Skip to content
Nelum
Laws of Nepal

National Land Policy, 2075 (2019)

Made 2019-03-21 · Text as of 2026-10-01

Public law and official guidance, published as research. Not legal, tax or financial advice.

About this law

Language
Nepali
Kind
policy
Country
Nepal
Subjects
Agricultural and rural development, Food and nutrition, Land and soil
Keywords
farming, smallholders/peasants, agricultural development, food security, land tenure, land-use planning, access-to-information, agricultural land, cadastre/land registration, capacity building, classification/declassification, community management, cultural heritage, data collection/reporting, environmental planning, equity, expropriation, fees/royalties, foreign land tenure, gender, governance, hazards, innovation, investment, land commission, land subdivision, lease, liability/compensation, local government, monitoring, ownership, property rights, public land, risk assessment/management, standards, subsidy/incentive, survey/mapping, sustainable development, taxes, vested rights, policy/planning, contracts

Where to read it

    No source link is recorded for this law.

Text

The law's own text, section by section, as held. Each section has its own link.

  1. राष्ट्रिय भूष्ट्ि नीष्ट्ि, २०७५ नेपाल सरकार भूष्ट्ि व्यवस्था, सहकारी िथा गररबी ष्ट्नवारण िन्त्रालय ष्ट्सहिं दरबार, काठिाण्डौ (नेपाल सरकार मन्त्रिपररषदबाट स ् व ीकृत न्त्मन्त्त : २०७५।१२।०७) ष्ट्वषयसच ू ी 1. पृष्ठभूमि 1 2. विगतका व्यिस्था र प्रयासहरु 1 3. िततिान स्स्थमत 3 4. सिस्या र च ुनौमत 4 5. नीमतको आिश्यकता 5 6. नीमतको दू रदृवि, लक्ष्य तथा उद्देश्यहरु 5 6.1. दू रदृवि (Vision) 5 6.2. दीर्तकालीन लक्ष्य 5 6.3. उद्देश्यहरु 6 7. नीमत 6 8. रणनीमत तथा कायतनीमतहरु 8 9. सं स्थागत सं रचना 21 10. आमथतक पक्ष 21 11. कानुनी व्यिस्था 21 12. अनुगिन तथा िूल्याङ्कन 21 13. अपेस्क्षत िान्यता 21 14. नीमतको प्रयोग र पररिार्तन 22 /fli6«o e"ld gLlt, @)&% 1. पृष्ठभूमि िुल ुकको ददगो सिृविका लामग भूमि र भूमिस्रोतको सिुस्चत उपयोग र व्यिस्थापन आिश्यक छ । प्राकृमतक स्रोतको रुपिा रहे को भूमििा राज्यको अग्रामिकार (Eminent Domain) हुन्छ । राज्यद्वारा तोवकए बिोस्र्ि नागररकले यसको उपयोगको अमिकार राख्दछन् । भूमिस्रोतको सिुस्चत उपयोगबाट िात्र िुल ुकको आमथतक सिृवि सम्भि छ । भूमि र भूमिस्रोतबाट प्राप्त हुने लाभको सिन्यावयक वितरण सुमनस्ित गनुत राज्यको कततव्य पमन हो । भूमि अमिकार तथा स्िामित्िको सुरक्षा, सिै नागररकहरुका लामग सुरस्क्षत र व्यिस्स्थत आिासको व्यिस्था, वकसानको कृवि भूमििा सहर् पहुंच, पूिातिारको ददगो विकास, व्यिस्स्थत भूमिबर्ार, खाद्य अमिकारको सुमनस्ितता, िातािरण सं रक्षण, र्लिायु पररिततनको कारणबाट पने असरको न्यू नीकरण, गररबी न्यूनीकरण, लैं मगक सिानता र भूमिसम्बन्िी सिालहरुको ददगो र स्थायी सिािानका लामग भूमिसम्बन्िी नीमतलाई सियानुकूल पररिार्तन र सुिार गनुतपने दे स्खएको हाल छररएर रहे का नीमतगत व्यिस्थाहरु सिेत एकीकृत गरी व्यिहाररक भूमि नीमत मनिातण गनत आिश्यक दे स्खएकाले , “राविय भूमि नीमत, २०७५” लागु गररएको छ ।

  2. 2. विगतका व्यिस्था र प्रयासहरु भूमिको उपयोग, व्यिस्थापन, स्िामित्िको सुरक्षा र्स्ता विियहरुिा सुिारका लामग विगत लािो सिय दे स्ख नै विमभन्न प्रयासहरु भएता पमन वि.सं . २००७ िा प्रर्ातन्त्रको स्थापना पिात भूमि सम्िन्िी विियलाई व्यिस्स्थत तिरबाट सम्बोिन गनत शुरु गरे को पाइन्छ । यस क्रििा भूमिदारी अमिकार प्रामप्त कानून िस्यौदा, २००८ लागु गरी काठिाण्डौ उपत्यका मभत्रका िोहीको सूची तयार गररएको मथयो । भूमि सम्बन्िी ऐन, २०१४ ले एक िितसम्ि र्ग्गा किाउनेलाई िोही िान्ने र र्ग्गािनी एिं िोहीिीच उत्पादनको आिा–आिा अं श पाउने व्यिस्था गरे को, तथा “वितात उन्िूलन ऐन, २०१६” ले वितात र्ग्गा रै करिा पररणत गने एिं वितात र्ग्गािा वितातिालको हक सिाप्त गरी र्ग्गा र्ोत्नेको नाििा कायि गने व्यिस्था गरे को मथयो । « 1 | /fli6o e"ld gLlt, @)&% वि.सं . २०२१ िा भूमि सम्बन्िी ऐन र्ारी गरी भूमिसुिार कायतक्रि लागु गररयो । उक्त ऐनले र्मिन्दारी प्रथा उन्िुलन गरी र्ग्गा राख्न पाउने सीिािा हदबन्दी लगाउने र र्मिन्दारहरुको र्ग्गािा र्ोत किोद गरे का वकसानको िोहीयानी हक कायि गने व्यिस्था गरे को मथयो । भूमिसुिार कायतक्रिलाई सिेत सर्ाऊ पुर्याउन वि.सं . २०१९ िा र्ग्गा नापर्ााँच ऐन लागु गरी वि.सं . २०२१ दे स्ख दे शभर वकत्तानापी कायतक्रि सञ्चालन गरी भूमिलगत तयार गनत शुरु गररयो । वि.सं . २०३४ िा िालपोत ऐन र्ारी गरी भूमि लगतका आिारिा व्यिस्स्थत र्ग्गा प्रशासनको थालनी गररयो । वि.सं . २०४१ िा भूमिको उपयुक्त उपयोग र व्यिस्थापन गनत भूमिस्रोत नक्शा तयार गने कायत गररएको मथयो । वि.सं . २०४६ भन्दा अगामड िन सुदृढीकरण उच्चस्तरीय आयोगहरु िार्तत र वि.सं . २०४६ िा प्रर्ातन्त्रको पुनितहाली पिात सुकुम्बासी सिस्या सिािान आयोगहरु गठन गरी अव्यिस्स्थत बसोबासी र सुकुम्बासीहरुलाई र्ग्गा वितरण गररयो । वि.सं . २०५१, वि.सं . २०६५ र वि.सं . २०६६ िा उच्चस्तरीय भूमिसुिार आयोगहरु गठन भई भूमिसुिारका लामग सुझाि प्रमतिेदन तयार गररए । वि.सं . २०५७ िा किै या िुस्क्तको र्ोिणा गरी िुक्त किैया पररिारको लगत सं कलन गरी र्र र्ग्गासवहतको पुनःस्थापन र वि.सं . २०६५ िा हमलया िुस्क्तको र्ोिणा गरी िुक्त हमलया पररिारको पुनःस्थापन सम्िन्िी कायतक्रिहरु सञ्चालन भएका छन् । वि.सं . २०५८ िा भूमि सम्बन्िी ऐनिा सं शोिन गरी र्ग्गािा नयााँ हदबन्दीको व्यिस्था गररयो । वि.सं . २०६३ िा रार्नीमतक पररिततन भएसं गै विस्तृत शास्न्त सम्झौताले सािन्ती भूस्िामित्िको अन्त्य गदै िैज्ञामनक भूमिसुिार लागु गने पररकल्पना गरे को मथयो । वि.सं . २०७२ िा भूउपयोग नीमत लागु गरी उपयोगको आिारिा भूमिको िगीकरण र व्यिस्थापन गने व्यिस्था गररयो। नेपालको सं मबिानले पररकल्पना गरे अनुसार िैज्ञामनक भूमिसुिार लागु गनत भूमि िामथको दोहोरो स्िामित्ि अन्त्य गने, अनुपस्स्थत भूस्िामित्िलाई मनरुत्सावहत गने , र्ग्गाको चक्लािन्दी गने , वकसानको हकवहत सं रक्षण र सम्िितन गदै उत्पादकत्ि िृवि गने, अव्यिस्स्थत बसोबासलाई व्यिस्थापन गने तथा योर्नािि र व्यिस्स्थत बस्ती विकास गने लगायतका व्यिस्था गरी भूमिको सिूस्चत उपयोग र उपयुक्त व्यिस्थापनका लामग ददशामनदे श गरे को छ ।

  3. « 2 | /fli6o e"ld gLlt, @)&% 3. िततिान स्स्थमत दे शको कूल भू-भाग िध्ये कृवि क्षेत्रले कररि २७ प्रमतशत र िन तथा बुट्यान क्षेत्रले कररि ४४ प्रमतशत भू–भाग ओगटे को छ । हाल भूउपयोगको ढााँचािा तीव्र पररिततन भइरहे को छ । र्ग्गाको अव्यिस्स्थत प्लवटङ्ग र र्थाभािी भौमतक सं रचनाको मनिातणका कारण खेतीयोग्य र्ग्गािा किी आइरहे को छ । तराई र मभत्री तराईको िन क्षेत्र अमतक्रिण, च ुरे क्षेत्रको अनुस्चत दोहनबाट, तराई क्षेत्रको उितरा शस्क्तिा ह्रास र वहिाली क्षेत्रको उस्चत सं रक्षण हुन नसक्दा तल्लो तटीय क्षेत्रिा नकारात्िक प्रभाि दे स्खन थालेको छ । भू–बनोट, भौगमभतक स्स्थमत, भूकम्पकीय हलचल, असिानुपामतक िनसून, वहिताल विस्र्ोटन, अनुपयुक्त भूउपयोग आदद कारणले भू–क्षय, बाढी, पवहरो, नदी वकनारा कटान लगायतका र्ल उत्पन्न प्रकोपका सिस्याहरु दे खा परररहेको छ । यी प्रकोपका कारण भौमतक पूिातिारका सं रचनाहरुको क्षमत, कृवियोग्य भूमिको विनाश तथा र्निनको नोक्सान लगायतका नकारात्िक असरहरु परररहे का छन् । राविय र्नगणना २०६८ अनुसार कुल ५४ लाख २३ हर्ार २९७ र्रपररिार िध्ये ८५.२६ प्रमतशत र्रपररिारहरू आफ्नै स्िामित्िको र्रिा र १२.८१ प्रमतशत र्रपररिारहरू भाडाको र्रिा बसोबास गरे का छन । १९.७१ प्रमतशत र्र पररिारहरूिा िवहलाको नाििा र्र िा र्ग्गा रहेको दे स्खएको छ । हालसम्ि रै कर, गुठी र सरकारी/साितर्मनक गरी तीन प्रकारको भू–सम्बन्ि प्रणाली कायि रहेको छ । रै कर र्ग्गािा र्ग्गािनीलाई स्िामित्िको साथ साथै पूणत अमिकार (Freehold Right) प्रदान गररएको छ । कमतपय रै कर र्ग्गा दतात हुन बााँकी रहेका र केहीिा िोवहयानी हक कायि रही द्वैि स्िामित्िको अिस्था विद्यिान छ। गुठी र्ग्गािा प्रकृमत अनुसार िोवहयानी हक सिेत प्रदान गररएको छ । राविय र्नगणना २०६८ अनुसार कुल र्रपररिार िध्ये ७४ प्रमतशत कृिक र्रपररिार रहे का छन् । कृिक पररिारिध्ये ५३ प्रमतशतसाँग आिा हेक्टर भन्दा पमन कि र्िीन छ । यी ५३ प्रमतशत वकसानले कुल कृवियोग्य भूमिको १८ प्रमतशत र्ग्गा उपयोग गछतन ् । सिग्रिा, राज्यको सीमित कृवियोग्य र्ग्गालाई बढ्दो र्नसं ख्याको िाग सिेतलाई सम्बोिन गने र सािास्र्क न्याय सुमनस्ित गने गरी भूमिको सिूस्चत

  4. « 3 | /fli6o e"ld gLlt, @)&% व्यिस्थापन, भूसम्िन्ि प्रणाली, स्िामित्ि एिं अमिकारको सू रक्षा, भूमिको ददगो उपयोग, िातािरण सं रक्षण र र्लिायू पररिततनबाट मसस्र्त असर न्यूमनकरण लगायतका विियहरुलाई सिुस्चत ढं गले सम्बोिन गनतका मनस्म्त अझ िेरै प्रयास गनुतपने दे स्खन्छ । 4. सिस्या र च ुनौमत भूमि सम्बन्िी मबियलाई सम्बोिन गनत राज्यले विमभन्न प्रयासहरु गरे को भए तापमन ती प्रयासहरु पयातप्त नभएका कारण यस विियिा दे हाय अनुसारका प्रिुख सिस्या र च ुनौमतहरु दे स्खएका छनः- 1. भूमि सम्बन्िी न्यूनति साझा दृविकोणको अभाििा िौर्ुदा नीमत तथा कानूनी व्यिस्था कायातन्ियन गनत कदठनाई हुन ु । 2. भूमिको सिुस्चत उपयोग र व्यिस्थापन नभएका कारण खाद्य सुरक्षा, अव्यिस्स्थत बसोबासिा बृवि, सरकारी साितर्मनक र्ग्गाको अमतक्रिण, भूमिस्रोतको अत्यामिक र र्थाभािी दोहन हुन ु र िातािरणीय सन्तुलन तथा ददगो विकासिा नकारात्िक असर पनुत । 3. भूमि प्रशासन प्रणाली परम्परागत भएका कारण सेिा प्रिाहिा अपेस्क्षत सुिार गनत नसवकनु । 4. व्यिस्स्थत भूसूचना प्रणाली नभएका कारण भूमिसम्बन्िी कायतक्रि कायातन्ियन गनत कदठनाइ हुन ु । 5. भूमि सम्बन्िी कानूनहरुिा विमभन्न प्रकारका र्वटलता, अस्पिता तथा दोहोरोपन रहनुका कारण कायातन्ियनिा कदठनाइ रहनु । 6. औपचाररक, सं स्थागत र पारदशी भूमिबर्ार नहुन ु । 7. र्ग्गा िूल्याङ्कन प्रणालीिा एकरुपता नहुन ु । 8. भूमि सम्बन्िी स्शक्षा र प्रविमििै त्री र्नशस्क्त पयातप्त नहुन ु । « 4 | /fli6o e"ld gLlt, @)&% 5. नीमतको आिश्यकता 1. भूमि सम्िन्िी िूल नीमत बनाई अन्य क्षेत्रगत नीमतहरुिा एकरुपता कायि गनत । 2. भू–सम्बन्ि, स्िामित्ि, अमिकार, पहू ाँच, उपयोग आदद भूमिसम्बन्िी सिालहरुलाई सिुस्चत तिरले सम्बोिन गनत । 3. सिार्का विमभन्न िगत र क्षेत्रबाट उठाईएका भूमिसम्बन्िी सिालहरुलाई सम्बोिन गनत । 4. भूमि र भूमिस्रोतहरुको व्यिस्थापन गरी प्राप्त लाभहरुको न्यावयक बााँडर्ााँड गनत । 5. सं बैिामनक व्यिस्था, र उच्चस्तरीय भूमिसुिार आयोगका सुझािलाई कायातन्ियनिा ल्याउन । 6. नेपाल पक्ष राि भएका भूमि सम्बन्िी अन्तरातविय सस्न्ि, सम्झौता तथा प्रमतबिताहरु कायातन्ियनिा ल्याउन । 7. भूमिको उत्पादनशील प्रयोगका िाध्यिबाट दे शको आमथतक सिृवि तथा नागररकको र्ीिनस्तरिा सुिार ल्याउन । 8. सरकारी र साितर्मनक र्ग्गाको अमतक्रिण र अत्यमिक दोहन मनयन्त्रण गदै त्यस प्रकारका र्ग्गाको सिुस्चत व्यिस्थापन गनत । 9. भूमि प्रशासनिा सुशासन कायि गनत ।

  5. 6. नीमतको दू रदृवि, लक्ष्य तथा उद्देश्यहरु भूमि नीमतका दूरदृवि (Vision), लक्ष्य (Goal) र उद्देश्यहरु (Objectives) दे हाय बिोस्र्ि रहे का छन्:- 6.1. दूरदृवि (Vision) ददगो भूमि व्यिस्थापनः विकास र सिृि र्ीिन । 6.2. दीर्तकालीन लक्ष्य भूमिको न्यावयक वितरण, िहत्ति उपयोग र सुशासन िार्तत िूल ुकको आमथतक सिृवि र र्नताको र्ीिनस्तरिा गुणात्िक पररिततन ल्याउने । « 5 | /fli6o e"ld gLlt, @)&% 6.3. उद्देश्यहरु 1. भू–सम्बन्ि (Land Tenure) र भू–स्िामित्ि (Land Ownership) को सूरक्षा तथा भू–अमिकार (Land Right) को सं रक्षणको सुमनस्ितता प्रत्याभूत गने । 2. भूमििा नागररकको पहू ाँचको हक प्रत्याभूत गने । 3. िातािरणीय सन्तुलन, खाद्य सुरक्षा, व्यिस्स्थत पूिातिार विकास तथा सुरस्क्षत बसोबासका लामग भूमिको िहत्ति उपयोग र व्यिस्थापन सुमनस्ित गने । 4. र्र र्ग्गा िूल्याङ्कन र भूमिकर मनिातरण प्रणालीिा सुिार गने तथा भूमि बर्ारलाई व्यिस्स्थत तुल्याउने । 5. विकास मनिातणका लामग भूमि प्रामप्तलाई सहर् िातािरण मसर्तना गने र विकास आयोर्नाको लागत र्ग्गा प्रामप्तका कारण बढ्न नददने व्यिस्था सुमनस्ित गने । 6. आिुमनक भूसूचना प्रणाली कायातन्ियनिा ल्याई भूमिप्रशासन तथा व्यिस्थापनको क्षेत्रिा सुशासन कायि गने । 7. नीमत उद्देश्य १ प्राप्त गनतको लामग दे हायका नीमतहरु अिलम्बन गररनेछः- १.१ भूसम्बन्ि प्रणालीलाई पररभावित र व्यिस्स्थत गररनेछ । १.२ भू-स्िामित्िलाई सुरस्क्षत, दद्ववििारवहत र व्यिस्स्थत गररनेछ । १.3 भूमििा मनवहत विमभन्न वकमसिका अमिकारलाई पररभावित गरी सुरस्क्षत र व्यिस्स्थत गररनेछ । १.४ भूमििा रहे को राज्यको अग्रामिकारलाई कानून बनाई प्रयोगिा ल्याईनेछ । १.५ िन क्षेत्रको सं रक्षण गदै सरकारी र्ग्गा उपयुक्तताका आिारिा कृवि र उद्योग व्यिसाय सञ्चालनका लामग मलर्िा उपलब्ि गराउन सवकनेछ । १.६ सरकारी, साितर्मनक र गुठी र्ग्गाको प्राथमिकताका साथ सं रक्षण गररनेछ । 1.7 र्ग्गाको स्िामित्ि र उपयोगका दृविले अन्तरातविय सीिा क्षेत्र वििादरवहत बनाईनेछ । 1.8 सिुदायले परम्परादे स्ख सािुवहक रुपिा उपयोग गरररहेको र्ग्गाको सं रक्षण गररनेछ ।

  6. « 6 | /fli6o e"ld gLlt, @)&% उद्देश्य २ प्राप्त गनतको लामग दे हायका नीमतहरु अिलम्बन गररनेछः- २.१ भूमिको हदबन्दी सियसापेक्ष र िैज्ञामनक तुल्याइनेछ । २.२ हदबन्दी िामथको र्िीन कानून बिोस्र्ि प्राप्त गररनेछ । २.३ भूमिहीन विपन्न पररिारलाई उस्चत बसोबासको व्यिस्था मिलाईनेछ । २.४ पुनःस्थापन गनुतपने व्यस्क्त िा पररिारलाई उस्चत व्यिस्थापन गररनेछ । २.५ कृवियोग्य र्ग्गािा कृिक पररिारको पहुाँच बढाइनेछ । २.६ भूमििा िवहलाको पहुाँच र स्िामित्ि बृवि गररनेछ । २.7 नदी उकास लगायत सरकारी र मनर्ी र्ग्गाहरुलाई विकास गरी उपयोगिा ल्याइनेछ। उद्देश्य ३ प्राप्त गनतको लामग दे हायका नीमतहरु अिलम्बन गररनेछः- 3.१ दे शको सिग्र भूमिलाई विमभन्न उपयोग क्षेत्रहरुिा िगीकरण गरी ददगो एिं व्यिस्स्थत उपयोग गने व्यिस्था मिलाईनेछ । 3.2 भूमिको उपयोगलाई व्यिस्स्थत र प्रभािकारी तुल्याउन भूमिको िगीकरणका अमतरक्त सं र्ीय सं रचना अनुकूल हुनेगरी भूउपयोग योर्नाहरु तर्ुतिा गरी कायातन्ियनिा ल्याईनेछ । 3.3 प्राकृमतक विपद्को सम्भािना भएका क्षेत्रहरुलाई र्ोस्खि क्षेत्रको रुपिा पवहचान ददई त्यस्ता क्षेत्रको भूमिको उपयोग गदात र्ोस्खिहरुको असर मनिारण गने उपायहरु अिलम्िन गररनेछ । उद्देश्य ४ प्राप्त गनतको लामग दे हायका नीमतहरु अिलम्बन गररनेछः- 4.1 र्रर्ग्गाको िैज्ञामनक िूल्याङ्कन प्रणाली स्थापना गरी िूल्याङ्कनिा एकरुपता कायि गररनेछ । 4.2 उपयोग र िूल्याङ्कनको आिारिा र्रर्ग्गाको न्यायोस्चत कर मनिातरण गररनेछ । 4.3 भूमि बर्ार िार्तत भूमिको कारोबार व्यिस्स्थत तथा पारदशी बनाईनेछ। उद्देश्य ५ प्राप्त गनतको लामग दे हायका नीमतहरु अिलम्बन गररनेछः- 5.1 विकास मनिातणका लामग भूमि प्राप्त गने प्रवक्रया सहर् बनाइनेछ । 5.2 र्ग्गा प्रामप्तका कारण विकास आयोर्नाको लागत बढ्न नददने व्यिस्था सुमनस्ित गररनेछ ।

  7. « 7 | /fli6o e"ld gLlt, @)&% उद्देश्य ६ प्राप्त गनतको लामग दे हायका नीमतहरु अिलम्बन गररनेछः- 6.1 र्ग्गा प्रशासनका प्रवक्रया सरलीकरण गदै गुणस्तरीय से िा प्रिाह गररनेछ। 6.2 भूमि सम्बन्िी विद्यिान परम्परागत प्रविमिलाई आिुमनक प्रविमिद्वारा विस्थावपत गरी विश्वसनीय सूचना प्रणाली स्थापना गररनेछ । 6.3 र्ग्गा प्रशासनिा पारदस्शत ा कायि गररनेछ । 6.4 आिश्यक कानून तर्ुतिा गरी भूमिसम्बन्िी से िा प्रिाहिा तीनिटै तहका सरकारको भूमिका प्रि गररनेछ । 6.5 भूमि प्रशासनको क्षेत्रिा कायतरत र्नशस्क्तको क्षिता तथा िृस्त्त विकास र मनकायहरुको सं स्थागत सुिार तथा विकास गररनेछ । 6.6 भूमिसम्बन्िी र्नचेतना अमभिृवि गररनेछ । 8. रणनीमत तथा कायतनीमतहरु उस्ल्लस्खत नीमतहरु कायातन्ियन गनतको लामग दे हायको रणनीमत तथा कायतनीमतहरु अिलम्िन गररनेछः- 1.1.1 भूसम्बन्ि प्रणालीलाई औपचाररक (Formal), अिोपचाररक (Nonformal) र अनौपचाररक (Informal) गरी तीन प्रकारिा पवहचान र व्यिस्स्थत गररनेछ । 1.1.2 औपचाररक भूसम्िन्ि प्रणाली अन्तगत रै कर (Private), गुठी (Trust), सरकारी (Government Land) र साितर्मनक (Public Land) चार प्रकारका भूसम्िन्ि रहनेछन् । अिोपचाररक भूसम्िन्ि प्रणाली अन्तगत नापी भै वर्ल्डबुक कायि भएका, भोग, लगत र मतरो भै नापी हुन बााँकी रहेका, िेमनस्सा र स्ििासी र्स्ता विद्यिान कानूनले नै सम्बोिन गनत सवकने र्ग्गाहरु रहनेछन् भने अनौपचाररक भूसम्िन्ि प्रणाली अन्तगत लािो सियदे स्ख बसोबास गरररहेका भमनएका तर कुनै प्रिाण नभएका कारण विद्यिान कानूनले सम्बोिन गनत नसक्ने र अमतक्रमित र्ग्गाहरु रहनेछन् । 1.1.३ र्ग्गाको स्िामित्िको सुरक्षा प्रत्याभूत गनतका लामग र्ग्गा नापी र दतात प्रवक्रया/प्रणालीलाई सिय र स्थान सापेक्ष बनाइनेछ।

  8. « 8 | /fli6o e"ld gLlt, @)&% 1.2.1 प्रत्येक र्ग्गािनीको स्िामित्ििा रहेको वकत्ता र्ग्गाको सुरक्षाको प्रत्याभ ुमत गररनेछ। 1.2.2 दतात बााँकी र्ग्गाहरु नाप र्ााँच नभएको भए सो सिेत गरी भोग, मतरो तथा लगतको आिारिा दतात गररनेछ । 1.2.3 विद्यिान मलखत दतात (Deed Registration System) प्रणालीलाई क्रिशः हक दािी दतात प्रणाली (Title Registration System) िा रुपान्तरण गरी भूस्िामित्िको सुरक्षा प्रत्याभूत गररनेछ । 1.2.4 विदे शी लगानीकतात िा अन्तराविय/बहुराविय कम्पनी/सं स्थालाई तोवकएको प्रयोर्नका लामग कानून बिोस्र्ि सरकारी िा मनर्ी र्ग्गा मलर्िा उपलव्ि गराउन सवकनेछ । 1.2.5 प्रणालीगत किर्ोरीका कारण भूस्िामित्िको सुरक्षािा दे स्खने सम्भावित च ुनौतीहरुलाई नविनति प्रविमि अिलम्िन गरी मनराकरण गररनेछ । 1.2.6 एक भन्दा बढी आिास इकाई रहेको भिन (एकतले िा बहुतले) का आिास इकाई िनीहरुको स्िामित्ि तथा अमिकारलाई कानूनद्वारा सुरस्क्षत गररनेछ । 1.2.7 सरकारी/साितर्मनक र्ग्गाको अमतक्रिण तथा अनमिकृत भोगचलनलाई मनिेि गररनेछ । 1.2.8 िोही कायि भएका रै कर र्ग्गािा र्ग्गा िनी र िोहीबीच कानून बिोस्र्ि र्ग्गा बााँडर्ााँड गरी द्वैि स्िामित्ि अन्त्य गररनेछ । 1.2.9 िोही लागेको कृवियोग्य र्ग्गािा िोहीले आिा हक मलई बााँकी रहेको आिा र्ग्गा सम्बस्न्ित र्ग्गािनीले बेच्ने र िोहीले वकन्न चाहेिा िोहीलाई सहुमलयत दरिा ऋण उपलब्ि गराइनेछ । 1.3.1 भूमिहीन र अव्यिस्स्थत रुपिा भूमिको प्रयोग गररआएका विपन्न पररिारलाई उपयुक्त स्थानिा भूमि उपयोगको मनददत ि अमिकार रहने गरी व्यिस्थापन गररनेछ । « 9 | /fli6o e"ld gLlt, @)&% 1.3.2 मनर्ी (Private) र्ग्गािा सम्बस्न्ित र्ग्गािनीलाई भूउपयोग योर्नाको प्रमतकूल नहुने गरी उपयोग गने, स्िामित्ि हस्तान्तरण गने, मलर्िा मलने ददने र मितोबन्िकी राख्ने अमिकार हुनेछ । 1.3.3 उपयोगिा नल्याइएको गुठी र्ग्गा मलर्िा ददई िा अन्य उपयुक्त तररका अपनाई व्यिस्स्थत गररनेछ र शहरी क्षेत्रिा रहेका खालीगुठी र्ग्गालाई खुल्ला क्षेत्रकै रुपिा राख्न प्रोत्सावहत गररनेछ । 1.3.4 तोवकएको म्यादमभत्र दतात नभएका र्ग्गा नेपाल सरकारको नाििा दतात गररनेछ । 1.3.5 कुनै र्ग्गािनीले आफ्नो मनर्ी र्ग्गा मलर्िा ददन चाहेिा स्थानीयतहिा अमभले ख राखी, मलने ददनेको अमिकारको सुरक्षाको प्रत्याभूमत हुने गरी कानून बिोस्र्ि र्ग्गा मलर्/करारिा ददने व्यिस्था मिलाइनेछ।

  9. 1.4.1 साितर्मनक वहतका लामग राज्यले प्रचमलत कानूनको अमिनिा रही र्ग्गा प्राप्त गनत सक्नेछ, नीस्र् स्िामित्ि भएका र्ग्गा प्राप्त गदात कानून बिोस्र्ि उस्चत क्षमतपूमतत ददईनेछ । 1.4.2 नीस्र् र्ग्गािा ठोस, तरल िा ग्यास अिस्थाका िहत्त्िपूणत प्राकृमतक स्रोत िा पुरातास्त्िक िहत्िका िस्तु र्ेला परे िा सम्बस्न्ित र्ग्गािनीलाई कानू न बिोस्र्ि क्षमतपूमतत ददई उक्त भूमिलाई राज्यको स्िामित्ि मलन सक्नेछ । 1.4.3 साितर्मनक प्रयोर्नका लामग र्िीन िुमन िा िामथको स्थान (Space) राज्यले कानून बिोस्र्ि उपयोग गनत सक्नेछ । 1.5.1 हाल िन क्षेत्र कायि रहेको र्ग्गा बाहेक अन्य सरकारी र्ग्गा उपयुक्तताका आिारिा कृवि र उद्योग व्यिसाय सञ्चालनका लामग मलर्िा उपलब्ि गराउन सवकनेछ तर साितर्मनक उपयोगिा रहेको र्ग्गा मलर्िा ददइने छै न । « 10 | /fli6o e"ld gLlt, @)&% 1.5.2 सरकारी र विकास आयोर्नाको नाििा रहेको तर आयोर्ना कायतन्ियन नभएको र्ग्गा उपयुक्तताका आिारिा मलर्िा ददन सवकनेछ । 1.5.3 यस अस्र् भोगामिकारिा ददइएका र्ग्गालाई मलर्िा पररणत गररनेछ । मलर्िा पररणत नहुने र्ग्गालाई साविक बिोस्र्ि नै सरकारी स्िामित्ििा ल्याइनेछ । 1.6.1 स्थानीय तहले आफ्नो क्षेत्रमभत्रको सरकारी र साितर्मनक र्ग्गाको अमभलेख राखी सं रक्षण र सम्िितन गनेछ र सोको अमभलेख मनयमित रुपिा साितर्मनक गनुतपनेछ । 1.6.2 सरकारी र साितर्मनक र्ग्गाको सं रक्षण एिं सम्िितनका लामग स्थानीय तहले स्थानीय सिुदायसाँग सहयोग मलन सक्नेछ । 1.6.3 सम्िस्न्ित गूठी र गुदठयारले गुठी र्ग्गा सं रक्षण गनेछन । सम्िस्न्ित गूठी र गुदठयारलाई गुठी र्ग्गा सं रक्षण गनत सम्िस्न्ित प्रदे श र स्थानीय तहले सहयोग गनुतपनेछ । 1.6.4 नेपाल सरकारले कुनै अितसरकारी, गैरसरकारी िा मनर्ी क्षेत्रलाई उपलब्ि गराएको र्ग्गा विक्री गनत, मलर्िा ददन, मितो राख्न िा कुनै प्रकारले हक हस्तान्तरण गनत नपाइने व्यिस्था मिलाईनेछ ।

  10. 1.7.1 अन्तरातविय सीिा रे खालाई र्िीनिा स्पिसं ग स्थावपत गररनेछ। 1.7.2 No Man's Land िा कुनै पमन प्रकारको भौमतक सं रचना मनिातण गनत नहुने भनी तोवकएका क्षेत्र दुिै पक्षको सहिमतिा खाली रास्खनेछ । 1.7.3 अन्तरातविय सीिासं ग सम्िस्न्ित अमभलेख मनयमित रुपिा अद्यािमिक र व्यिस्स्थत गने कायतलाई आिुमनक प्रविमिको अिलम्िन सवहत मनरन्तरता ददइनेछ । 1.8.1 परम्परागत रुपिा सिुदायले सािूवहक तिरले उपयोग गदै आएको भूमिको अमभले ख स्थानीय तहले अद्यािमिक गरी राख्नुपनेछ । « 11 | /fli6o e"ld gLlt, @)&% 1.8.2 सिुदायले उपयोग गदै आएको सािुदावयक र्ग्गाको व्यिस्थापन र सं रक्षण गररनेछ। 2.1.1 भूउपयोगका क्षेत्रअनुसार छु ट्टाछु ट्टै हदबन्दी कायि गररनेछ । 2.1.2 भूमिहीन, अरुको र्ग्गा किाउने वकसान पररिार, अव्यिस्स्थत बसोबासी र भूमि सम्बन्िी अन्य लगत तयार गरी स्थानीय, प्रादे स्शक र सं र्ीय तहिा रास्खनेछ । 2.1.3 भूमििा नागररकको पहुाँचको हक प्रत्याभूत गनत लस्क्षत िगतलाई रस्र्िे शन शुल्किा सहुमलयत ददइनेछ । 2.1.४ आर्ैं खेती गने र नगने पररिारले र्ग्गा राख्न पाउने आिार र सीिा तोवकनेछ । 2.2.1 वि.स. २०५८ िार् २५ गते अगािै कायि हदिन्दी भन्दा बढी र्ग्गा लुकाएर राखेको पाइएिा क्षमतपूमतत नददइ र्र्त गररनेछ । 2.2.2 हाल कायि रहे को िा भविष्यिा कायि हुन सक्ने हदबन्दी भन्दा बढी र्िीन सरकारले सम्बस्न्ित र्ग्गािनीलाई मनस्ित िापदण्ड अनुसार क्षमतपूमतत उपलब्ि गराई प्राप्त गनत सक्नेछ। तर तत्कालीन राज्य सम्यन्त्रबाट बकस िा अन्य उपहार र्नाउने तिरबाट प्राप्त र्ग्गाको क्षमतपूमतत ददइने छै न । 2.3.1 भूमिहीन विपन्न पररिारलाई बसोबास प्रयोर्नका लामग एक पटक कानून बिोस्र्ि व्यिस्स्थत बसोबासको व्यिस्था मिलाई सोको उपयोग मनस्सा उपलव्ि गराउन सवकने व्यिस्था मिलाइनेछ । 2.3.2 भूमिहीन र सीिान्त कृिक पररिारलाई तोवकएको िापदण्डका आिारिा कृवि प्रयोर्नको लामग िन क्षेत्र बाहेकका खेमतयोग्य सरकारी र्ग्गाको मनस्ित अिमिका लामग उपयोगको मनस्सा उपलब्ि गराउन सवकने व्यिस्था मिलाइनेछ । 2.3.3 सरकारी र्ग्गािा अव्यिस्स्थत तिरले बसोबास गरे का भूमिहीन िाहेकका पररिारलाई तोवकएको आिार र िापदण्ड विपररत

  11. « 12 | /fli6o e"ld gLlt, @)&% नहुने गरी सरकारले तोकेको िूल्य मलई भूउपयोग नीमतको प्रमतकुल नहुने गरी मनस्ित अिमिका लामग उपयोग मनस्सा उपलब्ि गराउन िा कानून बिोस्र्ि मलर्िा ददन सवकने व्यिस्था मिलाइनेछ । 2.3.4 प्रत्येक स्थानीय तहिा सिेत भूमिहीन र सीिान्त कृिक पररिारको लगतका साथै त्यस्ता पररिारहरुलाई उपलब्ि गराईएको र्ग्गाको लगत अद्यािमिक रास्खनेछ । 2.3.5 उपयोग मनस्सा सवहत वितरण गररएको र्ग्गा प्राप्त गने पररिार बसाई सरी गएिा स्थानीय तहले सो र्ग्गा आिश्यकता अनुसार अन्य पररिारलाई नेपाल सरकारले तोवकददएको आिार र िापदण्डको अमिनिा रही मनस्ित अिमिको लामग उपलब्ि गराउन सक्नेछ र लगत अद्यािमिक गनेछ । 2.4.1 र्ुनसुकै कारणले विस्थावपत भई पुनःस्थापन गनुतपने पररिारलाई उपयुक्त अिसर उपलव्ि गराइनेछ । 2.5.1 भूमिहीन तथा साना वकसानलाई कृवियोग्य र्ग्गा खररद गनत िा मलर्िा मलई खेमत गनत सहुमलयत दरिा ऋण उपलब्ि गराइनेछ। 2.5.2 व्यािसावयक प्रयोर्नका लामग सरकारी र्ग्गा मलर्िा उपलव्ि गराउाँदा कृवि श्रमिक र कृिक पररिारलाई प्राथमिकता ददईनेछ । 2.5.3 विद्यिान अमियााँ बटै या र्स्ता प्रथाहरुलाई मलर् िा करारको व्यिस्थाबाट प्रमतस्थापन गररनेछ । 2.5.4 कृवि क्षेत्रिा िगीकरण गररएको र्ग्गा कुनै पररिारले खण्डीकरण नगरी सगोलिा राखी खेती गरे िा िा सबै सदस्यको सहिमतिा आफ्ना सन्तानिध्ये एक सन्तानलाई िात्र हस्तान्तरण गरे िा न्यून रस्र्िे शन शुल्क र खण्डीकरण गरी हक हस्तान्तरण गरे िा उच्च रस्र्िे शन शुल्क लगाउने व्यिस्था गररनेछ । 2.6.1 िवहलाहरुको नाउाँिा स्िामित्ि हस्तान्तरण हुाँदा रस्र्िे शन शुल्किा सहुमलयत ददईनेछ । « 13 | /fli6o e"ld gLlt, @)&% 2.6.2 र्रर्ग्गाको स्िामित्ि पमत पत्नीका नाििा सं य ुक्त रुपिा राख्न चाहनेलाई न्यूनति शुल्किात्र मलई सं य ुक्त पुर्ात बनाईददने व्यिस्था गररनेछ ।

  12. 2.7.1 नदी उकास र्ग्गाको अमभलेख अद्यािमिक गररनेछ, त्यस्ता र्ग्गाको सं रक्षणका लामग उपयुक्त उपायहरु अिलम्िन गररनेछ। 2.7.2 नदी उकास र्ग्गाका सम्भाव्य लाभहरु पवहचान गरी सो बिोस्र्ि विकास गररनेछ । 2.7.३ मनर्ी र्ग्गाहरु आिश्यकता अनुसार एकीकरण गरी विकास गनत सवकनेछ । 2.7.४ भूमिकर तथा भूमि कारोबारबाट प्राप्त रार्श्वको मनस्ित प्रमतशत रकि सम्बस्न्ित क्षेत्रको भूमि विकासका लामग खचत गररनेछ । 2.7.5 भूमि विकासका क्रििा पूिातिार विकासका लामग गररने लगानी िापत मनस्ित क्षेत्रर्ल भन्दा बढी र्ग्गा भएका र्ग्गािनीहरुले र्ग्गा विकास खचत बेहोनुतपने व्यिस्था मिलाइनेछ । 2.7.6 भूमि विकासका लामग सरकारी, मनर्ी, गैरसरकारी िा दातृ मनकायको लगानीलाई प्रोत्साहन गररनेछ । 3.1.1 भूमिको िगीकरण तथा िगीकरणका आिारहरु भूउपयोग नीमतिा उल्लेख भएबिोस्र्ि हुनेछ । 3.1.2 तोवकएको भूउपयोग क्षेत्र अन्तगत का सततहरु पालना गने गरी भूमिको उपयोग गनत सवकने व्यिस्था मिलाइनेछ । 3.1.3 िनामसि कारणले भूमिको उपयोग पररिततन गनुतपने भएिा नेपाल सरकारको स्िीकृमतबाट िात्र गनत सवकने व्यिस्था मिलाईनेछ । 3.1.4 भौगोमलक विस्शिता तथा सम्भािनाका आिारिा भूमिलाई विस्शविकृत रुपिा उपयोग गनत प्रोत्साहन गररनेछ । 3.1.5 खमनर्, तेल, ग्यााँस, पानीको िुहान आदद र्स्ता िहत्िपूणत प्राकृमतक स्रोतको सं रक्षण गनत र पूिातिार विकासका लामग आिश्यकता हेरी « 14 | /fli6o e"ld gLlt, @)&% राज्यले र्ुनसुकै प्रकारको भूमि कानून बिोस्र्ि अमिग्रहण गरी उपयोग गनत सक्नेछ । 3.1.6 भौगोमलक, सांस्कृमतक, िामितक, ऐमतहामसक, पयतटकीय लगायत विशेि िहत्िका क्षेत्र, रािसार एिं विश्वसम्पदा सूचीिा रहेका क्षेत्रहरुको भूमिलाई अन्य प्रयोर्निा उपयोग गनत नपाइने व्यिस्था मिलाईनेछ ।

  13. 3.2.1 सं र्ीय भूउपयोग योर्ना तर्ुतिा गदात राविय प्राथमिकता र नीमत अनुरुप तर्ुतिा गररनेछ । 3.2.2 प्रादे स्शक र स्थानीय तहको भूउपयोग योर्ना तर्ुतिा गदात सम्बस्न्ित तहको प्राथमिकता र नीमत अनुरुप तर्ुतिा गररनेछ । 3.2.3 प्रादे स्शक र स्थानीय तहको भूउपयोग योर्ना तयार गदात सं र्ीय भूउपयोग योर्ना प्रमतकुल नहुने गरी तयार गररनेछ । 3.2.4 भूउपयोग योर्ना तयार गनतका लामग आिश्यक विमभन्न सूचनाहरु सं कलन गरी भूउपयोग नक्सा तयार गररनेछन् । 3.2.5 भूउपयोग योर्ना तर्ुतिा गदात खण्डीकरणको मनयन्त्रण, उत्पादकत्ि बृवि, िातािरण सन्तुलन तथा सं रक्षण, सािास्र्क तथा आमथतक सिृवि, गररबी मनिारण, ऐमतहामसक एिि् पयतटकीय िहत्िका क्षेत्रहरुको सं रक्षण लगायतका विियहरुलाई आिि गररनेछ । 3.2.6 विकास मनिातणका योर्ना बनाउाँदा तथा कायतक्रि सञ्चालन गदात सम्बस्न्ित क्षेत्रको भूउपयोग योर्नालाई आिारका रुपिा मलईनेछ । यस्तो कायत गदात सम्भि भएसम्ि कृवि योग्य र्िीन निामसने गरी गनुत पनेछ । 3.2.7 कृवियोग्य र्ग्गाको सं रक्षणिा विशेि र्ोड ददइनेछ । कृविको व्यािसावयकरण, यास्न्त्रकीकरण र अद्यौमगकरण गरी उत्पादन बृवि गनत चक्लाबन्दी र सहकारी खेतीलाई प्रोत्साहन गररनेछ। 3.2.8 कृवि तथा बसोबास क्षेत्रिा मनस्ित आकार भन्दा सानो हुने गरी खण्डीकरण गनत नपाइने व्यिस्था गररनेछ । « 15 | /fli6o e"ld gLlt, @)&% 3.3.1 प्राकृमतक विपद्को सम्भािना भएको भनी पवहचान भएका क्षेत्रहरुलाई र्ोस्खि क्षेत्रको रुपिा भूउपयोग नक्शा तथा भूउपयोग योर्नािा उल्लेख गररनेछ । 3.3.2 विपद्को सम्भािना बढी भएका क्षेत्र पवहचान गरी त्यस्ता क्षेत्रिा रहेका बस्तीलाई सुरस्क्षत स्थानिा स्थानान्तरण गररनेछ । 3.3.3 विपद्को सम्भािना रहे का क्षेत्रहरुको सं रक्षणका लामग प्रभािकारी व्यिस्था मिलाइनेछ । 3.3.4 नदीनाला, तालतलै या, रािसार र सीिसार क्षेत्रको वििरण तयार गरी र्ैविक तथा पयतटकीय वहसािले मनस्ित दूरीसम्ि प्रिेश मनिेि क्षेत्र (No Go Zone) को रुपिा विकास गररनेछ । 3.3.5 भौगोमलक एिं पयातिरणीय विवििता कायि राख्न बढ्दो भूस्खलन, भूक्षय तथा उच्च र्नसं ख्या िृवि र बसाइसराईका कारण र्िीनिा परररहेको प्रमतकूल प्रभािलाई मनयन्त्रण गनत र्ोड ददइनेछ ।

  14. 4.1.1 मनस्ित सूचक तथा िापदण्ड बनाई वकत्तािा आिाररत आिुमनक र्रर्ग्गा िूल्याङ्कन प्रणालीको विकास गररनेछ । 4.1.2 र्रर्ग्गा िूल्याङ्कनिा एकरुपता कायि गनत सं स्थागत र कानूनी व्यिस्था गरी न्यूनति र अमिकति आिार िूल्य कायि गररनेछ। 4.1.3 राज्यका सिै तहिाट हुने र्ग्गा रस्र्िेशन, विकास मनिातण लगायत कायतहरुिा र्ग्गा अमिग्रहण गदात क्षमतपूमतत ददन िा भूमि बर्ारले र्ग्गािनीहरुिाट र्ग्गा खरीद/प्राप्त गदात आिार िूल्यलाई आिार िान्ने कानूनी व्यिस्था गररनेछ । 4.1.4 र्र र्ग्गाको आिार िूल्य आिश्यकता अनुसार पुनरािलोकन गनत सवकनेछ । 4.1.5 र्र र्ग्गाको आिार िूल्य मनस्ित शुल्क मतरी अनलाईन िार्तत प्राप्त गनत सवकने व्यिस्था मिलाईनेछ । « 16 | /fli6o e"ld gLlt, @)&% 4.2.1 तोवकएको पकेट क्षेत्रिा सम्बस्न्ित कृविर्न्य व्यिसाय सञ्चालन गदात करिा सहुमलयत ददन सवकनेछ । 4.2.2 बहुतले आिासीय भिन तथा व्यिस्स्थत आिास योर्ना कायातन्ियन गने सं स्था र उपयोगकतातलाई करिा सहुमलयत ददन सवकनेछ । 4.2.३ िवहला, अशक्त, अपाङ्ग, विपन्न भूमिहीन, लोपोन्िुख र्ामत, िगतको भूमििा पहुाँच बढाउन करिा सहुमलयत ददन सवकनेछ । 4.3.1 र्र र्ग्गा कारोिारलाई भूमि बर्ार िार्तत व्यिस्स्थत गनत आिश्यक कानूनी तथा सं स्थागत व्यिस्था गररनेछ । 4.3.2 कानून बिोस्र्ि दतात भएका सं स्था िार्तत िात्र र्र र्ग्गा कारोिार गने व्यिस्था गररनेछ । 4.3.3 र्र र्ग्गा कारोबार र िस्ती विकासको लामग उपयुक्त िापदण्ड तर्ुतिा गरी लागु गररनेछ । 4.3.4 र्र र्ग्गा खररद विवक्र गनत, मलर्िा मलन ददन चाहने पक्षले कानून बिोस्र्ि दतात भएका सं स्थािा सम्पकत गरी आफ्नो आिश्यकता अनुसार सूचना आदान प्रदान गनत सवकने व्यिस्था गररनेछ । 4.3.5 कानून बिोस्र्ि दतात भएका सं स्थाले आफ्नो िावितक कारोिारको वििरण प्रत्येक िित सम्िस्न्ित मनकायिा बुझाउनु पनेछ । 4.3.6 भूमि बर्ार सञ्चालनको लामग आिश्यक िापदण्ड, आचारसं वहता तयार गरी लागु गररनेछ । 4.3.7 भूमि बैं कको विस्तृत अििारणा तयार गरी कायातन्ियन गररनेछ।

  15. 5.1.1 आयोर्नाको लामग र्ग्गा छनौट गदात स्थानीय िामसन्दािा आयोर्नाको नकारात्िक असर यथासम्भि न्यून हुनेगरी छनौट गररनेछ । 5.1.2 आयोर्नाबाट पूणत विस्थावपत हुने पररिारलाई नयााँ स्थानिा बसोबासको व्यिस्था गदात सडक, विद्युत, खानेपानी र्स्ता सरकारी मनकायबाट ददइने सेिाहरु प्राथमिकताका साथ उपलब्ि गराइनेछ । « 17 | /fli6o e"ld gLlt, @)&% 5.1.3 विस्थापनको दृविले िध्यि र उच्च र्ोस्खियुक्त आयोर्नाहरुको लामग र्िीन प्राप्त गदात विस्थापन हुने पररिारलाई पुनःस्थापन गराइने र्िीन सिेत प्राप्त गररनेछ । 5.1.4 र्ग्गा प्राप्त गने क्रििा र्ग्गािनी सहित भई िुआब्र्ा सिेत बुस्झसके पिात र्ग्गािनीका पररिारका कुनै सदस्य िा हकिालाहरुले आयोर्ना सिक्ष आफ्नो हकदाबी गनत नमिल्ने गरी कानूनी व्यिस्था गररनेछ । ाँ त लाभकरिा 5.1.5 आयोर्नाले र्ग्गा प्राप्त गदात र्ग्गािनीलाई पूस्र्ग सहुमलयत ददने व्यिस्था गररनेछ । 5.2.1 आयोर्नाको लामग र्ग्गा छनौट गदात िन, आिास र कृवि क्षेत्रलाई न्यून प्राथमिकता ददइनेछ । 5.2.2 आयोर्ना सञ्चालन गनत विमभन्न सरोकारिाला क्षेत्रहरु (िन, िस्ती, िामितकस्थल, ऐमतहामसक, सांस्कृमतक, पुरातास्त्िक स्थल आदद) लाई सकेसम्ि कि असर पने गरी िात्र आयोर्ना शुरु गररनेछ । 5.2.3 आयोर्ना प्रभावित क्षेत्रको र्ग्गा प्राप्त गदात र्ग्गाको आिारिूल्य बिोस्र्ि शेयर उपलब्ि गराइने पिमत कायातन्ियनिा र्ोड ददइनेछ । 5.2.4 र्ग्गा िूल्याङ्कन गदात र क्षमतपूमतत उपलब्ि गराउाँदा र्ग्गा विकास गरे को कारणले प्राप्त हुने लाभ (Value Add) लाई सिेत ध्यान ददनुपने व्यिस्था गररनेछ । 5.2.5 विकास आयोर्नाको लामग र्ग्गा प्राप्त गदात सकेसम्ि र्ग्गा पुनमितलान (Land Readjustment) िा र्ग्गा एकीकरण (Land Pooling) गरी र्ग्गा विकास गने पिमत अिलम्बन गररनेछ । 5.2.6 स्थानीय सिुदायले आपसी सहिमतिा र्ग्गा एकीकरण विमि अनुसार एवककृत बस्ती विकास िा अन्य विकास पूिातिार मनिातण गनत चाहेिा सरकारले प्रोत्साहन गनेछ । 5.2.7 सडक, रार्िागत, वििानस्थल लगायतका साितर्मनक भौमतक पूिातिारले चचे को र सो को अमिकार क्षेत्र (Right of way) मभत्र

  16. « 18 | /fli6o e"ld gLlt, @)&% परे को र्ग्गाको लगत कट्टा गरी नेपाल सरकारको नाििा कायि गररनेछ । 6.1.1 र्ग्गा प्रशासनिा पेश गररने कागर्ातका आकार र भनुत पने सूचनाहरु प्रविमि िैत्री र सरल बनाइनेछ । 6.1.2 कायातलयिा पेश गनुतपने र कायातलयबाट उपलव्ि गराइने कागर् प्रिाणहरुिा मनस्ित गुणस्तर हुन ुपने गरी िापदण्ड मनिातरण गररनेछ । 6.1.3 सेिाग्राहीले िध्यस्थकतात िा सहयोगी विना नै र्ग्गा सम्बन्िी सेिा प्राप्त गनत सक्ने गरी प्रवक्रया सरलीकरण गररनेछ । 6.1.4 भूमिलगत मडस्र्टाइर् भइसकेका स्र्ल्लािा सेिाग्राहीले अनलाइन प्रविमिबाट आफ्नो र्ग्गाको सूचना प्राप्त गनत िा मलन मनिेदन पेश गनत सक्ने व्यिस्था गररनेछ । 6.2.1 आिश्यकता र उद्वे श्य अनुसार वकत्तानापीका लामग सिय र स्थान सापेक्ष प्रविमिहरु (Fit for Purpose Techniques) को प्रयोग गररनेछ । 6.2.2 आिुमनक प्रविमिबाट वकत्तानापी गरी मडस्र्टल प्रणालीिा भूमिलगत र डाटािेस तयार गररनेछ । 6.2.3 कागर्ी प्रणालीिा रहेका भूमिलगत, भूअमभलेख र भूस्िामित्ि सम्बन्िी सबै वििरणहरु मडस्र्टल प्रणालीिा रुपान्तरण गररनेछ। 6.2.4 वकत्तािा आिाररत एकीकृत भूसूचना प्रणाली विकास गरी सो प्रणाली िार्तत सेिा प्रिाह गररनेछ । 6.2.5 एउटा व्यस्क्तको िुल ुकभरिा भएको र्ग्गा एउटै र्ग्गािनी प्रिाण पूर्ातिा राख्न सवकने व्यिस्था गररनेछ । 6.3.१ र्ग्गा प्रशासनिा कायतरत कितचारीलाई स्र्म्िेिार र र्िार्दे ही बनाई सेिाग्राहीलाई सुशासनको प्रत्याभूत गररनेछ । 6.3.२ कायातलयबाट प्राप्त हुने सेिा सुवििाहरु, लाग्ने शुल्क र सूचना प्राप्त गने तररकाहरु प्रि उल्लेस्खत नागररक िडापत्र सबैले दे ख्ने गरी « 19 | /fli6o e"ld gLlt, @)&% राख्ने र श्रव्य दृश्य ढााँचािा सिेत तयार गरी साितर्मनक गने व्यिस्था गररनेछ । 6.3.३ र्ेष्ठ नागररक, अशक्त, असहाय, विरािी, अपाङ्गता भएका ब्यस्क्त, िवहलालाई कायातलयको सेिा प्रिाहिा विशेि प्राथमिकता ददइनेछ।

  17. 6.4.1 सं र्ीय सं रचना बिोस्र्ि तीन िटै तहका सरकारहरुको भूमिका स्पि हुने गरी नयााँ कानून मनदे स्शका/कायतविमि मनिातण र पररिार्तन गररनेछ । 6.4.2 भूमिसम्बन्िी सेिाहरु िगीकरण गरी क्रिशः प्रदे श र स्थानीय तह िार्तत प्रिाह गने व्यिस्था मिलाईनेछ । 6.4.3 प्रदे श र स्थानीय तह िार्तत सेिा सञ्चालन गनत सं स्थागत क्षिता र पूिातिार विकास गररनेछ । 6.4.4 से िा सञ्चालन सम्बन्िी कानून र आचार सं वहता तयार गरी लागु गररनेछ । 6.5.1 विस्शिीकृत सेिा सिूह गठन गरी एउटै छाना िुमनबाट र्ग्गा प्रशासन सम्बन्िी सेिा प्रिाह गने व्यिस्था गररनेछ । 6.5.2 भूमि प्रशासनको क्षेत्रिा कायतरत र्नशस्क्तको क्षिता तथा बृस्त्त विकासका लामग निप्रिेशी कितचारीहरुलाई आिारभूत तालीि र कायतरत र्नशस्क्तको दक्षता अमभिृदद तामलि प्रदान गररनेछ । 6.5.3 विमभन्न विश्वविद्यालय, पेशागत सं र् सं स्थाहरुसं ग सहकायत गरी यस वििािा अनुसन्िान तथा शोि कायतहरु गनत अमभप्रेररत गररनेछ । 6.6.1 विद्यालय तहदे खी नै भूमि सम्बन्िी विियलाई पाठ्यक्रििा सिािेश गरी सञ्चारका विद्युतीय तथा छापा िाध्यि िार्तत भूमि सम्बन्िी र्नचेतना अमभबृवि गररनेछ । « 20 | /fli6o e"ld gLlt, @)&% 9. सं स्थागत सं रचना 1. यस नीमतको कायातन्ियनका लामग सं र्ीय तहिा िन्त्रालय र विभाग, प्रदे शस्तरिा िन्त्रालय एिं मनदे शनालय र स्थानीय तहिा कायातलय रहनेछन्। 2. भूमिसम्बन्िी वििादहरुको मनराकरणका लामग भूमि न्यायािीकरणको गठन गररनेछ । 10. आमथतक पक्ष यो नीमत कायातन्ियका लामग आिश्यक सं गठन सं रचना मनिातण , कानूनी सुिार, र्नशस्क्त विकास लगायतका कायतका लामग स्रोत सािनको व्यिस्था गनत भूमि व्यिस्था तर्त लगानी बढाउाँदै लमगनेछ ।

  18. 11. कानुनी व्यिस्था यो नीमत कायातन्ियनका लामग आिश्यकता अनुसार कानून मनिातण, सुिार एिं सं शोिन गररनेछ । 12. अनुगिन तथा िूल्याङ्कन यो नीमत कायातन्ियनको मनयमित अनुगिन भूमि व्यिस्था, सहकारी तथा गररबी मनिारण िन्त्रालयबाट गररनेछ । िन्त्रालयले िावितक अनुगिन र िूल्याङ्कन गरी सो को प्रमतिेदन प्रिानिन्त्री तथा िस्न्त्रपररिद्को कायातलयिा पेश गनेछ। 13. अपेस्क्षत िान्यता सं र्, प्रदे श र स्थानीय तहको रार्नीमतक नेत ृत्िको प्रमतििता, सं र्ीय सरकारका विियगत िन्त्रालयको कायातन्ियन तत्परता र पयातप्त स्रोत सािनको व्यिस्था यो नीमत कायातन्ियनको लामग आिश्यक पनेछ । « 21 | /fli6o e"ld gLlt, @)&% 14. नीमतको प्रयोग र पररिार्तन भूमि सम्बन्िी वििय सिेट्ने यो प्रिुख नीमत हो । यस नीमतिा भएका व्यिस्थाहरुको प्रमतकूल नहुने गरी प्रदे श सरकार तथा स्थानीय तहले भूमि सम्िन्िी थप नीमतहरु तर्ुतिा गनत सक्नेछन् । भूउपयोग नीमत, २०७२ यस नीमतको अमभन्न अं ग हुनेछ । यस नीमतको कायातन्ियन स्स्थमत र प्रभािकाररता सम्बन्ििा बढीिा ५ बितिा पुनरािलोकन गरी आिश्यकता अनुसार पररिार्तन गररनेछ ।  « 22 | /fli6o e"ld gLlt, @)&%

National Land Policy, 2075 (2019) · Nelum