Skip to content
Nelum
Laws of Nepal

Disaster Risk Reduction and Management Act, 2074 (2017)

Made 2017-10-22 · Text as of 2026-10-01

Public law and official guidance, published as research. Not legal, tax or financial advice.

About this law

Language
English; Nepali
Kind
Act
Country
Nepal
Subjects
Environment, Food and nutrition, Water
Keywords
hazards, risk assessment/management, governance, institution, policy/planning, local government, land-use planning, education, gender, Indigenous Peoples, public health, international cooperation, research, climate change, non-governmental entity, public participation, data collection/reporting, early warning system, innovation, transport/storage, monitoring, standards, capacity building, waste management, offences/penalties, authorization/permit, special fund, food assistance, food security, basin/catchment/watershed, flood, potable water, inland waters

Where to read it

    No source link is recorded for this law.

Text

The law's own text, section by section, as held. Each section has its own link.

  1. www.lawcommission.gov.np 1 विपद् जोखिम न्यूनीकरण तथा व्यिस्थापन ऐन, २०७४ प्रमाणीकरण मममत २०७४।०७।०५ संशोधन गने ऐन केही नेपाल ऐन संशोधन गने ऐन, २०७५ २०७५।११।१९ संित ्२०७४ सालको ऐन नं. ४५ विपद् जोखिम न्यूनीकरण तथा व्यिस्थापन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गनन बनेको ऐन प्रस्तािना : विपद् व्यिस्थापनका सबै वियाकलापको समन्ियात्मक र प्रभािकारी रूपमा व्यिस्थापन गरी प्राकृमतक तथा गैरप्राकृमतक विपद् बाट सिनसाधारणको जीउज्यान र सािनजमनक, मनजी तथा व्यखिगत सम्पखि, प्राकृमतक एिम ्सााँस्कृमतक सम्पदा र भौमतक संरचनाको संरक्षण गनन विपद् जोखिम न्यूनीकरण तथा व्यिस्थापनसाँग सम्बखन्धत प्रचमलत कानूनलाई संशोधन र एकीकरण गनन िाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २९६ को उपधारा (१) बमोखजमको व्यिस्थावपका-संसदले यो ऐन बनाएको छ । पररच्छेद – १ प्रारखम्भक १. संखक्षप् त नाम र प्रारम्भ : (१) यस ऐनको नाम “विपद् जोखिम न्यूनीकरण तथा व्यिस्थापन ऐन, २०७४” रहेको छ । (२) यो ऐन तरुून्त प्रारम्भ हनेुछ । २. पररभाषा : विषय िा प्रसङ्गले अको अथन नलागेमा यस ऐनमा, (क) “कायनकारी प्रमिु” भन् नाले प्रामधकरणको कायनकारी प्रमिु सम्झन ु पछन । (ि) “कायनकारी समममत” भन् नाले दफा ६ बमोखजमको कायनकारी समममत सम्झन ुपछन । (ग) “कोष” भन् नाले दफा २२ बमोखजमको विपद् व्यिस्थापन कोष सम्झन ु पछन । (घ) “गैरप्राकृमतक विपद्” भन् नाले महामारी, अमनकाल, डढेलो, कीट िा सूक्ष्म जीिाण ु आतङ्क, पश ु तथा चराचरुुङ्गीमा हनेु फ्लू, प्यान्डाममक फ्लू, सपनदंश, जनािर आतङ्क, िानी, हिाई, सडक, जल िा औद्योमगक www.lawcommission.gov.np 2 दघुनटना, आगलागी, विषाि गयााँस, रसायन िा विवकरण चहुािट, गयााँस विष्फोटन, विषाि िाद्य सेिन, िातािरणीय प्रदूषण, िन विनाश िा भौमतक संरचनाको क्षमत तथा प्रकोप उद्धार कायनमा हनेु दघुनटना िा यस्तै अन्य गैरप्राकृमतक विपद् बाट उत्पन् न विपद् सम्झन ुपछन । (ङ) "खजल्ला विपद् व्यिस्थापन समममत" भन् नाले दफा १६ बमोखजमको खजल्ला विपद् व्यिस्थापन समममत सम्झन ुपछन । (च) “तोवकएको" िा "तोवकए बमोखजम” भन् नाले यस ऐन अन्तगनत बनेको मनयममा तोवकएको िा तोवकए बमोखजम सम्झन ुपछन । (छ) “पररषद्” भन् नाले दफा ३ बमोखजमको विपद् जोखिम न्यूनीकरण तथा व्यिस्थापन राविय पररषद् सम्झन ुपछन । (ज) "प्रदेश विपद् व्यिस्थापन कायनकारी समममत" भन् नाले दफा १४ बमोखजमको प्रदेश विपद् व्यिस्थापन कायनकारी समममत सम्झन ुपछन । (झ) “प्राकृमतक विपद्” भन् नाले वहमपात, अमसना, वहमपवहरो, वहमताल विस्फोटन, अमतिवृि, अनािवृि, बाढी, पवहरो तथा भ–ूस्िलन, डबुान, िडेरी, आाँधी, हरुी बतास, शीतलहर, तातो हािाको लहर, चट् याङ्ग, भकूम्प, ज्िालामिुी मबस्फोट, डढेलो िा यस्तै अन्य प्राकृमतक विपद् बाट उत्पन् न जनुसकैु विपद् सम्झन ुपछन । (ञ) “प्रामधकरण” भन् नाले दफा १० बमोखजमको राविय विपद् जोखिम न्यूनीकरण तथा व्यिस्थापन प्रामधकरण सम्झन ुपछन । (ट) “मन्रालय” भन् नाले नेपाल सरकारको गहृ मन्रालय सम्झन ुपछन । (ठ) “विपद्” भन् नाले कुनै स्थानमा आपत ्कालीन अिस्था मसजनना भई जन िा धनको क्षमतको साथै जीिनयापन र िातािरणमा प्रमतकूल असर पाने प्राकृमतक िा गैरप्राकृमतक विपद् सम्झन ुपछन । (ड) “विपद् िोज तथा उद्धार समूह” भन् नाले विपद्को अिस्थामा िोजी तथा उद्धार गनन वियाशील िा विपद् व्यिस्थापनको लामग पररचालन गनन तयार गररएको विखशिीकृत िोज तथा उद्धार समूह सम्झन ुपछन र सो शब्दले तामलम प्राप् त मानिीय सहायताकमीलाई समेत जनाउाँछ । (ढ) “विपद् जोखिम न्यूनीकरण” भन् नाले विपद्पूिन गररने जोखिमको विश् लेषण तथा मूल्याङ्कन, विपद् रोकथाम िा विपद् बाट हनेु क्षमतको न्यूनीकरण तथा विकासका कायनमा विपद् जोखिमलाई कम गने सम्बन्धी कायन सम्झन ुपछन ।  केही नेपाल ऐन संशोधन गने ऐन, २०७५ द्वारा संशोमधत । www.lawcommission.gov.np 3 (ण) “विपद् पनुलानभ” भन् नाले विपद्को घटनापमछ गररने पनुमननमानण एिम ् पनुस्थानपनासाँग सम्बखन्धत कायन सम्झन ुपछन । (त) “विपद् प्रमतकायन” भन् नाले विपद्को घटना घट्नासाथ तत्कालै गररने िोज, उद्धार एिम ् राहतसाँग सम्बखन्धत कायन सम्झन ु पछन र सो शब्दले विपद् प्रमतकायनको पूिनतयारीलाई समेत जनाउाँछ । (थ) “विपद् व्यिस्थापन” भन् नाले विपद् जोखिम न्यूनीकरण, विपद् प्रमतकायन र विपद् पनुलानभसाँग सम्बखन्धत सम्पूणन वियाकलाप सम्झन ुपछन । (द) “व्यािसावयक प्रमतष्ठान” भन् नाले उद्योग, कलकारिाना, मसनेमा घर, सवपङ्ग मल, बहउुदे्दश्यीय व्यापाररक भिन जस्ता तोवकए बमोखजमका व्यािसावयक प्रमतष्ठान सम्झन ुपछन । (ध) “सािनजमनक संस्था” भन् नाले सरकारी मनकाय, सरकारको पूणन िा आंखशक स्िाममत्ि भएको संस्था, प्रचमलत कानून बमोखजम स्थापना भएका सङ्गठठत संस्था िा सबै प्रकारका स्िास््य तथा शैखक्षक संस्था सम्झन ुपछन । (न) “सरुक्षा मनकाय” भन् नाले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, राविय अनसुन्धान विभाग तथा प्रदेश प्रहरी सम्झन ुपछन । (प) “स्थानीय तह” भन् नाले गाउाँपामलका, नगरपामलका र खजल्ला सभा सम्झन ुपछन । (फ) “स्थानीय विपद् व्यिस्थापन समममत” भन् नाले दफा १७ बमोखजमको स्थानीय विपद् व्यिस्थापन समममत सम्झन ुपछन । पररच्छेद – २ पररषद्को गठन तथा काम, कतनव्य र अमधकार ३. पररषद्को गठन : (१) विपद् व्यिस्थापन सम्बन्धी कायनलाई प्रभािकारी रूपमा सञ् चालन गनन एक विपद् जोखिम न्यूनीकरण तथा व्यिस्थापन राविय पररषद् रहनेछ । (२) पररषद्को गठन देहाय बमोखजम हनेुछः (क) प्रधानमन्री -अध्यक्ष  (ि) नेपाल सरकारका मन्रीहरू -सदस्य  केही नेपाल ऐन संशोधन गने ऐन, २०७५ द्वारा संशोमधत । www.lawcommission.gov.np 4 (ग) प्रमतमनमध सभाको विपक्षी दलको नेता -सदस्य (घ) सबै प्रदेशका मखु्यमन्री -सदस्य (ङ) राविय योजना आयोगको उपाध्यक्ष -सदस्य (च) नेपाल सरकारको मखु्य सखचि -सदस्य (छ) प्रधान सेनापमत, नेपाली सेना -सदस्य (ज) मन्रालयको सखचि -सदस्य (झ) विपद् व्यिस्थापनको के्षरमा विज्ञता हामसल गरेका व्यखिहरूमध्येबाट कम्तीमा एक जना मवहला सवहत पररषद् बाट मनोनीत तीन जना -सदस्य (ञ) कायनकारी प्रमिु -सदस्य सखचि (३) उपदफा (२) को िण्ड (झ) बमोखजम मनोनीत सदस्यको पदािमध पााँच िषनको हनेुछ । (४) उपदफा (३) मा जनुसकैु कुरा लेखिएको भए तापमन मनोनीत सदस्यको काम सन्तोषजनक नभएमा पररषद्ले मनजलाई जनुसकैु बित सदस्यको पदबाट हटाउन सक्नेछ । तर त्यसरी सदस्यबाट हटाउन ुअखघ मनजलाई सफाइ पेश गनन मनामसब मौका ठदन ु पनेछ । ४. पररषद्को बैठक सम्बन्धी व्यिस्था : (१) पररषद्को बैठक िषनको कम्तीमा दइुन पटक अध्यक्षले तोकेको मममत, समय र स्थानमा बस्नेछ । (२) पररषद्को सदस्य-सखचिले पररषद्को बैठक बस्ने मममत, समय र स्थान तोकी बैठकमा छलफल हनेु विषयसूची सवहतको सूचना बैठक बस्ने समयभन्दा अठ्चालीस घण्टा अगािै सबै सदस्यले पाउने गरी पठाउन ुपनेछ । तर तत्काल पररषद्को बैठक बोलाउन आिश्यक भएमा अध्यक्षले अठ्चालीस घण्टा अगािै पररषद्को बैठक बोलाउन सक्नेछ । (३) पररषद्का पचास प्रमतशतभन्दा बढी सदस्य उपखस्थत भएमा पररषद्को बैठकको लामग गणपूरक सङ्खख्या पगुेको मामननेछ । (४) पररषद्को बैठकको अध्यक्षता पररषद्को अध्यक्षले गनेछ । (५) पररषद्को मनणनय बहमुतद्वारा हनेुछ र मत बराबर भएमा अध्यक्षले मनणानयक मत ठदनेछ । www.lawcommission.gov.np 5 (६) पररषद्ले आिश्यकता अनसुार सम्बखन्धत मनकाय िा सङ्घ संस्थाका प्रमतमनमध र विज्ञलाई बैठकमा आमन्रण गनन सक्नेछ । (७) पररषद्को बैठक सम्बन्धी अन्य कायनविमध पररषद् आफैले मनधानरण गरे बमोखजम हनेुछ । (८) पररषद्को मनणनय पररषद्को सदस्य-सखचिले प्रमाखणत गरी राख् नेछ । ५. पररषद्को काम, कतनव्य र अमधकार : पररषद्को काम, कतनव्य र अमधकार देहाय बमोखजम हनेुछ: (क) विपद् व्यिस्थापन सम्बन्धी राविय नीमत तथा योजना स्िीकृत गने, (ि) विपद् व्यिस्थापन सम्बन्धमा अङ्गीकार गनुन पने नीमत तथा योजनाका सम्बन्धमा कायनकारी समममत र प्रामधकरणलाई आिश्यक मनदेशन ठदने, (ग) विपद् व्यिस्थापन सम्बन्धी कायनमा प्रदेश तथा स्थानीय तहलाई आिश्यक नीमतगत मागनदशनन गने, (घ) विपद् व्यिस्थापनका लामग आमथनक स्रोतको व्यिस्थापन गने सम्बन्धमा कायनकारी समममत तथा प्रामधकरणलाई मनदेशन ठदने र सोको लामग आिश्यक सहजीकरण गने, (ङ) विपद् व्यिस्थापन सम्बन्धी कायनहरुको मूल्याङ्कन गने । पररच्छेद – ३ कायनकारी समममतको गठन तथा काम, कतनव्य र अमधकार ६. कायनकारी समममतको गठन : (१) पररषद् बाट स्िीकृत नीमत तथा योजनाको कायानन्ियन गने, गराउने काम समेतका लामग एक कायनकारी समममत रहनेछ । (२) कायनकारी समममतको गठन देहाय बमोखजम हनेुछ: (क) नेपाल सरकारको गहृ मन्री -अध्यक्ष (ि) नेपाल सरकारको सहरी विकास, स्िास््य, सङ्घीय माममला तथा स्थानीय विकास सम्बन्धी विषय हेने मन्रीहरु -सदस्य www.lawcommission.gov.np 6 (ग) नेपाल सरकारका मन्रालयका सखचिहरू -सदस्य (घ) नेपाल सरकार, प्रधानमन्री तथा मखन्रपररषद्को कायानलयको सखचि -सदस्य (ङ) रथी, नेपाली सेना -सदस्य (च) नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा राविय अनसुन्धान विभागका प्रमिुहरु -सदस्य (छ) कायनकारी मनदेशक, नेपाल राि बैङ्क -सदस्य (ज) अध्यक्ष, नेपाल दूरसञ् चार प्रामधकरण -सदस्य (झ) सदस्य-सखचि, समाजकल्याण पररषद् -सदस्य (ञ) अध्यक्ष, नेपाल चेम्बर अफ कमसन -सदस्य (ट) अध्यक्ष, नेपाल रेडिस सोसाइटी -सदस्य (ठ) अध्यक्ष, नेपाल उद्योग िाखणज्य महासङ्घ -सदस्य (ड) कायनकारी प्रमिु -सदस्य सखचि ७. कायनकारी समममतको बैठक सम्बन्धी व्यिस्था : (१) कायनकारी समममतको बैठक अध्यक्षले तोकेको मममत, समय र स्थानमा बस्नेछ । (२) कायनकारी समममतको सदस्य-सखचिले कायनकारी समममतको बैठक बस्ने मममत, समय र स्थान तोकी बैठकमा छलफल हनेु विषयसूची सवहतको सूचना बैठक बस्ने समयभन्दा चौबीस घण्टा अगािै सबै सदस्यले पाउने गरी पठाउन ुपनेछ । तर तत्काल कायनकारी समममतको बैठक बोलाउन आिश्यक भएमा अध्यक्षले चौबीस घण्टा अगािै कायनकारी समममतको बैठक बोलाउन सक्नेछ । (३) कायनकारी समममतका पचास प्रमतशतभन्दा बढी सदस्य उपखस्थत भएमा बैठकको लामग गणपूरक सङ्खख्या पगुेको मामननेछ । (४) कायनकारी समममतको बैठकको अध्यक्षता सो समममतको अध्यक्षले गनेछ । (५) कायनकारी समममतको मनणनय बहमुतद्वारा हनेुछ र मत बराबर भएमा अध्यक्षले मनणानयक मत ठदनेछ ।  केही नेपाल ऐन संशोधन गने ऐन, २०७५ द्वारा संशोमधत । www.lawcommission.gov.np 7 (६) कायनकारी समममतले आिश्यकता अनसुार सम्बखन्धत मनकाय िा सङ्घ संस्थाका प्रमतमनमध र विज्ञलाई बैठकमा आमन्रण गनन सक्नेछ । (७) कायनकारी समममतको बैठक सम्बन्धी अन्य कायनविमध सो समममत आफैले मनधानरण गरे बमोखजम हनेुछ । (८) कायनकारी समममतको मनणनय सो समममतको सदस्य सखचिले प्रमाखणत गरी राख् नेछ । ८. कायनकारी समममतको काम, कतनव्य र अमधकार : कायनकारी समममतको काम, कतनव्य र अमधकार देहाय बमोखजम हनेुछ : (क) विपद् व्यिस्थापन सम्बन्धी राविय नीमत तथा योजना तयार गरी पररषद् समक्ष पेश गने, (ि) पररषद् बाट स्िीकृत राविय नीमत तथा योजनाको अधीनमा रही विपद् जोखिम न्यूनीकरण, विपद् प्रमतकायन तथा विपद् पनुलानभ सम्बन्धी एकीकृत तथा क्षेरगत नीमत, योजना तथा कायनिम स्िीकृत गरी लागू गने, गराउने, (ग) विपद् व्यिस्थापन सम्बन्धी रणनीमतक योजना तथा कायनिम स्िीकृत गरी लागू गने, गराउने, (घ) विपद् व्यिस्थापनका सम्बन्धमा सािनजमनक, मनजी, गैरसरकारी लगायत सबै मनकाय तथा संस्थाले मनिानह गनुन पने भमूमका मनधानरण गने तथा त्यस्ता संस्था िा मनकायलाई आफ्नो नीमत, योजना र कायनिममा विपद् व्यिस्थापन सम्बन्धी विषय समािेश गनन लगाउने, (ङ) विपद् व्यिस्थापनका सम्बन्धमा नेपाल सरकारका मन्रालय, विभाग तथा अन्य मनकायको भमूमका तथा खजम्मेिारी मनधानरण गने, (च) विपद् व्यिस्थापनका सम्बन्धमा सङ्घ, प्रदेश, खजल्ला तथा स्थानीय तहको संस्थागत क्षमता विकास गने, गराउने, (छ) विद्यालय तहदेखि उच्चस्तरसम्मको शैखक्षक पाठ् यिममा विपद् व्यिस्थापन सम्बन्धी विषय समािेश गनन लगाउने, (ज) विपद् जोखिम न्यूनीकरणका लामग विषयगत क्षेर अनरुुप आपत ्कालीन योजना तजुनमा गरी कायानन्ियन गने, गराउने, (झ) प्राकृमतक विपद्को सम्भावित असरलाई न्यूनीकरण गनन जोखिमयिु स्थानको पवहचान गने र त्यस्ता स्थलको जोखिम तथा सङ्कट सम्बन्धी नक्साङ्कन गने, गराउने, www.lawcommission.gov.np 8 (ञ) जोखिम संिेदनशील विकास तथा भ–ूउपयोग योजना तयार गरी कायानन्ियन गने, गराउने, (ट) सािनजमनक पूिानधार सम्बन्धी संरचनाको विपद् जोखिम मूल्याङ्कन गने, गराउने, (ठ) नदी वकनार, बगर, पवहरो जान सक्ने मभरालो जममन र डबुान हनेु क्षेर िा विपद् जोखिमको सम्भािना भएका असरुखक्षत क्षेरमा बसोबास गने व्यखि तथा समदुायलाई सरुखक्षत स्थानमा स्थानान्तरण गने, गराउने, (ड) विपद्को जोखिममा रहेका मवहला, बालबामलका, जेष्ठ नागररक, दमलत, सीमान्तकृत िगन तथा समदुाय, अशि तथा अपाङ्गता भएका व्यखिहरूको लामग विशेष योजना तथा कायनिम बनाई कायानन्ियन गने, गराउने, (ढ) उच्च सङ्कटको अिस्थामा रहेका समदुायको पवहचान गरी जोखिम न्यूनीकरण सञ् चालन गने, गराउने, (ण) राविय पूिनचेतािनी प्रणालीको विकास र सञ् चालन गने, गराउने, (त) विपद् प्रमतकायनका लामग राविय विपद् प्रमतकायनको कायन ढााँचा तजुनमा गरी कायानन्ियन गने, गराउने, (थ) विपद् प्रभावितहरुलाई तत्काल राहत उपलब्ध गराउने व्यिस्था ममलाउने, (द) विपद्का घटना हनुासाथ िोज, उद्धार र राहत लगायतका प्राथममक कायनहरू तत्काल गननको लामग संस्थागत संयन्र स्ित: पररचामलत हनेु गरी आिश्यक कायनविमध तथा मापदण्ड तजुनमा गरी लागू गने, गराउने, (ध) आपत ्कालीन उपचारका लामग सािनजमनक तथा मनजी अस्पताल िा स्िास््य संस्थामा पयानप् त पूिानधार तथा सवुिधाको व्यिस्था गरी विपद् प्रभावितलाई तत्काल स्िास््य उपचार हनेु व्यिस्था ममलाउने, (न) विपद्को समयमा आमसञ् चारका माध्यमहरुको भमूमका सम्बन्धी आिश्यक मापदण्ड तयार गरी कायानन्ियन गने, गराउने, (प) विपद्को समयमा अपनाउने अध्यागमन, भन्सार तथा क्िारेन्टाइन सम्बन्धी राविय नीमतको विषयमा नेपाल सरकारलाई सझुाि ठदने, www.lawcommission.gov.np 9 (फ) विपद् प्रभावित क्षेरमा आमथनक वियाकलापको पनुस्थानपना, रोजगारीका अिसरको सजृना तथा जीिनयापनका लामग आय आजननका कायनिम सञ् चालन गने, गराउने, (ब) विपद् प्रभावित क्षेरमा विपद् पनुलानभ सम्बन्धी कायनिम सञ् चालन गने, गराउने, (भ) प्रचमलत कानूनको अधीनमा रही विपद् व्यिस्थापनको के्षरमा प्राप् त हनेु अन्तरानविय, ठद्वपक्षीय एिम ् बहपुक्षीय सहायता पररचालन गने, गराउने, (म) विपद् व्यिस्थापन सम्बन्धमा नेपाल सरकार िा पररषद्ले तोकेका अन्य कायन गने, गराउने, (य) विपद् व्यिस्थापन सम्बन्धमा तोवकए बमोखजमका अन्य कायन गने गराउने । ९. विशेषज्ञ समममत गठन गनन सक्ने : (१) मन्रालयले विपद् व्यिस्थापन सम्बन्धी नीमत, योजना तथा कायनिम तजुनमा गनन तथा विपद् सम्बन्धी अध्ययन अनसुन्धान कायनमा सल्लाह सझुाि उपलब्ध गराउन भगूभन विज्ञ, विशेषज्ञ खचवकत्सक, विपद् व्यिस्थापन विज्ञ, िातािरण विज्ञ िा पूिानधार विज्ञ रहेको बढीमा पााँच सदस्यीय विशेषज्ञ समममत गठन गनन सक्नेछ । (२) उपदफा (१) बमोखजमको समममतका सदस्यको योगयता,काम, कतनव्य तथा मनजहरुले पाउने सवुिधा सम्बन्धी व्यिस्था तोवकए बमोखजम हनेुछ । पररच्छेद – ४ प्रामधकरणको स्थापना तथा काम, कतनव्य र अमधकार १०. प्रामधकरणको स्थापना : (१) विपद् व्यिस्थापन सम्बन्धी वियाकलापको प्रभािकारी रूपमा सञ् चालन तथा व्यिस्थापन गननको लामग मन्रालय अन्तगनत एक राविय विपद् जोखिम न्यूनीकरण तथा व्यिस्थापन प्रामधकरण रहनेछ । (२) प्रामधकरणले कायनकारी समममतको प्रत्यक्ष रेिदेि र मनयन्रणमा रही काम गनेछ । (३) प्रामधकरणको केन्रीय कायानलय काठमाडौं उपत्यकामा रहनेछ र आिश्यकता अनसुार अन्य स्थानमा कायानलय स्थापना गनन सक्नेछ । (४) प्रामधकरणले पररषद् र कायनकारी समममतको सखचिालयको रूपमा कायन गनेछ । (५) प्रामधकरण सम्बन्धी अन्य व्यिस्था तोवकए बमोखजम हनेुछ । www.lawcommission.gov.np 10 ११. प्रामधकरणको काम, कतनव्य र अमधकार : (१) प्रामधकरणको काम, कतनव्य र अमधकार देहाय बमोखजम हनेुछ : (क) पररषद् तथा कायनकारी समममतबाट स्िीकृत योजना, कायनिम तथा मनणनय कायानन्ियन गने, गराउने, (ि) विपद् जोखिम न्यूनीकरण तथा व्यिस्थापन सम्बन्धी केन्रीय स्रोत मनकायको रूपमा कायन गने, (ग) नदी मनयन्रण, बाढी, पवहरो, भकूम्प, भमूण्डलीय तापमान िवृद्ध, जलिाय ु पररितनन, भउूपयोग र विमभन् न प्रकोप तथा विपद्का सम्भावित कारक र न्यूनीकरणका उपायको विषयमा अध्ययन, अनसुन्धान गने, गराउने, (घ) प्रदेश तथा स्थानीय तहलाई विपद् व्यिस्थापन सम्बन्धी आिमधक योजना मनमानण गनन आिश्यकता अनसुार आमथनक तथा प्राविमधक सहयोग उपलब्ध गराउने, (ङ) विपद् व्यिस्थापन सम्बन्धी कायनमा गैरसरकारी संस्था, मनजी क्षेर एिम ् स्थानीय समदुायलाई संलगन गने, गराउने तथा मतनीहरुको कायनमा समन्िय एिम ्सहजीकरण गने, (च) सङ्घ, प्रदेश तथा स्थानीय तहमा िोज तथा उद्धार समूहको गठन तथा क्षमता विकास गरी प्रभािकारी िोज, उद्धार तथा राहत प्रदान गने, गराउने, (छ) विपद्को घटना हनुासाथ त्यस्ता घटनाबाट असर पनन सक्ने क्षेरमा रहेका व्यखिलाई उद्धार गने, गराउने र विपद् प्रभावित बामसन्दाको जीउधनको भरपदो सरुक्षा व्यिस्था ममलाउन सम्बखन्धत मनकायसाँग समन्िय गने, (ज) विपद् प्रभावितको िोज तथा उद्धारका लामग सरुक्षा मनकाय, िोज तथा उद्धार समूह, फ्लाइङ्ग स्क्िाड, स्थानीय समदुाय, नेपाल रेडिस सोसाइटी, नेपाल स्काउट, स्ियंसेिक, प्राविमधज्ञ लगायतका सरोकारिाला संस्थालाई पररचालन गने, गराउने, (झ) विपद् का घटना पश् चात मानिीय सहायताका लामग आउने राविय तथा अन्तरानविय िोज, उद्धार समूह एिम ् प्राप् त हनेु नगद तथा राहत सामग्रीको व्यिस्थापन गने, गराउने, (ञ) विपद् व्यिस्थापनको क्षेरमा प्राप् त हनेु अन्तरानविय, ठद्वपक्षीय एिम ् बहपुक्षीय सहायताको एकीकृत अमभलेि राख् ने, www.lawcommission.gov.np 11 (ट) राविय विपद् व्यिस्थापन सूचना प्रणालीको विकास तथा सञ् चालन गरी विपद् व्यिस्थापन सम्बन्धी सूचना तथा त्याङ्कको सङ्कलन, विश् लेषण, भण्डारण तथा सम्प्रषेण गने, गराउने, (ठ) नेपाल सरकारका विमभन् न मनकाय लगायत अन्य संस्थालाई विपद् जोखिम न्यूनीकरण तथा व्यिस्थापनसाँग सम्बखन्धत विषयमा सल्लाह सझुाि ठदने, (ड) सािनजमनक संस्था तथा व्यािसावयक प्रमतष्ठानले आफ्ना कमनचारी तथा कामदारलाई ठदन ु पने विपद् व्यिस्थापन सम्बन्धी आधारभतू अमभमिुीकरण तामलमको विषय र मापदण्ड तोक्ने, (ढ) विपद् व्यिस्थापनका सम्बन्धमा सङ्घ, प्रदेश र स्थानीयस्तरका प्रशासमनक तथा सरुक्षा संयन्र तत्काल पररचालन हनेु गरी दरुूस्त राख् न लगाउने, (ण) विपद् जोखिम न्यूनीकरण सम्बन्धमा जनचेतना अमभिवृद्ध गने, गराउने, (त) विपद् जोखिम न्यूनीकरणको लामग भवूिज्ञान, भकूम्प विज्ञान, जल तथा मौसम विज्ञान, भौगोमलक सूचना प्रणाली, दूर संिेदन (ररमोट सेखन्सङ्ग) प्रणाली, पूिनचेतािनी प्रणाली लगायतका आधमुनक तथा परम्परागत प्रविमधहरुको अध्ययन, अनसुन्धान गने, गराउने र उपयिु प्रविमधको उपयोग गने, गराउने, (थ) विपद्का सम्भावित घटनाको बारेमा सम्बखन्धत सबैलाई पूिनजानकारी गराउन, तत्काल सूचना सङ्कलन, विश् लेषण तथा सम्प्रषेण गनन र िोज, उद्धार तथा राहत सम्बन्धी कायनको समन्िय तथा पररचालन गनन राविय आपत ्कालीन कायन सञ् चालन केन्रको सञ् चालन तथा व्यिस्थापन गने, (द) विपद् को समयमा तत्काल पररचालन हनेु गरी फ्लाइङ्ग स्क्िाड गठन गने, (ध) विपद्को समयमा िोज, उद्धार तथा राहत कायनका लामग तत्काल पररचालन गनन स्ियंसेिक ब्यूरो गठन गने, (न) विपद् प्रभावित के्षरका नागररकहरुलाई अस्थायी पनुस्थानपना तथा मसकाइ केन्रको मनमानणमा स्थानीय समदुाय एिम ् स्ियंसेिकहरू पररचालन गने, गराउने, (प) विपद् प्रमतकायनमा मनजी तथा गैरसरकारी संस्था, स्थानीय समदुाय तथा अन्य सरोकारिालालाई समन्ियात्मक रूपमा पररचालन गने, गराउने, www.lawcommission.gov.np 12 (फ) विपद् का लामग आपत ्कालीन गोदाम घर सञ् चालन गने तथा प्राप् त राहत सामग्रीको व्यिस्थापन गने, (ब) विपद् बाट प्रभावित व्यखिका लामग मनोसामाखजक परामशन सेिा उपलब्ध गने, गराउने, (भ) विपद् व्यिस्थापनका सम्बन्धमा नेपाल सरकारका मन्रालय, विभाग तथा अन्य मनकायले कायनकारी समममतले मनधानरण गरेको भमूमका तथा खजम्मेिारी मनिानह गरे नगरेको विषयमा अनगुमन गरी कायनकारी समममत समक्ष प्रमतिेदन पेश गने, (म) विपद् व्यिस्थापन सम्बन् धी तोवकए बमोखजमका अन्य कायन गने, गराउने। (२) प्रामधकरणले विपद् व्यिस्थापन सम्बन्धी कायन पररषद्, कायनकारी समममत तथा नेपाल सरकारका सम्बखन्धत मन्रालय तथा अन्य मनकायको समन्ियमा रही गनुन पनेछ । पररच्छेद – ५ कायनकारी प्रमिु र कमनचारी सम्बन्धी व्यिस्था १२. कायनकारी प्रमिुः (१) नेपाल सरकारले प्रामधकरणको प्रशासकीय प्रमिुको रुपमा काम गनन नेपाल सरकारद्वारा मान्यता प्राप् त विश् िविद्यालयबाट स्नातकोिर उपामध हामसल गरेको र सम्बखन्धत के्षरमा कम्तीमा दश िषनको अनभुि भएको व्यखिलाई उपदफा (२) बमोखजमको समममतको मसफाररसमा कायनकारी प्रमिुको रूपमा मनयिु गनेछ। (२) नेपाल सरकारले कायनकारी प्रमिुको मनयखुिको लामग उपयिु व्यखिको नाम मसफाररस गनन मन्रालयको सखचिको संयोजकत्िमा अन्य दईुजना विज्ञ सदस्य रहेको समममत गठन गनेछ। कायनकारी प्रमिुको मनयखुिको लामग मसफाररस गदान अिलम्बन गने प्रविया तथा बैठक सम्बन्धी कायनविमध सो समममत आफैले मनधानरण गरे बमोखजम हनेुछ। (३) कायनकारी प्रमिुको पदािमध पााँच िषनको हनेुछ। (४) उपदफा (३) मा जनुसकैु कुरा लेखिएको भए तापमन कायनकारी प्रमिुको कायनसम्पादन सन्तोषजनक नभएमा नेपाल सरकारले मनजलाई जनुसकैु बित कायनकारी प्रमिुको पदबाट हटाउन सक्नेछ। (५) उपदफा (४) बमोखजम कायनकारी प्रमिुको पदबाट हटाउन ुअखघ मनजलाई सफाइ पेश गने मनामसब मौका ठदन ुपनेछ।  केही नेपाल ऐन संशोधन गने ऐन, २०७५ द्वारा संशोमधत । www.lawcommission.gov.np 13 (६) कायनकारी प्रमिुले कायनकारी समममतको प्रत्यक्ष मनयन्रणमा रही कायन गनेछ र आफ्नो कायनसम्पादनका लामग पररषद् र नेपाल सरकार प्रमत जिाफदेही हनेुछ। (७) कायनकारी प्रमिुले विपद्को समयमा विपद् प्रमतकायन मनयन्रकको रूपमा कायन गनेछ। (८) कायनकारी प्रमिुको पाररश्रममक, सवुिधा, सेिाको शतन तथा काम, कतनव्य र अमधकार सम्बन्धी व्यिस्था तोवकए बमोखजम हनेुछ। १३. कमनचारी माग गरी काम लगाउन सक्ने : (१) विपद्को समयमा प्रामधकरणको विशेष कामको लामग मनजामती सेिा, सरुक्षा मनकाय िा सािनजमनक संस्थाबाट कुनै कमनचारी माग गरी काम लगाउन आिश्यक भएमा प्रामधकरणले सम्बखन्धत संस्था िा मनकायमा लेिी पठाउन सक्नेछ । (२) उपदफा (१) बमोखजम लेिी आएमा सम्बखन्धत संस्था िा मनकायले माग बमोखजम कमनचारीलाई प्रामधकरणमा काजमा िटाउन ुपनेछ । पररच्छेद – ६ प्रदेश विपद् व्यिस्थापन पररषद् र प्रदेश विपद् व्यिस्थापन कायनकारी समममत सम्बन्धी व्यिस्था १३क. प्रदेश विपद् व्यिस्थापन पररषद्: (१) प्रदेशस्तरमा विपद् व्यिस्थापन सम्बन्धी नीमत तथा योजना तयार गने, आिश्यकता अनसुार प्रदेश विपद् व्यिस्थापन कायनकारी समममतलाई नीमतगत मागनदशनन गने तथा मनदेशन ठदने समेतको प्रयोजनको लामग प्रत्येक प्रदेशमा मखु्यमन्रीको अध्यक्षतामा प्रदेश विपद् व्यिस्थापन पररषद् रहनेछ। (२) उपदफा (१) बमोखजमको प्रदेश विपद् व्यिस्थापन पररषद् मा रहने सदस्य, सो पररषद्को बैठक तथा मनणनय र तत ्सम्बन्धी अन्य व्यिस्था प्रदेश सरकारले बनाएको मनयममा तोवकए बमोखजम हनेुछ। १४. प्रदेश विपद् व्यिस्थापन कायनकारी समममत: (१) प्रत्येक प्रदेशमा विपद व्यिस्थापन गननको लामग प्रदेश सरकारले प्रदेश राजपरमा सूचना प्रकाशन गरी प्रदेशको आन्तररक माममला सम्बन्धी विषय हेने मन्रीको अध्यक्षतामा प्रदेश विपद् व्यिस्थापन कायनकारी समममत गठन गनन सक्नेछ। (१क) प्रदेश विपद् व्यिस्थापन कायनकारी समममतमा अध्यक्षको अमतररि बवढमा पन्र जना सदस्य रहनेछन।्  केही नेपाल ऐन संशोधन गने ऐन, २०७५ द्वारा संशोमधत ।  केही नेपाल ऐन संशोधन गने ऐन, २०७५ द्वारा थप । www.lawcommission.gov.np 14 (२) प्रदेश विपद् व्यिस्थापन कायनकारी समममतको काम, कतनव्य र अमधकार देहाय बमोखजम हनेुछ: (क) पररषद् बाट स्िीकृत राविय नीमत तथा योजनाको अधीनमा रही प्रदेशस्तरमा विपद् व्यिस्थापन सम्बन्धी मध्यकालीन तथा अल्पकालीन नीमत, योजना तथा कायनिम तजुनमा गरी लागू गने, गराउने, (ि) विपद् पूिनतयारीको लामग सम्बखन्धत मनकाय तथा स्थानीय विपद् व्यिस्थापन समममतको कायनसञ् चालनमा प्रभािकाररता ल्याउन आिश्यक सहजीकरण र समन्िय गने, (ग) िोज, उद्धार तथा राहत वितरण कायनमा प्रभािकाररता ल्याउन संघ, प्रदेश र स्थानीय तह लगायत अन्य सरोकारिालासाँग समन्िय तथा सहकायन गने, (घ) राहत सामग्रीको व्यिस्थापनका लामग मापदण्ड बनाई लागू गने, गराउने, (ङ) आपत ्कालीन अिस्थामा विपद् प्रभावितका लामग अस्थायी आश्रय गहृ तथा अन्य अस्थायी संरचनाको मनमानण गने, गराउने, (च) विपद् प्रभावित क्षेरमा वपउने पानी, िाद्यान् न, लिाकपडा तथा औषमध उपचार जस्ता अत्यािश्यक िस्तकुो प्रबन्ध गने, (छ) विपद् प्रभावित के्षरमा स्ियंसेिक पररचालन गने, गराउने, (ज) नेपाल सरकारबाट विपद् सङ्कटग्रस्त क्षेर घोषणा भएको अिस्थामा स्थानीयस्तरका सरकारी, गैरसरकारी एिम ्मनजी सिारी साधन, यन्र, उपकरण, सरसामान, िाद्यान् न आठदको अमभलेि रािी कानून बमोखजम मनयन्रणमा मलई प्रयोग गने िा गनन लगाउने, (झ) नेपाल सरकारबाट विपद् सङ्कटग्रस्त के्षर घोषणा भएको के्षरमा रहेका असरुखक्षत भिन भत्काउन लगाउने र त्यस्तो कायनमा स्थानीय तहलाई सहयोग गने, (ञ) असरुखक्षत स्थानमा रहेका विपद् प्रभावित व्यखिलाई सरुखक्षत स्थानमा स्थानान्तरण गने, गराउने,  केही नेपाल ऐन संशोधन गने ऐन, २०७५ द्वारा संशोमधत । www.lawcommission.gov.np 15 (ट) प्रचमलत कानूनको अधीनमा रही राविय िा अन्तरानविय गैरसरकारी संस्थाबाट प्राप् त राहत सामग्री िा सहयोगलाई समन्ियात्मक रूपमा वितरण एिम ्उपयोग गने, गराउने, (ठ) प्रदेशस्तरको विपद् व्यिस्थापन सूचना प्रणाली तथा पूिनचेतािनी प्रणालीको विकास र सञ् चालन गने, गराउन,े (ड) प्रदेशस्तरमा विपद् व्यिस्थापन सम्बन्धी सूचना तथा त्याङ्कको सङ्कलन, विश् लेषण, भण्डारण तथा सम्प्रषेण गने, गराउने, (ढ) विपद्का समयमा गररएका िोज, उद्धार तथा राहत कायन सम्बन्धी वििरण प्रामधकरणमा पठाउने, (ण) विपद् व्यिस्थापन सम्बन्धमा सािनजमनक संस्था तथा व्यािसावयक प्रमतष्ठानले यस ऐन बमोखजम गरेका वियाकलापहरुका सम्बन्धमा आिश्यकता अनसुार अनगुमन तथा मूल्या्कन गरी सम्बखन्धत संस्था तथा प्रमतष्ठानलाई आिश्यक मनदेशन ठदने, (त) विपद्को समयमा बजार मूल्य, कृमरम अभाि तथा गणुस्तर मनयन्रण तथा मनयमन सम्बन्धमा आिश्यक कायन गने, (थ) प्रदेशस्तरमा विपद् प्रमतकायन, पनुलानभ, पनुस्थानपना तथा पनुमननमानण र स्थानान्तरण सम्बन्धमा आिश्यक पने अन्य कायनहरू गने, गराउने, (द) विपद् प्रभावित क्षेरमा सङ्कटग्रस्त के्षर घोषणा गनुन पने अिस्था रहेमा नेपाल सरकार समक्ष मसफाररस गने, (ध) विपद् व्यिस्थापन सम्बन्धमा प्रदेश सरकारले बनाएको मनयममा तोवकए बमोखजमका अन्य कायन गने, गराउने। (३) प्रदेश विपद् व्यिस्थापन कायनकारी समममतले आफ्नो कायनक्षेर अन्तगनतका विपद् व्यिस्थापन सम्बन्धी सम्पूणन कायनको अनगुमन र मूल्याङ्कन गरी सोको िावषनक प्रमतिेदन प्रामधकरण माफन त पररषद् मा पठाउन ुपनेछ । (४) प्रदेश विपद् व्यिस्थापन कायनकारी समममतको सखचिालय, बैठक सम्बन्धी कायनविमध तथा अन्य व्यिस्था प्रदेश सरकारले बनाएको मनयममा तोवकए बमोखजम हनेुछ । १५. प्रदेश विपद् व्यिस्थापन सम्बन्धी विशेष व्यिस्था : यस ऐनमा अन्यर जनुसकैु कुरा लेखिएको भए तापमन प्रदेश सभाको मनिानचन भई प्रदेश कायनपामलका गठन नभएसम्म प्रदेश तहको विपद् व्यिस्थापन सम्बन्धी व्यिस्था नेपाल सरकारले नेपाल राजपरमा सूचना प्रकाशन गरी तोवकठदए बमोखजम हनेुछ ।  केही नेपाल ऐन संशोधन गने ऐन, २०७५ द्वारा संशोमधत । www.lawcommission.gov.np 16 पररच्छेद – ७ खजल्ला तथा स्थानीय विपद् व्यिस्थापन समममत सम्बन्धी व्यिस्था १६. खजल्ला विपद् व्यिस्थापन समममत : (१) खजल्लास्तरमा विपद् व्यिस्थापन सम्बन्धी कायनको लामग देहाय बमोखजमको खजल्ला विपद् व्यिस्थापन समममत रहनेछ : (क) प्रमिु खजल्ला अमधकारी -अध्यक्ष (ि) खजल्ला समन्िय समममतको प्रमतमनमध -सदस्य (ग) खजल्ला मभरका स्थानीय तहका अध्यक्ष तथा प्रमिु -सदस्य (घ) स्िास््य सम्बन्धी विषय हेने खजल्लाखस्थत कायानलयको प्रमिु -सदस्य (ङ) खजल्लाखस्थत सरुक्षा मनकायका प्रमिुहरु -सदस्य (च) खजल्लाखस्थत पूिानधार तथा सामाखजक विकाससाँग सम्बखन्धत कायानलयका प्रमिुहरू -सदस्य (छ) राविय मान्यता प्राप् त दलका खजल्लाखस्थत प्रमिु िा प्रमतमनमध -सदस्य (ज) नेपाल रेडिस सोसाइटीको खजल्लाखस्थत प्रमिु -सदस्य (झ) गैरसरकारी महासंघको खजल्लाखस्थत प्रमिु -सदस्य (ञ) नेपाल परकार महासंघको खजल्लाखस्थत प्रमिु -सदस्य (ट) उद्योग िाखणज्य महासंघको खजल्लाखस्थत प्रमिु -सदस्य (ठ) प्रमिु खजल्ला अमधकारीले तोकेको अमधकृत -सदस्य सखचि (२) खजल्ला विपद् व्यिस्थापन समममतको काम, कतनव्य र अमधकार देहाय बमोखजम हनेुछ : (क) पररषद्, कायनकारी समममत तथा प्रदेश समममतबाट स्िीकृत नीमत, योजना तथा कायनिम कायानन्ियन गनन सहयोग गने, गराउने, (ि) खजल्लाको विपद् प्रमतकायन योजना तयार गरी लागू गने, गराउने, www.lawcommission.gov.np 17 (ग) खजल्लास्तरमा रहेका आपत ्कालीन कायनसञ् चालन केन्रको सञ् चालन गने, (घ) उपलब्ध स्रोतको उच्चतम प्रयोग तथा प्रिाह गरी विपद् प्रभावित क्षेरमा िोजी तथा उद्धार गने, (ङ) नेपाल सरकारबाट स्िीकृत मापदण्ड अनसुार राहत वितरण गने, गराउने तथा खजल्लाखस्थत सरकारी तथा गैरसरकारी कायानलयलाई सोही अनसुार राहत वितरण गनन लगाउने, (च) विपद् प्रभावित के्षरमा आिश्यकता अनसुार यातायात तथा मामनसको आित जाितमा मनयन्रण गने, (छ) विपद् का कारण मसखजनत फोहोर तथा अन्य अनािश्यक िस्त ुहटाउने िा हटाउन लगाउने, (ज) विपद्को समयमा मतृ्य ु भएका मामनसको शि तथा जनािरको व्यिस्थापन गने, गराउने, (झ) आपत ्कालीन अिस्थामा विपद् प्रभावित व्यखिहरुको लामग आश्रय गहृको व्यिस्था गने, (ञ) विपद्को समयमा तत्काल पररचालन हनु सक्ने गरी सरुक्षा मनकायलाई दरुुस्त राख् न लगाउने, (ट) विपद् प्रभावित क्षेरमा िानेपानी, िाद्यान् न, लिाकपडा तथा औषमध उपचार जस्ता अत्यािश्यक िस्तकुो प्रबन्ध गने, (ठ) विपद् प्रभावित क्षेरमा तत्काल आिश्यक पने अस्थायी भौमतक संरचनाहरूको मनमानण गनन लगाउने, (ड) विपद्को अिस्थामा स्थानीयस्तरमा उपलब्ध सरकारी, गैरसरकारी एिं मनजी यातायातका साधन, यन्र, सरसामान, िाद्य सामान आठद कानून बमोखजम मनयन्रणमा मलई प्रयोग गने िा गनन लगाउने, (ढ) विपद्को जोखिममा रहेका िा विपद् प्रभावित के्षरमा रहेका असरुखक्षत भिनहरू भत्काउन लगाउने, (ण) असरुखक्षत भिन तथा स्थानमा रहेका विपद् प्रभावित व्यखिहरूलाई सरुखक्षत स्थानमा स्थानान्तरण गने, (त) विपद् प्रभावित क्षेरमा स्ियंसेिक, विशेषज्ञ तथा परामशनदातालाई पररचालन गने र सोको सपुररिेक्षण गने, www.lawcommission.gov.np 18 (थ) राविय िा अन्तरानविय गैरसरकारी संस्थाहरूबाट गररने उद्धार तथा राहत एिं सहयोग आठद वियाकलापको समन्िय गने, (द) विपद्को समयमा िोज, उद्धार तथा राहत र पनुलानभ सम्बन्धी कायनको लामग स्थानीय तह लगायत सम्बखन्धत मनकायहरुसाँग समन्िय गने, (ध) विपद् पश् चात आउन सक्ने सहायक प्रकोपहरुको न्यूनीकरणका लामग आिश्यक कायनहरू गने, (न) विपद् प्रभावित क्षेरमा सङ्कटग्रस्त के्षर घोषणा गनुन पने अिस्था रहेमा नेपाल सरकार समक्ष मसफाररस गने, (प) विपद् सम्बन्धी सूचना प्रिाह गने, (फ) उद्धार तथा राहत कायनिमको प्रगमत वििरण प्रामधकरणमा पठाउने, (ब) विपद् व्यिस्थापन सम्बन्धमा तोवकए बमोखजमका अन्य काम गने, गराउने । (३) खजल्ला विपद् व्यिस्थापन समममतको सखचिालय, बैठक सम्बन्धी कायनविमध र अन्य व्यिस्था तोवकए बमोखजम हनेुछ । १७. स्थानीय विपद् व्यिस्थापन समममत : (१) प्रत्येक स्थानीय तहले गाउाँपामलकाको अध्यक्ष िा नगरपामलकाको प्रमिुको अध्यक्षतामा बढीमा पन्र जना सदस्य रहेको स्थानीय विपद् व्यिस्थापन समममत गठन गनुन पनेछ। (२) स्थानीय विपद् व्यिस्थापन समममतको काम, कतनव्य र अमधकार देहाय बमोखजम हनेुछ:– (क) पररषद् बाट स्िीकृत राविय नीमत तथा योजना एिम ्कायनकारी समममत र प्रदेश विपद् व्यिस्थापन कायनकारी समममतबाट स्िीकृत एकीकृत तथा क्षेरगत नीमत योजना र कायनिम अनरुुप हनेु गरी स्थानीय विपद् व्यिस्थापन योजना तजुनमा गरी कायानन्ियन गने, (ि) स्थानीय तहलाई विपद् व्यिस्थापनका लामग बजेट विमनयोजन गनन लगाउने, (ग) सरकारी, मनजी एिम ् गैरसरकारी संस्था, स्थानीय स्ियंसेिक, सामाखजक पररचालक लगायत सम्बखन्धत सबै पक्षको समन्िय र संलगनतामा विपद् व्यिस्थापन सम्बन्धी कायन गने, गराउने,  केही नेपाल ऐन संशोधन गने ऐन, २०७५ द्वारा संशोमधत । www.lawcommission.gov.np 19 (घ) स्थानीय तहका पदामधकारी, कमनचारी, स्ियंसेिक, सामाखजक पररचालक तथा समदुायलाई विपद् व्यिस्थापन सम्बन्धमा प्रखशक्षण ठदने व्यिस्था ममलाउने, (ङ) भौमतक संरचना मनमानण गदान भिनसंवहता लगायत अन्य स्िीकृत मनदेखशका िा मापदण्डको पालना गराउने, (च) स्थानीय समदुायलाई विपद्प्रमत जागरुक बनाउन, विपद्साँग सम्बखन्धत योजना तथा कायनिम तजुनमा गनन तथा विपद्को घटना हनुासाथ प्रमतकायनका लामग पररचामलत हनु िडा िा समदुायस्तरमा विपद् पूिनतयारी तथा प्रमतकायन समममत गठन गने, (छ) विपद् प्रमतकायनका लामग आपत ्कालीन नमूना अभ्यास गने, गराउने, (ज) विपद् प्रभावित क्षेरमा उद्धार तथा राहतको व्यिस्था गने, (झ) विपद् व्यिस्थापन सम्बन्धमा सािनजमनक संस्था तथा व्यािसावयक प्रमतष्ठानले यस ऐन बमोखजम कायन गरे नगरेको अनगुमन गने, (ञ) स्थानीय तहमा विपद् व्यिस्थापन सूचना प्रणाली तथा पूिनचेतािनी प्रणालीको विकास र सञ् चालन गने, गराउने, (ट) स्थानीय स्तरमा आपत ्कालीन कायनसञ् चालन केन्रको स्थापना र सञ् चालन गने, (ठ) विपद् मा परी हराएका, मबग्रकेा िा नि भएका कागजातको यवकन त्या्क अद्यािमधक गरी राख् न लगाउन,े (ड) विपद् बाट प्रभावित घरपररिारको पवहचान, स्तर मनधानरण तथा पररचयपर वितरण गने, गराउन,े (ढ) विपद्को समयमा प्रयोग गनन सवकने गरी िारुणयन्र लगायतका अन्य उपकरणहरू तयारी हालतमा राख् न लगाउने, (ण) कायनकारी समममत, प्रदेश विपद् व्यिस्थापन कायनकारी समममत तथा खजल्ला विपद् व्यिस्थापन समममतको मनणनय अनसुार विपद् व्यिस्थापन सम्बन्धी अन्य कायन गने, गराउने, (त) विपद् व्यिस्थापन सम्बन्धमा तोवकए बमोखजमका अन्य कायन गने, गराउने । (३) स्थानीय विपद् व्यिस्थापन समममतको सखचिालय, बैठक सम्बन्धी कायनविमध र अन्य व्यिस्था तोवकए बमोखजम हनेुछ । www.lawcommission.gov.np 20 पररच्छेद – ८ सरुक्षा मनकाय तथा अन्य मनकायको काम, कतनव्य र अमधकार १८. सरुक्षा मनकायको पररचालन तथा काम, कतनव्य र अमधकार : (१) विपद् व्यिस्थापनको काममा आिश्यकता अनसुार सरुक्षा मनकाय पररचामलत हनु ुपनेछ । (२) विपद्को समयमा िोज, उद्धार तथा राहतको कायनको लामग नेपाल सरकारले नेपाली सेना पररचालन गनन सक्नेछ । (३) विपद् व्यिस्थापन सम्बन्धमा सरुक्षा मनकायले कायनकारी समममत, प्रामधकरण, प्रदेश विपद् व्यिस्थापन कायनकारी समममतको अध्यक्ष तथा खजल्ला विपद् व्यिस्थापन समममतको अध्यक्षको मनदेशन तथा सपुरीिेक्षण अन्तगनत रही देहाय बमोखजमको कायन सम्पादन गनुन पनेछ : (क) सम्भावित विपद्को सम्बन्धमा पूिनचेतािनी ठदने तथा विपद् जोखिम न्यूनीकरणका लामग समदुायलाई सजग बनाउने, (ि) कुनै पमन स्थानमा विपद्का घटनाहरू भएको जानकारी प्राप् त हनुासाथ तत्काल पररचामलत हनेु र सोको जानकारी सम्बखन्धत अमधकारी िा मनकायलाई गराउने, (ग) आपत ्कालीन िोज, उद्धार तथा राहत वितरण गने कायन प्रभािकारी रूपमा सम्पन् न गने, (घ) विपद् व्यिस्थापन सम्बन्धी विषयमा िोज तथा उद्धार सम्बन्धी तामलम एिम ्जनचेतनामूलक कायनिम सञ् चालन गने । (४) विपद् प्रमतकायनका लामग प्रमिु खजल्ला अमधकारीको आदेश बमोखजम कुनै पमन स्थानमा प्रिेश गने तथा उपलब्ध जनुसकैु व्यखि िा संस्थाको साधन र स्रोत उपयोग गने अमधकार सरुक्षा मनकायलाई हनेुछ । (५) सरुक्षा मनकायले विपद्को समयमा िोज तथा उद्धार कायनका लामग प्रदेश विपद् व्यिस्थापन कायनकारी समममत तथा स्थानीय विपद् व्यिस्थापन समममतसाँग आिश्यक सामग्री माग गनन सक्नेछ। १९. िारुणयन्र तथा अन्य सेिा प्रदायक मनकायको काम, कतनव्य र अमधकार: (१) कुनै स्थानमा विपद् परेमा िारूणयन्र तथा अन्य सेिा प्रदायक मनकायले सम्बखन्धत स्थानीय विपद् व्यिस्थापन समममतलाई तत्काल सूचना ठदन ुपनेछ ।  केही नेपाल ऐन संशोधन गने ऐन, २०७५ द्वारा संशोमधत । www.lawcommission.gov.np 21 (२) िारूणयन्र तथा अन्य सेिा प्रदायक मनकायले आपत ्कालीन िोज, उद्धार तथा राहत उपलब्ध गराउन खजल्ला विपद् व्यिस्थापन समममत तथा स्थानीय विपद् व्यिस्थापन समममतले ठदएको मनदेशनको पालना गनुन पनेछ । (३) आपत ्कालीन कायन सम्पादन गदान स्थानीय विपद् व्यिस्थापन समममतको आदेश बमोखजम कुनै पमन स्थानमा प्रिेश गने तथा जनुसकैु व्यखि िा संस्थाको साधन र स्रोत उपयोग गने अमधकार िारुणयन्र सेिा प्रदायक मनकायलाई हनेुछ । २०. सािनजमनक संस्था तथा व्यािसावयक प्रमतष्ठानको दावयत्ि : (१) विपद् व्यिस्थापन सम्बन्धमा सािनजमनक संस्था तथा व्यािसावयक प्रमतष्ठानको दावयत्ि देहाय बमोखजम हनेुछ : (क) आफ्नो भिन, उद्योग, कायानलय िा व्यािसावयक केन्रमा विपद्का घटना हनु नठदन विपद् सरुक्षा औजार, उपकरण, सामग्री, आपत ्कालीन मनकास लगायत तोवकए बमोखजमका अन्य व्यिस्था गने, (ि) त्याङ्क सङ्कलन, क्षमतको मूल्याङ्कन, राहत, पनुस्थानपना तथा पनुमननमानण समेतका सम्पूणन कायनमा कायनकारी समममत, विपद् व्यिस्थापन सम्बन्धी अन्य समममत तथा प्रामधकरणलाई आिश्यक सहयोग गने, (ग) आफ्ना कमनचारी तथा कामदारलाई विपद् व्यिस्थापन सम्बन्धमा प्रामधकरणले तोके बमोखजमका आधारभतू अमभमिुीकरण तामलम ठदने, (घ) विपद् व्यिस्थापन कायनमा उपयोग हनेु स्रोत साधनलाई तयारी हालतमा राख् ने, (ङ) नेपाल सरकार, प्रामधकरण, प्रदेश सरकार, स्थानीय तह र प्रमिु खजल्ला अमधकारीको आदेश अनसुार आफ्ना भिन लगायत अन्य संरचना आपत ्कालीन प्रयोजनका लामग आिश्यक परेमा उपलब्ध गराउने, (च) सम्बखन्धत अमधकारीको सपुररिेक्षणमा उद्धार तथा राहत वितरण कायनमा सहयोग परु् याउने, (छ) विपद् जोखिम न्यूनीकरण संयन्रको व्यिस्था गरी तयारी अिस्थामा राख् ने, (ज) फोहोरमैला तथा प्रदषुणको यथोखचत व्यिस्थापन गरी यसबाट िातािरण र जनजीिनमा पनन सक्ने नकारात्मक प्रभािलाई न्यूनीकरण गने उपायहरू अपनाउने, (झ) विपद्को घटना घटेमा तत्काल नखजकको सरुक्षा मनकाय र स्थानीय आपत ्कालीन कायनसञ् चालन केन्रलाई िबर गने । www.lawcommission.gov.np 22 (२) सािनजमनक संस्था तथा व्यािसावयक प्रमतष्ठानले नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहको विपद् व्यिस्थापन सम्बन्धी योजनाको अधीनमा रही विपद् व्यिस्थापन योजनाको तजुनमा गरी अमनिायन रूपमा लागू गनुन पनेछ । २१. विपद् व्यिस्थापनमा सहयोग गनुन पने : सरकारी कायानलय, गैरसरकारी संस्था, स्थानीय सङ्घ संस्था, समदुाय, स्ियंसेिक, नागररक समाज, मनजी क्षेर तथा व्यखिले विपद् व्यिस्थापन कायनमा देहाय बमोखजम सहयोग गनुन पनेछ : (क) त्याङ्क सङ्कलन, क्षमतको मूल्याङ्कन, राहत, पनुस्थानपना तथा पनुमननमानण लगायतका विपद् व्यिस्थापन सम्बन्धी कायनमा सहयोग गने, (ि) विपद् व्यिस्थापन सम्बन्धी जनचेतना अमभिवृद्ध गने, (ग) क्षमता विकास, आपत ्कालीन नमूना अभ्यास तथा विपद् व्यिस्थापन सम्बन्धी प्रखशक्षण कायनिममा सहयोग गने तथा भाग मलने, (घ) िोज, उद्धार तथा राहत वितरण सम्बन्धी कायनमा सहयोग गने। पररच्छेद – ९ विपद् व्यिस्थापन कोष सम्बन्धी व्यिस्था २२. विपद् व्यिस्थापन कोष : (१) विपद् व्यिस्थापनका लामग केन्रीयस्तरमा एउटा छुटै्ट विपद् व्यिस्थापन कोष रहनेछ । (२) कोषमा देहाय बमोखजमका रकमहरू रहने छन ्: (क) नेपाल सरकारबाट प्राप् त रकम, (ि) कुनै संघ संस्था िा व्यखिबाट दान, दातव्य िा उपहार स्िरुप प्राप् त रकम, (ग) विदेशी सरकार, व्यखि िा अन्तरानविय संघ संस्थाबाट सहयोग, अनदुान िा ऋण स्िरुप प्राप् त रकम, (घ) अन्य कुनै स्रोतबाट प्राप् त रकम । (३) उपदफा (२) को िण्ड (ग) बमोखजमको रकम प्राप् त गनुनअखघ नेपाल सरकार, अथन मन्रालयको स्िीकृमत मलन ुपनेछ । (४) कोषको सञ् चालन तोवकए बमोखजम हनेुछ । (५) कोषको रकम विपद् व्यिस्थापन सम्बन्धी कामका लामग प्रयोग गररनेछ । (६) उपदफा (५) मा जनुसकैु कुरा लेखिएको भए तापमन कोषको रकम मनयममत प्रशासमनक कायनको लामग िचन गररने छैन । (७) कोषको लेिापरीक्षण महालेिापरीक्षकबाट हनेुछ । www.lawcommission.gov.np 23 (८) प्रामधकरणले कोषको िावषनक आय व्ययको प्रमतिदेन तयार गरी कायनकारी समममत समक्ष पेश गनेछ । २३. अन्य कोष सम्बन्धी व्यिस्थाः (१) विपद् व्यिस्थापनको लामग प्रत्येक प्रदेश, खजल्ला तथा स्थानीय तहमा विपद् व्यिस्थापन कोष रहनेछ। (२) प्रदेश विपद् व्यिस्थापन कायनकारी समममतले विपद् व्यिस्थापन सम्बन्धी काम गदान खजल्ला विपद् व्यिस्थापन समममत माफन त गराउन सक्नेछ र सो प्रयोजनको लामग उपदफा (१) बमोखजमको प्रदेश विपद् व्यिस्थापन कोषबाट आिश्यक रकम खजल्ला विपद् व्यिस्थापन कोषलाई उपलब्ध गराउन ुपनेछ। (३) उपदफा (१) बमोखजमको प्रदेश विपद् व्यिस्थापन कोष तथा स्थानीय विपद् व्यिस्थापन कोषमा रहने रकम तथा त्यस्तो कोषको सञ् चालन सम्बन्धी व्यिस्था सम्बखन्धत प्रदेश तथा स्थानीय तहले बनाएको मनयममा तोवकए बमोखजम हनेुछ। पररच्छेद – १० कसूर तथा सजाय २४. कसूर र सजाय : (१) कसैले विपद्को घटना घट्न सक्ने गरी लापरबाही गरेमा िा त्यस्तो घटना घटाउन प्रत्यक्ष संलगन भएमा त्यस्तो व्यखिलाई कसूरको मारा अनसुार पााँच लाि रूपैयााँसम्म जररबाना िा दईु िषनसम्म कैद िा दिैु सजाय हनेुछ । (२) कसैले देहाय बमोखजमको कुनै कायन गरेमा त्यस्तो व्यखिलाई कसूरको मारा अनसुार एक लाि रूपैयााँसम्म जररबाना िा छ मवहनासम्म कैद िा दिैु सजाय हनेुछः (क) कुनै विपद्को घटना घट्न सक्ने अफिाह फैलाई सािनजमनक रूपमा रास सजृना गरेमा, (ि) अनमुमत मलई िा नमलई विपद्का नाममा चन्दा, राहत िा सहयोग सङ्कलन गरेमा, आफूिशुी वितरण गरेमा िा व्यखिगत लाभमा प्रयोग गरेमा, (ग) विपद्को समयमा अप्राकृमतक रूपमा बजार मूल्य िवृद्ध गरेमा िा कृमरम अभाि मसजनना गरेमा िा गणुस्तरहीन िस्त ु तथा सेिाको कारोबार गरेमा । (३) उपदफा (१) मा जनुसकैु कुरा लेखिएको भए तापमन सो उपदफा बमोखजमको कसूर गरेको कारण कसैको ज्यान गएमा, अङ्गभङ्ग भएमा िा चोटपटक लागेमा त्यस्तो कायन गने व्यखिलाई प्रचमलत कानून बमोखजम सजाय हनेुछ ।  केही नेपाल ऐन संशोधन गने ऐन, २०७५ द्वारा संशोमधत । www.lawcommission.gov.np 24 (४) कसैले देहाय बमोखजमको कायन गरेमा त्यस्तो व्यखिलाई पचास हजार रुपैयााँसम्म जररबाना हनेुछ : (क) यस ऐन अन्तगनतको कुनै कायन गनन नेपाल सरकार, पररषद्, प्रामधकरण िा यस ऐन बमोखजम गठठत कुनै समममत िा त्यस्तो कायनको लामग अखख्तयारी प्राप् त व्यखिलाई आफ्नो कतनव्य पालना गनन बाधा परु् याएमा, (ि) यस ऐन कायानन्ियन गने सम्बन्धमा जारी भएका आदेश िा मनदेशन पालना नगरेमा, (ग) राहत सामग्री वितरणमा अिरोध गरेमा िा राहत सामग्रीको दरुुपयोग गरेमा, (घ) उपदफा (१), (२) र (३) मा उल्लेि गररएका बाहेक यो ऐन तथा यस ऐन अन्तगनतको मनयम विपरीतको कुनै कायन गरेमा । (५) यस ऐन विपरीतको कायन कुनै सङ्गठठत संस्थाले गरेमा त्यस्तो कायनमा संलगन त्यस्तो संस्थाको व्यखिलाई र त्यस्तो व्यखि यवकन नभएमा सो संस्थाको प्रमिु भई कायन गने व्यखिलाई यस दफा बमोखजमको सजाय हनेुछ । २५. क्षमतपूमतन भराई ठदन ुपने : कसैले यस ऐन विपरीतको कुनै कसूर गरेको कारणबाट कसैलाई हामन, नोक्सानी पगुन गएमा त्यस्तो व्यखिबाट हामन, नोक्सानी पगुने पक्षलाई मनामसब क्षमतपूमतन भराई ठदन ुपनेछ । २६. हदम्याद : यस ऐन अन्तगनतको कसूरमा कसूर भए गरेको मममतले तीस ठदनमभर मदु्दा हेने अमधकारी समक्ष मदु्दा दायर गररसक्न ुपनेछ । २७. नेपाल सरकार बादी हनु े: (१) यस ऐन अन्तगनतको मदु्दा नेपाल सरकार बादी हनेुछ । (२) दफा २४ को उपदफा (१), (२) र (३) बमोखजमको कसूर सम्बन्धी मदु्दा मलुकुी फौजदारी कायनविमध संवहता, २०७४ को अनसूुची-१ मा समािेश भएको मामननेछ । २८. मदु्दा हेने अमधकारी र पनुरािेदन : (१) दफा २४ को उपदफा (४) साँग सम्बखन्धत मदु्दाको कारबाही र वकनारा प्रमिु खजल्ला अमधकारीले गनेछ । (२) उपदफा (१) बमोखजम प्रमिु खजल्ला अमधकारीले गरेको मनणनय उपर पैँतीस ठदनमभर सम्बखन्धत खजल्ला अदालतमा पनुरािेदन गनन सवकनेछ । २९. मदु्दाको अनसुन्धान र दायरी : (१) दफा २४ को उपदफा (४) साँग सम्बखन्धत मदु्दाको अनसुन्धान तोवकएको अमधकारीले गनेछ ।  केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र िारेज गने ऐन, २०७४ द्वारा रुपान्तर भई मलुकी संवहता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गने ऐन, २०७५ द्वारा संशोमधत। www.lawcommission.gov.np 25 (२) उपदफा (१) बमोखजमको अनसुन्धान अमधकृतले अनसुन्धानको काम पूरा भएपमछ मदु्दा चल्ने िा नचल्ने मनणनयको लामग सम्बखन्धत सरकारी िकील समक्ष पठाउन ुपनेछ र सरकारी िकीलबाट मदु्दा चल्ने मनणनय भएमा अनसुन्धान अमधकृतले मदु्दा दायर गनेछ । ३०. प्रचमलत कानून बमोखजम मदु्दा चलाउन बाधा नपने : यस पररच्छेदमा अन्यर जनुसकैु कुरा लेखिएको भए तापमन कसैले यस ऐन विपरीत गरेको कुनै कायनबाट अन्य कानूनको समेत उल्लङ्घन हनेु भएमा प्रचमलत कानून बमोखजम मदु्दा चलाउन बाधा पने छैन। ३१. असल मनयतले गरेको काममा सजाय नहनुे : यस ऐन बमोखजम असल मनयतले गरेको िा गनन प्रयत् न गरेको कुनै कामको सम्बन्धमा कुनै रािसेिक िा कमनचारी उपर मदु्दा चलाइने िा अन्य कुनै कानूनी कारबाही गररने छैन । पररच्छेद – ११ विविध ३२. विपद् सङ्कटग्रस्त क्षरेको घोषणा : (१) नेपालको कुनै ठाउाँमा गम्भीर प्रकृमतको विपद् उत्पन् न भएकोले विपद् सङ्कटग्रस्त के्षर घोषणा गनन आिश्यक देखिएमा नेपाल सरकारले नेपाल राजपरमा सूचना प्रकाशन गरी त्यस्तो क्षेरको मसमाना र अिमध तोकी विपद् सङ्कटग्रस्त क्षेर घोषणा गनेछ । (२) उपदफा (१) बमोखजमको अिमधमभर विपद् बाट उत्पन् न खस्थमत मनयन्रण हनु नसकेमा नेपाल सरकारले नेपाल राजपरमा सूचना प्रकाशन गरी त्यस्तो घोषणाको अिमध बढाउन सक्नेछ । (३) उपदफा (१) िा (२) बमोखजम विपद् सङ्कटग्रस्त के्षर घोषणा गररएको सूचना रावियस्तरको सञ् चार माध्यमबाट प्रकाशन र प्रसारण समेत गनुन, गराउन ुपनेछ । (४) उपदफा (१) र (२) मा जनुसकैु कुरा लेखिएको भए तापमन उपदफा (१) बमोखजमको अिस्था नरहेमा नेपाल सरकारले नेपाल राजपरमा सूचना प्रकाशन गरी जनुसकैु बित त्यस्तो घोषणा वफतान मलन सक्नेछ । ३३. नेपाल सरकारले आदेश ठदन सक्ने : (१) नेपाल सरकारले दफा ३२ बमोखजम घोषणा गरेको विपद् सङ्कटग्रस्त के्षरमा कुनै व्यखि, संस्था िा अमधकारीलाई आिश्यकता अनसुार देहायको कुनै िा सबै काम गने आदेश ठदन सक्नेछ : (क) त्यस्तो क्षेरमा आिश्यकता अनसुार सरकारी िा गैरसरकारी कायानलय, खशक्षण संस्था िा अन्य संस्थालाई केही अिमधको लामग बन्द गने, (ि) त्यस्तो क्षेरमा उद्धार कायनमा प्रमतकूल असर पनन सक्ने कुनै काम कारबाही गनन नठदने, www.lawcommission.gov.np 26 (ग) सरकारी िा गैरसरकारी कायानलय, खशक्षण संस्था िा अन्य संस्थाका कमनचारीलाई काजमा िटाउने, (घ) विपद् उद्धार कायनको प्रयोजनको लामग गैरसरकारी कायानलय, खशक्षण संस्था, अन्य संस्था िा व्यखिको चल, अचल सम्पखि उपयोग गनन आिश्यक भएमा अमभलेि रािी तोवकएको अिमधभरको लामग अस्थायी तिरले प्राप् त गने, (ङ) सरकारी स्रोत तथा साधनलाई उपयोग तथा पररचालन गने, (च) सम्बखन्धत खजल्लामभरका गैरसरकारी कायानलय, खशक्षण संस्था, अन्य संस्था िा व्यखिको सिारी साधनलाई कुनै मनखश् चत अिमधसम्मको लामग अमभलेि रािी मनयन्रणमा मलने र प्रयोग गने, (छ) सम्बखन्धत खजल्लामभरको गैरसरकारी कायानलय, खशक्षण संस्था, अन्य संस्था िा व्यखिको िाद्यान् न, लिाकपडा, औषमध, मनमानण सामग्री तथा अन्य िस्त ुअमभलेि रािी मनयन्रणमा मलने र विपद् बाट प्रभावित व्यखिलाई वितरण गने, (ज) त्यस्तो क्षेरमा पने जगगा, घर, कलकारिाना, देिदेिालय तथा धाममनकस्थल र अन्य यस्तै महत्िपूणन िस्त ु िा स्थानलाई विनाश हनुबाट बचाउन आिश्यक उपाय अपनाउने, (झ) सहयोग टोली गठन गरी विपद् सङ्कटग्रस्त के्षरमा पठाउने, (ञ) विपद् प्रभावित क्षेरमा यातायात तथा मामनसको आित जाितमा बन्देज लगाउने, (ट) सिनसाधारण जनताको जीउधनको रक्षाको लामग अन्य आिश्यक सरुक्षात्मक उपायको व्यिस्था गने, (ठ) विपद् व्यिस्थापनको लामग आिश्यक देखिएका अन्य काम गने । (२) उपदफा (१) बमोखजमको आदेश पालना गनुन सम्बखन्धत व्यखि, संस्था िा अमधकारीको कतनव्य हनेुछ । ३४. जनुसकैु स्थानमा प्रिेश गनन सक्ने : विपद् व्यिस्थापनको समयमा िोज, उद्धार तथा राहत वितरण कायनमा संलगन सम्बद्ध मनकायको पदामधकारी विपद् सम्भाव्य क्षेर िा विपद् सङ्कटग्रस्त क्षेरमभरको जनुसकैु स्थान, भिन आठदमा सूचना ठदई आिश्यकता अनसुार प्रिेश गनन सक्नेछ । ३५. नेपाल सरकारको स्िीकृत मलन ुपने : विपद् बाट असर परेको कुनै के्षरमा विदेशी नागररक िा संस्थाले प्रिेश गनुन परेमा नेपाल सरकारको स्िीकृमत मलन ुपनेछ । www.lawcommission.gov.np 27 ३६. अन्तरानविय मानिीय तथा अन्य सहायता मलन सक्ने : (१) नेपाल सरकारले मलुकुमा भएको विपद्को अिस्थालाई तत्काल सामना गनन आन्तररक स्रोत र साधनबाट नभ्याउने भई अन्तरानविय सहयोग आिश्यक छ भन् ने लागेमा अन्तरानविय मानिीय तथा अन्य सहयोग मलन सक्नेछ । (२) विपद् बाट उत्पन् न खस्थमत मनयन्रण भई थप अन्तरानविय सहयोग आिश्यक नपने भएमा नेपाल सरकारले उपदफा (१) बमोखजमको सहयोग आिश्यक नभएको घोषणा गनन सक्नेछ । ३७. तत्काल िररद तथा मनमानण गनन सवकने : विशेष पररखस्थमत परी विपद् बाट प्रभावित क्षेरमा िोज, उद्धार तथा राहत उपलब्ध गराउन तथा भइरहेको विपद् बाट थप क्षमत हनु नठदनका लामग तत्कालै राहत सामग्री िररद िा मनमानण कायन गनन आिश्यक भएमा सािनजमनक िररद सम्बन्धी प्रचमलत कानूनमा रहेको विशेष पररखस्थमतमा िररद गने सम्बन्धी व्यिस्था बमोखजम िररद िा मनमानण कायन गनन सवकनेछ । ३८. रकम ठदइने : (१) दफा ३३ को उपदफा (१) को िण्ड (घ) िा (च) बमोखजम गैरसरकारी कायानलय, खशक्षण संस्था, अन्य संस्था िा व्यखिको सम्पखि अस्थायी रूपमा प्राप् त गरेमा िा सिारी साधन प्रयोग गररएमा त्यसरी प्राप् त गररएको अमभलेि अनसुारको सम्पखि िा प्रयोग गरेको सिारी साधनको भाडा बापत प्रचमलत दर अनसुारको रकम प्रामधकरणले तोकेको पदामधकारी, संस्था िा विपद् व्यिस्थापन समममतले सम्बखन्धत कायानलय, संस्था िा व्यखिलाई ठदनेछ । तर अचल सम्पखि प्राप् त गदान बाली लागेको िा लागने जगगा पमन परेको रहेछ भने नोक्सानी भएको िा हनेु बालीको लामग समेत आिश्यक क्षमतपूमतन ठदइनेछ । (२) दफा ३३ को उपदफा (१) को िण्ड (छ) बमोखजम गैरसरकारी कायानलय, खशक्षण संस्था, अन्य संस्था िा व्यखिबाट िाद्यान् न, लिाकपडा, औषमध, मनमानण सामग्री तथा अन्य िस्त ुप्राप् त गररएमा त्यस्तो िस्तकुो प्रचमलत दरबाट हनु आउने मूल्य बराबरको रकम प्रामधकरणले तोकेको पदामधकारी, संस्था िा विपद् व्यिस्थापन समममतले सम्बखन्धत कायानलय, संस्था िा व्यखिलाई ठदनेछ । ३९. राहतको न्यूनतम मापदण्ड सम्बन्धी व्यिस्था : (१) नेपाल सरकारले कायनकारी समममतको मसफाररसमा विपद् प्रभावित व्यखिलाई उपलव्ध गराउने राहतको न्यूनतम मापदण्ड बनाई लागू गनेछ । (२) उपदफा (१) बमोखजमको राहतको न्यूनतम मापदण्डमा अन्य विषयको अमतररि देहायका विषय समािेश भएको हनु ुपनेछ : (क) विपद् बाट प्रभावित व्यखिलाई अस्थायी आश्रयस्थलमा राख्दा उपलव्ध गराउन ु पने आिास, िाद्यान् न, िानेपानी, स्िास््य तथा सरसफाइ सम्बन्धी, www.lawcommission.gov.np 28 (ि) विपद् बाट मतृ्य ुहनेुको पररिार तथा सम्पखिको क्षमत हनेु व्यखिलाई उपलब्ध गराउन ुपने न्यूनतम राहत सम्बन्धी, (ग) मवहला, बालबामलका, जेष्ठ नागररक, अशि तथा अपाङ्गता भएका व्यखिको वहत सम्बन्धी, (घ) न्यूनतम राहत बाहेक स्िरोजगार तथा रोजगारी व्यिस्थापनका माध्यमबाट पीमडतको जीविकोपाजनन सम्बन्धी, (ङ) गैरसरकारी िा व्यखिगत रूपमा ठदइने राहतलाई वितरण सम्बन्धी, (च) एकद्वार प्रणाली अनरुुप राहत वितरण गने सम्बन्धी, (छ) राहतसाँग सम्बखन्धत अन्य उपयिु विषय । (३) उपदफा (१) बमोखजमको राहतको न्यूनतम मापदण्ड विपद् प्रभावित व्यखिलाई राहत उपलब्ध गराउने सबै मनकाय, व्यखि िा संस्थाले पालना गनुन पनेछ । ४०. विपद् मा परी हराएका िा नि भएका कागजात सम्बन्धमा : विपद् मा परी हराई फेला पनन नसकेका आंखशक िा पूणन रूपमा क्षमत भएका महत्िपूणन कागजातहरुको प्रमाणीकरण तथा प्रमतमलवप उपलब्ध गराउने सम्बन्धी व्यिस्था तोवकए बमोखजम हनेुछ। ४१. ममनाहा ठदने : विपद् व्यिस्थापन कायनको लामग सरकारी कायानलय िा संस्थाबाट िचन भएका सामग्री तथा स्रोत साधन प्रचमलत कानून बमोखजम नेपाल सरकारले ममनाहा ठदन सक्नेछ । ४२. मनदेशन ठदन सक्ने : कायनकारी समममतले यस ऐनको अधीनमा रही विपद् व्यिस्थापनका लामग कुनै व्यखि िा मनकायलाई आिश्यक मनदेशन ठदन सक्नेछ र त्यस्तो मनदेशनको पालना गनुन सम्बखन्धत व्यखि िा मनकायको कतनव्य हनेुछ । ४३. उपसमममत गठन गनन सक्ने : (१) कायनकारी समममत, प्रदेश विपद् व्यिस्थापन कायनकारी समममत, खजल्ला विपद् व्यिस्थापन समममत तथा स्थानीय विपद् व्यिस्थापन समममतले आिश्यकता अनसुार उपसमममत गठन गनन सक्नेछ । (२) उपदफा (१) बमोखजम गठन हनेु उपसमममतको काम, कतनव्य, अमधकार र कायनविमध उपसमममत गठन गदानका बित तोवकए बमोखजम हनेुछ । ४४. परुस्कार ठदन सक्ने : प्रामधकरणले विपद् व्यिस्थापन सम्बन्धमा विशेष योगदान परु् याउने उत्कृि व्यखि िा संस्थालाई प्रोत्साहन स्िरूप तोवकए बमोखजम सम्मान तथा परुस्कार ठदने व्यिस्था ममलाउनेछ । ४५. िावषनक प्रमतिेदन : (१) स्थानीय विपद् व्यिस्थापन समममतले प्रत्येक आमथनक िषनमा गरेको कामको वििरण सवहतको िावषनक प्रमतिेदन तयार गरी खजल्ला विपद् व्यिस्थापन समममत तथा प्रदेश विपद् व्यिस्थापन कायनकारी समममत समक्ष पेश गनुन पनेछ ।  केही नेपाल ऐन संशोधन गने ऐन, २०७५ द्वारा संशोमधत । www.lawcommission.gov.np 29 (२) खजल्ला विपद् व्यिस्थापन समममतले प्रत्येक आमथनक िषनमा गरेको कामको वििरण सवहतको िावषनक प्रमतिेदन तयार गरी प्रदेश विपद् व्यिस्थापन कायनकारी समममत समक्ष पेश गनुन पनेछ । (३) प्रदेश विपद् व्यिस्थापन कायनकारी समममतले प्रत्येक आमथनक िषनमा गरेको कामको वििरण सवहतको िावषनक प्रमतिेदन तयार गरी प्रामधकरण माफन त ्पररषद् समक्ष पेश गनुन पनेछ । (४) प्रामधकरणले उपदफा (१) बमोखजमको िावषनक प्रमतिेदन सािनजमनक रूपमा प्रकाशन गनुन पनेछ । ४६. अमधकार प्रत्यायोजन : (१) कायनकारी समममतले यो ऐन तथा यस ऐन अन्तगनत बनेको मनयम बमोखजम आफूलाई प्राप् त अमधकारमध्ये आिश्यकता अनसुार केही अमधकार प्रामधकरण तथा कायनकारी प्रमिुलाई प्रत्यायोजन गनन सक्नेछ । (२) प्रदेश विपद् व्यिस्थापन कायनकारी समममत, खजल्ला विपद् व्यिस्थापन समममत तथा स्थानीय विपद् व्यिस्थापन समममतले यो ऐन तथा यस ऐन अन्तगनत बनेको मनयम बमोखजम आफूलाई प्राप् त अमधकारमध्ये आिश्यकता अनसुार केही अमधकार सम्बखन्धत समममतको अध्यक्ष तथा अन्य अमधकृत कमनचारीलाई प्रत्यायोजन गनन सक्नेछ । ४७. मनयम बनाउने अमधकार : नेपाल सरकारले यो ऐन कायानन्ियनका लामग आिश्यक मनयम बनाउन सक्नेछ । ४७क. प्रदेश सरकारले मनयम बनाउन सक्नेः (१) प्रदेश सरकारले यस ऐन बमोखजम विपद् व्यिस्थापनलाई व्यिखस्थत तथा प्रभािकारी बनाउन आिश्यक मनयम बनाउन सक्नेछ। (२) उपदफा (१) ले ठदएको अमधकारको सिनसामान्यतामा कुनै प्रमतकूल प्रभाि नपने गरी प्रदेश सरकारले देहायका विषयमा मनयम बनाउन सक्नेछः (क) प्रदेश विपद् व्यिस्थापन कायनकारी समममतको गठन तथा काम, कतनव्य र अमधकार सम्बन्धी, (ि) प्रदेश विपद् व्यिस्थापन कोषमा रहने रकम, त्यसको सञ् चालन तथा व्यिस्थापन सम्बन्धी, (ग) यस ऐन बमोखजम मनयमािलीबाट व्यिस्था गनन सवकने अन्य कुनै विषयमा। (३) यस ऐन बमोखजम प्रदेश सरकारले बनाएको मनयमहरु प्रदेश राजपरमा प्रकाशन भए पमछ मार लागू हनेुछन।्”  केही नेपाल ऐन संशोधन गने ऐन, २०७५ द्वारा संशोमधत ।  केही नेपाल ऐन संशोधन गने ऐन, २०७५ द्वारा थप । www.lawcommission.gov.np 30 ४८. कायनविमध तथा मापदण्ड बनाउन सक्न े : कायनकारी समममत र प्रदेश विपद् व्यिस्थापन कायनकारी समममतले यो ऐन र यस ऐन अन्तगनत बनेको मनयमको अधीनमा रही आिश्यक कायनविमध तथा मापदण्ड बनाउन सक्नेछ । ४९. िारेजी र बचाउ : (१) दैिी प्रकोप (उद्धार) ऐन, २०३९ िारेज गररएको छ । (२) दैिी प्रकोप (उद्धार) ऐन, २०३९ बमोखजम भए गरेका काम कारबाही यसै ऐन बमोखजम भए गरेको मामननेछ ।  केही नेपाल ऐन संशोधन गने ऐन, २०७५ द्वारा संशोमधत ।

Disaster Risk Reduction and Management Act, 2074 (2017) · Nelum