تخطَّ إلى المحتوى
Nelum
قوانين نيبال

National Foundation for Development of Indigenous Nationalities Act, 2058 (2002)

صدر في 2002-02-07 · النص بتاريخ 2026-10-01

القانون العام والإرشادات الرسمية منشورة بوصفها أبحاثاً. ليست مشورة قانونية أو ضريبية أو مالية.

البحث نفسه مكتوب بالإنجليزية. العناوين والوسوم مترجمة؛ أما النتائج والاقتباسات فغير مترجمة.

عن هذا القانون

اللغة
English
النوع
قانون
الدولة
نيبال
الموضوعات
General
الكلمات المفتاحية
institution, equity, Indigenous Peoples, traditional knowledge/indigenous knowledge, gender, governance

أين تقرؤه

النص

نص القانون نفسه، مادةً مادة، كما هو محفوظ. لكل مادة رابطها.

  1. www.lawcommission.gov.np आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ लालमोहर र प्रकाशन तमति २०५८।१०।२५ सं शोधन गने ऐन प्रमाणीकरण र प्रकाशन तमति १. लै ष्ट्रिक समानिा कायम गनन केही नेपाल ऐनलाई सं शोधन गने ऐन, २०६३ २०६३।७।१७ २. गणिन्त्र सुदृढीकरण िथा केही नेपाल कानुन सं शोधन गने ऐन, २०६६ २०६६।१०।७ ३. नेपालको सं ष्ट्रवधान अनुकूल बनाउन केही नेपाल ऐनलाई सं शोधन गने ऐन, २०७५ २०७५।११।१९ २०५८ सालको ऐन नं. २० ............. आदिवासी/नजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको व्यवस्था गनन बनेको ऐन प्रस्िावनााः नेपालको ष्ट्रवतिन्त्न आदिवासी/जनजातिको सामाजजक, आतथनक िथा सााँस्कृतिक ष्ट्रवकास र उत्थान एवं राष्ट्रिय ष्ट्रवकासको मूल प्रवाहमा समान सहिातगिाको लातग आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको स्थापना र सञ्चालन गनन वाञ्छनीय िएकोले, श्री ५ महाराजातधराज ज्ञानेन्त्र वीर ष्ट्रवक्रम शाहिे वको शासनकालको पष्ट्रहलो वर्नमा सं सिले यो ऐन बनाएको छ । पररच्छे ि–१ प्रारजभिक १. सं जिप्ि नाम र प्रारभिाः (१) यस ऐनको नाम “आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८” रहेको छ । (२) यो ऐन िुरुन्त्ि प्रारभि हुनेछ । २. पररिार्ााः ष्ट्रवर्य वा प्रसिले अको अथन नलागेमा यस ऐनमा,–  यो ऐन सं वि् २०६५ साल जेठ १५ गिेिेजि लागू िएको ।  गणिन्त्र सुदृढीकरण िथा केही नेपाल कानून सं शोधन गने ऐन, २०६६ द्वारा जिष्ट्रकएको । 1 www.lawcommission.gov.np (क) “आदिवासी/जनजाति” िन्त्नाले आफ्नो मािृिार्ा र परभपरागि रीतिररवाज, छु ट्टै सााँस्कृतिक पष्ट्रहचान, छु ट्टै सामाजजक सं रचना र तलजिि वा अतलजिि इतिहास िएको अनुसूची बमोजजमको जाति वा समुिाय सभिनु पछन । (ि) “प्रतिष्ठान” िन्त्नाले िफा ३ बमोजजम स्थाष्ट्रपि आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सभिनु पछन । (ग) “पररर्द्” िन्त्नाले िफा ७ बमोजजम गदठि प्रतिष्ठानको सञ्चालक पररर्द् सभिनु पछन । (घ) “सतमति” िन्त्नाले िफा १० बमोजजम गदठि पररर्द्को कायनकाररणी सतमति सभिनु पछन । (ङ) “िोष्ट्रकएको” वा “िोष्ट्रकएबमोजजम” िन्त्नाले यस ऐन अन्त्िगनि बनेको तनयममा िोष्ट्रकएको वा िोष्ट्रकएबमोजजम सभिनु पछन ।

  2. पररच्छे ि–२ प्रतिष्ठानको स्थापना, उद्देश्य, काम, किनव्य र अतधकार ३. प्रतिष्ठानको स्थापनााः (१) आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान नामको एक प्रतिष्ठान स्थापना गररएको छ । (२) प्रतिष्ठानको केन्त्रीय कायानलय काठमाडौं उपत्यकातिर रहनेछ र प्रतिष्ठानले आवश्यकिा अनुसार अन्त्य स्थानमा आफ्नो शािा कायानलय स्थापना गनन सक्नेछ । ४. प्रतिष्ठान स्वशातसि संस्था हुनेाः (१) प्रतिष्ठान अष्ट्रवजच्छन्त्न उत्तरातधकारवाला स्वशातसि र सिदठि सं स्था हुनेछ । (२) प्रतिष्ठानको काम कारबाहीको लातग आफ्नो एउटा छु ट्टै छाप हुनेछ । (३) प्रतिष्ठानले व्यजि सरह चल अचल सभपजत्त प्राप्ि गनन, उपिोग गनन, बेचतबिन गनन वा अन्त्य कुनै ष्ट्रकतसमले व्यवस्था गनन सक्नेछ । (४) प्रतिष्ठानले व्यजि सरह आफ्नो नामबाट नातलस उजुर गनन र प्रतिष्ठान उपर पतन सोही नामबाट नातलस उजुर लाग्न सक्नेछ । ५. प्रतिष्ठानको उद्देश्याः प्रतिष्ठानको उद्देश्य िे हाय बमोजजम हुनेछाः– 2 www.lawcommission.gov.np (क) आदिवासी/जनजातिको सामाजजक, शैजिक, आतथनक िथा सााँस्कृतिक ष्ट्रवकास र उत्थानसाँग सभबजन्त्धि कायनक्रम िजुनमा र कायान्त्वयन गरी आदिवासी/जनजातिको सवानिीण ष्ट्रवकास गने, (ि) आदिवासी/जनजातिको िार्ा, तलष्ट्रप, सं स्कृति, साष्ट्रहत्य, कला, इतिहासको सं रिण र प्रवधन गने, (ग) आदिवासी/जनजातिको परभपरागि सीप, प्रष्ट्रवतध र ष्ट्रवजशष्ट जानकारीको सं रिण र प्रवधन गरी त्यसलाई व्यावसाष्ट्रयक प्रयोगमा ल्याउन सहायिा पुर्याउने, (घ) ष्ट्रवतिन्त्न आदिवासी/जनजािी, जािजाति िथा सभप्रिायबीच सुमधुर सभबन्त्ध, सििाव र सामञ्जस्य कायम गरी मुल ुकको समष्ट्रष्टगि ष्ट्रवकासको मूल प्रवाहमा आदिवासी/जनजातिलाई सहिागी गराउने, (ङ) आदिवासी/जनजातिको सामाजजक, आतथनक, धातमनक िथा सााँस्कृतिक उत्थान र ष्ट्रवकास गरी समिामूलक समाजको तनमानणमा मद्दि पुर्याउने ।

  3. ६. प्रतिष्ठानको काम, किनव्य र अतधकाराः िफा ५ बमोजजमको उद्देश्य प्रातिका लातग प्रतिष्ठानको काम, किनव्य र अतधकार िे हाय बमोजजम हुनेछाः– (क) आदिवासी/जनजातिको िार्ा, तलष्ट्रप, साष्ट्रहत्य, इतिहास, कला, सं स्कृति, परभपरागि सीप िथा प्रष्ट्रवतधको प्रवधन िथा सं रिणका लातग आवश्यक कायनक्रम िजुनमा गने र सोको कायान्त्वयन गने वा गराउने, (ि) आदिवासी/जनजातिको िार्ा तलष्ट्रप, साष्ट्रहत्य, इतिहास, कला, परभपरा र सं स्कृतिको अध्ययन िथा अनुसन्त्धान गने र त्यस्िो िार्ा, तलष्ट्रप, इतिहास, कला, साष्ट्रहत्य, सं स्कृति र परभपरालाई ष्ट्रवकास गने, (ग) आदिवासी/जनजातिले परभपरागि रूपमा अभ्यास गिै आएका प्रष्ट्रवतध, सीप िथा ष्ट्रवजशष्ट जानकारीलाई प्रचतलि कानुनको अधीनमा रही िोष्ट्रकए बमोजजम सभबजन्त्धि आदिवासी/जनजातिको बौष्ट्रिक सभपजत्त अतधकारको रूपमा सं रिण गने वा गराउने, (घ) आदिवासी/जनजातिको इतिहास िथा साष्ट्रहत्य प्रकाशन गने , 3 www.lawcommission.gov.np (ङ) िार्ा साष्ट्रहत्यसाँग सभबि अन्त्य तनकायहरूको सहयोग तलई आदिवासी/जनजातिको िार्ाको शब्िकोर् ियार गने र प्रकाशन गने वा गराउने, (च) आदिवासी/जनजातिको िार्ा, सं स्कृति, इतिहास, परभपरालाई पररचय गराउने अतिले िालय िथा सं ग्रहालय स्थापना गने, (छ) कभिीमा प्राथतमक िहसभम आदिवासी/जनजातिको मािृिार्ा पढाउने गरी ष्ट्रवद्यालय स्थापना गने, (ज) आदिवासी/जनजातिको िार्ा, सं स्कृति, इतिहास, साष्ट्रहत्य, कला, परभपरागि प्रष्ट्रवतधको अध्ययन वा अनुसन्त्धान गनन चाहने ष्ट्रविे शी ष्ट्रवद्वानलाई नेपाल सरकारको स्वीकृति तलई प्रतिष्ठानसाँग सभबि िई अध्ययन वा अनुसन्त्धान गनन दिने, (ि) आदिवासी/जनजाति सभबन्त्धी सूचनाको सं कलन र व्यवस्थापन गने, (ञ) आदिवासी/जनजाति मध्येका ष्ट्रवपन्त्न र ष्ट्रपछतडएका समूहको आतथनक िथा सामाजजक स्िर बृष्ट्रि गनन ष्ट्रवशेर् कायनक्रमहरू सञ्चालन गने वा गराउने, (ट) समान उद्देश्य िएका ष्ट्रविे शी वा अन्त्िरानष्ट्रिय सं स्थासाँग सभबन्त्ध कायम गरी सहयोग आिान प्रिान गने, (ठ) आदिवासी/जनजाति सभबन्त्धी परामशन सेवा दिने, (ड) आदिवासी/जनजातिको मािृिार्ामा सूचना, समाचार एवं ष्ट्रवष्ट्रवध कायनक्रम प्रसारण गने व्यवस्था तमलाउने, (ढ) आदिवासी/जनजातिबीच रहेको सामाजजक, आतथनक र सााँस्कृतिक ष्ट्रविेि, तिन्त्निा र बेमेललाई ध्यानमा राख्िै सभपन्त्न र ष्ट्रवपन्त्न आदिवासी/जनजातिको अनुसूची ियार पाने, (ण) प्रतिष्ठानको उद्देश्य पूरा गनन आदिवासी/जनजाति सभबन्त्धी अन्त्य आवश्यक कुराहरू गने वा गराउने ।

  4. 4 www.lawcommission.gov.np पररच्छे ि–३ सञ्चालक पररर्द् िथा कायनकाररणी सतमति सभबन्त्धी व्यवस्था ७. सञ्चालक पररर्द्को गठनाः (१) प्रतिष्ठानका िफनबाट सभपािन गनुन पने कायन सभपािन गननका लातग प्रतिष्ठानको सवोच्च अिको रूपमा िे हाय बमोजजमको एक सञ्चालक पररर्द् रहनेछाः– (क) प्रधानमन्त्री – अध्यि (ि) स्थानीय ष्ट्रवकास मन्त्री/राज्यमन्त्री – सहअध्यि (ग) आदिवासी जनजातिको उत्थान िथा ष्ट्रवकासमा उल्ले िनीय योगिान पुर्याएका व्यजिहरू मध्येबाट उपिफा (२) बमोजजम गदठि तसफाररस सतमतिले तसफाररस गरे का िीनजना आदिवासी जनजातिमध्ये पररर्द्का अध्यिबाट मनोनीि – उपाध्यि (घ) ............ (ङ) ............ (च) नेपाल ........ प्रतिष्ठानका उपकुलपति वा तनजले िोकको सिस्य – सिस्य (छ) सिस्य, राष्ट्रिय योजना आयोग (सभबजन्त्धि ष्ट्रवर्य हे ने) – सिस्य (ज) सजचव, स्थानीय ष्ट्रवकास मन्त्रालय – सिस्य (ि) सजचव, अथन मन्त्रालय – सिस्य (ञ) सजचव, सं स्कृति, पयनटन िथा नागररक उड्डयन मन्त्रालय – सिस्य (ट) सजचव, जशिा िथा िेलकूि मन्त्रालय – सिस्य (ठ) आदिवासी/जनजाति महासं घमा आबि िएका अनुसूचीमा उजल्लजिि आदिवासी/जनजातिका सं घ सं स्थाहरूमध्ये आदिवासी/जनजाति महासं घको तसफाररसमा प्रत्येक आदिवासी/जनजातिबाट एक एकजना पने गरी र आदिवासी/जनजाति महासं घमा आबि निएका आदिवासी/जनजातिहरू िएमा त्यस्िा  गणिन्त्र सुदृढीकरण िथा केही नेपाल कानून सं शोधन गने ऐन, २०६६ द्वारा जिष्ट्रकएको । 5

  5. www.lawcommission.gov.np आदिवासी/जनजातिहरूबाट एक एकजना पने गरी सहअध्यिबाट मनोनीि व्यजिहरू – सिस्य (ड) आदिवासी/जनजातिको उत्थानमा योगिान दिएका आदिवासी/जनजातिका मष्ट्रहलाहरूमध्ये  प्रत्येक प्रिे शबाट िुई िुईजनाको िरले नेपाल सरकारद्वारा मनोनीि चौधजना – सिस्य (ढ) आदिवासी/जनजाति समुिायतिरकै व्यापारी, उद्योगपति र चन्त्िािािामध्येबाट नेपाल सरकारबाट मनोनीि िुईजना – सिस्य (ण) कायनकाररणी सतमतिका सिस्यहरू – सिस्य (ि) आदिवासी/जनजातिका उत्थानमा ष्ट्रवशेर् योगिान दिएका आदिवासी/जनजातिका व्यजिहरूमध्ये पररर्द्को उपाध्यिको तसफाररसमा पररर्द्को सहअध्यिले मनोनीि गरे को व्यजि – सिस्य-सजचव (२) उपिफा (१) को िण्ड (ग) बमोजजम उपाध्यिको मनोनयनका लातग तसफाररस गनन पररर्द्का सहअध्यिको सं योजकत्वमा आदिवासी/जनजाति महासं घ र आदिवासी/जनजाति पररर्द्ले िोकेका एक एकजना व्यजि रहे को एक तसफाररस सतमति रहनेछ । (३) उपिफा (१) को िण्ड (ग), (ठ), (ड), (ढ) र (ि) बमोजजम मनोनीि उपाध्यि, सिस्य िथा सिस्य-सजचवको पिावतध चार वर्नको हुनेछ र तनजहरू पुनाः एक पटक मनोनीि हुन सक्नेछन् ।  .................. (४) पररर्द्ले आवश्यक िे िेमा स्विे शी वा ष्ट्रविे शी ष्ट्रवशेर्ज्ञहरूलाई पररर्द्को बैठकमा पयनवेिकको रूपमा िाग तलन आमन्त्रण गनन सक्नेछ । ८. पररर्द्को बैठक िथा तनणनयाः (१) पररर्द्को बैठक वर्नको कभिीमा िुई पटक पररर्द्को अध्यिले िोकेको तमति, समय र स्थानमा बस्नेछ ।  नेपालको सं ष्ट्रवधान अनुकूल बनाउन केही नेपाल ऐनलाई सं शोधन गने ऐन २०७५ द्वारा सं शोतधि ।  लै ष्ट्रिक समानिा कायम गनन केही नेपाल ऐनलाई सं शोधन गने ऐन, २०६३ द्वारा जिष्ट्रकएको । 6

  6. www.lawcommission.gov.np (२) पररर्द्को बैठकको अध्यििा पररर्द्को अध्यिले गनेछ । तनजको अनुपजस्थतिमा पररर्द्को सहअध्यिले र तनज पतन अनुपजस्थि रहे मा पररर्द्को उपाध्यिले पररर्द्को बैठकको अध्यििा गनेछ । (३) पररर्द्का कुल सिस्यमध्ये कभिीमा पचास प्रतिशि सिस्य उपजस्थि िएमा बैठकको लातग गणपूरक सं ख्या पुगेको मातननेछ । (४) बहुमिको तनणनय पररर्द्को बैठकको तनणनय मातननेछ । बैठकमा मि बराबर िएमा अध्यििा गने व्यजिले तनणानयक मि दिन सक्नेछ । (५) पररर्द्को बैठकको तनणनय पररर्द्का सिस्य-सजचवद्वारा प्रमाजणि गररनेछ । (६) पररर्द्को बैठक सभबन्त्धी अन्त्य कायनष्ट्रवतध पररर्द् आफैले तनधानरण गरे बमोजजम हुनेछ । ९. पररर्द्को काम, किनव्य र अतधकाराः (१) यस ऐन बमोजजम प्रतिष्ठानले सभपािन गनुन पने काम र प्रयोग गने अतधकार पररर्द्ले गनेछ । (२) उपिफा (१) को सवनसामान्त्यिामा प्रतिकूल असर नपने गरी पररर्द्को काम, किनव्य र अतधकार िे हाय बमोजजम हुनेछाः– (क) प्रतिष्ठानबाट सञ्चालन हुने ष्ट्रवतिन्त्न कायनक्रम र आयोजनाको नीति तनधानरण गने, (ि) प्रतिष्ठानको वाष्ट्रर् नक एवं आवतधक योजना स्वीकृि गने, (ग) प्रतिष्ठानको वाष्ट्रर् नक बजेट स्वीकृि गने, (घ) प्रतिष्ठानले सञ्चालन गरे का कायनक्रम िथा आयोजनाहरूको मूल्याङ्कन गने, (ङ) प्रतिष्ठानले बनाउने ष्ट्रवतनयमहरू स्वीकृि गने, (च) िोष्ट्रकए बमोजजम अन्त्य काम गने । १०. कायनकाररणी सतमतिको गठनाः (१) यो ऐन वा यस ऐन अन्त्िगनि बनेका तनयमहरू िथा पररर्द्को सामान्त्य तनिे शनको अधीनमा रही प्रतिष्ठानको िै तनक कायन सञ्चालनका लातग िे हाय बमोजजमको एक कायनकाररणी सतमति रहने छाः– (क) पररर्द्को उपाध्यि – अध्यि (ि) आदिवासी/जनजातिको ष्ट्रवर्यमा ष्ट्रवशेर् अध्ययन

  7. 7 www.lawcommission.gov.np वा अनुसन्त्धान गरे का ष्ट्रवर्यष्ट्रवज्ञ वा आदिवासी/ जनजातिको उत्थानमा उल्ले िनीय योगिान पुर्याएका आदिवासी/जनजातिका व्यजिहरूमध्ये पररर्द्द्वारा गदठि िीन सिस्यीय तसफाररस सतमतिले तसफाररस गरे को कभिीमा एक मष्ट्रहला सष्ट्रहि पााँचजनामध्ये पररर्द्को सहअध्यिको तसफाररसमा अध्यिबाट मनोनीि एक मष्ट्रहला सष्ट्रहि िुईजना – सिस्य िर तसफाररस सतमतिले आफूहरूमध्येबाट कसै को नाम तसफाररस गनन पाउने छै न । (ग) स्थानीय ष्ट्रवकास मन्त्रालयले िोकेको सोही मन्त्रालयको कभिीमा सहसजचव स्िरको अतधकृि – सिस्य (घ) पररर्द्को सिस्य–सजचव – सिस्य-सजचव (२) उपिफा (१) को िण्ड (ि) बमोजजमका सिस्यहरूको पिावतध चार वर्नको हुनेछ । ११. सतमतिको बैठक िथा तनणनयाः (१) सतमतिको बैठक सतमतिको अध्यिले िोकेको तमति, समय र स्थानमा आवश्यकिा अनुसार बस्नेछ । (२) सतमतिको बैठकको अध्यििा सतमतिको अध्यिले गनेछ र तनजको अनुपजस्थतिमा उपजस्थि मनोनीि सिस्यहरूमध्ये मनोनयनका ष्ट्रहसाबले वररष्ठिम सिस्यले बैठकको अध्यििा गनेछ । (३) सतमतिको बैठकमा आवश्यकिा अनुसार स्विे शी वा ष्ट्रविे शी ष्ट्रवशेर्ज्ञ िथा प्रतिष्ठानका कायनक्रम िथा आयोजनासाँग सभबजन्त्धि व्यजिलाई आमन्त्रण गनन सष्ट्रकनेछ । (४) सतमतिको बैठक सभबन्त्धी अन्त्य कायनष्ट्रवतध िोष्ट्रकए बमोजजम हुनेछ । १२. सतमतिको काम, किनव्य र अतधकाराः यस ऐनमा अन्त्यर ले जिएका कामको अतिररि सतमतिको काम, किनव्य र अतधकार िे हायबमोजजम हुनेछाः– (क) पररर्द्को तनणनय कायान्त्वयन गने वा गराउने, (ि) प्रतिष्ठानको आवतधक िथा वाष्ट्र् नक कायनक्रम, आयोजना र बजेट ियार गरी पररर्द्मा पेश गने,

  8. 8 www.lawcommission.gov.np (ग) प्रतिष्ठानको कोर्को व्यवस्थापन िथा सञ्चालन गने, (घ) प्रतिष्ठानको ले िाको ले िापरीिण गराई सोको प्रतिवेिन पररर्द्मा पेश गने, (ङ) प्रतिष्ठानले बनाउने ष्ट्रवतनयमहरूको मसौिा ियार गरी पररर्द्मा पेश गने, (च) प्रतिष्ठानको उद्देश्य पूरा गनन पररर्द्ले समय समयमा दिएको तनिे शनको अधीनमा रही िोष्ट्रकए बमोजजम अन्त्य कायन गने वा गराउने । १३. पररर्द्को उपाध्यिको सेवाका शिन सभबन्त्धी व्यवस्थााः (१) पररर्द्को उपाध्यि प्रतिष्ठानमा पूणनकालीन काम गने प्रमुि कायनकारी पिातधकारी हुनेछ । (२) पररर्द्को उपाध्यिको पाररश्रतमक, सुष्ट्रवधा िथा सेवाका अन्त्य शिन िोष्ट्रकए बमोजजम हुनेछ । १४. पररर्द्को सिस्य-सजचवको सेवाका शिन सभबन्त्धी व्यवस्थााः (१) पररर्द्को सिस्य- सजचव प्रतिष्ठानमा पूण नकातलन काम गने कायनकारी पिातधकारी हुनेछ र तनजले उपाध्यिको सामान्त्य तनिे शनमा रही काम गनेछ । (२) पररर्द्को सिस्य-सजचवको पाररश्रतमक, सुष्ट्रवधा िथा सेवाका अन्त्य शिन िोष्ट्रकए बमोजजम हुनेछ । १५. उपसतमति वा कायनिल गठन गनन सक्नेाः (१) पररर्द् वा सतमतिले आवश्यकिा अनुसार उपसतमति वा कायनिल गठन गनन सक्नेछ । (२) उपिफा (१) बमोजजम गदठि उपसतमति वा कायनिलको काम, किनव्य, अतधकार, कायनष्ट्रवतध िथा सुष्ट्रवधा पररर्द् वा सतमतिले िोष्ट्रकदिए बमोजजम हुनेछ । पररच्छे ि–४ प्रतिष्ठानको कोर्, लेिा िथा लेिापरीिण १६. प्रतिष्ठानको कोर्ाः (१) प्रतिष्ठानको एउटा छु ट्टै कोर् हुनेछ । (२) उपिफा (१) बमोजजमको कोर्मा िे हाय बमोजजमका रकमहरू रहनेछन्ाः– 9 www.lawcommission.gov.np

  9. (क) नेपाल सरकारबाट प्राप्ि रकम, (ि) कुनै ष्ट्रविे शी सरकार वा अन्त्िरानष्ट्रिय सं घ सं स्थाबाट प्राप्ि ऋण रकम, (ग) कुनै ष्ट्रविे शी सरकार वा अन्त्िरानष्ट्रिय सं घ सं स्था वा व्यजिबाट प्राप्ि हुने चन्त्िा, सहायिा, अनुिान वा अन्त्य कुनै रकम, (घ) कुनै व्यजि वा सं स्थाबाट प्राप्ि चन्त्िा, सहायिा स्वरूप प्रराि रकम, (ङ) प्रतिष्ठानले सेवा उपलब्ध गराए बापि प्राप्ि रकम, (च) अन्त्य कुनै स्रोिबाट प्राप्ि रकम । (३) प्रतिष्ठानले उपिफा (२) को िण्ड (ि) बमोजजमको रकम प्राप्ि गनुन पिान नेपाल सरकारको स्वीकृति तलनु पनेछ र िण्ड (ग) बमोजजमको रकम प्राप्ि गिान नेपाल सरकारलाई पूव न जानकारी गराउनु पनेछ । (४) प्रतिष्ठानले गनुन पने सबै िचनहरू उपिफा (१) बमोजजमको कोर्बाट व्यहोररनेछ । (५) प्रतिष्ठानलाई प्राप्ि हुने सबै रकम प्रतिष्ठानको नाममा कुनै बैङ्कमा िािा िोली जभमा गररनेछ । (६) प्रतिष्ठानको कोर्को िािा सञ्चालन िोष्ट्रकए बमोजजम हुनेछ । १७. लेिा र लेिापरीिणाः (१) प्रतिष्ठानले आफ्नो आय-व्ययको ले िा प्रचतलि कानुन बमोजजम राख्नु पनेछ । (२) प्रतिष्ठानको लेिापरीिण महाले िा परीिकको ष्ट्रविागबाट हुनेछ । पररच्छे ि–५ ष्ट्रवष्ट्रवध १८. काम कारबाही अवैध नमातननेाः यस ऐनका अन्त्य िफाहरूमा जुनसुकै कुरा लेजिएको िए िापतन पररर्द् वा सतमतिका कुनै सिस्यको स्थान ररि िै काम कारबाही िएको रहे छ िने सोही कारणले मार त्यस्िो काम कारबाही अवैध िएको मातनने छै न । 10 www.lawcommission.gov.np १९. अतधकार प्रत्यायोजनाः (१) पररर्द्ले यो ऐन वा यस ऐन अन्त्िगनि बनेको तनयमहरू वा ष्ट्रवतनयम बमोजजम आफूलाई प्राप्ि अतधकारमध्ये सबै वा केही अतधकार पररर्द्ले िोकेको शिनमा सतमति वा सतमतिको अध्यि वा सतमतिको सिस्य-सजचवले प्रयोग गनन पाउने गरी प्रत्यायोजन गनन सक्नेछ । (२) सतमतिले यस ऐन वा यस ऐन अन्त्िगनि बनेका तनयमहरू बमोजजम आफूलाई प्राप्ि अतधकारमध्ये सबै वा केही अतधकार सतमतिका कुनै सिस्य वा सिस्य-सजचव वा कुनै अतधकृि कमनचारीलाई प्रत्यायोजन गनन सक्नेछ ।

  10. २०. वाष्ट्र् नक प्रतिवेिन दिनुपनेाः (१) प्रतिष्ठानले प्रत्येक आतथनक वर्न समाि िएको तमतिले िीन मष्ट्रहनातिर आफ्नो काम कारबाहीको वाष्ट्रर् नक प्रतिवेिन नेपाल सरकार समि पेश गनेछ । (२) उपिफा (१) बमोजजमको प्रतिवेिनमा अन्त्य कुराको अतिररि प्रतिष्ठानले एक वर्नतिर सभपािन गरे का कामको सं जिि ष्ट्रववरण, प्रतिष्ठानको ष्ट्रवत्तीय जस्थति, िचनको ष्ट्रववरण, सभपन्त्न गरे का कायनक्रम वा आयोजना र सोको लागि िथा प्रतिष्ठानको अगातड िे जिएका समस्याहरू उल्ले ि हुन ु पनेछ । (३) उपिफा (१) बमोजजमको प्रतिवेिनका मुख्य अं शहरू प्रतिष्ठानले प्रकाशन गनुन पनेछ । २१. प्रतिष्ठानका कमनचारीको तनयुजिाः (१) प्रतिष्ठानले िोष्ट्रकए बमोजजमका कमनचारीको तनयुजि गनन सक्नेछ । (२) प्रतिष्ठानका कमनचारीको तनयुजि र सेवाका शिन पररर्द्ले बनाएको ष्ट्रवतनयममा व्यवस्था िए बमोजजम हुनेछ । २२. नेपाल सरकारले तनिे शन दिन सक्नेाः नेपाल सरकारले प्रतिष्ठानलाई आवश्यक तनिे शन दिन सक्नेछ । २३. ाँ सभपकनाः प्रतिष्ठानले नेपाल सरकारसाँग सभपकन राख्िा स्थानीय नेपाल सरकारसग ष्ट्रवकास मन्त्रालय माफनि राख्नु पनेछ । २४. तनयम िथा ष्ट्रवतनयम बनाउने अतधकाराः (१) यस ऐनको उद्देश्य कायान्त्वयन गनन पररर्द्ले आवश्यक तनयमहरू बनाउन सक्नेछ । 11 www.lawcommission.gov.np (२) यो ऐन र यस ऐन अन्र्िगि बनेको तनयमहरूको अधीनमा रही पररर्द्ले िे हायका ष्ट्रवर्यमा ष्ट्रवतनयमहरू बनाउन सक्नेछ र त्यस्िा ष्ट्रवतनयमहरू नेपाल सरकारबाट स्वीकृि िएपतछ लागू हुनेछन्ाः– (क) आन्त्िररक कायन सञ्चालन, (ि) कमनचारीको तनयुजि र सेवाका शिन, (ग) आतथनक प्रशासन । २५. अनुसूचीमा हेरफेर गनन सक्नेाः नेपाल सरकारले पररर्द्को तसफाररसमा नेपाल राजपरमा सूचना प्रकाशन गरी अनुसूचीमा हे रफेर वा थपघट गनन सक्नेछ ।

  11. २६. िारे जी र बचाउाः (१) राष्ट्रिय जनजाति ष्ट्रवकास सतमति (गठन) आिे श, २०५४ िारे ज गररएको छ र सो गठन आिे श बमोजजम गदठि राष्ट्रिय जनजाति ष्ट्रवकास सतमतिको सभपूणन चल अचल सभपजत्त िथा हक र िाष्ट्रयत्व प्रतिष्ठानमा सनेछ । (२) उपिफा (१) बमोजजमको गठन आिे श बमोजजम गदठि राष्ट्रिय जनजाति ष्ट्रवकास सतमतिसाँग िए गरे का ठे क्का, पट्टा िथा सभिौिा प्रतिष्ठानसाँग िए गरे को मातननेछ र सो सतमतिबाट िए गरे का सभपूण न काम कारबाही प्रतिष्ठानबाट िए गरे को मातननेछ । --------------------------------------------------------------------------------------- रष्टव्याः केही नेपाल कानुन सं शोधन गने ऐन, २०६३ द्वारा रूपान्त्िर िएका शब्िहरूाः– “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” । 12 www.lawcommission.gov.np अनुसूची िफा २ को िण्ड (क) साँग सभबजन्त्धि १ ष्ट्रकसान २. कुमाल ३. कुशवातडया ४ कुशुण्डा ५. गनगाई ६. गुरुङ ७. चेपाङ ८. छन्त्त्याल ९. छै रोिन १०. जजरे ल ११. िांगड १२. डोल्पो १३. िाङवे १४. िाजपुररया १५. िामाङ १६. िीन गाउाँले थकाली १७. िोप्केगोला १८. थकाली १९. थामी २०. थारु २१. थुिाम २२. िनुवार २३. िराई २४. िुरा २५. धानुक (राजवंशी) २६. तधमाल २७. नेवार २८. पहारी २९. फ्री ३०. बनकाररया ३१. बरामो ३२. बाह्र गाउले ३३. बोटे ३४. ि ुजेल ३५. िोटे ३६. मगर ३७. मािी ३८. माफानली थकाली ३९. मुगाली ४०. मेचे (वोडो) ४१. याक्िा ४२. राई ४३. राउटे ४४. राजवंशी (कोच) ४५. रािी ४६. लाके ४७. तलभबु ४८. ले प्चा ४९. ल्होपा ५०. ल्होमी (जशङसावा) ५१. वालुङ ५२. व्यासी ५३. शेपान ५४. सिार (सन्त्थाल) ५५. तसयार ५६. सुन ुवार ५७. सुरेल ५८. हायु ५९. ह्योल्मो ६०. रानाथारु

  12.  तमति २०७7/०२/०5 गिेको नेपाल राजपरमा प्रकाजशि सूचनाद्वारा थप। 13

National Foundation for Development of Indigenous Nationalities Act, 2058 (2002) · Nelum