Drugs Advisory Council and Drugs Advisory Committee Formation Rules, 2037 (1970)
صدر في 1980-06-18 · النص بتاريخ 2026-10-01
القانون العام والإرشادات الرسمية منشورة بوصفها أبحاثاً. ليست مشورة قانونية أو ضريبية أو مالية.
البحث نفسه مكتوب بالإنجليزية. العناوين والوسوم مترجمة؛ أما النتائج والاقتباسات فغير مترجمة.
عن هذا القانون
- اللغة
- English
- النوع
- لائحة
- الدولة
- نيبال
- الموضوعات
- Livestock, General
- الكلمات المفتاحية
- drugs, public health, governance, classification/declassification, internal trade, international trade, policy/planning, research, standards, animal health
- الفئات
- *
أين تقرؤه
لا يوجد رابط مصدر مسجل لهذا القانون.
النص
نص القانون نفسه، مادةً مادة، كما هو محفوظ. لكل مادة رابطها.
www.lawcommission.gov.np औषधि परामर्श पररषद् र औषधि सल्लाहकार सधमधि गठन धनयमावली, २०३७ नेपाल राजपत्रमा प्रकाशर्ि धमधि २०३७।३।५ सं र्ोिन औषधि परामर्श पररषद् र औषधि सल्लाहकार सधमधि गठन (पहहलो सं र्ोिन) धनयमावली, २०७० २०७०।१।३० औषधि ऐन, २०३५ को दफा ४० ले ददएको अधिकार प्रयोग गरी नेपाल सरकारले दे हायका धनयमहरु बनाएको छ । १. सं शिप्त नाम र प्रारम्भ : (१) यस धनयमावलीको नाम “औषधि परामर्श पररषद् र औषधि सल्लाहकार सधमधि गठन धनयमावली, २०३७” रहे को छ । (२) यो धनयमावली िुरुन्ि प्रारम्भ हुनेछ । २. पररभाषा : हवषय वा प्रसं गले अको अर्श नलागेमा यस धनयमावलीमा,- (क) “ऐन” भन्नाले औषधि ऐन, २०३५ सम्झनु पछश । (ख) “पररषद्” भन्नाले धनयम ३ बमोशजम गदठि औषधि परामर्श पररषद् सम्झनु पछश । (ग) “सधमधि” भन्नाले धनयम ५ बमोशजम गदठि औषधि सल्लाहकार सधमधि सम्झनु पछश । ३. औषधि परामर्श पररषद्को गठन : (१) ऐनको दफा ३ को प्रयोजनको लाधग दे हायका सदस्यहरु भएको औषधि परामर्श पररषद् गठन गररएको छ :- (क) माननीय वन मन्त्री वा वन राज्यमन्त्री -अध्यि (ख) सदस्य, राहिय योजना आयोग -उपाध्यि (ग) सशिव, वन मन्त्रालय -सदस्य (घ) सशिव, अर्श मन्त्रालय -सदस्य (ङ) सशिव, स्वास््य मन्त्रालय -सदस्य (ि) सशिव, उद्योग िर्ा वाशिज्य मन्त्रालय -सदस्य 1 www.lawcommission.gov.np (छ) प्रमुख, ........नेपाल औषधि अनुसन्िानर्ाला -सदस्य (ज) औषधि सम्बन्िी ज्ञान हाधसल गरे का व्यशिहरु मध्येबाट नेपाल सरकारबाट मनोनीि िीनजना व्यशिहरु -सदस्य (झ) व्यवस्र्ापक, औषधि व्यवस्र्ा हवभाग - सदस्य-सशिव (२) उपधनयम (१) को खण्ड (ज) बमोशजम मनोनीि सदस्यहरुको कायश अवधि िीन वषशको हुनेछ र नेपाल सरकारले िाहे मा धनजहरुलाई पुनः मनोनीि गनश वा कायश अवधि बााँकी छाँदै पधन हटाउन सक्नेछ । (३) पररषद्ले आवश्यक दे खेमा स्वदे र्ी वा हवदे र्ी हवर्ेषज्ञ वा कुनै अधिकृिलाई पररषद्को बैठकबाट पयशवेिकको रुपमा भाग धलन आमन्त्रि गनश सक्नेछ । (४) नेपाल सरकारले आवश्यक दे खेमा नेपाल राजपत्रमा सू िना प्रकाशर्ि गरी पररषद्को सदस्यहरु र्पघट वा हे रफेर गनश सक्नेछ । ४. पररषद्को काम, किशव्य र अधिकार : (१) राहिय हहिलाई सं रिि गने िर्ा पैठारीमा आिाररि उत्पादन प्रकृयालाई रोकी स्वदे र् कै जडीबूटी आददमा बढी भर पदै दे र्लाई स्वावलम्बी बनाउने मुख्य उद्देश्यलाई ध्यानमा राखी औषधि सम्बन्िी सै द्धाशन्िक िर्ा प्रर्ासधनक हवषयमा नेपाल सरकारलाई परामर्श ददनु पररषद्को किशव्य हुनेछ । (२) उपधनयम (१) बमोशजम परामर्श ददनुको अधिररि पररषद्ले दे हायका हवषयहरुमा पधन नेपाल सरकारलाई परामर्श ददन सक्नेछ :- (क) औषधिको हवकास, अनुसन्िान, उत्पादन, हवक्री-हविरि, से वन, धनकासी पैठारी आदद सम्बन्िी आवश्यक नीधि धनिाशरि गनश, (ख) धनिाशररि नीधि बमोशजमको कायशक्रम िजुशमा गनश, (ग) िजुशमा गररएको कायशक्रम कायाशन्वयन गनशको लाधग प्रर्ासधनक िर्ा प्राहवधिक कुराहरुको व्यवस्र्ा गनश, (घ) नेपाल सरकारको हवधभन्न कायाशलयहरुका बीि समन्वय र सामञ्जस्यिा ल्याउन, (ङ) औषधिको मूल्य धनिाशरि गनश, (ि) औषधिको पेटेण्ट सम्बन्िी हवषयमा आिारभूि कुराहरु धनिाशरि गनश,
पहहलो सं र्ोिनद्वारा शझहकएको । 2 www.lawcommission.gov.np (छ) कुनै औषधिको उत्पादन हवक्री-हविरि सं िय िर्ा पररवहन मनाही गनश, (ज) औषधिको परीिि वा हवश्लेषि िर्ा यस्िै अन्य कायश सम्बन्िी काम कारबाहीको प्रयोजनको लाधग आवश्यक परे मा कुनै स्वदे र्ी वा हवदे र्ी अनुसन्िानर्ाला वा प्रयोगर्ालालाई मान्यिा ददन, (झ) नेपाल सरकार समि औषधि सम्बन्िी कुराका सम्बन्िमा परे को उजूरमा आवश्यक कारबाही गनश, (ञ) ऐन वा ऐन अन्िगशि बनेको धनयमहरुको कायाशन्वयन गनश वा कायाशन्वयन गदाश पनश आएका समस्याहरुको समािान गनश । ५. औषधि सल्लाहकार सधमधिको गठन : ♫ (१) ऐनको दफा ४ को प्रयोजनको लाधग दे हायका सदस्यहरु भएको औषधि सल्लाहकार सधमधि गठन गररएकोछ :- (क) सशिव, स्वास््य िर्ा जनसं ख्या मन्त्रालय - अध्यि (ख) महाधनदे र्क, स्वास््य से वा हवभाग - उपाध्यि (ग) महार्ाखा प्रमुख, शिहकत्सा से वा महार्ाखा, स्वास््य िर्ा जनसं ख्या मन्त्रालय - सदस्य (घ) धनदे र्क, औषधि व्यवस्र्ा हवभाग - सदस्य (ङ) धनदे र्क, आपूधिश व्यवस्र्ा महार्ाखा, स्वास््य से वा हवभाग - सदस्य (ि) उपसशिव (कानून), स्वास्र् िर्ा जनसं ख्या मन्त्रालय - सदस्य (छ) प्रधिधनधि, नेपाल औषधि उत्पादक सं घ - सदस्य (ज) प्रधिधनधि, नेपाल मेधडकल एसोधसएर्न - सदस्य (झ) प्रधिधनधि, नेपाल फमाशस्यूहटकल एसोधसएर्न - सदस्य (ञ) प्रधिधनधि, केधमष्ट एण्ड ड्रधगष्ट एसोधसएर्न - सदस्य (ट) स्वास््य िर्ा जनसं ख्या मन्त्रालयले िोकेको औषधि व्यवस्र्ा हवभागको अधिकृि - सदस्य-सशिव (२) उपधनयम (१) को खण्ड (ञ) बमोशजम मनोनीि सदस्यहरुको कायश अवधि िीन वषशको हुनेछ र नेपाल सरकारले िाहे मा धनजहरुलाई पुनः मनोनीि गनश वा कायश अवधि बााँकी छाँदै पधन हटाउन सक्नेछ ।
♫ धमधि २०६४।११।२६ को नेपाल राजपत्रमा प्रकाशर्ि सूिनाद्वरा हे रफेर गररएको । 3 www.lawcommission.gov.np (३) सधमधिले आवश्यक दे खेमा स्वदे र्ी वा हवदे र्ी हवर्ेषज्ञ वा कुनै अधिकृिलाई सधमधिको बैठकमा पवशवेिकको रुपमा भाग धलन आमन्त्रि गनश सक्नेछ । (४) नेपाल सरकारले आवश्यक दे खेमा नेपाल राजपत्रमा सू िना प्रकाशर्ि गरी सधमधिको सदस्यहरु र्पघट वा हे रफेर गनश सक्नेछ । ६. सधमधिको काम, किशव्य र अधिकार : (१) औषधिको अनुसन्िान, हवकास र धनयन्त्रि सम्बन्िी प्राहवधिक कुरामा औषधि व्यवस्र्ा हवभागलाई परामर्श ददनु सधमधिको किशव्य हुनेछ । (२) उपधनयम (१) बमोशजम परामर्श ददनुको अधिररि सधमधिले दे हायका हवषयहरुमा पधन परामर्श ददन सक्नेछ :- (क) औषधिको स्िर धनिाशरि गनश िर्ा ित्सम्बन्िी परीिि वा हवश्लेषिको लाधग अरु वैज्ञाधनक िर्ा प्राहवधिक हवधिहरु धनिाशरि गनश िर्ा कायाशन्वयन गनश, (ख) नेपाल अधिकाररक औषधि सं ग्रह (नेपाल फमाशकोपीया) िर्ा ित्सम्बन्िी अन्य ग्रन्र्हरु ियार गनश, (ग) खण्ड (ख) बमोशजमको औषधि सं ग्रह वा ग्रन्र्हरु ियार भई नेपाल सरकारबाट स्वीकृि गरी लागू नहुन्जेलसम्म कायश प्रयोजनको लाधग अरु दे र्का औषधि सं ग्रह वा ग्रन्र्हरुलाई मान्यिा ददन, (घ) धनम्नधलशखि काम कुराहरु गने गराउने प्रयोजनको लाधग सं हहिाहरु (कोड्स) िजुशमा गनश :- (१) जनसुरशिि, असरयुि िर्ा गुियुि हुने गरी कुनै औषधि वा औषधिका सािक पदार्शको उत्पादन, धडस्पेन्सीड्ड, हवक्री-हविरि, धनकासी, पैठारी, पररवहन, सं िय िर्ा से वन गनश, (२) औषधि वा औषधिको सािक पदार्शको अनुशिि प्रयोग वा दुरुपयोग हुन नददन, (३) औषधि वा औषधिको सािक पदार्शहरुको उपयोधगिा िर्ा प्रयोग सम्बन्िी झुट्ठा वा भ्रमात्मक प्रिार हुन वा हवज्ञापन गनश नददन, (४) हवक्री-हविरि गनश राशखएको वा हवक्री-हविरि गररएको जनसुरशिि असरयुि िर्ा गुियुि नभएको औषधि उत्पादन गने व्यशिलाई हफिाश गने,
4 www.lawcommission.gov.np (५) औषधि हवक्री-हविरि गनुशभन्दा अशघ त्यस्िो औषधि जन सुरशिि, असरयुि िर्ा गुियुि छ भनी उत्पादन गने व्यशिले प्रत्याभूधि सम्बन्िी धलखि लेखी ददने, (६) लागू िर्ा हवषालु औषधि सुरशिि राख्ने, त्यस्िो औषधिको हवक्री- हविरि गने र त्यस्िो हवक्री-हविरि गरे को औषधिको अधभलेख राख्ने िर्ा ढााँिा िोक्ने । (ङ) औषधिको प्रिाली र समूह वा उपसमूह हवभाजन गने सम्बन्िमा आिारभूि कुराहरु ियार गने िर्ा त्यस्िो हवभाजन बमोशजमका औषधिहरुको उत्पादन, हवक्री-हविरि, धनकासी-पैठारी, प्रयोग, सं िय िर्ा से वन सम्बन्िी आवश्यक र्िशहरु धनिाशरि गनश, (ि) फमाशधसष्टलाई वा औषधि सम्बन्िी अनुभव प्राप्त गरे को व्यशिलाई मान्यिा ददन, (छ) व्यवसायीको योग्यिा िोक्न र मान्यिा ददन, (ज) सधमधिले िोहकददएका कामहरु गराउने प्रयोजनको लाधग सधमधिको कुनै सदस्य वा सदस्य-सशिव वा सदस्यहरुको उपसधमधिहरु गठन गनश । ७. पररषद् वा सधमधिको बैठक, धनिशय र कायशहवधि : (१) पररषद् वा सधमधिको बैठक अध्यिले िोकेको स्र्ान र समयमा आवश्यकिा अनुसार बस्नेछ । (२) पररषद् वा सधमधिको सम्पूि श सदस्य सं ख्याको आधिभन्दा बढी सदस्यहरु उपशस्र्ि भएमा गिपूरक सं ख्या पुगक े ो माधननेछ । (३) पररषद् वा सधमधिको बैठकको अध्यििा पररषद् वा सधमधिको अध्यिले गनेछ । अध्यिको अनुपशस्र्धिमा उपाध्यिले र अध्यि र उपाध्यि दुबैको अनुपशस्र्िधमा पररषद् वा सधमधिको सदस्यहरुले छानेको व्यशिले बैठकको अध्यििा गनेछ । (४) पररषद् वा सधमधिको बैठकमा बहुमिको राय मान्य हुनेछ र मि बराबर भएमा बैठकको अध्यििा गने व्यशिले धनिशयात्मक मि ददनेछ । (५) पररषद् वा सधमधिको बैठकको धनिशय सदस्य-सशिवले धनिशय पुशस्िकामा जनाई राख्नु पनेछ । (६) पररषद् वा सधमधिको धनिशय सदस्य-सशिवद्वारा प्रमाशिि गररनेछ ।
5 www.lawcommission.gov.np (७) पररषद् वा सधमधिको बैठकमा अपनाइने अन्य कायशहवधि पररषद् वा सधमधि आफैले धनिाशरि गनेछ । ८. बैठक भत्ता : पररषद् वा सधमधिको बैठकमा उपशस्र्ि भई भाग धलने गैह्र सरकारी सदस्यहरुलाई नेपाल सरकारले िोहकददए बमोशजमको बैठक भत्ता ददइनेछ । ९. नेपाल सरकारग सम्र्पक : पररषद्ले नेपाल सरकारसाँग सम्पकश राख्दा वन मन्त्रालय माफशि राख्नु पनेछ । १०. पररषद् र सधमधिको कायश सञ्िालन व्यवस्र्ा : पररषद् र सधमधिको कायश सञ्िालनको व्यवस्र्ा औषधि व्यवस्र्ा हवभागले गनेछ । द्रष्टब्य :- केही नेपाल कानून सं र्ोिन गने ऐन, २०६३ द्वारा रूपान्िर भएका र्ब्दहरूः- “श्री ५ को सरकार” को सट्टा “नेपाल सरकार” । 6