Council of the Animal Health and Livestock Service Professionals Regulations, 2081 (2024)
Made 2024-06-30 · Text as of 2026-10-01
Public law and official guidance, published as research. Not legal, tax or financial advice.
About this law
- Language
- Nepali
- Kind
- Regulation
- Country
- Nepal
- Subjects
- Livestock
- Keywords
- animal health, animal feed/feedstuffs, animal reproduction, animal welfare, business/industry/corporations, education, governance, registration, research, drugs, animal production, standards
- Categories
- *
Where to read it
No source link is recorded for this law.
Text
The law's own text, section by section, as held. Each section has its own link.
1 पश ुस्वास््य तथा पश ुसेवा व्यवसायी परिषद् नियमावली, २०8१ िेपाल िाजपत्रमा प्रकाशशत नमनत 2081/3/17 पश ुस्वास््य तथा पश ुसेवा व्यवसायी परिषद् ऐि, २०79 को दफा ४२ ले ददएको अनिकाि प्रयोग गिी िेपाल सिकािले देहायका नियमहरू बिाएको छ । परिच्छेद-१ प्रािशभिक १. संशिप्त िाम ि प्रािभिः (१) यी नियमहरुको िाम “पश ुस्वास््य तथा पश ुसेवा व्यवसायी परिषद् नियमावली, २०8१” िहेको छ। (2) यो नियमावली तरुुन्त प्रािभि हिुेछ। २. परििाषाः ववषय वा प्रसङ्गले अको अथथ िलागेमा यस नियमावलीमा, (क) "ऐि" िन्नाले पश ु स्वास््य तथा पश ु सेवा व्यवसायी परिषद् ऐि, २०७९ सभझि ुपछथ। (ख) "दिखास्तवाला" िन्नाले पश ु स्वास््य तथा पश ु सेवा व्यवसायी वा ग्रानमण पश ुस्वास््य कायथकताथको रुपमा िाम दताथ गिथ वा पिुः िाम दताथ गिथ दिखास्त ददिे व्यशि सभझि ुपछथ। (ग) “िाम दताथ गिे निकाय” िन्नाले नियम ७ बमोशजमका निकाय सभझि ु पछथ। (घ) “निवाथचि” िन्नाले उपाध्यि ि ऐिको दफा ५ को उपदफा (१) को खण्ड (घ) ि (ङ) बमोशजमका सदस्यको लानग हिु ेनिवाथचि सभझि ु पछथ। (ङ) “निवाथचि सनमनत” िन्नाले नियम 3 बमोशजमको निवाथचि सनमनत सभझि ुपछथ। (च) "पेशागत आचिण" िन्नाले नियम २५ बमोशजमको पेशागत आचिण सभझि ुपछथ। (छ) "मतदाता" िन्नाले नियम ४ बमोशजम दताथ िएका पश ुस्वास््य तथा पश ुसेवा व्यवसायी सभझि ुपछथ। (ज) "मन्त्रालय" िन्नाले िपेाल सिकािको कृवष तथा पशपुन्छी ववकास मन्त्रालय सभझि ुपछथ। (झ) "ववषयगत सनमनत" िन्नाले नियम २३ बमोशजमको सनमनत सभझि ु पछथ। (ञ) "शशिण संस्था" िन्नाले पश ुस्वास््य तथा पश ुसेवा सभबन्िी ववषय अध्यापि गिाउिे ववश्वववद्यालय, प्रनतष्ठाि, कलेज वा ववद्यालय सभझि ु पछथ। 2 परिच्छेद -२ निवाथचि सभबन्िी ३. निवाथचि कायथक्रम ि निवाथचि सनमनत तोक्ि े(१) उपाध्यि ि ऐिको दफा ५ को उपदफा (१) को खण्ड (घ) ि (ङ) बमोशजमका सदस्य पदमा निवाथचि गिथको लानग परिषद्ले निवाथचि नमनत ि कायथक्रम तोक्िछे। (२) उपनियम (१) बमोशजम तोकेको नमनतमा निवाथचि सभपन्न गिाउि परिषद्ले िेपाल न्याय सेवाको अनिकृतस्तिको पदबाट अवकास प्राप्त व्यशि वा वरिष्ठ अनिविा वा अनिविाको संयोजकत्वमा तीि सदस्यीय निवाथचि सनमनत गठि गिेछ। (३) उपनियम (२) बमोशजमको निवाथचि सनमनतले प्रदेशमा निवाथचि सभपन् ि गिाउि िेपाल सिकािको अनिकृत स्तिको पदबाट अवकाश प्राप्त व्यशि वा अनिविाको संयोजकत्वमा तीि सदस्यीय निवाथचि उपसनमनत गठि गिथ सक्िेछ। (४) उपनियम (३) बमोशजमको निवाथचि उपसनमनतको कायाथवनि निवाथचि उपसनमनत गठि गदाथको अवस्थामा तोक्ि ुपिेछ। (५) उपनियम (३) बमोशजमको निवाथचि उपसनमनतले गिाएको निवाथचि उपनियम (२) बमोशजमको निवाथचि सनमनतले गिेको मानििेछ। (६) उपनियम (२) बमोशजमको निवाथचि सनमनतले परिषद् ले तोकेको निवाथचि कायथक्रमको सूचिा प्रकाशि गिुथपिेछ। (७) उपनियम (६) बमोशजमको सूचिामा निवाथचिको लानग उभमेदवािको मिोियि दताथ गिे, मिोियि पत्र दताथ िएको उभमेदवािको सूची प्रकाशि गिे, उभमेदवािको वविोिमा उजिुी ददिे, मिोियि पत्र ि उजिुी उपि जााँच गिे, मिोियि िएको उभमेदवािको िामावली प्रकाशि गिे, उभमेदवािको िाम वफताथ नलि,े उभमेदवािको अशन्तम िामावली प्रकाशि गिे ि मतदाि गिे नमनत, समय ि स्थाि उल्लेख गिेको हिु ुपिेछ। (८) निवाथचि सनमनतको अन्य काम, कतथव्य ि अनिकाि देहाय बमोशजम हिुेछ: (क) निवाथचिको लानग आवयकयक पिे फािाम तयाि गिे ि प्रयोगमा ल्याउिे̧ (ख) मतदाता िामावली सङ् कलि तथा प्रकाशि गिे, (ग) मतदाता िामावलीमा दावी वविोिको सूचिा प्रकाशि गिे ि सोको सिुवुाइ गिे, (घ) अशन्तम मतदाता िामावली प्रकाशि गिे, (ङ) उभमेदवािी दताथ गिे, (च) मतदाि केन्र तोक्ि,े (छ) उभमेदवािी ददिे व्यशिको योग्यता पगेु िपगेुको रुज ुि जााँचबझु गिे, (ज) उभमेदवाि ववरूद्धको दावी वविोिमा निणथय गिे, (झ) उभमेदवािको अशन्तम सूची प्रकाशि गिे, (ञ) मतदाि गिाउिे, 3 (ट) मतगणिा गिे ि निवाथचि परिणाम घोषणा गिे, (ठ) निवाथशचत उपाध्यि तथा सदस्यहरूलाई प्रमाणपत्र प्रदाि गिे, (ड) निवाथचि सभबन्िी आवयकयक अन्य कायथ गिे। (९) निवाथचि सनमनतले निवाथचि सभपन्न गिथको लानग परिषद् का कमथचािीको सहयोग नलिेछ। (१०) उपनियम (९) मा जिुसकैु कुिा लेशखएको िए तापनि निवाथचि सभपन्न गिथका लानग परिषद् का कमथचािी अपगु िएमा निवाथचि सनमनतले निवाथचि अवनिसभमका लानग आवयकयक जिशशिको व्यवस्था गिथ सक्िेछ। (११) निवाथचि सनमनतले निवाथचि सभपन् ि िए पयक चातन निवाथचिसाँग सभबशन्ित सभपूणथ कागजातहरू परिषद् को शजभमा लगाउि ुपिेछ। (१२) यस नियम बमोशजम गरििे निवाथचि सभबन्िी अन्य व्यवस्था परिषद् ले नििाथिण गिे बमोशजम हिुेछ। ४. मतदाता कायम हिु:े (१) नियम 3 बमोशजम परिषद्ले निवाथचि कायथक्रम तोक्ि ुिन्दा अशघल्लो ददिसभम ऐिको दफा १७ बमोशजम िाम दताथ िई ववविण अध्यावनिक गिाएका पश ुस्वास््य तथा पश ुसेवा व्यवसायी उपाध्यि ि ऐिको दफा ५ को उपदफा (१) को खण्ड (घ) ि (ङ) बमोशजमका सदस्यको निवाथचिको लानग मतदाता हिुेछिन। (२) ऐिको दफा ५ को उपदफा (१) को खण्ड (घ) बमोशजमको सदस्यको निवाथचिको लानग प्रदेश कािूि बमोशजम दताथ िएका पश ु स्वास््य तथा पश ु सेवा व्यवसायीमात्र उि पदको निवाथचिमा मतदाता हिु सक्िेछिन। (३) उपनियम (२) मा जिुसकैु कुिा लेशखएको िए तापनि सभबशन्ित प्रदेशको कािूि िबिेसभम ऐिको दफा ५ को उपदफा (१) को खण्ड (घ) बमोशजमको सदस्यको उभमेदवाि तथा मतदाता हिुका लानग परिषद्ले सभबशन्ित प्रदेशमा कायथिेत्र तोकेको पश ु स्वास््य तथा पश ुसेवा व्यवसायी निवाथचिको लानग मतदाता हिु सक्िेछ। ५. उभमेदवाि हिु सक्िःे देहाय बमोशजमको पश ुस्वास््य तथा पश ुसेवा व्यवसायी परिषद्को उपाध्यि तथा ऐिको दफा ५ को उपदफा (१) को खण्ड (घ) ि (ङ) बमोशजम परिषद्को सदस्य पदको लानग हिुे निवाथचिमा उभमेदवाि हिु सक्िेछः (क) उपाध्यि पदका लानग कभतीमा “ख” शे्रणीको ि सदस्य पदका लानग कभतीमा “घ” शे्रणीको पश ुस्वास््य तथा पश ुसेवा व्यवसायीको रुपमा िाम दताथ िएको, (ख) पश ुस्वास््य तथा पश ुसेवा व्यवसायमा कभतीमा पााँच वषथको अििुव प्राप्त गिेको, ि (ग) ऐिको दफा 6 बमोशजम अयोग्य ििएको। ६. निवाथशचत िएको मानििःे (१) निवाथचिमा सबैिन्दा बढी सदि मत प्राप्त गिे व्यशि जिु पदको लानग उभमेदवाि िएको हो सो पदमा निवाथशचत िएको मानििेछ। 4 ति एक िन्दा बढी उभमेदवाि बीच मत बिाबि िएमा गोलाप्रथाद्वािा निवाथशचत िएको घोषणा गिथ सवकिछे। (२) कुिै पदका लानग हिुे निवाथचिमा उभमेदवािको अशन्तम सूची प्रकाशि गदाथ एक जिा उभमेदवािको मात्र उभमेदवािी कायम िहेमा त्यस्तो उभमेदवाि स्वतः निववथिोि निवाथशचत िएको मानििेछ। परिच्छेद – ३ िाम दताथ सभबन्िी ७. िाम दताथ गिे निकायः पश ुस्वास््य तथा पश ुसेवा व्यवसायीको रुपमा िाम दताथ गिे, दताथ िएको िाम दताथ वकताबबाट हटाउिे ि पिु: िाम दताथ गिे काम देहायको निकायले गिेछः (क) पश ुस्वास््य तथा पश ु सेवा व्यवसायी सभबन्िी कािूि बिेका प्रदेशको हकमा त्यस्तो कािूि बमोशजम अनिकाि प्राप्त निकाय, (ख) पश ुस्वास््य तथा पश ुसेवा व्यवसायी सभबन्िी कािूि िबिेका प्रदेशको हकमा त्यस्तो कािूि िबिेसभमको लानग परिषद्। ८. िाम दताथ गिाउि दिखास्त ददिःे (१) ऐिको दफा १३ बमोशजम पश ुस्वास््य तथा पश ु सेवा व्यवसायीको रुपमा िाम दताथ गिाउि चाहिे व्यशिले िाम दताथ गिे निकायमा अिसूुची-१ बमोशजमको ढााँचामा दिखास्त ददि ुपिेछ। (२) उपनियम (१) बमोशजमको दिखास्त साथ देहायका कागजात संलग्ि गिुथ पिेछः (क) ऐिको अिसूुचीमा उल्लेख िए बमोशजमको योग्यताको आफैं ले प्रमाशणत गिेको प्रमाणपत्रको प्रनतनलवप, (ख) िेपाली िागरिकताको प्रमाणपत्र वा िाविय परिचयपत्रको प्रनतनलवप, (ग) गैि िेपाली िागरिक िए िाहदािी वा निजको परिचय खलु्ि े सिकािी निकायबाट जािी िएको परिचयपत्र, (घ) पश ुस्वास््य तथा पश ुसेवा व्यवसायी कायथित स्थािीय तहको सभबशन्ित वडा कायाथलयले निजको कायथ अििुवका सभबन्िमा प्रमाशणत गिेको पत्र, (ङ) अिसुचुी-२ बमोशजम दस्तिु बझुाएको िनसद। ९. दिखास्त स्वीकृत गिेः (१) नियम ८ बमोशजम पिथ आएको दिखास्त जााँचबझु गदाथ िीतपूवथकको दिखास्त िए ििएको, कागजात तथा दिखास्त दस्तिु संलग्ि िए ििएको ि ऐिको अिसूुची बमोशजमको योग्यता पूिा िए ििएको सभबन्िमा िशजिाि वा निजले तोकेको अनिकृतले जााँचबझु गिेछ। (२) उपनियम (१) बमोशजम जााँचबझु गदाथ थप कागजात माग गिथ आवयकयक देशखएमा िशजिाि वा निजले तोकेको अनिकृतले दिखास्तवालासाँग त्यस्तो कागजात माग गिथ सक्िेछ। 5 (३) उपनियम (१) ि (२) बमोशजम दिखास्त तथा कागजात जााँचबझु गदाथ उपयिु देशखएमा दिखास्तवालालाई ऐिको दफा 19 बमोशजम नलइिे पिीिामा सहिागी हिु पाउि ेगिी स्वीकृनत ददिेछ। (४) उपनियम (१) बमोशजम दिखास्त जााँचबझु गदाथ दिखास्तवालाको िाम स्वीकृत हिु सक्िे अवस्था ििएमा वा उपनियम (२) बमोशजम माग गिेको कागजात दिखास्तवालाले पेस िगिेमा सोको कािण खलुाई िशजिाि वा निजले तोकेको अनिकृतले सभबशन्ित दिखास्तवालालाई अिसूुची-३ बमोशजमको ढााँचामा ऐिको दफा १९ बमोशजमको पिीिामा सहिागी हिु िसक्िे जािकािी ददि ुपिेछ। १०. पिीिा सञ्चालि गिेः (१) नियम ७ बमोशजमको निकायले नियम ९ बमोशजम दिखास्त स्वीकृत िएका दिखास्तवालाको ऐिको दफा १९ बमोशजम पिीिा नलिेछ। (२) उपनियम (१) बमोशजम नलइिे पिीिाको पाठ्यक्रम ि अङ्किाि सभबशन्ित ववषयका ववशेषज्ञसाँग पिामशथ गिी परिषद्ले नििाथिण गिे बमोशजम हिुेछ। (३) उपनियम (१) बमोशजम नलइिे पिीिा नलशखत, मौशखक वा परिषद् ले तोकेको अन्य कुिै माध्यमबाट नलि सवकिछे। (४) परिषद् ले उपनियम (२) बमोशजम पिीिाको पाठ्यक्रम निमाथण गदाथ पाठ्यक्रम लाग ु हिुे नमनत, ववषयको पूणाथङ्क, उत्तीणाथङ् क, पिीिा प्रणाली, पिीिाको िाषा, प्रश्नको अङ्किाि, पिीिण गिे ववनि, प्रवक्रया, िनतजा ि समय समेत नििाथिण गिुथ पिेछ। (५) उपनियम (१) बमोशजम नलइिे पिीिाको िनतजा प्रकाशि गदाथ त्यस्तो पिीिामा उत्तीणथ िएका दिखास्तवालाको िोल िभबि, िाम, थि तथा प्राप् ताङ् क समेत प्रकाशि गिुथ पिेछ। ११. िाम दताथको निणथय: (१) िाम दताथ गिे निकायले नियम १० बमोशजमको पिीिामा उत्तीणथ िएका दिखास्तवालाको िाम पश ुस्वास््य तथा पश ुसेवा व्यवसायीको रूपमा दताथ गिे निणथय गिेछ। (२) उपनियम (१) बमोशजमको निणथय गदाथ गैििेपाली िागरिकको हकमा बढीमा एक वषथको लानग पश ुस्वास््य तथा पश ुसेवा व्यवसायीको रूपमा काम गिथ पाउिे गिी िाम दताथ गिे निणथय गिथ सवकिेछ। (३) उपनियम (२) बमोशजम अवनि तोकी िाम दताथ गिाएको गैििेपाली िागरिकले सो अवनि समाप्त िएपनछ पिुः आ्िो िाम दताथ गिाउि चाहेमा पिुः िाम दताथको लानग दिखास्त ददि ुपिेछ। (४) उपनियम (१) मा जिुसकैु कुिा लेशखएको िए तापनि यो नियमावली प्रािभि हुाँदाका बखत पश ुस्वास््य तथा पश ुसेवा व्यवसाय गरििहेका व्यशिलाई ऐिको दफा १७ बमोशजमको शैशिक योग्यता तथा अििुवको आिािमा िाम दताथ गिे निकायले पश ु स्वास््य तथा पश ुसेवा व्यवसायीको रूपमा शे्रणी नििाथिण गिी िाम दताथ गिथ सक्िेछ। 6 १२. दताथ वकताब िाख्ःे (१) िाम दताथ गिे निकायले पश ुस्वास््य तथा पश ुसेवा व्यवसायीको िाम दताथ गिे प्रयोजिको लानग अिसूुची-4 बमोशजमको ढााँचामा दताथ वकताब िाख् ुपिेछ। (२) उपनियम (१) बमोशजम दताथ वकताब िाख्दा पश ु स्वास््य तथा पश ु सेवा व्यवसायीको ऐिको दफा १७ बमोशजमको शे्रणीगत आिािमा छुट्टाछुटै्ट दताथ वकताब िाख् ु पिेछ। १३. प्रमाणपत्र ददिःे नियम ११ को उपनियम (१) बमोशजम िाम दताथ गिे निकायले िाम दताथ गिे निणथय गिेका दिखास्तवालाको िाम नियम १२ बमोशजमको दताथ वकताबमा दताथ गिी दिखास्तवालालाई अिसूुची-५ बमोशजमको ढााँचामा िाम दताथको प्रमाणपत्र ददि ुपिेछ। १४. पिुः िाम दताथ गिे: (१) ऐिको दफा 15 को उपदफा (1) बमोशजम दताथ वकताबबाट िाम हटाइएको पश ुस्वास््य तथा पश ुसेवा व्यवसायीले मिानसब कािण खलुाई नियम ८ बमोशजमको कागजात ि अिसूुची-२ बमोशजमको दस्तिु बझुाएको िनसद संलग्ि गिी अिसूुची-१ बमोशजमको ढााँचामा पिुः िाम दताथ गिथको लानग िाम दताथ गिे निकायमा दिखास्त ददि सक्िेछ। (२) उपनियम (१) बमोशजम प्राप्त दिखास्त जााँचबझु गदाथ मिानसब देशखएमा िाम दताथ गिे निकायले ऐिको दफा १५ को उपदफा (२) बमोशजम त्यस्तो पश ुस्वास््य तथा पश ुसेवा व्यवसायीको िाम दताथ वकताबमा पिु: दताथ गिी अिसूुची-५ बमोशजमको ढााँचामा िाम दताथको प्रमाणपत्र ददि ुपिेछ । ति ऐिको दफा १५ को उपदफा (१) को खण्ड (क) को आिािमा दताथ वकताबबाट िाम हटाइएको पश ुस्वास््य तथा पश ुसेवा व्यवसायीको िाम पिुः दताथ गरिि े छैि। (३) उपनियम (१) ि (२) मा जिुसकैु कुिा लेशखएको िए तापनि कुिै पश ु स्वास््य तथा पश ुसेवा व्यवसायीको िाम ऐिको दफा १५ को उपदफा (१) बमोशजम दताथ वकताबबाट हटाउिे निणथय गिेको नमनतले एक वषथ पूिा ििई सोही व्यशिले पिुः िाम दताथ गिथको लानग दिखास्त ददि सक्िे छैि। १५. शे्रणी परिवतथि गिथ सक्िःे (१) ऐिको दफा १७ बमोशजम कुिै एक शे्रणीमा िाम दताथ िएको पश ुस्वास््य तथा पश ुसेवा व्यवसायीले अको शे्रणीमा िाम दताथ गिाउि चाहेमा यस परिच्छेद बमोशजमको प्रवक्रया पूिा गिी िाम दताथ गिे निकायले त्यस्तो व्यशिको शे्रणी परिवतथि गिी सानबककै दताथ िभबि कायम हिु ेगिी परिषद्को दताथ वकताबमा िाम दताथ गिे निणथय गिथ सक्िेछ। (२) उपनियम (१) बमोशजम शे्रणी परिवतथि िएमा पश ुस्वास््य तथा पश ुसेवा व्यवसायीको सानबकको शे्रणीबाट िाम हटाउि ुपिेछ। १६. िाम दताथको अनिलेख िाख् िःे (१) िाम दताथ गिे निकायले िाम दताथ िएको प्रत्येक पश ु स्वास््य तथा पश ुसेवा व्यवसायी ि ग्रानमण पश ुस्वास््य कायथकताथको िाम ववषयगत तथा शे्रणीगत रूपमा दताथ वकताबमा अद्यावनिक गिी अनिलेख िाख् ि ुपिेछ। 7 (२) प्रदेश कािूि बमोशजमको िाम दताथ गिे निकायमा दताथ िएका पश ुस्वास््य तथा पश ुसेवा व्यवसायी ि ग्रानमण पश ुस्वास््य कायथकताथको ववविण सभबशन्ित निकायले आनथथक वषथ समाप् त िएको नमनतले दईु मवहिा नित्र परिषद् मा पठाउि ुपिेछ। (३) उपनियम (२) बमोशजम परिषद् मा प्राप् त अद्यावनिक ववविणको एकीकृत अनिलेख तयाि गिी अद्यावनिक रूपमा िाशखएको पश ुस्वास््य तथा पश ुसेवा व्यवसायी ि ग्रानमण पश ुस्वास््य कायथकताथको िाम प्रत्येक दईु वषथमा परिषद्ले सावथजनिक गिेछ। परिच्छेद–४ पश ुस्वास््य तथा पश ुसेवा व्यवसाय सभबन्िी १७. िमता अनिववृद्धः परिषद्ले पश ुस्वास््य तथा पश ुसेवा व्यवसायी ि ग्रानमण पश ुस्वास््य कायथकताथको िमता अनिववृद्धका लानग समय समयमा तानलम तथा प्रशशिणका कायथक्रम सञ्चालि गिेछ। १८. नििन्ति शशिाः (१) परिषद्ले ऐिको दफा १७ बमोशजम िाम दताथ गिे निकायमा दताथ िएका पश ुस्वास््य तथा पश ुसेवा व्यवसायीको लानग नििन्ति शशिाको मापदण्ड तयाि गिेछ। (२) िेपाल सिकाि वा प्रदेश सिकािबाट मान्यता प्राप्त संस्थाबाट परिषद् ले तोकेको मापदण्ड पूिा गिेको शैशिक संस्थाले नििन्ति शशिा सञ् चालि गिथ सक्िेछ। त्यस्तो संस्थाबाट नििन्ति शशिा नलएको पशसु्वास््य तथा पश ु सेवा व्यवसायीलाई परिषद् ले मान्यता ददिेछ। १९. पश ुस्वास््य तथा पश ुसेवा व्यवसाय सञ्चालिः (१) ऐिको दफा १८ को प्रयोजिका लानग देहाय बमोशजमको शे्रणीमा िाम दताथ िएको पश ुस्वास््य तथा पश ुसेवा व्यवसायीले देहाय बमोशजमको व्यवसाय सञ् चालि गिथ सक्िेछिन: (क) “क शे्रणी” : ववज्ञता हानसल गिेको िेत्रसाँग सभबशन्ित पश ुिोगको पवहचाि ि उपचाि, भ्रणु प्रत्यािोपण, कृनत्रम गिाथिाि, पश ुआहािा, पश ुकल्याण, पश ु पोषण, पशजुन्य खाद्य पदाथथ, पश ुप्रजििन, िेटेरिििी जिस्वास््य, पश ुस्वास््य तथा पश ुसेवा अिसुन्िाि, पश ुस्वास््य तथा पश ुसेवा व्यवसाय सभबन्िी अन्य वविा ि त्यस्तो वविाको ववशेषज्ञ सेवा तथा पिामशथ। (ख) “ख शे्रणी” : नबिामी पशकुो स्वास््य पिीिण, िोगको पवहचाि ि उपचाि तथा सोको लानग औषनि लेखि, कृनत्रम गिाथिाि, पश ुप्रजिि, पश ुकल्याण, पश ुपोषण, पशजुन्य खाद्य पदाथथ, पशकुो आहािा, िेटेरिििी जिस्वास््य सेवा, तानलम, प्रशशिण सहजीकिण, अिसुन्िािमा सहयोगी, शैशिक योग्यता ि तानलमको सीमानित्र िही पश ुस्वास््य सेवा शक्लनिक सञ् चालि, पश ुिोग निदािका लानग प्रयोगशाला सञ् चालि, क्यािल क्लब सञ् चालि। 8 (ग) “ग शे्रणी”: शैशिक योग्यता तथा तानलमको सीमानित्र िही नबिामी पशकुो स्वास््य पिीिण, िोगको पवहचाि ि उपचाि तथा सोको लानग औषनि लेखि, कृनत्रम गिाथिाि, पश ुप्रजिि, पश ुकल्याण, पश ुपोषण, पशजुन्य खाद्य पदाथथ, पशकुो आहािा, िेटेरिििी जिस्वास््य, शैशिक योग्यता ि तानलमको सीमानित्र िही पश ु स्वास््य सेवा शक्लनिक सञ् चालि, पश ु िोग निदािका लानग प्रयोगशाला सञ् चालि, क्यािल क्लब सञ् चालि। (घ) “घ शे्रणी”: नबिामी पशकुो आिािितू स्वास््य पिीिण, िोगको पवहचाि ि उपचाि तथा सोको लानग औषनि लेखि, तानलम नलएको व्यवसायीले कृनत्रम गिाथिाि, पश ुप्रजिि, पश ुकल्याण, पशकुो आहािा, िेटेरिििी जिस्वास््य, ऐिको दफा १७ को खण्ड (घ) बमोशजमको शैशिक योग्यता ि तानलमको सीमानित्र िही आिािितू शक्लनिक सञ् चालि, पशकुो आिािितू िोग निदाि, पश ुप्रयोगशाला सञ् चालि, क्यािल क्लब सञ् चालि। (२) पश ुस्वास््य तथा पश ुसेवा व्यवसायीले उपनियम (१) बमोशजमका व्यवसाय सञ् चालि गदाथ प्रचनलत कािूि तथा नियम 24 बमोशजमको आचािसंवहताको अिीिमा िही गिुथ पिेछ। २०. ग्रानमण पश ुस्वास््य कायथकताथको िाम दताथः (१) ऐिको दफा २० बमोशजम ग्रानमण पश ु स्वास््य कायथकताथको रुपमा िाम दताथ गिाउिको लानग ग्रानमण पश ुस्वास््य कायथकताथ सभबन्िी कभतीमा एक मवहिाको तानलम नलएका व्यशिले िाम दताथ गिे निकायमा अिसूुची-1 बमोशजमको ढााँचामा दिखास्त ददि ुपिेछ। (२) उपनियम (१) बमोशजमको दिखास्त साथ ऐिको दफा २० को उपदफा (१) बमोशजमको तानलम, पश ुस्वास््य तथा पश ुसेवा व्यवसाय सञ्चालि गदै आएको कागजात ि िेपाली िागरिकताको प्रमाणपत्रको प्रनतनलवप संलग्ि गिुथ पिेछ। (३) उपनियम (१) बमोशजम प्राप्त दिखास्त जााँचबझु गदाथ मिानसब देशखएमा छुटै्ट दताथ वकताब खडा गिी ग्रानमण पश ुस्वास््य कायथकताथको िाम दताथ गिुथ पिेछ। (४) उपनियम (३) बमोशजम िाम दताथ िएका ग्रानमण पश ुस्वास््य कायथकताथले देहाय बमोशजमको पश ुस्वास््य तथा पश ुसेवा व्यवसाय गिथ सक्िेछिन: (क) पश ुिोगको प्राथनमक उपचाि, (ख) पिजीवी ववरुद्धको औषनिको प्रयोग, (ग) पश ुखोपको प्रयोग, (घ) िाले पशकुो बन्द पद्धनतबाट गरििे बन्ध्याकिण, (ङ) पश ुिोगको नियन्त्रणमा सहयोग, (च) पश ुपालि ि पश ुिोग सभबन्िी सचेतिामूलक कायथ। (५) उपनियम (३) बमोशजम िाम दताथ िएका ग्रानमण पश ुस्वास््य कायथकताथबाट उपनियम (४) बमोशजमको कायथ िए ििएको सभबन्िमा िाम दताथ गिे निकायले समय 9 समयमा अिगुमि तथा नििीिण गिी आवयकयकता अिसुाि कुिै सिुाि गिुथ पिे देशखएमा सिुािको लानग निदेशि समेत ददि सक्िेछ। (६) उपनियम (३) बमोशजम िाम दताथ िएका ग्रानमण पश ुस्वास््य कायथकताथको लानग िाम दताथ गिे निकायले आ्िो वावषथक बजेट तथा कायथक्रममा समावेश गिी िमता ववकासका आवयकयक कायथक्रम नियनमत रुपमा सञ्चालि गिुथ पिेछ। २१. शैशिक योग्यताको मान्यताः (१) ऐिको दफा २२ बमोशजम पश ुस्वास््य तथा पश ुसेवा व्यवसायसाँग सभबशन्ित शैशिक योग्यताको प्रमाणपत्र वा अन्य उपानिको मान्यता प्राप् त गिे प्रयोजिका लानग सभबशन्ित शशिण संस्थाले त्यस्तो शैशिक योग्यताको प्रमाणपत्र वा उपानिको लानग नििाथरित पाठ्यक्रम तथा ििाथको लानग नििाथरित सतथ तथा तत्सभबन्िी अन्य ववविण परिषद् मा पेस गिुथ पिेछ। (२) उपनियम (१) बमोशजम पेस िएको ववविणका आिािमा शैशिक योग्यताको प्रमाणपत्र वा अन्य उपानिको मान्यताका लानग परिषद्ले तोकेको नियम २३ बमोशजमको ववषयगत सनमनतमा पेस गिी सो सनमनतको िाय सझुाव सवहतको प्रनतवेदि परिषद् मा पेस गिुथ पिेछ। (३) उपनियम (२) बमोशजम प्राप् त प्रनतवेदिको आिािमा शैशिक योग्यताको प्रमाणपत्र वा अन्य उपानिलाई मान्यता ददि परिषद् ले मन्त्रालयमा नसफारिस गिेछ। २२. शशिण संस्थाको सतथ ि मापदण्डः (१) ऐिको दफा २३ बमोशजम पश ुस्वास््य तथा पश ु सेवा व्यवसायसाँग सभबशन्ित ववषय अध्यापि गिाउिे शशिण संस्थाले सञ्चालि गिे शैशिक कायथक्रम सञ्चालि गदाथ पूिा गिुथपिे सतथ तथा मापदण्ड परिषद्ले नििाथिण गिेछ। (२) शशिण संस्थाले शैशिक कायथक्रम सञ्चालि गदाथ उपनियम (१) बमोशजम परिषद्ले नििाथिण गिेको सतथ ि मापदण्ड पालिा गिुथ पिेछ। (३) उपनियम (२) बमोशजमको सतथ ि मापदण्ड पूिा गिे वा िगिेको सभबन्िमा नियम २३ को उपनियम (१) को खण्ड (च) बमोशजमको शैशिक पिामशथ तथा शशिण संस्था नियमि सनमनतले समय समयमा अिगुमि गिी परिषद्लाई प्रनतवेदि पेस गिुथ पिेछ। (४) ऐिको दफा 25 को उपदफा (2) बमोशजम मन्त्रालयले शशिण संस्थासाँग माग गिेको थप ववविण वा स्पष्टीकिण सभबशन्ित शशिण संस्थाले पत्र प्राप्त गिेको नमनतले पन्र ददिनित्र मन्त्रालयमा पेस गिुथ पिेछ। परिच्छेद-५ ववषयगत सनमनत सभबन्िी २३. ववषयगत सनमनतको गठिः (१) परिषद् ले आ्िो काम कािबाहीमा सहयोग परु् याउि देहाय बमोशजमका ववषयगत सनमनत गठि गिथ सक्िेछः (क) पिीिा, िाम दताथ तथा अनिलेख सनमनत, (ख) पश ुसेवा ववज्ञ सनमनत, 10 (ग) जिशशि परिचालि तथा व्यवस्थापि सनमनत, (घ) अिशुासि तथा नियमि सनमनत, (ङ) आनथथक व्यवस्थापि तथा लेखा सनमनत, (च) शैशिक पिामशथ तथा शशिण संस्था नियमि सनमनत, (छ) अन्तिाथविय सभबन्ि सनमनत। (२) उपनियम (१) मा उशल्लशखत ववषयगत सनमनतमा परिषद्ले तोकेको परिषद्को सदस्यको संयोजकत्वमा ववषय ववज्ञताको आिािमा परिषद् मा िाम दताथ िएका पश ुस्वास््य तथा पश ुसेवा व्यवसायी मध्येबाट पााँच जिा सदस्य िहिेछिन। (३) उपनियम (१) को खण्ड (क) बमोशजमको पिीिा, िाम दताथ तथा अनिलेख सनमनतको काम देहाय बमोशजम हिुेछः (क) िाम दताथका लानग सूचिा आह् वाि गिाउिे, (ख) िाम दताथका लानग दिखास्त ददएका दिखास्तवालाको आवयकयक प्रमाण पगेु िपगेुको जााँचबझु गिे, (ग) दताथ हिु निवेदि ददिे दिखास्तवालाको प्रमाण पगेुमा दताथ गिथको लानग परिषद् समि पेस गिे, (घ) दताथ हिु योग्य पश ु स्वास््य तथा पश ु सेवा व्यवसायीको पिीिा सञ् चालि गिथ आवयकयक व्यवस्था नमलाउिे, (ङ) दताथ िएका पश ुस्वास््य तथा पश ुसेवा व्यवसायी ि ग्रानमण पश ु स्वास््य कायथकताथको अनिलेख अद्यावनिक िाख् ि आवयकयक व्यवस्था नमलाउिे। (४) उपनियम (१) को खण्ड (ख) बमोशजमको पश ुसेवा ववज्ञ सनमनतको काम देहाय बमोशजम हिुेछः (क) मलुकुलाई आवयकयक पिे पश ु स्वास््य तथा पश ु सेवा, पशकुो ियक ल, आहािा, चिण घााँस सभबन्िी ववषयमा सिुाि तथा व्यवस्थापिको खाका तयाि गिी परिषद् मा पेस गिे, (ख) पशपुालिको िेत्रमा ववकास िएका िवीितम प्रववनि िेपालको परिप्रके्ष्यमा उपयिु िए ििएको ववयक लेषण गिी उपयिु प्रववनि प्रयोगमा ल्याउि िाय सझुाव ददिे, (ग) पश ु स्वास््य तथा पश ु सेवा िेत्रको तत्कालीि, मध्यकालीि ि दीघथकालीि कायथयोजिा तयाि गिी परिषद् मा पेस गिे, (घ) पशपुालिका ववनिन् ि िते्रमा आवयकयक प्रववनि वकसािसभम परु् याउिे कायथयोजिा तयाि गिे, (ङ) पश ुसेवाको िेत्रमा उत्पादि गिुथ पिे आिािितू तह देशख ववषय ववज्ञ जिशशिको कायथयोजिा तयाि गिी परिषद् मा पेस गिे, 11 (च) पश ुस्वास््य तथा पश ु सेवाका जिशशि बीच अन्तिवक्रया तथा छलफल गिी समस्या समािािका उपाय सवहतको प्रनतवेदि तयाि गिी परिषद् मा पेस गिे। (5) उपनियम (१) को खण्ड (ग) बमोशजमको जिशशि परिचालि तथा व्यवस्थापि सनमनतको काम देहाय बमोशजम हिुेछः (क) पश ु स्वास््य तथा पश ु सेवा व्यवसायी ि ग्रानमण पश ु स्वास््य कायथक ताथलाई परिषद् का वक्रयाकलाप तथा गनतववनिमा संलग्ि गिाउिे, (ख) पश ुस्वास््य तथा पश ुसेवा व्यवसायीको शे्रणी व्यवस्थापिको कायथमा परिषद् लाई आवयकयक सहयोग गिे, (ग) पश ु स्वास््य तथा पश ु सेवा व्यवसायीको िेत्रमा काम गिे सङ्घ, प्रदेश ि स्थािीय तहका निकाय बीचमा समन्वय ि सहकायथको कायथयोजिा तयाि गिे, (घ) परिषद्का सदस्यको िमता ववकास सभबन्िी कायथयोजिा बिाई परिषद् मा पेस गिे। (६) उपनियम (१) को खण्ड (घ) बमोशजमको अिशुासि तथा नियमि सनमनतको काम देहाय बमोशजम हिुेछः (क) परिषद् लाई आवयकयक पिे कािूिको मस्यौदा तयाि गिी परिषद् मा पेस गिे, (ख) पश ुस्वास््य तथा पश ुसेवा व्यवसायीको शैशिक योग्यता ि तानलमको प्रमाणपत्र जााँचबझु गिे, (ग) पश ु स्वास््य तथा पश ु सेवा व्यवसायी ि ग्रानमण पश ु स्वास््य कायथकताथले पेशागत आचिण ि आचािसंवहता पालिा गिे िगिेको जााँचबझु गिी उल्लङ् घि गिेको पाइएमा आवयकयक कािबाहीको लानग परिषद् मा पेस गिे, (घ) परिषद् मा पिेका उजिुी उपि जााँचबझु गिी िाय सवहतको प्रनतवेदि परिषद् मा पेस गिे। (७) उपनियम (१) को खण्ड (ङ) बमोशजमको आनथथक व्यवस्थापि तथा लेखा सनमनतको काम देहाय बमोशजम हिुेछः (क) परिषद् को वावषथक कायथक्रम तयािीमा िाय सझुाव ददिे, (ख) परिषद् लाई आवयकयक पिे आनथथक स्रोतको आङ्कलि ि स्रोत व्यवस्थापि गिे गिाउिे, (ग) लेखा पिीिण गिाउिे ि बेरुज ुफर्छ्यौट गिाउि आवयकयक कायथ गिे, 12 (घ) परिषद् मा आन्तरिक नियन्त्रण प्रणाली कायम िाख् ि सझुाव ददिे। (८) उपनियम (१) को खण्ड (च) बमोशजमको शैशिक पिामशथ तथा शशिण संस्था नियमि सनमनतको काम देहाय बमोशजम हिुेछः (क) पश ु स्वास््य तथा पश ु सेवाको िेत्रमा अपिाउि ु पिे शैशिक वक्रयाकलाप, पाठ्यक्रम, शैशिक प्रववनिका बािेमा परिषद्लाई आवयकयक पिामशथ ददि,े (ख) शशिण संस्था सञ् चालि गदाथ पालिा गिुथ पिे सतथ ि मापदण्ड तयाि गिी परिषद् मा पेस गिे, (ग) शशिण संस्थाको पाठ्यक्रमका लानग आवयकयक िाय सझुाव सवहतको प्रनतवेदि परिषद् मा पेस गिे, (घ) पश ु स्वास््य तथा पश ु सेवा व्यवसायी ि ग्रानमण पश ु स्वास््य कायथकताथको नििन्ति शशिाको कायथयोजिा तयाि गिी परिषद् मा पेस गिे ि नििन्ति शशिा सञ् चालि गिाउि,े (ङ) पश ु स्वास््य तथा पश ु सेवा व्यवसायीको पिीिाको पाठ्यक्रम पिुिावलोकि गिी परिषद् मा सझुाव ददिे। (9) उपनियम (१) को खण्ड (छ) बमोशजमको अन्तिाथविय सभबन्ि सनमनतको काम देहाय बमोशजम हिुेछः (क) पश ुस्वास््य तथा पश ुसेवा िेत्रमा संलग्ि िाविय तथा अन्तिाथविय सिोकािवाला संघसंस्थासाँग सभबन्ि कायम गिे, (ख) ववनिन् ि पेशागत िेत्रका परिषद् बीच एक आपसमा समन्वय ि सहकायथको वाताविण नसजथिा गिे, (ग) मलुकुनित्र िहेका पश ु स्वास््य तथा पश ु सेवाका ववनिन्न वक्रयाकलापमा परिषद्लाई सहिागी गिाउि पहल गिे, (घ) परिषद्साँग सभबशन्ित अन्तिाविय सङ्घसंस्थासाँग सहकायथ गिे, (ङ) परिषद् मा िाम दताथ िएका सदस्यलाई ववनिन्न अन्तिाथविय िेत्रमा हिु े तानलम, भ्रमण, सेनमिािमा सहिागी गिाउि पहल गिे। (१0) ववषयगत सनमनतको बैठक सभबन्िी कायथववनि सभबशन्ित सनमनत आफैं ले नििाथिण गिे बमोशजम हिुेछ। परिच्छेद–६ पेशागत आचिण सभबन्िी २४. आचािसंवहता जािी गिे: (१) िाम दताथ गिे निकायमा दताथ िएका पश ुस्वास््य तथा पश ु सेवा व्यवसायी ि ग्रानमण पश ुस्वास््य कायथकताथको लानग परिषद्ले ऐिको दफा ८ को खण्ड (ज) बमोशजम िावियस्तिको आचािसंवहता तयाि गिी लाग ुगिेछ। 13 (२) उपनियम (१) बमोशजमको आचािसंवहता बमोशजम पश ुस्वास््य तथा पश ु सेवा व्यवसायी ि ग्रानमण पश ुस्वास््य कायथकताथले त्यस्तो आचािसंवहता ववपिीत िहिुे गिी पश ुस्वास््य तथा पश ुसेवा व्यवसाय गिुथ पिेछ। २५. पेशागत आचिण पालिा गिुथ पिेः (१) पश ुस्वास््य तथा पश ुसेवा व्यवसायी ि ग्रानमण पश ुस्वास््य कायथकताथले पश ुस्वास््य तथा पश ुव्यवसाय सञ् चालि गदाथ नियम 2४ को उपनियम (१) बमोशजमको िावियस्तिको आचािसंवहतामा उशल्लशखत व्यवस्थाको अनतरिि देहाय बमोशजमको पेशागत आचिण पालि गिुथ पिेछः (क) अिशुानसत ि इमान्दािीपूवथक पश ुस्वास््य तथा पश ुसेवा व्यवसाय गिे, (ख) सेवाग्राहीसाँग शशष्ट व्यवहाि गिे, (ग) आफू दताथ िएको शे्रणीले गिथ पाउिे पश ुस्वास््य तथा पश ुसेवा व्यवसाय मात्र गिे, (घ) पेशागत व्यवसायको प्रचाि प्रसाि गिी कुिै वकनसमको अिशुचत आनथथक लाि प्राप्त गिथ िहिुे, (ङ) पश ु स्वास््य तथा पश ु सेवा व्यवसायको पेशामा आाँच आउि े वकनसमको कुिै वक्रयाकलाप गिथ िहिुे, (च) पश ुस्वास््य तथा पश ुसेवा व्यवसायको नसलनसलामा आफूले गिे प्रत्येक कामको व्यशिगत रूपमा उत्तिदायी हिु ुपिे। (२) उपनियम (१) बमोशजमको पेशागत आचिणको पालिा गिुथ गिाउि ुपश ु स्वास््य तथा पश ुसेवा व्यवसायी ि ग्रानमण पश ुस्वास््य कायथकताथको कतथव्य हिुेछ। २६. जााँचबझु गिेः (१) पश ु स्वास््य तथा पश ु सेवा व्यवसायी वा ग्रानमण पश ु स्वास््य कायथकताथले ऐि, यो नियमावली तथा यस नियमावली बमोशजमको पेशागत आचिण उल्लङ घि गिेको ििी उजिुी, जािकािी वा पत्र प्राप्त िएमा त्यसिी उजिुी, जािकािी वा पत्र प्राप्त िएको नमनतले तीस कायथददिनित्र अिशुासि तथा नियमि सनमनतले आवयकयक जााँचबझु गिी परिषद् मा आ्िो प्रनतवेदि पेस गिुथ पिेछ। (२) उपनियम (१) बमोशजम पेस गरििे प्रनतवेदिमा पश ुस्वास््य तथा पश ुसेवा व्यवसायी वा ग्रानमण पश ुस्वास््य कायथकताथलाई कािबाही गिुथ पिे वा िपिे कािण सवहत आ्िो िाय तथा सबतु प्रमाण िए सो समेत संलग्ि गिुथ पिेछ। परिच्छेद– ७ िशजिाि तथा कमथचािी सभबन्िी २७. िशजिािको नियशुि ि सेवाको सतथः (१) ऐिको दफा २७ को उपदफा (१) बमोशजम िशजिािको नियशुिको लानग उपयिु व्यशिको छिोट गिी नसफारिस गिथ मन्त्रालयले मन्त्रालयका सशचवको संयोजकत्वमा तीि सदस्यीय नसफारिस सनमनत गठि गिेछ। 14 (२) उपनियम (१) बमोशजमको नसफारिस सनमनतले ऐिको दफा २७ को उपदफा (१) बमोशजम योग्यता िएको ि साठी वषथ उमेि पूिा ििएको व्यशिमध्येबाट एक्काइस ददिको समय ददई कुिै िावियस्तिको दैनिक पनत्रका, मन्त्रालयको वेबसाइट ि परिषद् को सूचिापाटीमा सूचिा प्रकाशि गिी दिखास्त आह् वाि गिुथ पिेछ। (३) उपनियम (२) बमोशजमको अवनिनित्र योग्यता पगेुका इच्छुक व्यशिले देहायका कागजात सवहत नसफारिस सनमनत समि दिखास्त ददि ुपिेछः (क) िेपाली िागरिकताको प्रमाणपत्रको प्रनतनलवप, (ख) व्यशिगत ववविण, (ग) परिषद् मा कभतीमा “ख” शे्रणीमा िाम दताथ िएको प्रमाणपत्रको प्रनतनलवप, (घ) न्यूितम शैशिक योग्यता खलु्िे कागजातको प्रनतनलवप, (ङ) ऐिको दफा ६ बमोशजम अयोग्य ििएको स्वघोषणा, (च) उपनियम (२) बमोशजमको सूचिामा तोवकएका अन्य आवयकयक कागजात। (४) उपनियम (३) बमोशजम दिखास्त ददिे व्यशिले त्यस्तो दिखास्तसाथ परिषद् को सिुाि सवहतको पााँच हजाि शब्दमा िबढाई तयाि गिेको कायथयोजिा समेत छुटै्ट खाममा नसलबन्दी गिी पेस गिुथ पिेछ। (५) उपनियम (१) बमोशजमको नसफारिस सनमनतले िशजिािको पदमा छिोट गिी नसफारिस गिे प्रयोजिको लानग कुल अङ् किाि पचास कायम गिी देहाय बमोशजमको आिािमा अङ् किाि ददई सो आिािमा मूल्याङ् कि गिुथ पिेछः (क) कायथयोजिा बापत- -२५ अङ् क १. ववषयबस्तकुो ज्ञाि -६.५ अङ् क २. सबल तथा कमजोि पि, अवसि ि चिुौतीको ववश्लषेण सवहतको दीघथकालीि सोच -६.५अङ् क ३. िणिीनतक योजिा -६ अङ् क ४. कायाथन्वयि कायथयोजिा -६ अङ् क (ख) कायथयोजिा प्रस्तनुतकिण -१५ अङ् क १. अविािणागत स्पष्टता -४ अङ् क २. प्रस्तनुतकिण शैली -४ अङ् क ३. ववषयवस्तकुो ववश्लषेण िमता -४ अङ् क ४. समयको व्यवस्थापि -३ अङ् क (ग) अन्तवाथताथ -१० अङ् क 15 (६) उपनियम (१) बमोशजमको नसफारिस सनमनतले उपनियम (५) बमोशजम कायथयोजिा, कायथयोजिा प्रस्तनुतकिण ि अन्तिवाताथमा सबैिन्दा बढी अङ् क प्राप्त गिे तीिजिा व्यशि छिोट गिी मन्त्रालय समि नसफारिस गिेछ। ति तीि जिा िन्दा कम उभमेदवाि िएमा ऐि तथा यस नियमावली बमोशजमको योग्यता पगेुका सबै उभमेदवािको िाम नसफारिस गिथ बािा पिे छैि। (७) उपनियम (१) बमोशजमको नसफारिस सनमनतले उपनियम (६) बमोशजम नसफारिस गिेका व्यशि मध्येबाट मन्त्रालयले एकजिालाई िशजिािको पदमा नियिु गिेछ। (८) िशजिािको पदावनि चाि वषथको हिुेछ। (९) उपनियम (८) मा जिुसकैु कुिा लेशखएको िए तापनि िशजिािले आ्िो पदीय शजभमेवािी पूिा िगिेमा वा परिषद्को वहत ववपिीत कुिै काम गिेमा वा ऐिको दफा ६ बमोशजम अयोग्य िएको प्रमाशणत िएमा मन्त्रालयले निजलाई जिुसकैु बखत िशजिािको पदबाट हटाउि सक्िेछ। ति त्यसिी पदबाट हटाउि ुअशघ निजलाई आ्िो सफाइ पेस गिे मिानसब मौका ददि ुपिेछ। (१०) उपनियम (९) बमोशजम िशजिािको पद रिि हिु आएमा बााँकी अवनिका लानग अको िशजिाि नियशुि गरििेछ। ति एक वषथिन्दा कम पदावनि बााँकी िहेको अवस्थामा िशजिािको पद रिि हिु आएमा नियशुि गरििे छैि। (११) िशजिािले निजामती सेवाको िाजपत्रावङ्कत प्रथम शे्रणीको कमथचािीले पाए सिहको मानसक तलब, ित्ता ि सवािी तथा इन्िि सवुविा पाउिेछ। (१२) उपनियम (११) मा जिुसकैु कुिा लेशखएको िए तापनि सिकािी सेवाबाट निवतृ्त िई निवशृत्तििण पाइिहेको व्यशि िशजिािको पदमा नियिु िएमा निजले उपनियम (११) बमोशजमको तलब, ित्ता तथा सवुविा वा निजले पाइिहेको निवशृत्तििण मध्ये कुिै एक िोज्ि ुपिेछ। २८. िशजिािको काम, कतथव्य ि अनिकािः ऐिमा उशल्लशखत काम, कतथव्य तथा अनिकािका अनतरिि िशजिािको अन्य काम, कतथव्य तथा अनिकाि देहाय बमोशजम हिुेछः (क) परिषद्को वावषथक कायथक्रम तथा योजिा तजुथमा गिी परिषद् मा पेस गिे, (ख) परिषद्को कोषको िेखदेख ि नियन्त्रण गिे तथा सभपनतको संििण ि व्यवस्थापि गिे, गिाउिे, (ग) परिषद्को वावषथक आय व्यय तथा पूिक आय व्ययको ववविण तयाि गिे, (घ) परिषद् बाट स्वीकृत बजेटको अिीिमा िही परिषद्को योजिा तथा कायथक्रम कायाथन्वयि गिे, 16 (ङ) परिषद्को प्रशासकीय प्रमखु िई काम गिे, (च) परिषद्को लेखापिीिण गिाउिे, (छ) परिषद् ि पश ु स्वास््य तथा पश ु सेवा व्यवसायी बीच सभपकथ अनिकािीको रूपमा काम गिे, (ज) प्रदेश परिषद्साँग समन्वय गिे, गिाउिे, (झ) परिषद्को निदेशि बमोशजम अन्य कायथ गिे, गिाउिे। २९. िशजिािको पद रिि हिु ेअवस्थाः देहायको अवस्थामा िशजिािको पद रिि हिुेछः (क) निजको पदावनि पूिा िएमा, (ख) निजले मन्त्रालय समि नलशखत िाजीिामा ददएमा, (ग) िशजिाि पदको लानग आवयकयक न्यूितम योग्यता ििहेको पवुष्ट िएमा, (घ) नियम २७ को उपनियम (९) बमोशजम पदबाट हटाइएमा, (ङ) भ्रष्टाचाि, जबिजस्ती किणी, मािव बेचनबखि तथा ओसािपसाि, लागू औषि नबक्री ववतिण वा ओसािपसाि, सभपशत्त शदु्धीकिण, िाहदािी दरुूपयोग, अपहिणसभबन्िी कसूि, ठगी वा िैनतक पति देशखिे अन्य फौजदािी कसूिमा अदालतबाट कसूिदाि ठहरिएमा, (च) निजले कुिै ववदेशी मलुकुको स्थायी आवासीय अिमुनतपत्र प्राप्त गिेमा, वा (छ) निजको मतृ्य ुिएमा। ३०. कमथचािी सभबन्िी व्यवस्थाः (1) परिषद् मा ऐिको दफा २९ को उपदफा (१) बमोशजम मन्त्रालयले स्वीकृत गिे बमोशजमको सङ्गठिात्मक संिचिा बमोशजमको सङ्ख्यामा कमथचािी िहिेछिन। (२) परिषद्को कमथचािीको नियशुि तथा सेवाको सतथ ि सवुविा सभबन्िी व्यवस्था ववनियममा व्यवस्था िए बमोशजम हिुेछ। परिच्छेद–8 ववववि ३१. कोष सञ्चालिः परिषद्को कोषको खाताको सञ्चालि िशजिाि वा निजले तोकेको परिषद्को अनिकृतस्तिको कमथचािी ि लेखा प्रमखुको संयिु दस्तखतबाट हिुेछ। ३२. ववद्यतुीय माध्यमको प्रयोग गिथ सक्िःे परिषद्ले दैनिक कामकाज तथा िाम दताथ, ववविण अद्यावनिक, सूचिा सभप्रषेण ि पिीिा सञ्चालि जस्ता कायथ गिथ ववद्यतुीय माध्यमको प्रयोग गिथ सक्िेछ। ३३. लोगो ि छापः परिषद्को लोगो ि छाप अिसूुची-6 बमोशजम हिुेछ। 17 ३४. बैठक ित्ता: परिषद्का सदस्यले कायाथलय समय अशघ वा पनछ परिषद्को बैठकमा िाग नलाँदा िेपाल सिकाि, अथथ मन्त्रालयको स्वीकृत मापदण्ड बमोशजमको बैठक ित्ता पाउिेछिन। ३५. अिसूुचीमा संशोििः िपेाल सिकािले परिषद्को नसफारिसमा अिसूुचीमा आवयकयक संशोिि गिथ सक्िेछ। 18 अिसूुची-1 (नियम ८ को उपनियम (१), नियम १4 को उपनियम (१), नियम २० को उपनियम (१) साँग सभबशन्ित) िाम दताथ/पिुः िाम दताथ/ग्रानमण पश ुस्वास््य कायथकताथका लानग ददइिे दिखास्त फािाम श्री पश ुस्वास््य तथा पश ुसेवा व्यवसायी परिषद् काठमाण्डौ । पश ुस्वास््य तथा पश ुसेवा व्यवसायी परिषद् ऐि, २०७९ को दफा १३ ि पश ुस्वास््य तथा पश ुसेवा व्यवसायी परिषद् नियमावली, २०81 को नियम ८ को उपनियम (१)/ नियम १4 को उपनियम (१)/ नियम २० को उपनियम (१) बमोशजम परिषद्को िाम दताथ/पिुः िाम दताथ/ ग्रानमण पश ुस्वास््य कायथकताथको रुपमा िाम दताथ गिाउि देहाय बमोशजमको ववविण खलुाई यो दिखास्त पेस गिेको छुः १. पूिा िाम ि थिः २. NAME: (IN BLOCK LETTERS): ३. जन्म नमनतः ४. बाबकुो िामः ५. बाजेको िामः ६. वववावहत िए पनत वा पशिको िामः ७. स्थायी ठेगािाः ......प्रदेश , ..........शजल्ला,..........गा.पा./ि.पा., वडा िं...., टोल......, अस्थायी ठेगािाः......प्रदेश, ..........शजल्ला, ..........गा.पा./ि.पा., वडा िं...., टोल......, टेनलफोि िं. ........., मोवाइल िं. ……., इमेल………..। ८. पत्र व्यवहाि गिे ठेगािाः ९. कुिै संस्थामा कायथित िए सो संस्थाको िामः ठेगािाः १०. हाल दताथ हिु चाहेको शे्रणीः ववज्ञताको िेत्रः ११. यस िन्दा अशघ कुिै व्यवसायी परिषद् मा िाम दताथ िएको िएः परिषद्को िामः हालसालै खिखिएको दवुै कान दखेिने पासपोर्ट साइजको फोर्ो 19 दताथ िः नमनतः ववषयः तहः १२. शैशिक योग्यता वा उपानिको ववविणः (क) सामान्य क्र. सं. प्राप्त गिेको शैशिक योग्यता वा उपानि अध्ययि गिेको संस्था साल शे्रणी कैवफयत (ख) व्यावसावयक क्र. स. प्राप्त गिेको शैशिक योग्यता वा उपानि अध्ययि गिेको संस्था साल शे्रणी कैवफयत मानथ बमोशजम लेशखएको ववविण ठीक सााँचो छ। झटु्ठा ठहिे कािूि बमोशजम सहुाँला, बझुाउाँला। निवेदकको, दस्तखतः पूिा िाम थिः नमनतः रष्टव्यः दिखास्तवालाले दिखास्त साथ पासपोटथ साइजको तीि प्रनत फोटो, िागरिकताको प्रमाणपत्र ि दिखास्त फािाममा लेशखए बमोशजमको शैशिक योग्यता वा उपानि वा तानलमको प्रमाणपत्रको सक्कल ि प्रमाशणत िक्कल दईु प्रनत समेत संलग्ि गिुथ पिेछ। 20 अिसूुची-2 (नियम 8 को उपनियम (२) को खण्ड (ङ), नियम १4 को उपनियम (१) साँग सभबशन्ित) िाम दताथ/पिुः िाम दताथ गदाथ लाग्ि ेदस्तिु क्र.सं. शे्रणी िाम दताथ/पिुः िाम दताथ गदाथ लाग्िे दस्तिु (१) "क" शे्रणीका लानग रु.५,०००। (२) "ख" शे्रणीका लानग रु.३,०००। (३) "ग" शे्रणीका लानग रु.2,०००। (४) "घ" शे्रणीका लानग रु.1,500। (५) ग्रानमण पश ु स्वास््य कायथकताथको लानग रु.1,000। 21 अिसूुची-3 (नियम 9 को उपनियम (4) साँग सभबशन्ित) पश ुस्वास््य तथा पश ुसेवा व्यवसायी परिषद् िाम दताथको पिीिामा सहिागी हिु िसक्ि ेजािकािी श्री ……………………………. ……………………………. ……………………………. तपाईले यस परिषद् मा िाम दताथ गिाउिको लानग नमनत ………………… मा ददि ुिएको दिखास्त उपि जााँचबझु गदाथ देहायको कािणले तपाईँ परिषद् मा िाम दताथ गिे पिीिामा सहिागी हिु िसक्िे ििी परिषद् बाट नमनत ………………… मा निणथय िएकोले जािकािीको लानग अििुोि छः िाम दताथ हिु िसकेको कािणः (क) (ख) (ग) दस्तखतः िामः िशजिािः 22 अिसूुची-4 (नियम 1२ को उपनियम (१) साँग सभबशन्ित) िाम दताथ वकताब दताथ िं. पेज िं. िामः ठेगािाः बाबकुो िामः कायथित संस्था ि ठेगािाः शैशिक योग्यताः (क) सामान्य (१) (२) (३) (४) (ख) व्यावसावयक (१) (2) (३) परिषद्को निणथय नमनतः प्रमाणपत्र बाहकको दस्तखतः ववविण ििेको दस्तखतः दताथ नमनतः िशजिािको दस्तखतः ववविण थप तथा परिवतथि आदद नमनत ववविण ववविण ििेको दस्तखत िशजिािको दस्तखत कैवफयत दर्ाटवाला पशु स्वास््य र्था पशु सेवा व्यवसायीको फोर्ो 23 अिसूुची-5 (नियम 13 ि नियम 14 को उपनियम (२) साँग सभबशन्ित) पश ुस्वास््य तथा पश ुसेवा व्यवसायी परिषद् िाम दताथ/पिुः िाम दताथ प्रमाणपत्र ………….. प्रदेश ………….. शजल्ला ………….. गााँउपानलका/िगिपानलका ………….. वाडथ िं.………….. बस्िे वषथ ………….. को तपाईं श्री ………….. लाई परिषद्को नमनत ………….. को निणथय अिसुाि ………….. ववषयको ………….. शे्रणीको दताथ वकताबमा िाम दताथ गिी पश ुस्वास््य तथा पश ुसेवा व्यवसायी परिषद् ऐि, २०७९ को दफा १४ को उपदफा (२) तथा पश ुस्वास््य तथा पश ुसेवा व्यवसायी परिषद् नियमावली, २०८१ को नियम 13/ नियम 14 को उपनियम (२) बमोशजम िाम दताथ/पिुः िाम दताथ प्रमाणपत्र ददइएको छ । दताथ िभबिः िाम दताथ/पिुः िाम दताथ प्रमाणपत्र जािी िएको नमनतः परिषद्को छापः दस्तखतः िामः िशजिािः रष्टव्यः गैि िेपाली िागरिकको हकमा यो प्रमाणपत्र जािी िएको नमनतले एक वषथसभमको लानग मात्र मान्य हिुेछ। 24 अिसूुची-6 (नियम ३३ साँग सभबशन्ित) पश ुस्वास््य तथा पश ुसेवा व्यवसायी परिषद्को लोगो ि छाप