Skip to content
Nelum
Laws of Nepal

Good Governance (Management and Operation) Act, 2064 (2008)

Made 2008-02-06 · Text as of 2026-10-01

Public law and official guidance, published as research. Not legal, tax or financial advice.

About this law

Original title
An Act enacted to guarantee (ensure) good governance.
Language
English
Kind
Act
Country
Nepal
Subjects
Agricultural and rural development, Environment
Keywords
agricultural development, capacity building, gender, governance, poverty, Indigenous Peoples, sustainable development, sustainable use, legal proceedings/administrative proceedings, local government, pollution control, protection of habitats, biodiversity

Where to read it

    No source link is recorded for this law.

Text

The law's own text, section by section, as held. Each section has its own link.

  1. www.lawcommission.gov.np सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ प्रमाणीकरण र प्रकाशन मममत २०६४।१०।२३ सं शोधन गने ऐन १. केही नेपाल ऐन सं शोधन गने ऐन, २०७२ २०७२।११।१३ २. नेपालको सं ववधान अनुकूल बनाउन केही नेपाल ऐनलाई सं शोधन गने ऐन, २०७५ २०७५।११।१९ ३. सुशासन प्रवधधन तथा सावधजमनक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई सं शोधन गने ऐन, २०८१ २०८१।१२।१८ २०६४ सालको ऐन न. ३६ सुशासनको प्रत्याभूमत गने सम्बन्धमा व्यवस्था गनध बनेको ऐन प्रस्तावना : मुल ुकको सावधजमनक प्रशासनलाई जनमुखी, जवाफदे ही, पारदशी, समावेशी तथा जनसहभामगतामूलक बनाई त्यसको प्रमतफल सवधसाधारणलाई उपलब्ध गराउन, कानूनको शासन, भ्रष्टाचारमुक्त र च ुस्त प्रशासन, ववकेन्रीकरण, आमथधक अनुशासन तथा सावधजमनक कायध र स्रोतको कुशल व्यवस्थापन जस्ता असल शासनका आधारभूत मान्यतालाई आत्मसात् गरी सवधसाधारणले पाउनु पने सेवा मिटो, िररतो तथा कम खर्चधलो ढङ्गबाट पाउने अवस्था सृजना गनध, सुशासन पाउने नागररकको अमधकारलाई व्यवहारमा उतारी कायाधन्वयनमा ल्याउन, र प्रशासन सं यन्रलाई सेवाप्रदायक सं यन्र तथा सहजकताधको रुपमा रुपान्तरण गरी मुल ुकमा सुशासनको प्रत्याभूमत ददने सम्बन्धमा कानूनी व्यवस्था गनध आवश्यक भएकोले, व्यवस्थावपका-सं सदले यो ऐन बनाएको ि। पररच्िे द-१ प्रारर्म्भक १. संर्िप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम “सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४” रहेको ि। (२) यो ऐन तुरुन्त प्रारम्भ हुनेि। २. पररभाषा : ववषय वा प्रसङ्गले अको अथध नलागेमा यस ऐनमा,-

  2. 1 www.lawcommission.gov.np (क) “सं ववधान” भन्नाले  नेपालको सं ववधान सम्झनु पिध। (ख) “मन्री” भन्नाले प्रधानमन्री, उप-प्रधानमन्री वा मन्री सम्झनु पिध र सो शब्दले स्वतन्र रुपमा मन्रालयको कायधभार सम्हाल्ने राज्यमन्री समेतलाई जनाउँि। (ग) “सर्चव” भन्नाले मन्रालयको सर्चव सम्झनु पिध र सो शब्दले नेपाल सरकारको मुख्य सर्चव र सर्चव सरहको कायध सम्पादन गने नेपाल सरकारको ववर्शष्ट श्रे णीको अन्य अमधकृत समेतलाई जनाउँि। (घ) “मन्रालय” भन्नाले नेपाल सरकारको मन्रालय सम्झनु पिध र सो शब्दले प्रधानमन्री तथा मर्न्रपररषद्को कायाधलय वा सं वैधामनक मनकाय वा केन्रीय स्तरका कायाधलय समेतलाई जनाउँि। (ङ) “ववभागीय प्रमुख भन्नाले कुनै मन्रालय अन्तगधतको ववभाग वा सो सरहको अन्य कायाधलयको प्रमुखको रुपमा काम गने पदामधकारी सम्झनु पिध। (च) “कायाधलय प्रमुख” भन्नाले कुनै सरकारी कायाधलयको प्रमुख भई काम गने पदामधकारी सम्झनु पिध। (ि) “तोवकएको” वा “तोवकए बमोर्जम” भन्नाले यस ऐन अन्तगधत बनेको मनयममा तोवकएको वा तोवकए बमोर्जम सम्झनु पिध। (च१) “नागररक एप” भन्नाले दफा ३७क. बमोर्जमको नागररक एप सम्झनु पिध। पररच्िे द-२ प्रशासन सञ्चालन सम्बन्धी सामान्य प्रावधानहरु ३. ववमभन्न स्तरमा कायध सम्पादन हुने : (१) नेपाल सरकारले मुल ुकमा सुशासन कायम गनधको लामग केन्रीय स्तर, प्रदे शस्तर, र्जल्ला स्तर तथा स्थानीय स्तरमा प्रशासमनक कायध सम्पादन गनेि। (२) उपदफा (१) बमोर्जमका प्रदे श र र्जल्लाको ववभाजन तथा स्थानीय तहको भौगोमलक इलाकाको मनधाधरण प्रचमलत कानून बमोर्जम हुनेि।

  3.  केही नेपाल ऐन सं शोधन गने ऐन, २०७२ द्वारा सं शोमधत।  सुशासन प्रवधधन तथा सावधजमनक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई सं शोधन गने ऐन, २०८१ द्वारा थप।  नेपालको सं ववधान अनुकूल बनाउन केही नेपाल ऐनलाई सं शोधन गने ऐन, २०७५ द्धारा सं शोमधत। 2 www.lawcommission.gov.np ३क. नेपाल सरकारबाट कायध सम्पादन भएको मामननेः (१) प्रचमलत कानूनमा नेपाल सरकारबाट सम्पादन हुने भमनएका ववषयमध्ये दे हायका ववषय नेपाल सरकार, मर्न्रपररषद्बाट र सो बाहेकका अन्य ववषय नेपाल सरकारको कायधसम्पादन मनयमावली वा नेपाल सरकारबाट अमधकार प्रत्यायोजन भए बमोर्जम सम्बर्न्धत मन्री वा मन्रीले अमधकार प्रत्यायोजन गरे बमोर्जम नेपाल सरकारको राजपरावित ववर्शष्ट श्रे णीको अमधकृतबाट सम्पादन भएकोमा त्यस्तो कायध नेपाल सरकारबाट सम्पादन भएको मामननेिेः- (क) प्रचमलत कानूनमा नेपाल सरकार, मर्न्रपररषद्बाट सम्पादन हुने भनी उल्ले ख भएका ववषय, (ख) नेपाल सरकारको कायधसम्पादन मनयमावली बमोर्जम नेपाल सरकार, मर्न्रपररषद्मा पेस गनुध पने ववषय, (ग) प्रचमलत कानूनमा नेपाल सरकारमा पुनरावेदन लाग्ने भनी उल्लेख भएका ववषय। (२) उपदफा (१) बमोर्जम कायधसम्पादन गररने कुनै ववषयको सम्बन्धमा अन्य कुनै कानून वा नेपाल सरकारको कायधसम्पादन मनयमावलीले कुनै अमधकारीलाई र्जम्मेवारी तोकेको रहे ि भने त्यसरी र्जम्मेवारी तोवकएको हदसम्म यस दफा बमोर्जम अमधकार प्रत्यायोजन गनुध पने िै न। ४. ववषयगत मन्रालय तथा ववभाग रहने : (१) नेपाल सरकारको केन्रीय स्तरको कायध सम्पादन गनधका लामग आवश्यक सङ्ख्यामा ववषयगत मन्रालय तथा ववभागहरु रहनेिन् । (२) मन्रालयको सङ्ख्या र सोको कायधववभाजन नेपाल सरकारको कायधववभाजन मनयमावली बमोर्जम हुनेि। (३) नेपाल सरकारको प्रमुख प्रशासमनक मनकायको रुपमा प्रधानमन्री तथा मर्न्रपररषद्को कायाधलय रहनेि। (४) मन्रालय मातहतमा आवश्यक सङ्ख्यामा ववभाग, कायाधलय तथा मनकाय रहन सक्नेिन्। ५. आवश्यक मनकाय गठन गनध सक्ने : (१) प्रशासमनक कायध सम्पादन गनध मन्रालय, ववभाग तथा कायाधलयको अमतररक्त नेपाल सरकारले आवश्यकता अनुसार अन्य सर्चवालय, आयोग, बोर्ध, केन्र, समममत वा अन्य त्यस्तै मनकाय गठन गनध सक्नेि।

  4.  सुशासन प्रवधधन तथा सावधजमनक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई सं शोधन गने ऐन, २०८१ द्वारा थप। 3 www.lawcommission.gov.np (२) उपदफा (१) बमोर्जम गठन भएका सर्चवालय, आयोग, बोर्ध, केन्र, समममत वा अन्य त्यस्तै मनकायको काम, कतधव्य, अमधकार तथा अन्य कायधिेरगत शतधहरु (टम्सध अफ रे फेरे न्स) नेपाल सरकारले तोके बमोर्जम हुनेि। ६. प्रशासमनक कायध सञ्चालनका आधार : मुल ुकमा सुशासन कायम गनधका लामग यस ऐन वा अन्य प्रचमलत कानून बमोर्जम प्रशासमनक कायध सम्पादन गदाध त्यस्तो कायध सम्पादन गने पदामधकारीले सं ववधान तथा अन्य प्रचमलत कानूनमा व्यवस्था भएका कुराहरुको अमतररक्त दे हायका आधारमा कायध सम्पादन गनुध पनेि :- (क) राष्ट्र र जनताको वृहत्तर वहत, (ख) समन्याय र समावेशीकरण, (ग) कानूनको शासन, (घ) मानवअमधकारको प्रत्याभूमत, (ङ) पारदर्शधता, वस्तुमनष्ठता, जवाफदे वहता तथा इमान्दाररता, (च) आमथधक अनुशासन एवं भ्रष्टाचारमुक्त, च ुस्त र जनमुखी प्रशासन, (ि) प्रशासन सं यन्रको तटस्थता तथा मनष्पिता, (ज) प्रशासमनक सं यन्रमा र मनणधयमा सवधसाधारणको पहुँच, (झ) ववकेन्रीकरण तथा अमधकार मनिेपण, (ञ) जनसहभामगता तथा स्थानीय स्रोतको अमधकतम उपयोग। ७. नेपाल सरकारले अर्ख्तयार गने नीमतहरु : (१) सं ववधान तथा अन्य प्रचमलत कानूनमा व्यवस्था भएका नीमत एवं समय समयमा अर्ख्तयार गररएका नीमतका अमतररक्त मुल ुकको प्रशासमनक कायध सम्पादन गदाध नेपाल सरकारले दे हायका नीमत अर्ख्तयार गनेि :- (क) आमथधक उदारीकरण, (ख) गरीबी मनवारण, (ग) सामार्जक न्याय, (घ) प्राकृमतक तथा अन्य सावधजमनक स्रोतको ददगो तथा कुशल व्यवस्थापन, (ङ) मवहला सशर्क्तकरण तथा लै वङ्गक न्यायको ववकास, (च) वातावरणीय सं रिण, (ि) जनजामत, दमलत तथा आमथधक तथा सामार्जक रुपमा वपिमर्एका वगधको उत्थान, 4

  5. www.lawcommission.gov.np (ज) दुग धम िेरको ववकास तथा सन्तुमलत िेरीय ववकास। (१क) प्रदे श सरकार, गाउँ कायधपामलका वा नगर कायधपामलकाले आफ्नो प्रशासमनक कायध सम्पादन गदाध उपदफा (१) मा उर्ल्लर्खत नेपाल सरकारले अर्ख्तयार गरे का नीमतको अधीनमा रही आवश्यक नीमतहरू अर्ख्तयार गनेिन्। (२) उपदफा (१) बमोर्जम अर्ख्तयार गरे का नीमतलाई कायाधन्वयन गनध नेपाल सरकारले र उपदफा (१क) बमोर्जम अर्ख्तयार गरे का नीमतलाई कायाधन्वयन गनध प्रदे श सरकार, गाँउ कायधपामलका वा नगर कायधपामलकाले समय समयमा आवश्यक कायधक्रम तथा आयोजनाहरु सञ्चालन गनेि। पररच्िे द-३ प्रशासमनक कायधको सञ्चालन तथा र्जम्मेवारी ८. सुशासन कायम गनुध सम्बर्न्धत पदामधकारीको कतधव्य हुने : मुल ुकमा सुशासन कायम गने र सवधसाधारणलाई समयमा नै त्यसको प्रमतफल उपलब्ध गराउने उद्देश्यले यस ऐन वा अन्य प्रचमलत कानून बमोर्जम नेपाल सरकारको प्रशासमनक कायध मिटो िररतो ढङ्गले सञ्चालन गनुध गराउनु सम्बर्न्धत पदामधकारीको कतधव्य हुनेि। ९. मन्रीको र्जम्मेवारी : (१) सं ववधान तथा अन्य प्रचमलत कानूनमा उर्ल्लर्खत र्जम्मेवारीका साथै आफूले सम्हाले को मन्रालयबाट सम्पादन हुने कायध सम्बन्धी नीमतगत ववषय लगायत सम्पूण ध आवश्यक कायध समयमा नै सम्पादन गने गराउने समग्र र्जम्मेवारी सम्बर्न्धत मन्रीको हुनेि। (२) उपदफा (१) को सवधसामान्यतामा प्रमतकूल नहू ने गरी सम्बर्न्धत मन्रीले आफ्नो मन्रालय र अन्तगधतका कमधचारीलाई आवश्यक मनदे शन ददन सक्नेि र त्यस्तो मनदे शनको समयमभरै पालना गनुध सम्बर्न्धत कमधचारीको कतधव्य हुनेि। १०. मुख्य सर्चव तथा मनजको र्जम्मेवारी : (१) मुख्य सर्चव नेपाल सरकारको प्रमुख प्रशासकीय अमधकारी हुनेि र सोही है मसयतमा मनजले आफ्नो र्जम्मेवारी वहन गनेि। (२) उपदफा (१) को सवधसामान्यतामा प्रमतकूल नहुने गरी यस ऐन वा अन्य प्रचमलत कानूनमा व्यवस्था भएका काम, कतधव्य र अमधकारका अमतररक्त मुख्य सर्चवको काम, कतधव्य, अमधकार र र्जम्मेवारी दे हाय बमोर्जम हुनेि :-

  6.  नेपालको सं ववधान अनुकूल बनाउन केही नेपाल ऐनलाई सं शोधन गने ऐन, २०७५ द्धारा थप । 5 www.lawcommission.gov.np (क) प्रधानमन्रीको सुपरीवेिण तथा मनदे शनको अधीनमा रही प्रधानमन्री तथा मर्न्रपररषद्को कायाधलयको प्रशासकीय प्रमुखको रुपमा सो कायाधलयको कायध सम्पादन गने वा गराउने, (ख) नेपाल सरकारको सर्चव तथा अन्य ववर्शष्ट श्रे णीका अमधकृतको सुपरीवेिकको है मसयतले मनजहरुले सम्पादन गरे का कायधको सुपरीवेिण गने तथा सर्चवले सम्पादन गनुध पने प्रशासमनक कायधका सम्बन्धमा आवश्यक मनदे शन ददने, (ग) ववमभन्न मन्रालय तथा अन्य सम्बद्ध मनकायहरुको प्रशासमनक काम कारबाहीलाई समन्वय गने वा गराउने, (घ) शासकीय सुधारलाई मुल ुकी प्रशासनको अमभन्न अङ्गको रुपमा कायाधन्वयन गनध वा गराउन ववमभन्न मन्रालय र अन्य केन्रीय मनकायबीच समन्वय गने, (ङ) मर्न्रपररषद्को सर्चवको रुपमा काम गने र सोही है मसयतमा मर्न्रपररषद्को मनणधय प्रमार्णत गने , (च) नेपाल सरकार (मर्न्रपररषद्) का मनणधय कायाधन्वयन गनध, गराउन सम्बर्न्धत मन्रालयहरुलाई पररचालन गने वा गराउने र ती मनणधय कायाधन्वयन र्स्थमतको सुपरीवेिण गने, (ि) मुल ुकको प्रशासनतन्रलाई च ुस्त र फुमतधलो बनाउन नेपाल सरकारका सर्चव तथा अन्य कमधचारीलाई उत्प्रेररत गने, (ज) नेपाल सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउन समय समयमा सर्चव बैठक आयोजना गने र सर्चव बैठकबाट भएका मनणधय कायाधन्वयन र्स्थमतको सुपरीवेिण गने वा गराउने, (झ) ववमभन्न मन्रालय तथा केन्रीय तहका कायाधलयहरुको प्रशासमनक काम कारबाहीको अनुगमन, मनरीिण तथा सुपरीवेिण गने वा गराउने, (ञ) नेपाल सरकारको मनणधयको लामग सर्चवले पेश गरे को प्रस्तावमा आवश्यक कुराहरु पुगे नपुगेको जाँची प्रस्तावलाई नेपाल सरकार (मर्न्रपररषद्) समि पेश गने र अङ्ग नपुगेको पाइएमा सम्बर्न्धत सर्चवकहाँ वफताध पठाउने वा पठाउन लगाउने,

  7. 6 www.lawcommission.gov.np (ट) नेपाल पि भएका दद्वपिीय तथा बहुपिीय सर्न्ध सम्झौताको कायाधन्वयन र्स्थमतको अनुगमन गने गराउने, (ठ) तोवकए बमोर्जमका अन्य कायध गने वा गराउने। ११. सर्चवको र्जम्मेवारी : (१) सर्चव सम्बर्न्धत मन्रालय वा सं वैधामनक मनकाय वा केन्रीय स्तरका कायाधलयको प्रमुख प्रशासकीय पदामधकारी हुनेि र सोही है मसयतमा मनजले र्जम्मेवारी मनवाधह गनध आवश्यक कायध सम्पादन गनेि । (२) उपदफा (१) को सवधसामान्यतामा प्रमतकूल नहुने गरी यस ऐन वा अन्य प्रचमलत कानूनमा व्यवस्था भएको काम, कतधव्य र अमधकारको अमतररक्त सर्चवको अन्य काम, कतधव्य र अमधकार दे हाय बमोर्जम हुनेि :- (क) नेपाल सरकारले प्रमतपादन गनुध पने नीमतका सम्बन्धमा सम्बर्न्धत मन्रीलाई सघाउने, (ख) सम्बर्न्धत मन्रीको मनदे शन तथा सुपरीवेिणको अधीनमा रही आफू बहाल रहेको मन्रालय वा सं वैधामनक मनकाय वा केन्रीय स्तरका कायाधलयको कायध सम्पादन गने, (ग) आफू बहाल रहेको मन्रालय वा सं वैधामनक मनकाय वा केन्रीय स्तरका कायाधलय अन्तगधतका नीमतगत ववषयमा कुनै सुधार गनुध पने भएमा सम्बर्न्धत मन्री समि सोको प्रस्ताव पेश गने, (घ) आफू बहाल रहेको मन्रालय वा सं वैधामनक मनकाय वा केन्रीय स्तरका कायाधलयको व्यवस्थापन, दै मनक कायध सञ्चालन, कमधचारीउपर मनयन्रण तथा सुपरीवेिण गने, (ङ) आफू बहाल रहेको मन्रालय वा सं वैधामनक मनकाय वा केन्रीय स्तरका कायाधलय अन्तगधतका ववभाग, कायाधलय वा त्यस्तो मन्रालय वा सं वैधामनक मनकाय वा केन्रीय स्तरका कायाधलय मातहतका अन्य मनकायको काम कारबाहीउपर आवश्यक सुपरीवेिण वा मनयन्रण गने र आवश्यकता अनुसार मनदे शन ददने, (च) नेपाल सरकारले स्वीकृत गरे का नीमत र कायधक्रम कायाधन्वयन गने वा गराउने, (ि) आफू बहाल रहेको मन्रालय वा सं वैधामनक मनकाय वा केन्रीय स्तरका कायाधलय तथा सोसँग सम्बर्न्धत अन्य मनकायले प्रत्येक 7

  8. www.lawcommission.gov.np मवहना सम्पादन गरे को कामको प्रमतवेदन तोवकए बमोर्जम प्रधानमन्री तथा मर्न्रपररषद्को कायाधलय समि पेश गने, (ज) मन्रालय वा सं वैधामनक मनकाय वा केन्रीय स्तरका कायाधलयको वावषधक कायधक्रम तजुधमा गरी मन्री समि पेश गने र स्वीकृत कायधक्रम कायाधन्वयन, अनुगमन र मूल्यािनका साथै प्रगमत समीिा गने गराउने, (झ) मन्रालय वा सं वैधामनक मनकाय वा केन्रीयस्तरका कायाधलयबाट वषधभररमा सम्पादन गररएका प्रमुख काम कारबाहीका बारे मा वावषधक प्रमतवेदन तयार गरी मन्री समि पेश गने, (ञ) आफू बहाल रहेको मन्रालय वा सं वैधामनक मनकाय वा केन्रीय स्तरका कायाधलय वा सो अन्तगधतका राजपरावित दद्वतीय श्रे णीसम्मका कमधचारीको सरुवा वा पदस्थापना गने वा काज खटाउने, तर, एक मन्रालय वा सं वैधामनक मनकाय वा केन्रीय स्तरका कायाधलय वा अन्य मनकाय वा सो अन्तगधतका ववभाग वा कायाधलयमा कायधरत कमधचारीलाई अको मन्रालय वा सं वैधामनक मनकाय वा केन्रीय स्तरका कायाधलय वा मनकाय वा सो अन्तगधतका ववभाग वा कायाधलयमा गररने सरुवा सम्बन्धी व्यवस्था प्रचमलत कानून बमोर्जम हुनेि। (ट) वैदेर्शक अध्ययन, तामलम, अध्ययन भ्रमण वा अन्य सरकारी कामको मसलमसलामा ववदे श भ्रमणका लामग नेपाल सरकारको तफधबाट राजपरावित दद्वतीय श्रे णीसम्मका कमधचारीको मनोनयन गने र वैदेर्शक भ्रमण काज स्वीकृत गने, (ठ) आफू बहाल रहेको मन्रालय वा सं वैधामनक मनकाय वा केन्रीय स्तरका कायाधलयसँग सम्बर्न्धत ववषयमा नेपाल सरकार (मर्न्रपररषद्) बाट भएको मनणधय कायाधन्वयन गने गराउने र त्यस्तो मनणधयको कायाधन्वयन र्स्थमतको सुपररवेिण गने, (र्) सर्चव बैठकबाट भएको मनणधय कायाधन्वयन गने वा गराउने, (ढ) अत्यन्त उत्कृष्ट एवं प्रशं सनीय कायध गने कमधचारीलाई मनजले गरे का कामको ववस्तृत वववरण उल्ले ख गरी तोवकएकोआधारमा 8

  9. www.lawcommission.gov.np पुरस्कारस्वरुप तीन ग्रेर्सम्म थप ददने वा एकपटकमा पाँच हजार रुपैयाँसम्मको एकमुष्ट पुरस्कार ददने, (ण) मन्रालय वा सं वैधामनक मनकाय वा केन्रीय स्तरका कायाधलय वा सो मातहतका ववभागीय प्रमुख वा आयोजना प्रमुखले सञ्चालन गरे का आयोजनाको समय समयमा मनरीिण गरी आवश्यक मनदे शन ददने, (त) खण्र् (ण) बमोर्जम मनरीिण गदाध सञ्चालन भएका आयोजना समयमा पूरा हुन नसकेको पाइएमा वा पूरा भएको आयोजनाको गुणस्तर न्यून दे र्खएमा त्यसको आवश्यक िानमबन गरी दोषी दे र्खएका सम्बर्न्धत ववभागीय प्रमुख वा आयोजना प्रमुखलाई आवश्यक कारबाही गने, (थ) तोवकए बमोर्जमको काम, कतधव्य र अमधकार प्रयोग गने वा गराउने। (३) उपदफा (२) को खण्र् (ञ) र (ट) बमोर्जम भए गरे को कामको जानकारी सर्चवले सम्बर्न्धत मन्रीलाई तत्काल गराउनु पनेि। (४) उपदफा (२) मा उल्लेख भएका कामका सम्बन्धमा नेपाल सरकारप्रमत सर्चव र्जम्मेवार रहनेि र आफू बहाल रहेको मन्रालय वा सं वैधामनक मनकाय वा केन्रीय स्तरका कायाधलयसँग सम्बर्न्धत नेपाल सरकारले मागेको कुनै पमन ववषयमा अद्यावमधक जानकारी ददने मनजको र्जम्मेवारी र कतधव्य हुनेि। १२. ववभागीय प्रमुखको र्जम्मेवारी : (१) ववभागीय प्रमुख सम्बर्न्धत ववभागको प्रमुख प्रशासकीय पदामधकारी हुनेि र सोही है मसयतमा आफ्नो र्जम्मेवारी मनवाधह गनध आवश्यक कायध सम्पादन गनेि। (२) उपदफा (१) को सवधसामान्यतामा प्रमतकूल नहुने गरी ववभागीय प्रमुखको काम, कतधव्य र अमधकार यस ऐन वा प्रचमलत कानूनमा व्यवस्था भएको काम, कतधव्य र अमधकारका अमतररक्त दे हाय बमोर्जम हुनेि :- (क) आफू बहाल रहे को ववभागको कायध सम्पादन गने, (ख) आफू बहाल रहे को ववभागको व्यवस्थापन, दै मनक कायध सञ्चालन, आफ्नो मातहतमा रहे का कमधचारीउपर सुपरीवेिण र मनयन्रण गने, (ग) आफू बहाल रहे को ववभाग तथा सो अन्तगधतका कायाधलयको काम कारबाही र कायध सम्पादन सम्बन्धी कायधववमधलाई मनरन्तर रुपमा

  10. 9 www.lawcommission.gov.np सुधार गदै सवधसाधारणलाई मिटो, िररतो र गुणस्तरयुक्त सेवा प्रदान गने व्यवस्था गने , (घ) आफू बहाल रहे को ववभाग वा सो अन्तगधतका कायाधलयले कायाधन्वयन गने कुनै कानून वा नीमतमा सुधार गनुध पने भएमा सोको कारण सवहत सर्चव समि पेश गने, (ङ) आफू बहाल रहे को ववभाग वा सो अन्तगधतका कायाधलयका कमधचारीको कायध सम्पादन तथा दिताको स्तर मनरन्तर रुपमा अमभवृवद्ध गनध प्रर्शिण तथा तामलम ददने व्यवस्था गने , (च) आफू बहाल रहे को ववभाग तथा सो अन्तगधतका कायाधलयको तोवकए बमोर्जमको मामसक, वावषधक वा अन्य प्रमतवेदन सर्चव समि पेश गने, (ि) आफू हाल रहे को ववभाग अन्तगधतका राजपरावित तृतीय श्रे णीसम्मका कमधचारीको सरुवा र पदस्थापन गने तथा काज खटाउने, (ज) आफू बहाल रहे को ववभाग वा सो अन्तगधतका कुनै कमधचारीले अत्यन्त उत्कृष्ट र प्रशंसनीय काम गरे मा त्यस्तो कमधचारीलाई मनजले गरे का कामको ववस्तृत वववरण उल्ले ख गरी तोवकएको आधारमा पुरस्कारस्वरुप एक ग्रेर्सम्म थप ददने वा एकपटकमा दुई हजार रुपैयाँसम्मको एकमुष्ट पुरस्कार ददने, (झ) कुनै कायाधलय प्रमुखले कायाधन्वयन गरे को आयोजनाको समय समयमा गनुध पने मनरीिण गरी ददनु पने आवश्यक मनदे शन ददने र आयोजना समयमा पूरा हुन नसकेमा वा पूरा भएको आयोजनाको गुणस्तर मनधाधररत स्तरको नभएमा सोको िानमबन गरी कायाधलय प्रमुखको लापरबाही वा गल्तीबाट त्यस्तो भएको भए मनजउपर ववभागीय कारबाही प्रारम्भ गने र त्यसरी गरे को ववभागीय कारबाहीको वववरण सम्बर्न्धत सर्चव समि पेश गने, (ञ) तोवकए बमोर्जमका अन्य काम, कतधव्य र अमधकारको प्रयोग गने वा गराउने १३. कायाधलय प्रमुखको र्जम्मेवारी : प्रचमलत कानूनमा उल्लेख भएको काम, कतधव्य र अमधकारका अमतररक्त कायाधलय प्रमुखको अन्य काम, कतधव्य र अमधकार दे हाय बमोर्जम हुनेि :-

  11. 10 www.lawcommission.gov.np (क) आफू बहाल रहेको कायाधलयको व्यवस्थापन, दै मनक कायध सञ्चालन तथा सो कायाधलयमा कायधरत कमधचारीको सुपरीवेिण तथा मनयन्रण गने, (ख) आफू बहाल रहे को कायाधलय र अन्तगधतका कायाधलयका कमधचारीलाई काज खटाउने, (ग) आफू बहाल रहे को कायाधलय र अन्तगधत कायाधलयका राजपर अनवित कमधचारीलाई एक कायाधलयबाट अको कायाधलयमा सरुवा गने, (घ) ज्यादै उत्कृष्ट र प्रशंसनीय काम गने आफ्नो कायाधलयको कमधचारीलाई ग्रेर् थप वा नगद पुरस्कारका लामग मनजले गरे को कामको ववस्तृत वववरण उल्ले ख गरी ववभागीय प्रमुख समि मसफाररस गने, (ङ) आफू बहाल रहे को कायाधलय अन्तगधत सञ्चामलत आयोजनाहरुको काम मनर्श्चत समयमभर सम्पन्न गनध लगाउने, (च) आफू बहाल रहे को कायाधलयबाट जनसाधारणलाई प्रदान गररने सेवालाई प्रभावकारी बनाउने, (ि) तोवकए बमोर्जमको अन्य काम, कतधव्य र अमधकारको प्रयोग गने वा गराउने। १३क. प्रदे श र स्थानीय तहको प्रशासमनक कायध सञ्चालन तथा र्जम्मेवारी : प्रदे श वा स्थानीय तहले सञ्चालन गने प्रशासमनक कायध र र्जम्मेवारी तथा प्रशासमनक कायध सम्पादन गदाध अपनाउनु पने कायधववमधका सम्बन्धमा प्रदे श वा स्थानीय कानूनमा व्यवस्था भए बमोर्जम हुनेि। पररच्िे द-४ प्रशासमनक कायध सम्पादन गदाध अपनाउनु पने कायधववमध १४. मनर्श्चत कायधववमध अवलम्बन गनुध पने : यस ऐन वा अन्य प्रचमलत कानून बमोर्जम मनणधय गनध पाउने अमधकारीले कुनै ववषयमा मनणधय गदाध प्रचमलत कानूनमा कुनै कायधववमधको व्यवस्था भएको रहेि भने त्यस्तो कायधववमध र त्यस्तो व्यवस्था नभएकोमा मनणधय गनुध पने ववषयको प्रकृमत हेरर उपयुक्त कायधववमध अपनाउनु पनेि। १५. मनर्श्चत समयावमधमभर मनणधय गनुध पने : (१) यस ऐन वा अन्य प्रचमलत कानून बमोर्जम मनणधय गनध पाउने अमधकारीले कुनै ववषयमा मनणधय गदाध प्रचमलत कानून बमोर्जम कुनै मनर्श्चत अवमधमभर मनणधय गनुध पने रहे ि भने सोही समयावमधमभर र त्यस्तो व्यवस्था

  12.  नेपालको सं ववधान अनुकूल बनाउन केही नेपाल ऐनलाई सं शोधन गने ऐन, २०७५ द्धारा थप । 11 www.lawcommission.gov.np नभएकोमा मनणधय गनुध पने ववषयसँग सम्बर्न्धत सूचना, प्रमाण वा कागजात प्राप्त भएको सात कायधददनमभर मनणधय गनुध पनेि। (२) आवश्यक तथ्य, सूचना वा प्रमाण उपलब्ध नभएको कारणले उपदफा (१) बमोर्जमको अवमधमभर मनणधय गनध नसवकने रहे ि भने मनणधय गनध पाउने अमधकारीले सोको कारण खुलाई मनणधय गनुध पनेि। (३) उपदफा (२) बमोर्जम कारण खुलाई मनणधय भएकोमा मनणधय गनध पाउने अमधकारीले सोको जानकारी आफूभन्दा एक तह मामथको पदामधकारीलाई यथार्शघ्र ददनु पनेि। (४) यस दफा बमोर्जम मनणधय नगने वा आफूले मनणधय गनुध पने ववषय मनणधय नगरी पन्िाउने पदामधकारीलाई दे हाय बमोर्जमको अमधकारीले चेतावनी ददन सक्नेिेः- (क) कायाधलयका कमधचारीलाई कायाधलय प्रमुखले, (ख) कायाधलय प्रमुखलाई ववभागीय प्रमुखले, (ग) ववभागीय प्रमुखलाई सम्बर्न्धत मन्रालय वा केन्रीय मनकायको सर्चवले, (घ) सर्चवलाई मुख्य सर्चवले। (५) उपदफा (४) मा जुनसुकै कुरा लेर्खएको भए तापमन जुन अमधकारीलाई चेतावनी ददनुपने हो सो अमधकारी र चेतावनी ददने अमधकारी समान तह वा श्रे णीको भएमा एक तह मामथको अमधकारीले चेतावनी ददनेि र ववभागीय सजाय नहुने पदामधकारीलाई मनयुर्क्त गने अमधकारीले स्पष्टीकरण माग गनध सक्नेि। (६) उपदफा (४) र (५) बमोर्जम ददएको चेतावनीको अमभले ख राख्नु पनेि र त्यसरी चेतावनी पाउने अमधकारी कमधचारी भएमा त्यस्तो कमधचारीको कायधसम्पादन मूल्यािन गदाध सम्बर्न्धत सुपररवेिक र पुनरावलोकनकताधले त्यस्तो अमभले खलाई समेत आधार मान्नु पनेि।  सुशासन प्रवधधन तथा सावधजमनक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई सं शोधन गने ऐन, २०८१ द्वारा सं शोमधत।  सुशासन प्रवधधन तथा सावधजमनक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई सं शोधन गने ऐन, २०८१ द्वारा थप। 12

  13. www.lawcommission.gov.np १६. मनणधय गदाध पारदर्शधता कायम गनुध पने : (१) यस ऐन वा अन्य प्रचमलत कानून बमोर्जम मनणधय गनध पाउने अमधकारीले कुनै ववषयमा मनणधय गदाध पारदशी ढङ्गबाट गनुध पनेि। स्पष्टीकरण : यस ऐनको प्रयोजनको लामग “पारदर्शधता” भन्नाले मनर्श्चत मापदण्र्को आधारमा मनणधय गनुध पने प्रवक्रया सम्झनु पिध र सो शब्दले प्रचमलत कानून बमोर्जम गोप्य राख्नु पने कुरालाई प्रमतकूल असर पाने िै न। (२) उपदफा (१) बमोर्जम पारदर्शधता कायम गनध मनणधय गने अमधकारीले मनणधय गनुध पने ववषयमा आफ्ना मातहतका कमधचारीको राय तथा परामशधलाई ध्यान ददन सक्नेि। (३) मनणधय गनुध पने ववषयको कारबाही एक तहबाट प्रारम्भ भई अको तहबाट मनणधय गनुध पने रहेि भने प्रत्येक तहमा सं लग्न रहने पदामधकारीले सो ववषयमा आफ्नो स्पष्ट राय ठहर सवहत मनणधय गनुध पने ववषय मनणधय गने अमधकारी समि पेश गनुध पनेि। (४) उपदफा (३) बमोर्जम मनणधय गने प्रवक्रयामा सं लग्न रहे का प्रत्येक तहका पदामधकारीले पेश गरे को रायमा कुनै प्रश्न उठे को दे र्खएमा मनणधय गने अमधकारीले मनणधय गदाध त्यस्तो प्रश्नको पमन सम्बोधन गनुध पनेि। (५) कुनै मनणधय गदाध कानूनी वा प्राववमधक प्रश्नको पमन मनरुपण गनुध पने रहे ि र त्यस्तो ववषयमा कुनै कानूनववज्ञ वा प्राववमधकको राय मलन मनणधय गने अमधकारीले मनामसब ठानेमा त्यस्तो राय मलन सक्नेि। (६) उपदफा (५) बमोर्जम राय मलएकोमा त्यस्तो रायलाई समेत आधार मानी मनणधय गनध सवकनेि र त्यस्तो रायलाई मान्नु नपने दे खेमा सोको कारण खुलाई मनणधय गनुध पनेि। (७) पारदर्शधता सम्बन्धी अन्य व्यवस्था तोवकए बमोर्जम हुनेि। १७. मनणधय गदाध आधार र कारण खुलाउनु पने : यस ऐन वा अन्य प्रचमलत कानून बमोर्जम मनणधय गदाध सम्बर्न्धत पदामधकारीले गरे को मनणधय कुन कुन कुरामा आधाररत ि र त्यस्तो मनणधय वकन गनुध परे को हो सोको स्पष्ट आधार र कारण खुलाई मनणधय गनुध पनेि। १८. स्वाथध बार्झएमा मनणधय गनध नहुने : (१) यस ऐन वा अन्य प्रचमलत कानून बमोर्जम मनणधय गनध पाउने पदामधकारीले मनणधय गनुध पने ववषयमा प्रत्यि रुपमा आफ्नो कुनै वहत, सरोकार वा स्वाथध रहेको भएमा वा मनजले गरे को मनणधयबाट मनजको हकमा अपुताली खान पाउने व्यर्क्त वा नर्जकको अन्य नातेदार प्रत्यि प्रभाववत हुने भएमा वा मनजको एकासगोलको व्यर्क्तले सञ्चालन गरे को व्यापार, व्यवसायमा प्रत्यि फाइदा पुग्ने गरी स्वाथध बार्झने भएमा त्यस्तो पदामधकारीले त्यस्तो ववषयमा मनणधय गनध सक्ने िै न। 13

  14. www.lawcommission.gov.np स्पष्टीकरण : यस उपदफाको प्रयोजनको लामग मनणधय गनध पाउने पदामधकारीले वृहत् सावधजमनक वहतको लामग गरे को मनणधयलाई स्वाथध बार्झएको मामनने िै न। (२) उपदफा (१) बमोर्जमको अवस्था परी मनणधय गने अमधकारीले मनणधय गनध नहुने भएमा सोको कारण खुलाई आफू सरहको पदामधकारी सोही कायाधलयमा भएमा मनजलाई र नभएमा आफूभन्दा एक तह मामथको पदामधकारीलाई सो ववषयमा मनणधय गनध ददनु पनेि। (३) उपदफा (२) बमोर्जमको पदामधकारी सम्बर्न्धत कायाधलयमा नभएमा वा भएमा पमन उपदफा (१) बमोर्जमको अवस्था परी मनणधय गनध नहुने भएमा मनणधय गने अमधकारी सर्चव भएकोमा मुख्य सर्चव समि र अन्य पदामधकारी भएमा एक तह मामथको पदामधकारी समि पेश गरी मनकासा भए बमोर्जम मनणधय गनुध गराउनु पनेि। तर मुख्य सर्चव मनणधय गने अमधकारी भएकोमा सो ववषय नेपाल सरकार (मर्न्रपररषद्) समि पेश गनुध पनेि। (४) कुनै िेर वा उपिेर (सेक्टर-सबसेक्टर) को नीमत मनमाधण गने वा कानून कायाधन्वयन गने मनकायमा वा कुनै िेर वा उपिेर मनयमन गने मनयमनकारी मनकायमा कायधरत अमधकृतले आफू पदमा बहाल रहँदा गरे को मनणधयसँग सम्बर्न्धत कुनै गैरसरकारी वा मनजी स्तरको सोही िेर वा उपिेर अन्तगधत कुनै वस्तु वा सेवा उत्पादन गने, कुनै व्यवसाय गने वा त्यस्तो वस्तु वा से वा उत्पादन गने फमध, कम्पनी वा अन्य कुनै प्रमतष्ठानको व्यवस्थापनमा आफू पदमा बहाल रहँदासम्म र जुनसुकै कारणले त्यस्तो पदबाट अवकाश प्राप्त गरे पमि पमन कम्तीमा एक वषधसम्म प्रत्यि वा परोि रुपमा सं लग्न हुन सक्ने िै न। स्पष्टीकरण : यस उपदफाको प्रयोजनको लामग एकभन्दा बढी मनकायमा बहाल रहेको व्यर्क्तको हकमा सेवाबाट अवकाश प्राप्त गनुध अर्घको पमिल्ला दुई वषधसम्मको अवमधलाई जनाउनेि। (५) यस दफाको प्रमतकूल हुने गरी कुनै काम गने व्यर्क्त आफ्नो सेवामा बहाल रहेको व्यर्क्त भए मनजलाई सोही आधारमा कानून बमोर्जम ववभागीय कारबाही गनध र सेवाबाट अवकाश पाइसकेको व्यर्क्त भए सम्बर्न्धत मन्रालयको सर्चवले दश हजार रुपैयाँसम्म जररबाना गने आदे श ददन सक्नेि। (६) उपदफा (५) बमोर्जम ददएको आदे शउपर र्चत्त नबुझ्ने व्यर्क्तले पैं तीस ददनमभर सम्बर्न्धत पुनरावेदन अदालतमा पुनरावेदन गनध सक्नेि। (७) यस दफाको प्रमतकूल हुनेगरी सेवामा बहाल रहे को पदामधकारीले गरे का काम स्वतेः बदर हुनेि । 14

  15. www.lawcommission.gov.np १९. कायध सम्पादन करार गनध सवकने : (१) नेपाल सरकारले सम्पादन गनुध पने कुनै काम मनर्श्चत अवमधमभर सम्पादन (परफरमेन्स कन्राक्ट) गररसक्नु पने वा मनर्श्चत पररमाणको उपलर्व्ध हुने गरी सम्पादन गनुध पने भएमा वा नेपाल सरकारको रावष्ट्रय दृवष्टकोणले प्राथममकताप्राप्त कुनै कायधक्रम वा आयोजना कायाधन्वयन गनुध पने भएमा कुनै पदामधकारीसँग कायध सम्पादन करार गरी त्यस्तो कायध सम्पादन गने र्जम्मेवारी मनजलाई ददन सवकनेि। (२) उपदफा (१) बमोर्जमको करारमा अन्य कुराको अमतररक्त र्जम्मेवारी पाएको पदामधकारीले गनुध पने कामको वववरण, कायध सम्पादन गररसक्नु पने समयावमध र कायध सम्पादनको गुणस्तर वा पररमाण समेत उल्लेख गनुध पनेि। (३) उपदफा (१) बमोर्जम करार भएकोमा सो करार बमोर्जम र्जम्मेवारी पाएको व्यर्क्तले त्यस्तो करार बमोर्जम कायध सम्पादन गनुध पनेि। (४) काबूबावहरको कुनै पररर्स्थमत उत्पन्न भई उपदफा (३) बमोर्जम सम्पादन गनुध पने कायध सो कायध सम्पादन गनुध पने अवमधमभर पूरा गनध नसवकने भएमा सोको कारण सवहतको वववरण खुलाई सम्बर्न्धत मन्रालयको सर्चव समि पेश गनुध पनेि। (५) उपदफा (४) बमोर्जम पेश भएको वववरण मनामसब दे र्खएमा काबू बावहरको पररर्स्थमत उत्पन्न भई जमत अवमध काम गनध नसवकएको हो सो अवमध कटाई थप अवमधमभर कायध सम्पादन गनध कायध सम्पादन करार सं शोधन गनध सवकनेि। (६) मनामसब कारणमबना उपदफा (३) वा (५) बमोर्जमको अवमधमभर कायध सम्पादन गनध नसक्ने पदामधकारीउपर ववभागीय कारबाही गनुध पनेि। (७) यस दफा बमोर्जम र्जम्मेवारी पाएको व्यर्क्तले बदनीयत र्चताई वा लापरबाही वा हेलचेक्रयाईँ गरी कायध सम्पादन नगरे को कारणले नेपाल सरकारलाई हामन नोक्सानी भएमा वा आयोजनाको लागत वृवद्ध हुने भएमा त्यस्तो हामन नोक्सानी वा वृवद्ध भएजमतको लागतको िमतपूमतध मनजबाट तोवकए बमोर्जम भराउन सवकनेि। (८) कायध सम्पादन करार सम्बन्धी अन्य व्यवस्था तोवकए बमोर्जम हुनेि। २०. सावधजमनक चासोको ववषय कायाधन्वयन गदाध सरोकारवाला तथा नागररक समाजसँग परामशध गनध सवकने : (१) नेपाल सरकारले आवश्यकता अनुसार सावधजमनक चासोका कुनै ववषय कायाधन्वयन गनुधअर्घ सरोकारवाला तथा नागररक समाजसँग आवश्यक परामशध गनध सक्नेि।

  16. 15 www.lawcommission.gov.np (२) उपदफा (१) बमोर्जम परामशध गदाध कायाधन्वयन गनध प्रस्ताव गररएको ववषयको सकारात्मक तथा नकारात्मक पिहरुको समग्र ववश्लेषण गरी त्यसबाट प्राप्त हुन सक्ने सं भाववत प्रभावको मूल्यािन गनुध पनेि। (३) नेपाल सरकारले सावधजमनक चासोको ववषय कायाधन्वयन गदाध उपदफा (१) वा (२) बमोर्जम सरोकारवाला तथा नागररक समाजसँग गरे को परामशधबाट प्राप्त सुझावलाई उर्चत ध्यान ददनेि। स्पष्टीकरण : यस दफाको प्रयोजनका लामग “सावधजमनक चासोको ववषय” भन्नाले दे हायका कुनै ववषय सम्झनु पनेि :- (क) आधारभूत रुपमा नयाँ पद्धमत स्थापना गने वा भइरहे को पद्धमतलाई आधारभूत रुपमा खारे ज गने कुनै ववषय, (ख) सावधजमनक महत्वको कुनै ववकास कायधक्रम वा आयोजना सञ्चालन गने ववषय, वा (ग) तोवकए बमोर्जमको अन्य ववषय। २१. आफ्नो र्जम्मेवारी पन्िाउन नहुने : (१) यस ऐन वा प्रचमलत कानून बमोर्जम कायधसम्पादन गनुध पने पदावकारीले आफूलाई सुर्म्पएको वा यस ऐन वा प्रचमलत कानून बमोर्जम आफूले सम्पादन गनुध पने काम मनधाधररत शतध तथा मनधाधररत अवमधमभर सम्पादन गनुध पनेि। (२) उपदफा (१) बमोर्जम कायध सम्पादन गनुध पने पदामधकारीले दफा २२ को अवस्थामा बाहे क आफ्नो र्जम्मेवारी पन्िाउन वा आफूले गनुध पने काम अरु कसै लाई गनध लगाउन हुँदैन। (३) उपदफा (२) को प्रमतकूल हुनेगरी अरुलाई काम लगाउने वा अन्य कुनै वकमसमले र्जम्मेवारी पन्िाउने वा र्जम्मेवारी पन्िाउने बदनीयतले मनधाधररत अवमधमभर कायध सम्पादन नगने वा कायध सम्पादन सूचक बमोर्जम उपलर्ब्ध हामसल नगने पदामधकारीलाई मुख्य सर्चव भए नेपाल सरकार (मर्न्रपररषद्), सर्चव भए मुख्य सर्चव, मन्रालय अन्तगधतका पदामधकारी वा ववभागीय प्रमुख भए सम्बर्न्धत सर्चव र ववभाग अन्तगधतका अन्य पदामधकारी भए सम्बर्न्धत ववभागीय प्रमुखले चेतावनी ददन सक्नेि।

  17.  सुशासन प्रवधधन तथा सावधजमनक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई सं शोधन गने ऐन, २०८१ द्वारा सं शोमधत। 16 www.lawcommission.gov.np (४) उपदफा (३) बमोर्जम चेतावनी ददँदा पमन त्यस्तो पदामधकारीको आचरण तथा काम कारबाहीमा सुधार नआएमा त्यस्तो पदामधकारीउपर कायधिमताको अभावको आधारमा प्रचमलत कानून बमोर्जम ववभागीय कारबाही गनुध पनेि। २२. अमधकार प्रत्यायोजन गनध सक्ने : (१) यस ऐनमा अन्यर जुनसुकै कुरा ले र्खएको भए तापमन कुनै पदामधकारीले यस ऐन वा प्रचमलत कानून बमोर्जम आफूले सम्पादन गनुध पने काम आफू सरहको वा आफ्नो मातहतको अन्य कुनै पदामधकारीले सम्पादन गनध सक्ने गरी प्रचमलत कानून बमोर्जम अमधकार प्रत्यायोजन गनध सक्नेि। तर अमधकार प्रत्यायोजन गरे को कारणले मार मनजले आफ्नो पदीय र्जम्मेवारीबाट िूट पाएको मामनने िै न। (२) उपदफा (१) बमोर्जम प्रत्यायोजन भएको अमधकार जुनसुकै बखत वफताध गनध सवकनेि। (३) उपदफा (१) मा जुनसुकै कुरा ले र्खएको भए तापमन न्यावयक रोहमा मनणधय गनुध पने अमधकार प्रत्यायोजन हुन सक्ने िै न। २३. पदीय वा पेशागत आचरण सम्बन्धी व्यवस्था : (१) सावधजमनक पद धारण गरे को व्यर्क्तले आफु पदमा बहाल रहँदा वा जुनसुकै कारणले अवकाश प्राप्त गरे को मममतले तोवकए बमोर्जमको अवमधसम्मका लामग तोवकए बमोर्जमको पदीय वा पेशागत आचरण पालना गनुध पनेि। (२) उपदफा (१) बमोर्जम पालना गनुध पने पदीय वा पेशागत आचरण दे हायका पदामधकारीको लामग दे हाय बमोर्जमका मनकाय वा अमधकारीले बनाउनेि :- (क) न्यायधीशका लामग न्याय पररषद्ले, (ख) सं वैधामनक मनकायका पदामधकारी तथा त्यस्तो मनकायका कमधचारीका लामग सम्बर्न्धत सं वैधामनक मनकायले, (ग) मनजामती सेवाका कमधचारीका लामग नेपाल सरकार, मर्न्रपररषद्ले, (घ) अदालतमा कायधरत मनजामती कमधचारीका लामग सवोच्च अदालतले, (ङ) सरकारी ववकल तथा सरकारी ववकलको कायाधलयमा कायधरत कमधचारीका लामग महान्यायामधवक्ताले , (च) प्रचमलत कानून बमोर्जम गठन भएका सङ्गदठत सं स्थाका प्रमुखका लामग सम्बर्न्धत मन्रालयले र अन्य कमधचारीका लामग सम्बर्न्धत सङ्गदठत सं स्थाले, 17

  18. www.lawcommission.gov.np (ि) सङ्घीय सं सद सर्चवालयका कमधचारीका लामग सङ्घीय सं सद सर्चवालय सञ्चालन तथा व्यवस्थापन समममतले, (ज) मामथका खण्र्हरुमा ले र्खए दे र्ख बाहे क अन्य सावधजमनक पद धारण गरे का व्यर्क्तको लामग तोवकएको अमधकारीले । (३) उपदफा (२) को खण्र् (ग) मा जुनसुकै कुरा ले र्खएको भए तापमन कुनै मन्रालय वा केन्रीय मनकाय वा सो अन्तगधतका मनकायमा बहाल रहे का कमधचारीले पालना गनुध पने कतधव्यको प्रकृमतलाई ववचार गरी त्यस्ता कमधचारीले पालना गनुध पने पदीय वा पेशागत आचरण त्यस्तो मन्रालय वा केन्रीय मनकायले नै बनाउन सक्ने गरी नेपाल सरकारले अर्ख्तयारी ददन सक्नेि। (४) यस दफा बमोर्जम बनाएको पदीय वा पेशागत आचरण पालना गनुध सम्बर्न्धत व्यर्क्तको कतधव्य हुनेि र त्यस्तो आचरण उल्लं घन गने व्यर्क्तलाई उल्लं घनको मारा अनुसार मनजउपर कमधचारी भए ववभागीय कारबाही भई अमभले ख रार्खनेि र अन्य पदामधकारी भए मनजको लामग पदीय वा पेशागत आचरण बनाउने अमधकारीले मनजको त्यस्तो अमभलेख राख्नेि। (५) उपदफा (४) मा जुनसुकै कुरा ले र्खएको भए तापमन कुनै सवाधजमनक पद धारण गरे को व्यर्क्तले आफ्नो पदीय वा पेशागत आचरण पालना नगरे को वा उल्लं घन गरे को कुनै कुरा प्रचमलत कानून बमोर्जम कसूर मामनने रहे ि भने सो सम्बन्धमा मनजउपर कानून बमोर्जम कारबाही गनध बाधा पने िै न। पररच्िे द-५ ववववध २४. पदीय उत्तरदावयत्वको मनवाधह : यस ऐन वा प्रचमलत कानून बमोर्जम कायध सम्पादन गने र्जम्मेवारी भएको पदामधकारीले आफ्नो अमधकारको प्रयोग गदाध वा कतधव्य पालना गदाध दे हायको ववषयमा ध्यान ददनु पनेि :- (क) आफूले सम्पादन गने काम मनधाधररत समयमा नै सम्पादन गनध आफैंले पहल गने, (ख) सरकारी वा सावधजमनक स्रोतको प्रयोग गदाध ममतव्ययी ढङ्गबाट अमधकतम सदुपयोग र उत्पादनशील हुने गरी प्रयोग गने ,

  19.  सुशासन प्रवधधन तथा सावधजमनक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई सं शोधन गने ऐन, २०८१ द्वारा सं शोमधत। 18 www.lawcommission.gov.np (ग) सरकारी वा सावधजमनक कायाधलयलाई सेवा प्रदायक सं स्था, सम्बर्न्धत पदामधकारी मुल ुकको सेवक तथा सवधसाधारण से वाग्राही सेवा पाउने अमधकार भएको व्यर्क्त हो भन्ने कुरामा ध्यान ददने, (घ) कायध सम्पादनमा वढलासुस्ती र ववलम्ब हुन ु भनेको स्रोत र साधनको दुरुपयोग हुन ु हो र मुल ुकको थप स्रोत र साधन खचध हुन ु हो भन्ने भावना राख्ने, (ङ) कायध सम्पादन गदाध कुनै अपररहायध कारण परी तत्काल कायध सम्पादन गनध नसवकने भएमा त्यसको जानकारी मामथल्लो मनकायलाई ददने। तर सावधजमनक सेवाको ववषयमा वा सेवाग्राहीसँग सम्बर्न्धत ववषय भएमा त्यस्तो ववषय सम्बर्न्धत कायाधलयको सूचनापाटीमा टाँसी आवश्यकता अनुसार प्रचार प्रसार समेत गरी गराई सवधसाधारणलाई जानकारी गराउनु पनेि। (च) आफ्नो अमधकारिेरमभर पने ववषयमा र्जम्मेवार पदामधकारी स्वयं ले मनणधय गनुध पने र कुनै वकमसमको कानूनी जवटलता वा दद्वववधा नभएको सामान्य ववषयमा मामथल्लो मनकायको मनदे शन माग नगने। (ि) सरकारी वा सावधजमनक कामको मसलमसलामा सावधजमनक पद धारण गरे को व्यर्क्तले सेवाग्राहीसँग प्रचमलत मूल्य, मान्यता र सं स्कृमत अनुरुप र्शष्ट व्यवहार गने। २५. नागररक बर्ापर राख्नु पने : (१) सवधसाधारणलाई सेवा प्रदान गने वा जनसम्पकध कायम गने प्रत्येक सरकारी कायाधलयले सबैले दे ख्ने ठाउँमा तोवकए बमोर्जम नागररक बर्ापर राख्नु पनेि। (२) उपदफा (१) बमोर्जमको नागररक बर्ापरमा अन्य कुराको अमतररक्त दे हायका कुराहरु उल्ले ख भएको हुन ु पनेि :- (क) सम्बर्न्धत कायाधलयले ददने सेवा र त्यसको प्रकृमत, (ख) सेवाग्राहीले सेवा प्राप्त गनध पूरा गनुध पने कायधववमध, (ग) सेवा प्रदान गनध लाग्ने समयावमध, (घ) सेवा प्रदान गने पदामधकारी र मनजको कायधकिको वववरण, (ङ) सेवा प्राप्त गनध कुनै दस्तुर तथा अन्य रकम लाग्ने भए सोको वववरण, (च) तोवकए बमोर्जमका अन्य कुराहरु।

  20. 19 www.lawcommission.gov.np (३) उपदफा (१) मा उल्ले ख भएका कुराहरु सम्बर्न्धत कायाधलयलाई बाध्यात्मक हुनेिन् र सो बमोर्जम कायध सम्पादन गरी सवधसाधारणलाई सेवा प्रदान गनुध सम्बर्न्धत कायाधलय प्रमुख तथा अन्य कमधचारीको कतधव्य हुनेि। (४) मनामसब कारणमबना उपदफा (१) बमोर्जमको नागररक बर्ापर बमोर्जम कायध सम्पादन नभई सेवाग्राहीले सेवा प्राप्त गनध नसकेमा सम्बर्न्धत कायाधलयको प्रमुख तथा सोको र्जम्मेवार कमधचारीउपर ववभागीय कारबाही हुन सक्नेि। (५) मनामसब कारणमबना उपदफा (१) बमोर्जमको नागररक बर्ापर बमोर्जम कायध सम्पादन नभई सेवाग्राहीले सेवा प्राप्त गनध नसकी सेवाग्राहीलाई कुनै हामन नोक्सानी हुन गएकोमा सो हामन नोक्सानी बापतको ितीपूमतध सम्बन्धी व्यवस्था तोवकए बमोर्जम हुनेि। (६) नागररक बर्ापर सम्बन्धी अन्य व्यवस्था तोवकए बमोर्जम हुनेि। २६. घुम्ती सेवा सञ्चालन गनध सवकने : सवधसाधारणको सामूवहक वा वैयर्क्तगत सरोकार रहने कुनै सेवालाई सम्बर्न्धत सेवाग्राही रहे बसेको इलाकामा नै सेवा उपलब्ध गराउनु पने गरी नेपाल सरकारले समय समयमा तोकेका कायाधलयले तोवकए बमोर्जम घुम्ती सेवा सञ्चालन गने व्यवस्था गनध सक्नेि। २७. न्यायोर्चत सेवा शुल्क मनधाधरण सम्बन्धी व्यवस्था : (१) सरकारी सेवा उपलब्ध गराए बापत नेपाल सरकार वा अन्य सरकारी मनकायलाई सेवाग्राहीले बुझाउनु पने से वा शुल्क मनधाधरण गदाध सामार्जक न्यायको आधारमा फरक फरक सेवा शुल्क मनधाधरण गनध सवकनेि। (२) उपदफ (१) बमोर्जम सेवा शुल्क मनधाधरण गदाध दुग धम वा वपिमर्एका िेरका बामसन्दालाई अन्य इलाकाका बामसन्दालाईभन्दा सहुमलयत हुने गरी तोवकए बमोर्जम से वा शुल्क मनधाधरण गररनेि। २८. जनताको सहभामगता र स्वाममत्व सम्बन्धी व्यवस्था : (१) नेपाल सरकारले कुनै पररयोजना वा आयोजना जनताको प्रत्यि सहभामगता र स्वाममत्वमा सञ्चालन हुने व्यवस्था ममलाउन सक्नेि। (२) पररयोजना वा आयोजनामा जनताको प्रत्यि सहभामगता र स्वाममत्व सम्बन्धी व्यवस्था तोवकए बमोर्जम हुनि े । २९. शासकीय सुधार इकाईको स्थापना सम्बन्धी व्यवस्था : (१) प्रत्येक मन्रालयमा शासकीय सुधार इकाईको गठन गररनेि। उपदफा (१) बमोर्जम गदठत शासकीय सुधार इकाईको काम कतधव्य र अमधकार तोवकए बमोर्जम हुनेि।

  21. 20 www.lawcommission.gov.np ३०. सावधजमनक सुन ुवाइ गराउनु पने : (१) सवधसाधारणलाई सेवा प्रदान गने प्रदे श, र्जल्ला वा स्थानीय स्तरमा कायध सम्पादन गने कायाधलय प्रमुखले आफू बहाल रहे को कायाधलयको काम, कारबाहीलाई स्वच्ि, पारदशी र वस्तुमनष्ठ बनाउन र सवधसाधारण तथा सरोकारवालाको कानूनसम्मत सरोकारलाई सम्बोधन गनध तोवकए बमोर्जम सावधजमनक सुन ुवाइ गराउनु पनेि। (२) उपदफा (१) बमोर्जम गराउनु पने सावधजमनक सुन ुवाइ गदाध ववषयसँग सम्बर्न्धत ववशेषज्ञ, सरोकारवाला, नागररक समाजका प्रमतमनमध तथा स्थानीय मनकायका पदामधकारी समेतलाई आमन्रण गनुध पनेि। (३) यस दफामा अन्यन्र जुनसुकै कुरा ले र्खएको भए तापमन न्यावयक रोहमा मनणधय गनुध पने ववषयमा सावधजमनक सुन ुवाइ गनध आवश्यक हुने िै न। ३१. गुनासो व्यवस्थापन : (१) प्रत्येक मन्रालय, ववभाग तथा सरकारी मनकाय एवं कायाधलयमा सो मन्रालय, ववभाग तथा सरकारी मनकाय एवं कायाधलयले सम्पादन गरे को काम कारबाहीको गुणस्तर, प्रभावकाररता तथा त्यसमा हुन सक्ने अमनयममतताको सम्बन्धमा गुनासो सुन्न सबैले दे ख्ने ठाउँमा गुनासो पेवटका राख्नु पनेि। (२) उपदफा (१) बमोर्जम पेश भएका गुनासो पेवटकामा जोसुकैले गुनासो पेश गनध सक्नेिन्। (३) उपदफा (२) बमोर्जम पेश भएका गुनासो व्यवस्थापन गनधका लामग सम्बर्न्धत मन्रालय, ववभाग तथा सरकारी मनकाय एवं कायाधलयका र्जम्मेवार अमधकृतले प्रत्येक तीन ददनमा एकपटक अन्य कमधचारीको रोहवरमा गुनासो पेवटका खोल्नु पनेि र सो पेवटकामा प्राप्त भएका गुनासो तथा सुझाव मनामसब रहे को पाइएमा त्यसको समुर्चत व्यवस्थापन गनध आवश्यक कारबाही गनुध पनेि। (४) उपदफा (३) बमोर्जम प्राप्त भएका गुनासो सम्बर्न्धत मन्रालय, ववभाग तथा सरकारी मनकाय एवं कायाधलयको कायधसँग सम्बर्न्धत नभई त्यस्तो मन्रालय, ववभाग तथा सरकारी मनकाय एवं कायाधलयको प्रमुखको वैयर्क्तक आचरणसँग सम्बर्न्धत रहे िन् भने सोको वववरण मामथल्लो मनकायमा पठाउनु पनेि। (५) उपदफा (३) वा (४) बमोर्जम गररएको कारबाहीको जानकारी सम्बर्न्धत सूचना पाटीमा टाँस्नु पनेि।

  22.  नेपालको सं ववधान अनुकूल बनाउन केही नेपाल ऐनलाई सं शोधन गने ऐन, २०७५ द्धारा सं शोमधत। 21 www.lawcommission.gov.np (६) यस दफामा अन्यर जुनसुकै कुरा ले र्खएको भए तापमन सम्बर्न्धत मन्रालय, ववभाग तथा सरकारी मनकाय एवं कायाधलयको काम कारबाहीसँग असम्बर्न्धत ववषयको गुनासो प्राप्त भएमा गुनासो ददने सम्बर्न्धत व्यर्क्त पवहचान भएको रहे ि भने मनजलाई सो जानकारी ददई वफताध गने र पवहचान भएको रहे नि भने सो वववरण सम्बर्न्धत मन्रालय, ववभाग तथा सरकारी मनकाय एवं कायाधलयको सूचना पाटीमा टाँस्नु पनेि। (७) गुनासो व्यवस्थापन सम्बन्धी अन्य व्यवस्था तोवकए बमोर्जम हुनेि। ३२. ववदे शर्स्थत बैिमा खाता खोल्दा स्वीकृमत मलनु पने : (१) कुनै पमन पदामधकारी वा नेपाल सरकारको सेवामा कायधरत कमधचारीले तोवकए बमोर्जमको अवस्थामा बाहेक अन्य अवस्थामा ववदे शर्स्थत बैिमा खाता खोल्नु पदाध नेपाल सरकारको पूव धस्वीकृमत मलनु पनेि। (२) ववदे शर्स्थत बैिमा खाता खोल्नु पदाध नेपाल सरकारको पूव धस्वीकृमत मलने सम्बन्धी कायधववमध तोवकए बमोर्जम हुनेि। ३३. अरुको अमधकारमा हस्तिेप गनध नहुने : (१) यस ऐन वा प्रचमलत कानून बमोर्जम कायध सम्पादन गदाध एक पदामधकारीले अको पदामधकारीको अमधकार, र्जम्मेवारी वा कतधव्यउपर हस्तिेप गनुध हुँदैन। (२) उपदफा (१) को प्रमतकूल काम गने पदामधकारीलाई प्रचमलत कानून बमोर्जम कारबाही हुन सक्नेि। ३४. सल्लाहकार मनयुक्त गनध सक्ने : (१) मनजामती सेवाको पदबाट कायध सम्पादन हुन नसक्ने सम्बर्न्धत ववषयमा ववशेषज्ञता हामसल गरे को ववशेषज्ञ सेवा प्राप्त गनुध पदाध नेपाल सरकारले कुनै व्यर्क्तलाई ववषयगत सल्लाहकारको रुपमा मनयुक्त गनध सक्नेि। (२) उपदफा (१) बमोर्जम मनयुर्क्त हुने सल्लाहकारको सङ्ख्या, मनजको योग्यता र मनयुर्क्तको कायधववमध तोवकए बमोर्जम हुनेि। (३) उपदफा (१) बमोर्जम मनयुर्क्त हुने सल्लाहकारले सम्पादन गने काम, मनजको पदावमध तथा मनजको अमधकार, कतधव्य र र्जम्मेवारी तथा मनजले पाउने पाररश्रममक तथा अन्य सुववधा मनजलाई मनयुक्त गदाधका बखत नेपाल सरकारले स्वीकृत गरे को कायध िेरगत शतधहरुमा उल्लेख भए बमोर्जम हुनि े । (४) सल्लाहकारले सो है मसयतमा कायध सम्पादन गदाध पालना गनुध पने आचरण तोवकए बमोर्जम हुनेि। ३५. प्रवक्ता तोक्नु पने : (१) प्रत्येक मन्रालय, ववभाग तथा सरकारी मनकाय एवं कायाधलयले आफ्नो मन्रालय, ववभाग तथा सरकारी मनकाय एवं कायाधलयको काम कारबाहीको ववषयमा 22

  23. www.lawcommission.gov.np सरोकारवालालाई वा सावधजमनक रुपमा जानकारी ददन मन्रालय, ववभाग तथा सरकारी मनकाय एवं कायाधलयको कुनै अमधकृतलाई प्रवक्ता तोक्नु पनेि। (२) उपदफा (१) बमोर्जम तोवकएको प्रवक्ताको काम कतधव्य र अमधकार तोवकए बमोर्जम हुनेि। ३६. संवैधामनक मनकाय तथा स्थानीय तहले ऐन पालना गनुध पने : सं ववधान वा प्रचमलत कानून बमोर्जम कायध सम्पादन गनुध पने सं वैधामनक मनकाय, स्थानीय तह मनयमनकारी मनकाय (रे ग ुलेटरी बर्ी) वा नेपाल सरकारको पूण ध वा आंर्शक स्वाममत्व वा मनयन्रण भएको सावधजमनक सं स्थाले तथा त्यस्तो मनकाय वा सं स्थामा बहाल रहे का पदामधकारील आफ्नो कायध सम्पादन गदाध दफा ६, ७, १३, १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४, २५, २६, २८ र ३० मा उल्ले ख भएका व्यवस्थाहरु आवश्यक हे रफेर सवहत (मुटावटस मुटार्ण्र्स) लागू गनुध गराउनु पनेि। ३७. सूचना प्रववमधलाई व्यवहारमा ल्याउने : (१) प्रत्येक मन्रालय, ववभाग तथा सरकारी मनकाय एवं कायाधलयले आफ्नो स्रोत र साधनको उपलब्धताको आधारमा कम्प्यू टरीकृत सूचना प्रववमधलाई व्यवहारमा ल्याउनु पनेि। (२) सूचना प्रववमधलाई व्यवहारमा ल्याउने सम्बन्धी अन्य कुरा तोवकए बमोर्जम हुनेि। ३७क. नागररक एप बनाई प्रयोगमा ल्याउनेः (१) नेपाल सरकारले कम्प्युटर, मोबाइल फोन, ट्याबले ट वा यस्तै वकमसमका अन्य ववद्युतीय उपकरण माफधत नागररकलाई प्रत्यि र शीघ्र सेवा प्रवाहमा पहुँच ददन नागररक एप बनाई प्रयोगमा ल्याउनेि। (२) सङ्घ, प्रदे श र स्थानीय तहका सावधजमनक सेवा प्रवाह गने मन्रालय, सं वैधामनक मनकाय वा केन्रीय, प्रदे श वा स्थानीयस्तरका कायाधलयहरुले आफ्नो स्रोत र साधनको उपलब्धताको आधारमा कम्प्यू टरीकृत सूचना प्रववमधलाई नागररक एपसँग अन्तरआबद्धता (इन्टरमलि) गरी प्रयोगमा ल्याउनु पनेि। (३) नागररक एपको प्रयोग सम्बन्धी अन्य व्यवस्था तोवकए बमोर्जम हुनेि।

  24.  केही नेपाल ऐन सं शोधन गने ऐन, २०७२ द्वारा सं शोमधत ।  सुशासन प्रवधधन तथा सावधजमनक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई सं शोधन गने ऐन, २०८१ द्वारा सं शोमधत।  सुशासन प्रवधधन तथा सावधजमनक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई सं शोधन गने ऐन, २०८१ द्वारा थप। 23 www.lawcommission.gov.np ३८. अनुगमन तथा मूल्यािन समममत : (१) सरकारी सेवा र सुववधालाई प्रभावकारी बनाई प्रशासन तन्रलाई सेवाप्रदायकको रुपमा रुपान्तरण गनध तथा प्रचमलत कानून बमोर्जम अमधकारप्राप्त अमधकारीले सम्पादन गनुध पने काम कारबाहीलाई प्रभावकारी तथा गुणस्तरीय ढङ्गबाट सम्पादन भए वा नभएको कुराको अनुगमन तथा मूल्यािन गनध मुख्य सर्चवको सं योजकत्वमा तोवकए बमोर्जमको एक केन्रीय अनुगमन तथा मूल्यािन समममत गठन हुनेि। (२)  प्रदे श तथा र्जल्ला स्तरमा अनुगमन तथा मूल्यािन समममत तोवकए बमोर्जम गठन गनध सवकनेि। (३) केन्रीय अनुगमन तथा मूल्यािन समममतलाई सहयोग गनध प्रत्येक मन्रालयमा तोवकए बमोर्जमको मूल्यािन तथा अनुगमन सं यन्र रहनेि। (४) केन्रीय अनुगमन तथा मूल्यािन समममतको सर्चवालय प्रधानमन्री तथा मर्न्रपररषद्को कायाधलयमा रहनेि। ३९. सरकारी कायध फर्छ्यौट र सरकारी कायधलयको मनरीिण : यस ऐन वा अन्य प्रचमलत कानूनमा उर्ल्लर्खत व्यवस्थाका अमतररक्त सरकारी कायध फर्छ्यौट तथा मनरीिण सम्बन्धी अन्य व्यवस्था तोवकए बमोर्जम हुनेि। ४०. सुववधा तोके बमोर्जम हुने : प्रचमलत कानूनमा व्यवस्था भएको सुववधाका अमतररक्त मुख्य सर्चव, सर्चव, ववभागीय प्रमुख वा कायाधलय प्रमुखले सो है मसयतमा उपभोग गनध पाउने सुववधा तथा सो है मसयतले कायध सम्पादन गरे बापत पाउने अन्य सुववधा नेपाल सरकारले तोके बमोर्जम हुनेि। ४१. वावषधक प्रमतवेदन पेश गनुध पने : (१) मन्रालय तथा ववभाग र अन्य केन्रीय स्तरका सरकारी मनकायले प्रत्येक आमथधक वषध समाप्त भएको मममतले तोवकए बमोर्जमको अवमधमभर आफूले सो आमथधक वषधभरर सञ्चालन गरे को कायधक्रम, सम्पादन गरे को काम र त्यस्तो कामको अवर्स्थमत तथा प्रगमत र लागत लगायतका अन्य आवश्यक कुराहरु समेत समावेश गरी वावषधक प्रमतवेदन तयार गरी मन्रालय वा केन्रीय स्तरका मनकायले भए प्रधानमन्री तथा मर्न्रपररषद्को कायाधलयमा, ववभागले भए सम्बर्न्धत मन्रालयमा र अन्य कायाधलय तथा मनकायले भए तालुक कायाधलयमा पेश गनुध पनेि। त्यस्तो प्रमतवेदन आफूभन्दा मामथल्लो मनकायको स्वीकृमत मलई आवश्यकता अनुसार सावधजमनक रुपमा प्रकाशन गनध समेत सवकनेि।

  25.  नेपालको सं ववधान अनुकूल बनाउन केही नेपाल ऐनलाई सं शोधन गने ऐन, २०७५ द्धारा सं शोमधत । 24 www.lawcommission.gov.np (२) उपदफा (१) बमोर्जमको प्रमतवेदनमा सो उपदफामा ले र्खएको कुराको अमतररक्त सम्बर्न्धत मन्रालय वा मनकायले त्यस्तो मन्रालय वा मनकाय वा सो अन्तगधतका कायाधलयहरुमा सुशासन कायम गनध गरे का सुधार कायधक्रम र त्यसबाट प्राप्त पररणामको वववरण उल्ले ख गनुध पनेि। (३) प्रधानमन्रीले उपदफा (१) बमोर्जमको प्रमतवेदनको आधारमा प्रत्येक वषध शासकीय सुधार र सुशासन सम्बन्धमा भए गरे का उल्ले खनीय प्रगमत सम्बन्धमा नेपालको सं ववधानको धारा ५३ बमोर्जमको प्रमतवेदनमा समावेश गरी सं घीय सं सद समि पेश गनेि। ४२. कायध सम्पादन सूचक : यस ऐन बमोर्जम कुनै पदामधकारीले सम्पादन गनुध पने कामको कायध सम्पादन सूचक तोवकए बमोर्जम हुनेि। ४३. असल मनयतले गरे को कामको बचाउ : यस ऐन वा प्रचमलत कानून बमोर्जम कायध सम्पादन गने पदामधकारीले यस ऐन वा प्रचमलत कानून बमोर्जम आफ्नो कायध सम्पादन गदाध वा प्रशासमनक कायध सञ्चालन गदाध मनजले असल मनयतले गरे को काम कारबाहीको ववषयलाई मलएर मनजउपर कुनै कारबाही हुने िै न। ४४. मनयम बनाउने अमधकार : नेपाल सरकारले यस ऐनको उद्देश्य कायाधन्वयन गनध आवश्यक मनयमहरु बनाउन सक्नेि। ४५. ददग्दशधन बनाउन सक्ने : मन्रालयले काम कारबाहीलाई प्रवक्रयागत ढङ्गबाट मिटो, िररतो र ममतव्ययी रुपमा सञ्चालन गनध वा कायध सम्पादन गनध आवश्यता अनुसार आन्तररक ददग्दशधन बनाई लागू गनध सक्नेि। ४६. ऐन बमोर्जम हुने : यस ऐनमा लेर्खए जमत कुरामा यसै ऐन बमोर्जम र अरुमा प्रचमलत कानून बमोर्जम हुनेि। ४७. सुशासन (व्यवस्थापन तथा सञ्चालन) अध्यादे श, २०६२ मनर्ष्क्रय भएपमि त्यसको पररणाम : सुशासन (व्यवस्थापन तथा सञ्चालन) अध्यादे श, २०६२ मनर्ष्क्रय भएपमि अको अमभप्राय नदे र्खएमा सो मनष्कृयताले,- (क) सो अध्यादे श मनर्ष्क्रय हुँदाका बखत चल्ती नभएको वा कायम नरहे को कुनै कुरा पमन जगाउने िै न।

  26.  नेपालको सं ववधान अनुकूल बनाउन केही नेपाल ऐनलाई सं शोधन गने ऐन, २०७५ द्धारा सं शोमधत।  सुशासन प्रवधधन तथा सावधजमनक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई सं शोधन गने ऐन, २०८१ द्वारा सं शोमधत। 25 www.lawcommission.gov.np (ख) सो अध्यादे श बमोर्जम चालू भएको कुरा वा सो बमोर्जम रीत पुर्याई अर्घ नै गररएको कुनै काम वा भोमगसकेको कुनै कुरालाई असर पाने िै न। (ग) सो अध्यादे श बमोर्जम पाएको, हामसल गरे को वा भोगेको कुनै हक, सुववधा, कतधव्य वा दावयत्वमा असर पाने िै न। (घ) सो अध्यादे श बमोर्जम गररएको कुनै दण्र् सजाय वा जफतलाई असर पाने िै न। (ङ) मामथ लेर्खएको कुनै त्यस्तो हक, सुववधा, कतधव्य, दावयत्व वा दण्र् सजायका सम्बन्धमा गररएको कुनै काम कारबाही वा उपायलाई असर पाने िै न र उक्त अध्यादे श कायम रहे सरह त्यस्तो कुनै कानूनी कारबाही वा उपायलाई पमन शुरु गनध, चालू राख्न वा लागू गनध सवकनेि। 26

Good Governance (Management and Operation) Act, 2064 (2008) · Nelum