Plant Protection (First Amendment) Act, 2079
صدر في 2022-07-08 · النص بتاريخ 2026-10-01
القانون العام والإرشادات الرسمية منشورة بوصفها أبحاثاً. ليست مشورة قانونية أو ضريبية أو مالية.
البحث نفسه مكتوب بالإنجليزية. العناوين والوسوم مترجمة؛ أما النتائج والاقتباسات فغير مترجمة.
عن هذا القانون
- اللغة
- Nepali
- النوع
- قانون
- الدولة
- نيبال
- الموضوعات
- Cultivated plants
- الكلمات المفتاحية
- plant protection, biosecurity, certification, governance, international trade, pests/diseases, quarantine
- الفئات
- *, agriculture
أين تقرؤه
لا يوجد رابط مصدر مسجل لهذا القانون.
النص
نص القانون نفسه، مادةً مادة، كما هو محفوظ. لكل مادة رابطها.
1 बिरुवा संरक्षण (पहिलो संशोधन) ऐन, २०७९ प्रस्तावना: बिरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गनन वाञ्छनीय भएकोले, सङ् घीय संसदले यो ऐन िनाएको छ। १. संक्षक्षप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम “बिरुवा संरक्षण (पहिलो संशोधन) ऐन, २०७९” रिेको छ। (२) यो ऐन तरुुन्त प्रारम्भ िनुेछ। २. बिरुवा संरक्षण ऐन २०६४ को प्रस्तावनामा संशोधन: बिरुवा संरक्षण ऐन, २०६४ (यसपबछ “मूल ऐन” भबनएको) को प्रस्तावनामा रिेका “अवलम्िन गरी” भन्न ेशब्दिरूपबछ “राहिय जैहवक सरुक्षाका जोक्षिमिरूको न्यूनीकरण गने र” भन्न ेशब्दिरू थहपएका छन।् ३. मूल ऐनको दफा २ मा संशोधन: मूल ऐनको दफा २ को, (१) िण्ड (घ), (ङ) र (च) को सट्टा देिायको िण्ड (घ), (ङ) र (च) राक्षिएका छन:् “(घ) “शत्रजुीव” भन्नाले बिरुवा वा बिरुवाजन्य उपजलाई िाबन परु् याउने बिरुवा, जनावर वा रोगका कारक सकु्ष्मजीव लगायतका जीव सम्झन ुपछन र सो शब्दले सकु्ष्मजीवका जाबत वा प्रजाबत, नश्ल तथा िायोटाइपलाई समेत जनाउँछ। (ङ) “बनयबमत शत्रजुीव" भन्नाले बिरुवा वा बिरुवाजन्य उपजलाई आबथनक रूपमा िाबन परु् याउने भनी मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको शत्रजुीव सम्झन ु पछन र सो शब्दले क्वारेन्टाइन शत्रजुीव र बनयबमत नन-्क्वारेन्टाइन शत्रजुीवलाई समेत जनाउँछ। (च) “क्वारेन्टाइन शत्रजुीव” भन्नाले नेपालमा नभएका वा भए पबन ििृत ् रूपमा नफैबलएका र बनयन्त्रणमा रिेका 2 आबथनक रुपमा िाबन परु् याउने शत्रजुीव सम्झन ुपछन।" (२) िण्ड (च) पबछ देिायको िण्ड (च१) थहपएको छ: “(च१) “बनयबमत नन-्क्वारेन्टाइन शत्रजुीव” भन्नाले बिरुवा तथा बिरुवाजन्य उपजमा शत्रजुीवको उपक्षस्थबतले त्यसको लक्षक्षत उपयोगलाई आबथनक रूपमा िाबन परु् याउन सक्ने शत्रजुीव सम्झन ुपछन।” (३) िण्ड (त) को सट्टा देिायको िण्ड (त) राक्षिएको छ: “(त) “मन्त्रालय” भन्नाले कृहि सम्िन्धी हविय िेने मन्त्रालय सम्झन ु पछन।” (४) िण्ड (भ) पबछ देिायको िण्ड (भ१) थहपएको छ: “(भ१) “कायानलय प्रमिु” भन्नाले दफा ३३ िमोक्षजम स्थाहपत कायानलयको प्रमिु सम्झन ुपछन।” ४. मूल ऐनको दफा 3 मा संशोधन: मूल ऐनको दफा ३ को सट्टा देिायको दफा ३ राक्षिएको छ: “३. सबमबतको गठन: (१) बिरुवा तथा बिरुवाजन्य उपजको क्वारेन्टाइन नीबतका सम्िन्धमा नेपाल सरकारलाई राय सझुाव ददन देिाय िमोक्षजमको एक प्लाण्ट क्वारेन्टाइन सबमबत रिनेछ: (क) सक्षचव, मन्त्रालय -अध्यक्ष (ि) सि सक्षचव, उद्योग, वाक्षणज्य तथा आपूबतन मन्त्रालय (हवश्व व्यापार सङ्गठन िेने) -सदस्य (ग) सि सक्षचव, वन तथा वातावरण मन्त्रालय -सदस्य (घ) मिाबनदेशक, भन्सार हवभाग -सदस्य (ङ) कायनकारी बनदेशक, नेपाल कृहि अनसुन्धान पररिद् -सदस्य (च) प्रबतबनबध, नेपाल उद्योग वाक्षणज्य मिासङ् घ -सदस्य 3 (छ) नेपाल सरकारले मनोनीत गरेका कम्तीमा एकजना महिला सहित दइुनजना हवशेिज्ञ -सदस्य (ज) हवियगत अनभुव भएका कृिक, कृहि व्यवसायी वा कृहि उद्यमीिरूमध्येिाट नेपाल सरकारले मनोनयन गरेका कम्तीमा एकजना महिला सहित तीनजना -सदस्य (झ) प्रमिु, प्लाण्ट क्वारेन्टाइन तथा हविादी व्यवस्थापन केन्र -सदस्य-सक्षचव (२) उपदफा (१) को िण्ड (छ) र (ज) िमोक्षजमका मनोनीत सदस्यको पदावबध तीन विनको िनुेछ र बनजिरु एकपटकको लाबग पनुः मनोनयन िनु सक्नेछन।् (३) उपदफा (२) मा जनुसकैु कुरा लेक्षिएको भए तापबन मनोनीत सदस्यको कायन क्षमताको अभाव भएमा, िराि आचरण भएमा, इमान्दारीपूवनक पदीय आचरण नगरेमा नेपाल सरकारले बनजलाई जनुसकैु िित पदिाट िटाउन सक्नेछ।त्यसरी िटाउँदा बनजलाई सफाइ पेश गने मनाबसि मौका ददन ुपनेछ। ५. मूल ऐनको दफा ४ मा संशोधन: मूल ऐनको दफा ४ को उपदफा (४) पबछ देिायको उपदफा (४क) थहपएको छ: “(४क) सबमबतले आवश्यक देिेमा प्राहवबधक वा हविय हवशेिज्ञलाई सबमबतको िैठकमा आमन्त्रण गनन सक्नेछ।” ६. मूल ऐनको दफा ५ मा संशोधन: मूल ऐनको दफा ५ को सट्टा देिायको दफा ५ राक्षिएको छः “५. सबमबतको काम, कतनव्य र अबधकार: सबमबतको काम, कतनव्य र अबधकार देिाय िमोक्षजम िनुेछ: (क) प्लाण्ट क्वारेन्टाइन लगायत बिरुवा स्वस्थता सम्िन्धी राहिय नीबत तजुनमा गनन नेपाल सरकारलाई परामशन ददने, 4 (ि) यो ऐन वा यस ऐन अन्तगनत िनेको बनयम िमोक्षजम बिरुवा, बिरुवाजन्य उपज वा अन्य बनयमन गररएका वस्तकुो पैठारी¸ बनकासी¸ बनरीक्षण र परीक्षण गदान लाग्ने शलु्क बनधानरण तथा पनुरावलोकन गने, (ग) यो ऐन वा यस ऐन अन्तगनत िनेको बनयम िमोक्षजम बिरुवा, बिरुवाजन्य उपज वा अन्य बनयक्षन्त्रत वस्तकुो पैठारी बनकासी गने कायनमा संलग्न बनजी क्षेत्र तथा सरकारी बनकायिीच समन्वय कायम गने, (घ) बनयबमत शत्रजुीवको सूची अद्यावबधक गरी नेपाल राजपत्रमा प्रकाशन गनन बसफाररस गने, (ङ) प्लाण्ट क्वारेन्टाइनसँग सम्िक्षन्धत हवशेिज्ञिरूको सूची तयार गने, (च) बनकासी वा पैठारी गररने बिरुवा वा बिरुवाजन्य उपजको स्वस्थता सम्िन्धी मापदण्ड स्वीकृत गने, (छ) प्लाण्ट क्वारेन्टाइन सम्िन्धी तोहकए िमोक्षजम अन्य कायन गने।” ७. मूल ऐनको दफा ६ मा संशोधन: मूल ऐनको दफा ६ को उपदफा (२) को, (१) िण्ड (क) पबछ देिायको िण्ड (क१) थहपएको छ: “(क१) बनयबमत शत्रजुीविरूको सूची तयार गने र आवश्यकता अनसुार पनुरावलोकन र पररमाजनन गरी सबमबत समक्ष पेश गने,” (२) िण्ड (ि) पबछ देिायको िण्ड (ि१) थहपएको छ: “(ि१) बिरुवा, बिरुवाजन्य उपज वा अन्य बनयक्षन्त्रत वस्तिुरूको 5 बनकासी, पैठारी, बनरीक्षण तथा परीक्षण गदान लाग्ने शलु्क बनधानरण गनन सबमबत समक्ष बसफाररस गने,” (3) िण्ड (च) पबछ देिायको िण्ड (च१) थहपएको छ: “(च१) प्लाण्ट क्वारेन्टाइन तथा बिरुवा स्वस्थतासँग सम्िक्षन्धत हवशेिज्ञिरूको सूची तयार गरी सबमबत समक्ष पेश गने,” ८. मूल ऐनको दफा १२ मा संशोधन: मूल ऐनको दफा १२ को, (१) उपदफा (४) मा रिेका “उपदफा (१) वा (२)” भन्ने शब्दिरूको सट्टा “उपदफा (३)” भन्ने शब्दिरु राक्षिएका छन।् (२) उपदफा (४) पबछ देिायको उपदफा (५) थहपएको छ: “(५) उपदफा (४) िमोक्षजमको स्वस्थता प्रमाणपत्र ददँदा ई-फाईटो प्रणाली लागू गनन सहकनेछ।” स्पष्टीकरण: यस उपदफाको प्रयोजनको लाबग “ई-फाईटो” भन्नाले बिरुवा स्वस््यता सम्िन्धी अन्तरानहिय मापदण्ड िमोक्षजम देशिरुिीच कम्प्यटुर सफ्टवेयरको माध्यमिाट आदान-प्रदान गनन सहकने गरी तयार गररएको हवद्यतुीय बिरुवा स्वस््य प्रमाणपत्र सम्झन ुपछन। ९. मूल ऐनको दफा १४ मा संशोधन: मूल ऐनको दफा १४ को सट्टा देिायको दफा १४ राक्षिएको छ: “१४. बनरीक्षक तोक्न सक्न:े (1) मन्त्रालयले मान्यताप्राप्त क्षशक्षण संस्थािाट कृहि हवज्ञान हवियमा कम्तीमा स्नातक ति उत्तीणन गरी नेपाल कृहि सेवाको िाली संरक्षण समूिमा कायनरत अबधकृत वा सोिी सेवा समूिको प्राहवबधक सिायक पदमा रिी क्वारेन्टाइन सम्िन्धी कामको कम्तीमा पाँच विनको अनभुव प्राप्त गरेको कमनचारीलाई बनरीक्षकको रूपमा तोक्न सक्नेछ। (2) उपदफा (1) िमोक्षजम बनरीक्षक तोक्नको लाबग आवश्यक सङ् ्यामा कमनचारी उपलब्ध िनु नसकेको अवस्थामा मन्त्रालयले प्रदेश सरकारको परामशनमा मान्यताप्राप्त क्षशक्षण 6 संस्थािाट कृहि हवज्ञान हवियमा कम्तीमा स्नातक ति उत्तीणन गरेको प्रदेश सेवाको कमनचारीलाई समेत बनरीक्षकको रुपमा तोक्न सक्नेछ।" १०. मूल ऐनको दफा १५ मा संशोधन: मूल ऐनको दफा १५ को उपदफा (१) को िण्ड (ि) पबछ देिायको िण्ड (ि१) थहपएको छ: “(ि१) बनकासी वा पैठारी िनुे काठका सामग्रीमा अन्तरानहिय मापदण्ड अनसुारको लोगो लागेको र प्रमाणीकरण भए नभएको सम्िन्धमा तोहकए िमोक्षजम सबुनक्षित गने,” ११. मूल ऐनको दफा २३ मा संशोधन: मूल ऐनको दफा २३ को, “(१) िण्ड (क) मा रिेका “पाँच सय रुपैयाँदेक्षि पाँच िजार रुपैयाँसम्म” भन्न े शब्दिरूको सट्टा “दश िजार रुपैयाँदेक्षि पचास िजार रुपैयाँसम्म” भन्न ेशब्दिरू राक्षिएका छन।् (२) िण्ड (ि) मा रिेका “पाँच िजार रुपैयाँदेक्षि दश िजार रुपैयाँसम्म” भन्न े शब्दिरूको सट्टा “पच्चीस िजार रुपैयाँदेक्षि पचास िजार रुपैयाँसम्म” भन्न ेशब्दिरू राक्षिएका छन।् (३) िण्ड (ग) मा रिेका “दश िजार रुपैयाँदेक्षि पचास िजार रुपैयाँसम्म” भन्न े शब्दिरूको सट्टा “पचास िजार रुपैयाँदेक्षि एक लाि पचास िजार रुपैयाँसम्म” भन्ने शब्दिरू राक्षिएका छन।् (४) िण्ड (घ) मा रिेका “पाँच िजार रुपैयाँदेक्षि पच्चीस िजार रुपैयाँसम्म” भन्ने शब्दिरूको सट्टा “पचास िजार रुपैयाँदेक्षि एक लाि रुपैयाँसम्म” भन्न ेशब्दिरू राक्षिएका छन।् १२. मूल ऐनको दफा ३० मा संशोधन: मूल ऐनको दफा ३० को उपदफा (१) मा रिेका “दफा 6 िमोक्षजमको” भन्ने शब्दिरूपबछ रिेका “कायानलय प्रमिु” भन्न ेशब्दिरूको सट्टा “सङ्गठन प्रमिु” भन्ने शब्दिरू राक्षिएका छन।् १३. मूल ऐनमा दफा 35क. थप: मूल ऐनको दफा ३५ पबछ देिायको दफा 35क. थहपएको छ: “35क. कायनहवबध िनाउन सक्न:े मन्त्रालयले यो ऐन वा यस ऐन अन्तगनत 7 िनेको बनयमको अधीनमा रिी आवश्यक कायनहवबध िनाउन सक्नेछ।” १४. "रुपान्तर: मूल ऐनको लामो शीिनक तथा संक्षक्षप्त नाम र प्रारम्भको ठाउँ ठाउँमा रिेका "बिरुवा संरक्षण" भन्ने शब्दिरुको सट्टा "बिरुवा क्वारेन्टाइन तथा संरक्षण" भन्ने शब्दिरु रािी रुपान्तर गररएको छ।" प्रमाणीकरण बमबतः २०७९।०३।२४