Nepal Pharmacy Council Act, 2057 (Act No. 14 of 2000)
Made 2001-01-31 · Text as of 2026-10-01
Public law and official guidance, published as research. Not legal, tax or financial advice.
About this law
- Language
- English
- Kind
- Act
- Country
- Nepal
- Subjects
- Livestock, General
- Keywords
- public health, drugs, internal trade, certification, education, governance, inspection, institution, offences/penalties, registration, special fund, standards, animal health
Where to read it
No source link is recorded for this law.
Text
The law's own text, section by section, as held. Each section has its own link.
www.lawcommission.gov.np नेपाल फार्मेसी परिषद् ऐन, २०५७ लालर्मोहि ि प्रकाशन मर्ममि २०५७।१०।१८ सं शोधन गने ऐन प्रर्माणीकिण ि प्रकाशन मर्ममि १. गणिन्त्र सुदृढीकिण िथा केही नेपाल कानून सं शोधन गने ऐन, २०६६ २०६६।१०।७ २. केही नेपाल कानूनलाई सं शोधन, एकीकिण, सर्मायोजन ि खािे ज गने ऐन, २०७४ २०७४।६।३० ३. नेपालको सं विधान अनुकूल बनाउन केही नेपाल ऐनलाई सं शोधन गने ऐन,२०७५ २०७५।११।१९ २०५७ सालको ऐन नं. १४ =............ नेपाल फार्मे सी परिषद्को व्यिस्था गनन बनेको ऐन प्रस्िािना : फार्मे सी व्यिसायलाई व्यिस्स्थि िथा िैज्ञामनक ढङ्गले सञ्चालन गिी प्रभािकािी बनाउन नेपाल फार्मेसी परिषद्को व्यिस्था गनन िाञ्छनीय भएकोले, श्री ५ र्महािाजामधिाज िीिे न्त्र िीि विक्रर्म शाहदे िको शासनकालको उनन्त्िीसौं िषनर्मा सं सदले यो ऐन बनाएकोछ । परिच्छे द–१ प्रािस्भभक १. सं स्िप्ि नार्म ि प्रािभभ : (१) यस ऐनको नार्म “नेपाल फार्मेसी परिषद् ऐन, २०५७” िहे को छ। (२) यो ऐन नेपाल सिकािले नेपाल िाजपरर्मा सूचना प्रकाशन गिी िोकेको मर्ममिदे स्ख प्रािभभ हुनेछ । यो ऐन सं िि् २०६५ साल जेठ १५ गिेदेस्ख लागू भएको । यो ऐन सं िि् २०७५ साल भदौ १५ गिेदेस्ख प्रािभभ हुने । गणिन्त्र सुदृढीकिण िथा केही नेपाल कानून सं शोधन गने ऐन, २०६६ द्वािा स्िवकएको । यो ऐन मर्ममि २०५८।६।८ दे स्ख प्रािभभ हुने गिी नेपाल सिकाि िाजपरर्मा सूचना प्रकास्शि भएको । 1 www.lawcommission.gov.np
२. परिभाषा : विषय िा प्रसङ्गले अकको अथन नलागेर्मा यस ऐनर्मा,– (क) “परिषद्” भन्त्नाले दफा ३ बर्मोस्जर्म स्थावपि नेपाल फार्मेसी परिषद् सभिनु पछन। (ख) “अध्यि” भन्त्नाले परिषद्को अध्यि सभिनु पछन । (ग) “सदस्य” भन्त्नाले परिषद्को सदस्य सभिनु पछन ि सो शब्दले परिषद्को अध्यि सर्मेिलाई जनाउँछ । (घ) “औषधी” भन्त्नाले औषधी ऐन, २०३५ बर्मोस्जर्मको औषधी सभिनु पछन । (ङ) “फर्मानमसष्ट” भन्त्नाले र्मान्त्यिा प्राप्ि स्शिण सं स्थाबाट फार्मेसी विषयर्मा कभिीर्मा स्नािकोपामध िा सो सिहको योग्यिा प्राप्ि गिे को व्यस्ि सभिनु पछन । (च) “फार्मेसी सहायक” भन्त्नाले र्मान्त्यिा प्राप्ि स्शिण सं स्थाबाट फार्मेसी विषयर्मा कभिीर्मा प्रर्माणपर िा सो सिहको योग्यिा प्राप्ि गिे को व्यस्ि सभिनु पछन। (छ) “फार्मेसी व्यिसाय” भन्त्नाले औषधी उत्पादन, गुणस्िि कायर्म, औषधी कािखानाको मनिीिण िथा मसफारिस, उत्पाददि औषधीको भण्डािण िथा आपूमिन गने प्रविमधको छनौट, आपूमिनको सुपिीिेिण, औषधीको दिान िथा औषधी सेिन गनन उपयोगी, गुणस्िियुि, असियुि ि सुिस्िि छ भनी प्रर्मास्णि गने व्यिसाय सभिनु पछन ि सो शब्दले हस्स्पटल फार्मे सी सर्मेिलाई जनाउँछ । (ज) “दिानिाला फर्मानमसष्ट” भन्त्नाले दिान वकिाबर्मा नार्म दिान भएको फर्मानमसष्ट सभिनु पछन । (ि) “दिानिाला फार्मेसी सहायक” भन्त्नाले दिान वकिाबर्मा नार्म दिान भएको फार्मेसी सहायक सभिनु पछन । (ञ) “दिान वकिाब” भन्त्नाले दफा १५ बर्मोस्जर्म ियाि गरिएको दिान वकिाब सभिनु पछन । (ट) “िस्जष्ट्राि” भन्त्नाले दफा २६ बर्मोस्जर्म मनयुि गरिएको िा िोवकएको व्यस्ि सभिनु पछन । (ठ) “विषय समर्ममि” भन्त्नाले दफा ३२ बर्मोस्जर्म गठन भएको विषय समर्ममि सभिनु पछन ।
2 www.lawcommission.gov.np (ड) “िोवकएको” िा “िोवकए बर्मोस्जर्म” भन्त्नाले यो ऐन अन्त्िगनि बनेको मनयर्मर्मा िोवकएको िा िोवकए बर्मोस्जर्म सभिनु पछन । परिच्छे द–२ परिषद्को स्थापना, गठन, कार्म, किनव्य ि अमधकाि ३. नेपाल फार्मे सी परिषद्को स्थापना : फार्मे सी व्यिसायलाई व्यिस्स्थि िथा िैज्ञामनक ढङ्गले सञ्चालन गिी प्रभािकािी बनाउन िथा फर्मानमसष्ट ि फार्मे सी सहायकको योग्यिा अनुसािको नार्म दिान गने सर्मेिको व्यिस्था गननको लामग नेपाल फार्मे सी परिषद्को स्थापना गरिएको छ। ४. परिषद् स्िशामसि संस्था हुने : (१) परिषद् अविस्च्छन्त्न उत्तिामधकाििाला एक स्िशामसि ि सँगदठि सं स्था हुनेछ । (२) परिषद्को सबै कार्म कािबाहीको लामग आफनो छु ट्टै छाप हुनेछ । (३) परिषद्ले व्यस्ि सिह चल अचल सभपस्त्त प्राप्ि गनन, उपभोग गनन, बेचमबखन गनन िा अन्त्य कुनै वकमसर्मले व्यिस्था गनन सक्नेछ । (४) परिषद्ले व्यस्ि सिह आफ्नो नार्मबाट नामलस उजुि गनन ि परिषद् उपि पमन सोही नार्मबाट नामलस, उजुि लाग्न सक्नेछ । ५. परिषद्को गठन : (१) दफा ३ बर्मोस्जर्म स्थापना भएको परिषद्र्मा दे हाय बर्मोस्जर्मका सदस्यहरु िहने छन् :– (क) फार्मेसी विषयर्मा कभिीर्मा स्नािकोपामध प्राप्ि गिी कभिीर्मा दश िषन फार्मे सी व्यिसायर्मा अनुभि प्राप्ि गिे का फर्मानमसष्टहरुर्मध्ये नेपाल सिकािबाट र्मनोनीि फर्मानमसष्ट – अध्यि (ख) फार्मे सी विषय अध्यापन गिाउने स्शिण सं स्थाका िरिष्ठ फर्मानमसष्ट स्शिकहरुर्मध्ये नेपाल सिकािबाट र्मनोनीि फर्मानमसष्ट एकजना – सदस्य (ग) अध्यि, नेपाल फर्मानस्यू वटकल एशोमसएशन –सदस्य (घ) औषधी उत्पादन िथा मबक्री विििण कायनर्मा सं लग्न ख्यामि प्राप्ि फर्मानमसष्टहरुर्मध्ये नेपाल
3 www.lawcommission.gov.np सिकािबाट र्मनोनीि फर्मानमसष्ट दुईजना – सदस्य (ङ) प्रचमलि कानून बर्मोस्जर्म दिान भएको फर्मानमसष्टहरुको पेशागि सं स्थाको प्रर्मुखर्मध्येबाट नेपाल सिकािबाट र्मनोनीि एकजना – सदस्य (च) परिषद्को मसफारिसर्मा नेपाल सिकािबाट र्मनोनीि एकजना र्मवहला सवहिको िरिष्ठ फर्मानमसष्टहरु दुईजना –सदस्य (छ) औषधी ऐन, २०३५ बर्मोस्जर्मको औषधी व्यिस्थापक – सदस्य (ज) िस्जष्ट्राि –सस्चि (२) परिषद्ले आिश्यक दे खेर्मा फार्मे सी िेरका कुनै विशेषज्ञलाई परिषद्को बैठकर्मा भाग मलन आर्मन्त्रण गनन सक्नेछ । ६. सदस्यको पदािमध : (१) परिषद्र्मा र्मनोनीि सदस्यको पदािमध चाि िषनको हुनेछ । एक पदािमध सर्माप्त भएका सदस्यहरु यस ऐनर्मा लेस्खएका अन्त्य व्यिस्थाहरुको अधीनर्मा िही पुनः र्मनोनीि हुन सक्ने छन् । (२) पदािमध सर्माप्त नहुँदै कुनै सदस्यको पद रिि हुन आएर्मा त्यसिी रिि हुन आएको पद दफा ५ को उपदफा (१) बर्मोस्जर्मको प्रवक्रयाद्वािा बाँकी अिमधको लामग पूमिन गरिनेछ । ७. सदस्यको मनमर्मत्त अयोग्यिा : दे हायका कुनै व्यस्ि परिषद्को पदर्मा र्मनोनीि हुन सक्ने छै न:- (क) गैि नेपाली नागरिक, (ख) दिान वकिाबबाट नार्म हटाइएको, (ग) साहू को ऋण मिनन नसकी दार्मासाहीर्मा पिे को, (घ) नैमिक पिन दे स्खने फौजदािी अमभयोगर्मा अदालिबाट कसूिदाि ठहिी सजाय पाएको, ि (ङ) र्मगज मबग्रेको । ८. सदस्यिा सर्माप्त हुने अिस्था : दे हायको अिस्थार्मा परिषद्को सदस्यिा सर्माप्त भएको र्मामननेछ :- (क) दफा ७ बर्मोस्जर्म अयोग्य भएर्मा, 4
www.lawcommission.gov.np (ख) सदस्यले परिषद्को अध्यि सर्मि ि अध्यिले नेपाल सिकाि सर्मि िास्जनार्मा ददएर्मा, (ग) परिषद्लाई कािण सवहिको सूचना नददई लगािाि िीनपटक परिषद्को बैठकर्मा अनुपस्स्थि भएर्मा, (घ) र्मृत्यु भएर्मा, ि (ङ) नेपाल सिकािबाट र्मनोनीि सदस्यलाई नेपाल सिकािले पदािमध पूिा नहुँदै हटाएर्मा । ९. परिषद्को कार्म, किनव्य ि अमधकाि : परिषद्को कार्म, किनव्य ि अमधकाि दे हाय बर्मोस्जर्म हुनेछ:- (क) फार्मे सी व्यिसायलाई व्यिस्स्थि िथा िैज्ञामनक ढङ्गबाट सञ्चालन गननको लामग आिश्यक नीमि, योजना िथा कायनक्रर्महरु ियाि गिी त्यसको कायान्त्ियन गने। (ख) फार्मे सी व्यिसाय अध्ययन गिाउने स्शिण सं स्था ि त्यस्िा सं स्थाले प्रदान गिे का प्रर्माणपर िथा उपामधलाई र्मान्त्यिा प्रदान गने । (ग) फार्मे सी व्यिसाय अध्ययन गिाउने स्शिण सं स्थाको पाठ्यक्रर्म, भनानको शिन िथा पिीिा प्रणाली सभबन्त्धी स्िि मनधानिण गनन ि मनधानरिि स्िि कायर्म गिे िा नगिे का सभबन्त्धर्मा आिश्यक विििण र्माग गिी गुणस्िि कायर्म नगने स्शिण सं स्थाले प्रदान गिे को प्रर्माणपर िथा उपामध िोवकए बर्मोस्जर्मको प्रवक्रया पूिा गिी र्मान्त्यिा वफिान मलने । (घ) फार्मेसी व्यिसाय गननको लामग आिश्यक योग्यिा मनधानिण गने ि मनधानरिि योग्यिा पूिा गिे का फर्मानमसष्ट िथा फार्मे सी सहायकको नार्म परिषद्को दिान वकिाबर्मा िोवकए बर्मोस्जर्म दिान गने । (ङ) दिानिाला फर्मानमसष्ट िथा फार्मे सी सहायकले िोवकए बर्मोस्जर्मको व्यिसावयक आचाि सं वहिाको उल्लङ्घन गिे र्मा िा पालना नगिे र्मा िोवकए बर्मोस्जर्मको कायनविमध पूिा गिी त्यस्िा फर्मानमसष्ट िथा फार्मे सी सहायकको नार्म दिान वकिाबबाट हटाउने । १०. परिषद्को बैठक ि मनणनय : (१) परिषद्को बैठक साधािणिया िीन र्मवहनार्मा एकपटक बस्नेछ ि अध्यिले आिश्यक दे खेर्मा सोभन्त्दा बढी पटक पमन बैठक बोलाउन सक्नेछ ।
5 www.lawcommission.gov.np (२) परिषद्को बैठक अध्यिले िोकेको मर्ममि, सर्मय ि स्थानर्मा बस्नेछ । (३) परिषद्को कुल सदस्य सं ख्याको पचास प्रमिशिभन्त्दा बढी सदस्यहरु उपस्स्थि भएर्मा परिषद्को बैठकको लामग गणपूिक सं ख्या पुगेको र्मामननेछ । (४) परिषद्को बैठकको अध्यििा अध्यिले गनेछ ि मनजको अनुपस्स्थमिर्मा बैठकर्मा उपस्स्थि सदस्यहरुले आफूर्मध्येबाट छानेको सदस्यले बैठकको अध्यििा गनेछ । (५) परिषद्को बैठकर्मा बहुर्मिको िाय र्मान्त्य हुनेछ ि र्मि बिाबि भएर्मा बैठकको अध्यििा गने व्यस्िले मनणनयात्र्मक र्मि ददनेछ । (६) परिषद्को बैठकर्मा छलफल भएको विषय ि सो सभबन्त्धर्मा भएको मनणनय सस्चिले मनणनय पुस्स्िकार्मा अमभले ख गिी बैठकर्मा उपस्स्थि सदस्यहरुको दस्िखि गिाउनु पनेछ । (७) परिषद्को बैठक सभबन्त्धी अन्त्य कायनविमध परिषद् आफैले मनधानिण गिे बर्मोस्जर्म हुनेछ। परिच्छे द–३ नार्म दिान सभबन्त्धी व्यिस्था ११. नार्म दिान नगिी फार्मेसी व्यिसाय गनन नहुने : यो ऐन प्रािभभ भएको मर्ममिले एक िषनपमछ परिषद्र्मा नार्म दिान नभएको कुनै पमन व्यस्िले फार्मे सी व्यिसाय गनन हुँदैन । १२. नार्म दिानका लामग दिखास्ि ददनु पने : (१) परिषद्र्मा नार्म दिान गिाउन चाहने फर्मानमसष्ट िा फार्मेसी सहायकले िोवकए बर्मोस्जर्मको ढाँचार्मा परिषद्र्मा दिखास्ि ददनु पनेछ । (२) यो ऐन प्रािभभ हुँदाको बखि फार्मे सी व्यिसाय गरििहे का फर्मानमसष्ट िथा फार्मे सी सहायकले यो ऐन प्रािभभ भएको मर्ममिले छ र्मवहनामभर परिषद्र्मा नार्म दिान गिाउनको लामग उपदफा (१) बर्मोस्जर्म दिखास्ि ददनु पनेछ । (३) उपदफा (१) िा (२) बर्मोस्जर्म नार्म दिान गिाउन दिखास्ि ददने फर्मानमसष्ट िथा फार्मेसी सहायकले दिखास्ि साथ स्शिण सं स्थाबाट प्राप्ि उपामध, प्रर्माणपर लगायिका अन्त्य कागजाि िथा िोवकए बर्मोस्जर्मको दस्िुि सं लग्न गनुन पनेछ । १३. दिखास्ि उपि जाँचबुि : दफा १२ बर्मोस्जर्म दिान हुन आएको दिखास्ि उपि िस्जष्ट्रािले आिश्यक जाँचबुि गिी सभबस्न्त्धि विषय समर्ममिर्मा पेश गनुन पनेछ ।
6 www.lawcommission.gov.np १४. दिखास्ि उपि छानमबन िथा मसफारिस : (१) दफा १३ बर्मोस्जर्म िस्जष्ट्रािले पेश गिे को दिखास्ि उपि विषय समर्ममिले आिश्यक छानमबन गनेछ । (२) उपदफा (१) बर्मोस्जर्म छानमबन गदान कुनै कुिा अस्पष्ट हुन आएर्मा ित्सभबन्त्धी कुिाहरु स्पष्ट पाननको लामग सभबस्न्त्धि दिखास्ििालासँग विषय समर्ममिले आिश्यक प्रर्माण िथा कागजाि र्माग गनन सक्नेछ । (३) उपदफा (२) बर्मोस्जर्म र्माग भएका प्रर्माण िथा कागजाि विषय समर्ममि सर्मि पेश गनुन सभबस्न्त्धि दिखास्ििालाको किनव्य हुनेछ । (४) उपदफा (१), (२) ि (३) बर्मोस्जर्म छानविन गदान दिखास्ििालाको नार्म परिषद्र्मा दिान गनन योग्य दे स्खएर्मा विषय समर्ममिले परिषद् सर्मि मसफारिस गनेछ । १५. नार्मर्मा दिान गने : दफा १४ बर्मोस्जर्म विषय समर्ममिले आिश्यक छानमबन गिी नार्म दिानको लामग मसफारिस गिे को दिखास्ििालाको नार्म परिषद्र्मा दिान गनन उपयुि दे स्खएर्मा परिषद्ले त्यस्िो दिखास्ििालाको नार्म िोवकए बर्मोस्जर्मको ढाँचार्मा ियाि गरिएको परिषद्को दिान वकिाबर्मा दिान गने मनणनय गनेछ । १६. नार्म दिान प्रर्माणपर ददने : (१)दफा १५ बर्मोस्जर्म परिषद्बाट नार्म दिान गने मनणनय भएका दिखास्ििालाको नार्म िस्जष्ट्रािले दिान वकिाबर्मा दिान गिी दिखास्ििालालाई िोवकए बर्मोस्जर्मको ढाँचार्मा नार्म दिान प्रर्माणपर ददनेछ । (२) उपदफा (१) बर्मोस्जर्म दिान वकिाब ियाि गदान फर्मानमसष्ट ि फार्मेसी सहायकको लामग बेग्लाबेग्लै दिान वकिाब ियाि गनुन पनेछ । १७. नार्म दिान नगने मनणनय भएकोर्मा जानकािी ददने : परिषद्र्मा नार्म दिानको लामग दिखास्ि ददने कुनै दिखास्ििालाको नार्म दिान गनन नमर्मल्ने कुनै कािण दे खी परिषद्ले नार्म दिान नगने मनणनय गिे कोर्मा िस्जष्ट्रािले सभबस्न्त्धि दिखास्ििालालाई सो कुिाको जानकािी ददनु पनेछ । १८. दिान वकिाबबाट नार्म हटाउने : (१) दे हायको अिस्थार्मा बाहे क दिानिाला फर्मानमसष्ट िथा फार्मेसी सहायकको नार्म दिान वकिाबबाट हटाइने छै न :– (क) र्मगज मबग्रेर्मा, (ख) साहू को ऋण मिनन नसकी दार्मासाहीर्मा पिे र्मा, (ग) िोवकए बर्मोस्जर्मको व्यिसावयक आचिणको उल्लङ्घन गिे को अमभयोगर्मा त्यस्िो फर्मानमसष्ट िथा फार्मे सी सहायकको नार्म दिान वकिाबबाट हटाउने भनी परिषद्को बैठकर्मा पेश भएको प्रस्िाि दुई मिहाई बहुर्मिबाट पारिि भएर्मा,
7 www.lawcommission.gov.np (घ) नैमिक पिन दे स्खने फौजदािी अमभयोगर्मा अदालिबाट दोषी प्रर्मास्णि भएर्मा, (ङ) धोखा िा गल्िीले अयोग्य व्यस्िको नार्म दिान हुन गएकोर्मा । (२) उपदफा (१) को खण्ड (ग) ि (ङ) बर्मोस्जर्मको आिोपर्मा कुनै दिानिाला फर्मानमसष्ट िा फार्मे सी सहायकको नार्म दिान वकिाबबाट हटाउने प्रस्िाि परिषद्को बैठकर्मा पेश गनुन अस्घ परिषद्ले त्यस्िो व्यस्िलाई लागेको अमभयोगको सभबन्त्धर्मा आिश्यक जाँचबुि गिी प्रमििेदन पेश गनन एक जाँचबुि समर्ममि गठन गनेछ । (३) उपदफा (२) बर्मोस्जर्म गठन भएको जाँचबुि समर्ममिले जाँचबुि गदान अपनाउनु पने कायनविमध िोवकए बर्मोस्जर्म हुनेछ । १९. प्रर्माणपर िद्द गने : दफा १८ बर्मोस्जर्म परिषद्ले कुनै फर्मानमसष्ट िथा फार्मे सी सहायकको नार्म दिान वकिाबबाट हटाउने गिी मनणनय गिे कोर्मा िस्जष्ट्रािले त्यस्िो व्यस्िको नार्म दिान वकिाबबाट हटाई दफा १६ बर्मोस्जर्म ददइएको प्रर्माणपर िद्द गिी सभबस्न्त्धि व्यस्िलाई सो कुिाको जानकािी ददनु पनेछ । २०. पुनः नार्म दिान गने : (१) दफा १८ को उपदफा (१) को खण्ड (क), (ख) ि (ग) बर्मोस्जर्मको अमभयोगर्मा कुनै दिानिाला फर्मानमसष्ट िथा फार्मे सी सहायकको नार्म दिान वकिाबबाट हटाइएकोर्मा त्यसिी हटाइएको मर्ममिले कभिीर्मा एक िषनपमछ सभबस्न्त्धि व्यस्िले र्मनामसब र्मावफकको कािण खोली पुनः नार्म दिानको लामग दफा १२ बर्मोस्जर्म परिषद्र्मा दिखास्ि ददन सक्नेछ । (२) उपदफा (१) बर्मोस्जर्म पुनः नार्म दिानको लामग दिखास्ि ददएर्मा परिषद्ले त्यस्िो दिखास्ििालाको नार्म पुनः दिान गनन र्मनामसब दे खेर्मा पुनः नार्म दिान गने मनणनय गनन सक्नेछ। (३) उपदफा (२) बर्मोस्जर्म परिषद्ले दिखास्ििालाको नार्म पुनः दिान गने मनणनय गिे कोर्मा िस्जष्ट्रािले त्यस्िो दिखास्ििालाको नार्म दिान वकिाबर्मा पुनः दिान गिी दिखास्ििालालाई िोवकए बर्मोस्जर्मको ढाँचार्मा पुनः नार्म दिान भएको प्रर्माणपर ददनु पनेछ ।
8 www.lawcommission.gov.np परिच्छे द–४ शैस्िक उपामध िथा प्रर्माणपरको र्मान्त्यिा २१. शैस्िक उपामध िथा प्रर्माणपरको र्मान्त्यिा : कुनै स्शिण सं स्थाले फार्मे सी व्यिसायसँग सभबस्न्त्धि विषयर्मा प्रदान गिे को शैस्िक उपामध िथा प्रर्माणपरलाई परिषद्ले र्मान्त्यिा ददनेछ। २२. विििण र्माग गनन सक्ने : (१) दफा २१ बर्मोस्जर्म कुनै शैस्िक उपामध िथा प्रर्माणपरको र्मान्त्यिा ददने क्रर्मर्मा परिषद्ले सभबस्न्त्धि स्शिण सं स्थासँग त्यस्िो शैस्िक उपामध िथा प्रर्माणपरको लामग मनधानरिि पाठ्यक्रर्म िथा भनानको लामग मनधानरिि शिन िथा ित्सभबन्त्धी अन्त्य विििणहरु र्माग गनन सक्नेछ । (२) उपदफा (१) बर्मोस्जर्म परिषद्बाट र्माग भए बर्मोस्जर्मको आिश्यक विििण उपलब्ध गिाउनु सभबस्न्त्धि स्शिण सं स्थाको किनव्य हुनेछ । २३. पिीिाको मनिीिण : (१)दफा २१ बर्मोस्जर्म कुनै शैस्िक उपामध िथा प्रर्माणपरको र्मान्त्यिा ददने प्रयोजनको लामग परिषद्द्वािा र्मान्त्यिा प्रदान गरिएको कुनै स्शिण सं स्थाले सञ्चालन गने गिे को पिीिा प्रणालीको सभबन्त्धर्मा परिषद्को पदामधकािी िा परिषद्ले खटाई पठाएको अमधकािीले मनिीिण गनन सक्नेछ । (२) उपदफा (१) बर्मोस्जर्म खवटएको मनिीिकले मनिीिण गने क्रर्मर्मा त्यस्िो स्शिण सं स्थाद्वािा सञ्चामलि पिीिार्मा कुनै वकमसर्मको हस्ििेप गनन पाउने छै न । (३) उपदफा (२) बर्मोस्जर्म पिीिाको मनिीिण गने मनिीिकले पिीिा प्रणालीको मनिीिणको क्रर्मर्मा आफूले दे खेका कुिाहरुको प्रमििेदन ियाि गिी परिषद्र्मा पेश गनुन पनेछ। २४. र्मान्त्यिा हटाउने : (१) दफा २१ बर्मोस्जर्म र्मान्त्यिा प्रदान गरिएको कुनै शैस्िक उपामध िथा प्रर्माणपरको सभबन्त्धर्मा सभबस्न्त्धि स्शिण सं स्थाबाट दफा २२ बर्मोस्जर्म प्राप्ि विििण िा दफा २३ को उपदफा (३) बर्मोस्जर्म प्राप्ि प्रमििेदन उपि विचाि गदान त्यस्िो स्शिण सं स्थाले मनधानरिि गिे को पाठ्यक्रर्म, भनानको शिन िथा पिीिा सञ्चालन प्रणाली उपयुि िथा पयानप्ि छै न भन्त्ने लागेर्मा परिषद्ले सो सभबन्त्धर्मा आफ्नो प्रमििेदन नेपाल सिकाि सर्मि पेश गनेछ ।
9 www.lawcommission.gov.np (२) उपदफा (१) बर्मोस्जर्म परिषद्को प्रमििेदन प्राप्ि गिे पमछ सो सभबन्त्धर्मा नेपाल सिकािले सभबस्न्त्धि सं स्थासँग स्पष्टीकिण र्माग गनन सक्नेछ । (३) उपदफा (२) बर्मोस्जर्म सभबस्न्त्धि स्शिण सं स्थासँग र्माग गरिए बर्मोस्जर्म प्राप्ि हुन आएको स्पष्टीकिणको सभबन्त्धर्मा नेपाल सिकािले विचाि गिी सो सभबन्त्धर्मा अन्त्य कुनै कुिा जाँचबुि गनुन पने भए आिश्यक जाँचबुि गिी सो सर्मेिको आधािर्मा नेपाल सिकािले त्यस्िो स्शिण सं स्थाले कुनै खास मर्ममि पमछ प्रदान गिे को कुनै शैस्िक उपामध िथा प्रर्माणपरको र्मान्त्यिा हटाउन परिषद्लाई आिश्यक मनदे शन ददन सक्नेछ । (४) उपदफा (३) बर्मोस्जर्म नेपाल सिकािले ददएको मनदे शनको आधािर्मा परिषद्ले आिश्यक मनणनय गनेछ । (५) उपदफा (४) बर्मोस्जर्म कुनै शैस्िक उपामध िथा प्रर्माणपरको र्मान्त्यिा हटाउने मनणनय भएकोर्मा त्यसको सूचना नेपाल िाजपरर्मा प्रकाशन गरिनेछ । परिच्छे द–५ अध्यि िथा िस्जष्ट्रािको कार्म, किनव्य ि अमधकाि सभबन्त्धी व्यिस्था २५. अध्यिको कार्म, किनव्य ि अमधकाि : यस ऐनर्मा अन्त्यर ले स्खएका कार्म, किनव्य ि अमधकािको अमिरिि अध्यिको कार्म, किनव्य ि अमधकाि दे हाय बर्मोस्जर्म हुनेछ :– (क) परिषद्को बैठकर्मा छलफल गरिने विषयहरुको प्राथमर्मकिा मनधानिण गने, (ख) परिषद्द्वािा सञ्चामलि योजना िथा कायनक्रर्महरुको अनुगर्मन िथा र्मूल्याङ्कन गने गिाउने ि ित्सभबन्त्धर्मा आिश्यक मनदे शन ददने, (ग) परिषद्को कार्म कािबाही व्यिस्स्थि, प्रभािकािी ि सुचारु रुपबाट सञ्चालन गने, (घ) िोवकए बर्मोस्जर्मको अन्त्य कार्म गने । २६. िस्जष्ट्राि : (१) परिषद्को दै मनक प्रशासकीय कार्म कािबाही सञ्चालनको लामग नेपाल सिकािले कुनै फर्मानमसष्टलाई परिषद्को िस्जष्ट्रािर्मा मनयुि गनन िा नेपाल सिकािको सेिार्मा बहाल िहेको कुनै फर्मानमसष्टलाई परिषद्को िस्जष्ट्राि भई कार्म गननको लामग िोक्न सक्नेछ । (२) यस ऐनर्मा अन्त्यर ले स्खएका कार्म, किनव्य िथा अमधकािका अमिरिि िस्जष्ट्रािको कार्म, किनव्य ि अमधकाि दे हाय बर्मोस्जर्म हुनेछ:- (क) परिषद्को सार्मान्त्य प्रशासन ि व्यिस्थापनको कायन गने ।
10 www.lawcommission.gov.np (ख) परिषद्को कोषको िे खदे ख, मनयन्त्रण, सभपस्त्तको व्यिस्था ि स्याहाि, सभभािको व्यिस्था गने , गिाउने । (ग) परिषद्को िावषनक कायनक्रर्म िथा योजनािजुनर्मा गिी परिषद्र्मा पेश गने। (घ) परिषद्को िावषनक आय–व्यय विििण ियाि गने । (ङ) परिषद्बाट स्िीकृि बजेट योजना िथा कायनक्रर्म कायान्त्ियन गने । (च) परिषद्को आन्त्िरिक ि अस्न्त्िर्म ले खापिीिण गिाउने व्यिस्था गने । (छ) परिषद् ि फर्मानमसष्ट िथा फार्मेसी सहायकहरु बीच सभपकन अमधकािीको रुपर्मा कार्म गने । (ज) परिषद्ले मनदे शन ददए बर्मोस्जर्मको अन्त्य कायनहरु गने िा गिाउने । (ि) िोवकए बर्मोस्ज र्मको अन्त्य कायन गने । (३) िस्जष्ट्रािको पारिश्रमर्मक िथा सुविधा िोवकए बर्मोस्जर्म हुनेछ । परिच्छे द–६ परिषद्को कोष २७. परिषद्को कोष : (१) परिषद्को आफनो एउटा छु ट्टै कोष हुनेछ । (२) उपदफा (१) बर्मोस्जर्मको कोषर्मा दे हाय बर्मोस्जका िकर्म िहने छन्:- (क) नेपाल सिकािबाट प्राप्ि िकर्म, (ख) स्िदे शी िा विदे शी कुनै व्यस्ि, सं स्था िा सिकािबाट प्राप्ि ऋण, चन्त्दा, सहायिा, अनुदान िा दान दािव्यको रुपर्मा प्राप्ि िकर्म, (ग) परिषद्र्मा नार्म दिान िथा नार्म दिान अद्यािमधक गदान प्राप्ि हुन आएको िकर्म, (घ) परिषद्को िफनबाट उपलब्ध गिाएको सेिा बापि प्राप्ि िकर्म, (ङ) अन्त्य कुनै स्रोिबाट प्राप्ि िकर्म । (३) उपदफा (२) को खण्ड (ख) बर्मोस्जर्म कुनै विदे शी व्यस्ि, सं स्था िा सिकािबाट प्राप्ि ऋण, चन्त्दा सहायिा, अनुदान िा दान दािव्य प्राप्ि गनुन अस्घ परिषद्ले नेपाल सिकािको पूि न स्िीकृमि मलनु पनेछ ।
11 www.lawcommission.gov.np (४) परिषद्को कोषर्मा प्राप्ि हुन आएको िकर्म कुनै िास्णज्य बैंकर्मा खािा खोली जभर्मा गनुन पनेछ । (५) परिषद्को कोष ि खािाको सञ्चालन िोवकए बर्मोस्जर्म हुनेछ । २८. लेखा िथा लेखापिीिण : (१) परिषद्को आय–व्ययको ले खा िोवकए बर्मोस्जर्म िास्खनेछ । (२) परिषद्को लेखापिीिण िोवकए बर्मोस्जर्म हुनेछ । (३) नेपाल सिकािले चाहेर्मा कोषको वहसाब वकिाब सभबन्त्धी कार्म जुनसुकै बखि जाँच्न िा जँचाउन सक्नेछ । परिच्छे द–७ विविध २९. कसूि िथा दण्ड सजाय : (१) दफा ११ विपिीि परिषद्र्मा नार्म दिान नगिाई फार्मेसी व्यिसाय गिे र्मा यस ऐन बर्मोस्जर्म कसूि भएको र्मामननेछ ि त्यस्िो कसूि गने व्यस्िलाई िीन िषनसभर्म कैद ि िीस हजाि रुपैयाँसभर्म जरिबाना हुनेछ । (२) उपदफा (१) र्मा उल्लेख भएदे स्ख बाहेक यो ऐन िा यस ऐन अन्त्िगनि बनेको मनयर्म िा विमनयर्मको बस्खनलाप हुने गिी कुनै कार्म गने व्यस्िलाई दुई हजाि रुपैयाँसभर्म जरिबाना हुनेछ । ३०. अनुसन्त्धान, िहवककाि िथा र्मुद्दा चलाउने अमधकािी : दफा २९ बर्मोस्जर्मको कसूिको अनुसन्त्धान, िहवककाि गने िथा र्मुद्दा चलाउने अमधकािी िा मनकाय िथा ित्सभबन्त्धी कायनविमध नेपाल सिकािले नेपाल िाजपरर्मा सूचना प्रकाशन गिी िोके बर्मोस्जर्म हुनेछ । ३१. परिषद्को विघटन : (१) परिषद्ले यो ऐन िा यस ऐन अन्त्िगनि बनेको मनयर्म िा विमनयर्म बर्मोस्जर्म आफूलाई प्राप्ि अमधकािको प्रयोग गनन नसकेको िा अमधकािको दुरुपयोग गिे को िा प्राप्ि अमधकािभन्त्दा बढी अमधकाि प्रयोग गिे को िा यो ऐन िा यस ऐन अन्त्िगनि बनेको मनयर्म बर्मोस्जर्म परिषद्ले पालन गनुन पने किनव्य पालन गनन नसकेको भन्त्ने नेपाल सिकािलाई लागेर्मा नेपाल सिकािले परिषद् विघटन गनन सक्नेछ । (२) उपदफा (१) बर्मोस्जर्म परिषद् विघटन भएर्मा परिषद्को कोष िथा सभपस्त्त नेपाल सिकािले आफ्नो स्जभर्मार्मा िाखी अकको परिषद् गठन नभएसभर्म परिषद्ले गनुन पने सबै कार्म कािबाही आफैले गनन िा कुनै समर्ममि गठन गिी सो समर्ममिबाट गिाउन सक्नेछ ।
केही नेपाल कानूनलाई सं शोधन, एकीकिण, सर्मायोजन ि खािे ज गने ऐन, २०७४ द्वािा सं शोमधि 12 www.lawcommission.gov.np (३) उपदफा (१) बर्मोस्जर्म परिषद् विघटन भएको साधािणिया िीन र्मवहनामभर नेपाल सिकािले दफा ५ बर्मोस्जर्म अकको परिषद् गठन गनेछ । (४) उपदफा (३) बर्मोस्जर्म अकको परिषद् गठन भएर्मा उपदफा (२) बर्मोस्जर्म नेपाल सिकािले आफ्नो स्जभर्मार्मा िाखेको कोष ि सभपस्त्त उि परिषद्लाई हस्िान्त्ििण गनेछ । ३२. विषय समर्ममि गठन गनन सवकने : (१) परिषद्ले आिश्यकिा अनुसाि विमभन्त्न विषय समर्ममि गठन गनन सक्नेछ । (२) उपदफा (१) बर्मोस्जर्म गठन हुने विषय समर्ममिको कार्म, किनव्य ि अमधकाि िथा कायनविमध परिषद्ले िोवकददए बर्मोस्जर्म हुनेछ । ३३. सदस्यको भत्ता िथा अन्त्य सुविधा : परिषद्का सदस्य िथा विषय समर्ममिको अध्यि िथा सदस्यहरुले पाउने भत्ता िथा अन्त्य सुविधा िोवकए बर्मोस्जर्म हुनेछ । ३४. परिषद्को कर्मनचािी :(१) परिषद्ले आिश्यकिा अनुसाि कर्मनचािीहरुको मनयुस्ि गनन सक्नेछ। (२) उपदफा (२) बर्मोस्जर्म मनयुि कर्मनचािीहरुको सेिा, शिन िथा सुविधा िोवकए बर्मोस्जर्म हुनेछ। ३५. नेपाल सिकािसँग सभपकन : परिषद्ले नेपाल सिकािसँग सभपकन िाख्दा स्िास््य िथा जनसं ख्या र्मन्त्रालय र्माफनि् िाख्नु पनेछ । ३६. मनयर्म िथा विमनयर्म बनाउने अमधकाि : (१) यो ऐनको उद्देश्य कायान्त्ियन गनन परिषद्ले आिश्यक मनयर्महरु बनाउन सक्नेछ ि त्यसिी बनाएको मनयर्म नेपाल सिकािबाट स्िीकृि भएपमछ लागू हुनेछ । (२) परिषद्ले आफ्नो दै मनक कायन सञ्चालनको लामग यो ऐन िा यस ऐन अन्त्िगनि बनेको मनयर्मको अधीनर्मा िही विमनयर्महरु बनाउन सक्नेछ ।
नेपालको सं विधान अनुकूल बनाउन केही नेपाल ऐनलाई सं शोधन गने ऐन, २०७५ द्धािा सं शोमधि । रष्टब्य: – केही नेपाल कानून सं शोधन गने ऐन, २०६३ द्वािा रूपान्त्िि भएका शब्दहरूः– “श्री ५ को सिकाि” को सट्टा “नेपाल सिकाि” । 13