गम्प्भीर कुपोषणको अवथथा, पडु्कोपि, ्याउटोपि, मववथधडटी जथता िारीररक मापि (anthropometric measurements) को आिारमा खाद्य असरुिाको गम्प्भीर जोशखममा रहेको घर पररवार, १०. भौगोधलक ववकटताको कारण खाद्य असरुिाको गम्प्भीर जोशखममा रहेको घर पररवार, ११. ववपद् वा आपतकालीि अवथथामा परी छ मवहिाभन्दा बढीको समयावधि खाद्य असरुिाको गम्प्भीर जोशखममा रहेको घर पररवार। 23 अिसूुची-२ (धियम ६ को उपधियम (१) सुँग सम्प्बशन्ित) लशित घर पररवारको अधभलेख ...................................... महािगरपाधलका/उपमहािगरपाधलका/िगरपाधलका/गाउुँपाधलका वडा िं. : ि.सं. घरमूलीको िाम र घर िं. पररवार सङ्ख ्या वववरण घर जग्गा तथा आयस्रोत सम्प्बन्िी वववरण वरृ्द्/वरृ्द्ा मवहला परुुष बालबाधलका जम्प्मा वववरण तयार गिेको,- वववरण जाुँच गिेको,- वववरण थवीकृत गिेको, दथतखत: िाम थर: पद: धमधत: दथतखत: िाम थर: पद: धमधत: दथतखत: िाम थर: पद: धमधत: 24 अिसूुची-३ (धियम ७ को उपधियम (१) सुँग सम्प्बशन्ित) खाद्य सहायता पररचयपत्रको ढाुँचा ........महािगरपाधलका/उपमहािगरपाधलका/िगरपाधलका /गाउुँपाधलका .....रदेि, िेपाल खाद्य सहायता पररचयपत्र पररचयपत्र िम्प्बरः लशित घर पररवारमूलीको िाम, थरः जन्म धमधतः....साल∙∙∙∙∙∙मवहिा∙∙∙गते, धलङ्गः... परुुष/स्त्री/अन्य पररवार सङ्ख्याः ∙∙∙∙∙∙ िागररकता रमाणपत्र िम्प्बरः ∙∙∙∙∙∙जारी शजल्लाः∙∙∙∙∙∙ ठेगािाः ∙∙∙∙रदेि∙∙∙∙∙ शजल्ला ∙∙∙∙गा∙पा./ि∙पा./उ∙म∙ि∙पा./म∙ि∙पा., वडा िं.∙∙∙ गाउुँ/टोलः∙∙∙∙∙∙ पररचयपत्रको अवधिः ...देशख...सम्प्म लशित घर पररवारमूलीको सहीछापः दायाुँ बायाुँ पररचयपत्र जारी गिे अधिकारीको िामः ∙∙∙∙∙∙ दथतखतः∙∙∙∙∙∙ पदः ∙∙∙∙∙∙ धमधत∙∙∙∙∙∙ गा∙पा./ि∙पा./उ∙म∙ि∙पा./म∙ि∙पा. कायाथलय पररचयपत्रको पषृ्ठभाग जारी धमधत बहाल रहिे धमधत जारी गिे अधिकारीको दथतखत रिव्यः पररचयपत्र जारी गिे अधिकारीको दथतखत र कायाथलयको छाप फोटोमा समेत पिे गरी लागेको हिु ुपिेछ। फोटो 25 अिसूुची‐४ (धियम ११ को उपधियम (१) सुँग सम्प्बशन्ित) दैधिक न्यूितम पोषकतत्त्वको मात्रा ि.सं.. पोषक तत्त्व आवश्यक मात्रा इकाई १ िशि २००० वकलो क्यालोरी २ रोवटि ०.८-१ ग्राम रधत वकलोग्राम िारीररक तौलको आिारमा ३ शचल्लो पदाथथ १५-२० ग्राम ग्राम रिव्यः रधत व्यशिको लाधग आवश्यक पिे दैधिक पोषकतत्त्वको मात्रा संयिु राि सङ्ख घीय खाद्य तथा कृवष सङ्गठि र ववश्व थवाथ्य सङ्गठिले समय समयमा अद्यावधिक गरे बमोशजम हिुछे। 26 अिसूुची-५ (धियम १६ को उपधियम (६) सुँग सम्प्बशन्ित) वकसाि वगीकरणको आिार वगीकरण खेती गरररहेको वकसाि पिपुालिसुँग सम्प्बशन्ित मत्थयपालिसुँग सम्प्बशन्ित कैवफयत आफ्िै वा भाडामा धलएर खेती गरेको िेत्रफल वावषथक उत्पादि को जम्प्मा मूल्य (रू.) लाइभ थक यधुिट वावषथक उत्पाददत वथतकुो मूल्य (रु.) पालि गररएको पोखरी रेथवे िेत्रफल (आफ्िै वा भाडामा) वावषथक उत्पादि को जम्प्मा मूल्य (रु.) धिवाथहमखुी वकसाि (भधूमहीि/कृवष मजदरु/आरि व्यवसाय/परम्प्परागत खेती समेत) न्यूितम पहाडमा १ रोपिी र तराईमा १ कठ्ठा (कृवष मजदरु र आरि व्यवसायीको हकमा लागू िहिुे) 3 लाख 50 हजार भन्दा कम १ (एल.य)ु वा सोभन्दा कम पिपुन्छी पालि गिे १ लाख ५० हजार भन्दा कम माछा पोखरी िेत्रफल (जलािय) क. तराईको हकमा ५ कठ्ठाभन्दा कम, ख. पहाडको हकमा १ रोपिीभन्दा कम, ग. रेसवे को हकमा ३० व.धम. भन्दा कम ३ लाख 50 हजार भन्दा कम घरायसी उपभोगको लाधग खेती गिे, पिपुालि गिे वा मत्थयपालि गिे वकसाि सािा व्यावसावयक वकसाि पहाडमा १० रोपिी र तराईमा 1.5 धबगाहासम्प्म 3 लाख 50 हजार देशख 8 लाख 75 हजारसम्प्म १ भन्दा बढी ४ (एल.य)ु सम्प्म १ लाख ५० हजारदेशख ६ लाखभन्दा कम क. ५ कठ्ठादेशख २० कठ्ठासम्प्म, ख. १ रोपिी देशख ५ रोपिीसम्प्म, ग. ३० व.धम. देशख ७५ व.धम. सम्प्म ३ लाख 50 हजारदेशख ८ लाख 75 हजार भन्दा कम धबिी रयोजिको लाधग बाली वा पिपुन्छी वा मत्थयपालि गिे मझौला व्यावसावयक वकसाि पहाडमा १० रोपिीभन्दा बढी ३० रोपिीसम्प्म र तराईमा 1.5 धबगाहाभन्दा ८ लाख 75 हजार देशख २६ लाखसम्प्म ५ देशख १० (एल.य.ु) ६ लाखदेशख १५ लाख भन्दा कम क. २० कठ्ठादेशख ६० कठ्ठासम्प्म, ख. ५ रोपिी देशख २० रोपिीसम्प्म, ८ लाख 75 हजार देशख २६ लाखभन्दा कम धबिी रयोजिको लाधग बाली वा पिपुन्छी वा मत्थयपालि 27 बढी ३ धबगाहासम्प्म ग. ७५ व.धम. देशख २२५ व.धम. सम्प्म गिे ठूला व्यावसावयक वकसाि पहाडमा ३० रोपिीभन्दा बढी र तराइथमा ३ धबगाहाभन्दा बढी २६ लाखभन्दा बढी १० (एल.य)ु भन्दा बढी १५ लाखभन्दा बढी क. ६० कठ्ठाभन्दा बढी, ख. २० रोपिीभन्दा बढी, ग. २२५ व.धम.भन्दा बढी २६ लाख वा सोभन्दा बढी व्यावसावयक रयोजिको लाधग थथािीय बजार/हाट बजार/ थोक धबिेता/ देिधभत्रका ठूला सहरको बजार समेत लाई धबिी ववतरण गिथको लाधग खेती गिे, पिपुालि गिे वा मत्थयपालि गिे। रिव्य: १. वगीकरणको पवहलो आिार जग्गाको थवाधमत्वलाई धलइए तापधि अत्यािधुिक खेती रणाली अपिाइथ सघि खेती गरी बढी आय भएका वकसािलाइथ कम जग्गा भए पधि आम्प्दािीको वहसाबले वगीकरण गररिेछ। २. लाइभथटकको एक यधुिट (एल.य.ु) भन्नाले १ वटा वयथक गाई/भैँसी/चौँरी वा ३ वटा बाख्रा/बङ्गुर वा ५ वटा भेडा वा ५० वटा खरायो वा १०० वटा हाुँस वा ३०२ वटा कुखरुा । ३. सामान्यतया एउटा रेसवेको आकार १० धमटर लम्प्बाइ र १.५ धमटर चौडाइ हिु।े 28 अिसूुची-६ (धियम १६ को उपधियम (७) सुँग सम्प्बशन्ित) वकसाि पररचयपत्रको ढाुँचा िपेाल सरकार कृवष तथा पिपुन्छी ववकास मन्त्रालय ........महािगरपाधलका/उपमहािगरपाधलका/िगरपाधलका /गाउुँपाधलका .............रदेि, िेपाल वकसाि पररचयपत्र पररचयपत्र िम्प्बरः वकसािको िाम, थरः जन्म धमधतः साल∙∙∙∙∙∙मवहिा ∙∙∙गते धलङ्गः परुुष/स्त्री/अन्य पररवार सङ्ख्या: ∙∙∙∙∙∙ िागररकता रमाणपत्र िम्प्बरः ∙∙∙∙∙∙जारी शजल्लाः∙∙∙∙∙∙ ठेगािाः ∙∙∙∙रदेि ∙∙∙∙∙∙शजल्ला ∙∙∙∙गा∙पा./ि∙पा./उ∙म∙ि∙पा./म∙ि∙पा.,वडा िं.∙∙∙ गाउुँ/टोलः∙∙∙∙ पररचयपत्रको अवधिः ……………देशख ………………सम्प्म वकसािको रकार र सम्प्बशन्ित िेत्र: रकार ....................................िेत्र ............................... वकसािको दथतखत वा सहीछाप: पररचयपत्र जारी गिे अधिकारीको िाम थर: ∙∙∙∙∙∙ दथतखतः∙∙∙∙∙∙ पदः∙∙∙∙∙∙ धमधत∙∙∙∙∙∙ जारी धमधत बहाल रहिे धमधत रमाशणत गिे अधिकारीको दथतखत रिव्यः रमाशणत गिे अधिकारीको दथतखत र कायाथलयको छाप फोटोमा समेत पिे गरी लागेको हिु ु पिेछ। फोटो