تخطَّ إلى المحتوى
Nelum
قوانين نيبال

Acids and Other Hazardous Chemicals (Regulation) Act, 2079 (2022)

صدر في 2022-07-15 · النص بتاريخ 2026-10-01

القانون العام والإرشادات الرسمية منشورة بوصفها أبحاثاً. ليست مشورة قانونية أو ضريبية أو مالية.

البحث نفسه مكتوب بالإنجليزية. العناوين والوسوم مترجمة؛ أما النتائج والاقتباسات فغير مترجمة.

عن هذا القانون

اللغة
Nepali
النوع
قانون
الدولة
نيبال
الموضوعات
Waste and hazardous substances
الكلمات المفتاحية
hazardous substances, authorization/permit, business/industry/corporations, basic legislation, data collection/reporting, governance, hazardous waste, inspection, institution, internal trade, international trade, liability/compensation, offences/penalties, packaging/labelling, pollution control, protection of environment, public health, transport/storage, waste disposal, waste management
الفئات
*

أين تقرؤه

    لا يوجد رابط مصدر مسجل لهذا القانون.

النص

نص القانون نفسه، مادةً مادة، كما هو محفوظ. لكل مادة رابطها.

  1. (संवत ्२०81 साल माघ मसान्तसम्म भएका संशोधन ममलाइएको) 1 तेजाब तथा अन्य घातक रासायमनक पदाथथ (मनयमन) ऐन, २०७९ प्रमाणीकरण र प्रकाशन मममत २०७९।३।३१ प्रस्तावनााः तेजाब तथा अन्य घातक रासायमनक पदाथथको उत्पादन, मनकासी, पैठारी, भण्डारण, ओसारपसार, मबक्री ववतरण, प्रयोग तथा त्यस्तो पदाथथको ववसजथन गने कायथलाई मनयमन गरी मानव तथा जीवजन्तकुो स्वास््य र अन्य जैववक वा गैरजैववक वस्तलुाई पने प्रमतकूल प्रभावलाई मनवारण गने सम्बन्धमा कानूनी व्यवस्था गनथ वाञ्छनीय भएकोले, सङ्घीय संसदले यो ऐन बनाएको छ। पररच्छेद-१ प्रारम्म्भक १. संम्िप्त नाम र प्रारम्भाः (१) यस ऐनको नाम “तेजाब तथा अन्य घातक रासायमनक पदाथथ (मनयमन) ऐन, २०७९” रहेको छ। (२) यो ऐन तरुुन्त प्रारम्भ हनुेछ। (संवत ्२०81 साल माघ मसान्तसम्म भएका संशोधन ममलाइएको) 2 २. पररभाषााः ववषय वा प्रसङ्गले अको अथथ नलागेमा यस ऐनमा,– (क) “अनमुमतपत्र” भन्नाले दफा ३ बमोम्जम जारी गररएको अनमुमतपत्र सम्झन ुपछथ। (ख) “अनमुमतपत्र प्राप् त व्यम्ि” भन्नाले अनमुमतपत्र प्राप् त गरेको व्यम्ि सम्झन ुपछथ। (ग) “अनमुमतपत्र जारी गने अमधकारी” भन्नाले दफा ४ बमोम्जमको अमधकारी सम्झन ुपछथ। (घ) “अन्य घातक रासायमनक पदाथथ” भन्नाले तेजाब बाहेक मानव अङ्ग, जीवजन्त ुवा अन्य जैववक वा गैरजैववक वस्तलुाई गम्भीर हामन, नोक्सानी वा िमत परु् याउन सक्ने नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको अन्य रासायमनक पदाथथ सम्झन ुपछथ। (ङ) “उत्पादन” भन्नाले तेजाब वा अन्य घातक रासायमनक पदाथथको कुनै तररकाले उत्पादन, प्रशोधन, संश्लषेण वा सजृना गने कायथ सम्झन ुपछथ र सो शब्दले त्यस्ता पदाथथको प्याकेम्जङ्ग वा पनुाः प्याकेम्जङ्ग गने कायथलाई समेत जनाउँछ। (संवत ्२०81 साल माघ मसान्तसम्म भएका संशोधन ममलाइएको) 3 (च) “म्जल्ला समममत” भन्नाले दफा २० बमोम्जमको म्जल्ला तेजाब वा अन्य घातक रासायमनक पदाथथ मनयन्त्रण समममत सम्झन ुपछथ। (छ) “तेजाब” भन्नाले मानव अङ्ग, जीवजन्त ुवा अन्य जैववक वा गैरजैववक वस्तलुाई जलाउने (बनथ), घातक िमत परु् याउने (कोरोमसभ) वा अन्य कुनै वकमसमले गम्भीर असर परु् याउने अकारबोमनक तेजाब (इनअगाथमनक एमसड) जन्य रासायमनक पदाथथ सम्झन ुपछथ र सो शब्दले नाइविक एमसड, सल्फररक एमसड र हाइड्रोक्लोररक एमसड तथा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको तेजाबजन्य अन्य घातक तथा ज्वलनशील रासायमनक पदाथथलाई समेत जनाउँछ। (ज) “तोवकएको” वा “तोवकए बमोम्जम” भन्नाले यस ऐन अन्तगथत बनेको मनयममा तोवकएको वा तोवकए बमोम्जम सम्झन ुपछथ। (झ) “मन्त्रालय” भन्नाले नेपाल सरकारको गहृ मन्त्रालय सम्झन ुपछथ। (संवत ्२०81 साल माघ मसान्तसम्म भएका संशोधन ममलाइएको) 4 (ञ) “समममत” भन्नाले दफा १६ बमोम्जमको केन्रीय तेजाब तथा अन्य घातक रासायमनक पदाथथ मनयन्त्रण समममत सम्झन ुपछथ। पररच्छेद–२ अनमुमतपत्र सम्बन्धी व्यवस्था ३. अनमुमतपत्र मलन ुपनेाः (१) तेजाब वा अन्य घातक रासायमनक पदाथथको उत्पादन, मनकासी, पैठारी वा मबक्री ववतरण गनथ चाहने व्यम्िले यस ऐन बमोम्जम अनमुमतपत्र मलन ुपनेछ। (२) उपदफा (१) बमोम्जम अनमुमतपत्र प्राप् त गनथ चाहने व्यम्िले देहाय बमोम्जमको वववरण तथा कागजात संलग्न गरी तोवकए बमोम्जमको ढाँचामा अनमुमतपत्र जारी गने अमधकारी समि मनवेदन ददन ुपनेछ: (क) अनमुमतपत्र प्राप् त गनथ चाहने व्यम्िको नाम, ठेगाना तथा सम्पकथ टेमलफोन नम्बर, (ख) अनमुमतपत्र प्राप् त गनथ चाहने व्यम्िको रावट्रियय पररचयपत्र वा नागररकता वा राहदानीको प्रमतमलवप, (संवत ्२०81 साल माघ मसान्तसम्म भएका संशोधन ममलाइएको) 5 (ग) कानून बमोम्जम स्थावपत उद्योग, व्यवसाय, फमथ वा कम्पनी दताथको प्रमाणपत्रको प्रमतमलवप र पमछल्लो आमथथक वषथको कर चिुाको प्रमाण, (घ) अनमुमतपत्र प्राप् त गनथ चाहेको तेजाब वा अन्य घातक रासायमनक पदाथथको नाम, (ङ) उत्पादन वा मबक्री ववतरण गने भए उत्पादन वा मबक्री ववतरण गने स्थान र मनकासी वा पैठारी गने भए मनकासी वा पैठारी गने मलुकु, (च) तेजाब वा अन्य घातक रासायमनक पदाथथको सम्म्मश्रण, मात्रा लगायतको प्राववमधक वववरण (स्पेम्शवफकेशन), (छ) तेजाब वा अन्य घातक रासायमनक पदाथथको उत्पादन गने भएमा उत्पादनको प्रयोजन, उत्पादन िमता, उत्पादन गररने अनमुामनत पररमाण, स्तर र प्रकार, त्यसको लामग आवश्यक पूवाथधार पूरा गरेको वववरण, (ज) तेजाब वा अन्य घातक रासायमनक पदाथथको पैठारी गने भए त्यसको प्रयोजन र प्रयोग हनु े िेत्र, (संवत ्२०81 साल माघ मसान्तसम्म भएका संशोधन ममलाइएको) 6 (झ) उत्पादन, मनकासी वा पैठारी गने भए सम्बम्न्धत मन्त्रालयको मसफाररसपत्र, (ञ) तोवकए बमोम्जमको अन्य वववरण। (३) उपदफा (२) बमोम्जम प्राप् त मनवेदन उपर आवश्यक जाँचबझु गदाथ अनमुमतपत्र प्रदान गनथ मनामसब देम्खएमा अनमुमतपत्र जारी गने अमधकारीले मनवेदकलाई तेजाब वा अन्य घातक रासायमनक पदाथथको उत्पादन, मनकासी, पैठारी, भण्डारण, ओसारपसार वा मबक्री ववतरण गदाथ पालना गनुथ पने शतथ उल्लेख गरी मनवेदन ददएको पन्र ददन मभत्र तोवकए बमोम्जमको ढाँचामा अनमुमतपत्र प्रदान गनुथ पनेछ। (४) अनमुमतपत्र प्राप् त गनथका लामग लाग्न ेदस्तरु तथा अनमुमतपत्र सम्बन्धी अन्य व्यवस्था तोवकए बमोम्जम हनुेछ। ४. अनमुमतपत्र जारी गने अमधकारीाः (१) तेजाब वा अन्य घातक रासायमनक पदाथथको उत्पादन, मनकासी, पैठारी वा मबक्री ववतरणको लामग देहायको अमधकारीले अनमुमतपत्र जारी गनथ सक्नेछाः (क) उत्पादन, मनकासी वा पैठारीको लामग भए मन्त्रालय, (संवत ्२०81 साल माघ मसान्तसम्म भएका संशोधन ममलाइएको) 7 (ख) मबक्री ववतरणको लामग भए सम्बम्न्धत म्जल्लाको प्रमखु म्जल्ला अमधकारी वा मनजले तोकेको म्जल्ला प्रशासन कायाथलय वा अन्तगथतको अमधकृत। (२) उपदफा (१) बमोम्जम प्राप् त गरेको अनमुमतपत्र बमोम्जमको काम गदाथ तेजाब वा अन्य घातक रासायमनक पदाथथको भण्डारण वा ओसारपसार गनुथ पने रहेछ भने सो प्रयोजनका लामग अनमुमतपत्र प्राप् त व्यम्िले भण्डारण गनथ वा मनकासी, पैठारी, भण्डारण वा मबक्री ववतरण गने स्थानसम्म ओसारपसार गनथ सक्नेछ। ५. औद्योमगक प्रयोजनका लामग मात्र अनमुमत ददन सवकनाेः यस ऐनमा अन्यत्र जनुसकैु कुरा लेम्खएको भए तापमन मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेका खास प्रकारका उद्योगमा प्रयोग हनुे खास वकमसमका तेजाब वा अन्य घातक रासायमनक पदाथथको हकमा औद्योमगक प्रयोजनको लामग आवश्यक पने पररमाण सम्मको लामग सम्बम्न्धत उद्योगलाई मात्र अनमुमतपत्र ददन सवकनेछ। ६. अनमुमतपत्रको मान्य अवमध तथा नवीकरणाः (१) अनमुमतपत्रको मान्य अवमध पाँच वषथको हनुेछ। (संवत ्२०81 साल माघ मसान्तसम्म भएका संशोधन ममलाइएको) 8 (२) उपदफा (१) बमोम्जमको अवमध समाप् त हनुभुन्दा पैंतीस ददन अगावै अनमुमतपत्र नवीकरणको लामग अनमुमतपत्र प्राप् त व्यम्िले त्यस्तो अनमुमतपत्र जारी गने अमधकारी समि मनवेदन ददन ुपनेछ। (३) उपदफा (२) बमोम्जमको अवमधमभत्र मनवेदन ददन नसक्ने अनमुमतपत्र प्राप् त व्यम्िले उपदफा (२) बमोम्जमको अवमध समाप् त भएको मममतले पैंतीस ददनमभत्र दोब्बर दस्तरु सवहत अनमुमतपत्र नवीकरणको लामग अनमुमतपत्र जारी गने अमधकारी समि मनवेदन ददन सक्नछे। (४) उपदफा (२) वा (३) बमोम्जम प्राप् त मनवेदनका सम्बन्धमा आवश्यक जाँचबझु गरी अनमुमतपत्र जारी गने अमधकारीले अको पाँच वषथको लामग अनमुमतपत्रको नवीकरण गररददन सक्नेछ। (५) अनमुमतपत्र नवीकरण गनथको लामग ददइने मनवेदनको ढाँचा, नवीकरणको लामग लाग्ने दस्तरु तथा अनमुमतपत्र नवीकरण सम्बन्धी अन्य व्यवस्था तोवकए बमोम्जम हनुेछ। ७. अनमुमतपत्र रद्द हनुाेः (१) दफा ६ बमोम्जम अनमुमतपत्र नवीकरण नगराएमा त्यस्तो अनमुमतपत्र स्वताः रद्द हनुेछ। (संवत ्२०81 साल माघ मसान्तसम्म भएका संशोधन ममलाइएको) 9 (२) देहायको अवस्थामा अनमुमतपत्र जारी गने अमधकारीले अनमुमतपत्र रद्द गनथ सक्नेछ: (क) अनमुमतपत्र प्राप् त गनथको लामग पेश भएको कागजात वा वववरण झटु्टा देम्खएमा, (ख) अनमुमतपत्र प्राप् त व्यम्िले यस ऐन वा यस ऐन अन्तगथत बनेको मनयम बमोम्जम पालना गनुथ पने शतथको उल्लङ्घन गरेमा, (ग) अनमुमतपत्र प्राप् त व्यम्िले अनमुमतपत्र रद्द गराउनको लामग मनवेदन ददएमा, वा (घ) अनमुमतपत्रमा उम्ल्लम्खत शतथको उल्लङ्घन गरेको कारण यस ऐन बमोम्जम जररबाना भएमा वा सजाय पाएमा। (३) उपदफा (२) बमोम्जम अनमुमतपत्र रद्द गनुथअम्घ अनमुमतपत्र जारी गने अमधकारीले सम्बम्न्धत अनमुमतपत्र प्राप् त व्यम्िलाई पन्र ददनको समय ददई अनमुमतपत्र रद्द गनुथ नपने कुनै मनामसब आधार र कारण भए सो पेश गनथका लामग मौका ददन ुपनेछ। तर उपदफा (२) को खण्ड (ग) बमोम्जम अनमुमतपत्र रद्द गराउन मनवेदन ददएकोमा त्यस्तो मौका ददन ुपने छैन। (संवत ्२०81 साल माघ मसान्तसम्म भएका संशोधन ममलाइएको) 10 (४) उपदफा (३) बमोम्जमको अवमधमभत्र कुनै आधार र कारण प्राप् त नभएमा वा प्राप् त भएको आधार र कारण मनामसब नदेम्खएमा अनमुमतपत्र जारी गने अमधकारीले अनमुमतपत्र रद्द गने मनणथय गरी सोको जानकारी सम्बम्न्धत अनमुमतपत्र प्राप् त व्यम्िलाई ददन ुपनेछ। (५) उपदफा (४) बमोम्जमको अनमुमतपत्र रद्द गने मनणथयमा म्चत्त नबझेुमा सम्बम्न्धत व्यम्िले त्यस्तो मनणथयको जानकारी पाएको मममतले पैंतीस ददनमभत्र समममत समि उजरुी ददन सक्नेछ र त्यस्तो उजरुीका सम्बन्धमा समममतले गरेको मनणथय अम्न्तम हनुेछ। (६) उपदफा (३) बमोम्जम कुनै अनमुमतपत्र रद्द गने प्रवक्रया प्रारम्भ भई उपदफा (४) बमोम्जमको मनणथय नभएसम्मको अवमधमा त्यस्तो अनमुमतपत्र स्वताः मनलम्बन भएको मामननेछ। (७) उपदफा (६) बमोम्जम अनमुमतपत्र मनलम्बन भएको अवमधभर त्यस्तो अनमुमतपत्र प्राप् त व्यम्िले अनमुमतपत्र बमोम्जमको काम गनथ सक्ने छैन। (संवत ्२०81 साल माघ मसान्तसम्म भएका संशोधन ममलाइएको) 11 पररच्छेद-३ अनमुमतपत्र प्राप् त व्यम्िले पालना गनुथ पने शतथहरु ८. अनमुमतपत्र प्राप् त व्यम्िले पालना गनुथ पने शतथहरुाः (१) अनमुमतपत्र प्राप् त व्यम्िले तेजाब वा अन्य घातक रासायमनक पदाथथको उत्पादन, मनकासी, पैठारी, भण्डारण, ओसारपसार, प्याकेम्जङ्ग वा पनुाः प्याकेम्जङ्ग गदाथ देहाय बमोम्जमका शतथहरुको पालना गनुथ पनेछाः (क) उत्पादन, भण्डारण, ओसारपसार, प्याकेम्जङ्ग तथा पनुाः प्याकेम्जङ्ग सम्बन्धमा तोवकए बमोम्जमका प्राववमधक शतथ र मापदण्ड पूरा गनुथ पने, (ख) उत्पादन गदाथ भण्डारण वा ओसारपसारको क्रममा टुटफुट नहनुे, चहुावट नहनुे र राम्खएको भाँडोबाट बावहर नआउने गरी सरुम्ित र उपयिु बोतल, कन्टेनर वा प्याकेटमा बन्दी गरी प्याकेम्जङ्ग गनुथ पने, (ग) उत्पादन गदाथ मबक्री गररने भाँडो, कन्टेनर वा प्याकेटमा प्रयोग ववमध उल्लेख गनुथ पने, (संवत ्२०81 साल माघ मसान्तसम्म भएका संशोधन ममलाइएको) 12 (घ) तोवकएकोभन्दा बढी पररमाणमा खरुा मबक्री गनुथ नहनु,े (ङ) खरुा मबक्री गररने तेजाब वा अन्य घातक रासायमनक पदाथथ तोवकएको पररमाणभन्दा बढी पररमाणमा प्याकेटमा राख्न वा मसलबन्दी नगरी बोटमलङ गनथ नहनुे, (च) खरुा मबक्री गदाथ मबक्री गररने भाँडो, कन्टेनर वा प्याकेट तोवकए बमोम्जमको गणुस्तर र आकारमा हनु ुपने, (छ) भाँडोमा सम्जलै खोल्न नसवकने गरी सरुम्ित तवरले म्शलबन्दी गनुथ पने, (ज) आफूले उत्पादन, मनकासी, पैठारी, मबक्री ववतरण गरेको तेजाब वा अन्य घातक रासायमनक पदाथथको मौज्दात तथा मबक्रीको वववरण, पररमाण, प्रकार र के्रताको वववरण खलु्ने गरी अमभलेख राख्न ुपने, (झ) तेजाब वा अन्य घातक रासायमनक पदाथथको खररद, मबक्री तथा तत्सम्बन्धी कागजात र अमभलेख अद्यावमधक राख्न ुपने, (संवत ्२०81 साल माघ मसान्तसम्म भएका संशोधन ममलाइएको) 13 (ञ) तेजाब वा अन्य घातक रासायमनक पदाथथको प्राववमधक वववरण खलु्ने गरी कागजात राख्न ुपने, (ट) तेजाब वा अन्य घातक रासायमनक पदाथथको भण्डारण वा प्रयोग गदाथ बालबामलका वा मानमसक रुपमा अस्वस््य व्यम्िको पहुँचमा नहनुे गरी सरुम्ित रुपमा गनुथ पने, (ठ) तेजाब वा अन्य घातक रासायमनक पदाथथको उत्पादन वा भण्डारण स्थलमा जोम्खमयिु िेत्र भएको व्यहोराको चेतावनीमूलक सन्देश सावथजमनक रुपमा राख्न ुपने, (ड) तेजाब वा अन्य घातक रासायमनक पदाथथ मबक्री ववतरण गदाथ खररदकताथलाई जनु प्रयोजनको लामग खररद गरेको हो सोबाहेक अन्य प्रयोजनको लामग प्रयोग गरेमा कानून बमोम्जम सजाय हनुे कुराको जानकारी गराउन ुपने, (ढ) तेजाब वा अन्य घातक रासायमनक पदाथथ मनकासी गदाथ मनकासी गने स्थानसम्म सरुम्ित रुपमा परु् याउन ुपने, (संवत ्२०81 साल माघ मसान्तसम्म भएका संशोधन ममलाइएको) 14 (ण) तेजाब वा अन्य घातक रासायमनक पदाथथको उत्पादन, भण्डारण, मनकासी, पैठारी, ओसारपसार वा मबक्री गदाथ प्रचमलत कानून बमोम्जम पालना गनुथ पने गरी कुनै शतथ मनधाथरण गरेकोमा त्यस्तो शतथको पालना गनुथ पने, (त) तोवकए बमोम्जमका अन्य शतथहरु। (२) उपदफा (१) को खण्ड (त) बमोम्जम शतथ तोक्दा तेजाब वा अन्य घातक रासायमनक पदाथथको उत्पादन, मनकासी, पैठारी, भण्डारण, ओसारपसार र मबक्रीको लामग फरक-फरक शतथ तोक्न सवकनेछ। (३) तेजाब वा अन्य घातक रासायमनक पदाथथ राम्खएको बोतल, कन्टेनर वा प्याकेटको आकार प्रकार तथा रङ्ग आम रुपमा प्रयोग गररने वपउन ेपानी, दधु वा दधुजन्य पदाथथ, हल्का पेय पदाथथ, मददराजन्य पदाथथको लामग प्रयोग गररने आकार र प्रकारको भाँडो, बोतल वा प्याकमा राख्न र त्यस्तो पदाथथ जस्तो देम्खने गरी प्याकेम्जङ्ग गनथ पाइने छैन। (४) तेजाब वा अन्य घातक रासायमनक पदाथथ भण्डारण वा ओसारपसार गदाथ चहुावट, आगलागी वा ववष्फोट हनुबाट (संवत ्२०81 साल माघ मसान्तसम्म भएका संशोधन ममलाइएको) 15 जोगाउन प्राववमधक रुपले आवश्यक पने सरुिा व्यवस्थाको पालना गरी उपयिु र सरुम्ित रुपमा गनुथ पनेछ। (५) तोवकएको खास वकमसमका तेजाब वा अन्य घातक रासायमनक पदाथथ ओसारपसार गदाथ एक पटकमा तोवकएको पररमाणभन्दा बढी ओसारपसार गनुथ हुँदैन। (६) तेजाब वा अन्य घातक रासायमनक पदाथथको उत्पादन, ओसारपसार, भण्डारण, मबक्री ववतरण र प्रयोग गनथ अनमुमत मलने व्यम्ि वा फमथले त्यस्तो कायथमा संलग्न हनु े व्यम्िको तोवकए बमोम्जम मबमा गराउन ुपनेछ। ९. चेतावनीमूलक सन्देश तथा म्चत्र उल्लेख गनुथ पनथाः (१) तेजाब वा अन्य घातक रासायमनक पदाथथ उत्पादन गने उत्पादकले त्यस्तो पदाथथको बट्टा, प्याकेट वा बोतलको प्याकेम्जङ्ग र लेबलको बावहरी भागमा खतराको सूचना जनाउने गरी समममतले मनधाथरण गरे बमोम्जमको चेतावनीमूलक सन्देश र खतरा जनाउने म्चत्र प्रष्ट रुपमा देख्न ेर बझु्ने गरी नेपाली भाषामा अवित गनुथ पनेछ। (२) उपदफा (१) बमोम्जमको मापदण्ड पूरा नभएको तेजाब वा अन्य घातक रासायमनक पदाथथको मबक्री ववतरण गनथ पाइने छैन। (संवत ्२०81 साल माघ मसान्तसम्म भएका संशोधन ममलाइएको) 16 १०. वववरण पेश गनुथ पनेाः (१) अनमुमतपत्र प्राप् त व्यम्िले आफूले उत्पादन, मनकासी वा पैठारी गरेको तेजाब वा अन्य घातक रासायमनक पदाथथको तोवकए बमोम्जमको वववरण प्रत्येक छ मवहनामा सम्बम्न्धत प्रमखु म्जल्ला अमधकारी माफथ त ् वा सोझै अनमुमतपत्र जारी गने अमधकारी समि पठाउन ुपनेछ। (२) उपदफा (१) बमोम्जम वववरण पेश गदाथ तेजाब वा अन्य घातक रासायमनक पदाथथ उत्पादन गने उत्पादकले उत्पादन िमता बमोम्जम उत्पादन भए वा नभएको वववरण समेत खलुाउन ु पनेछ। (३) तेजाब वा अन्य घातक रासायमनक पदाथथलाई कच्चा पदाथथ वा सहायक कच्चा पदाथथको रुपमा प्रयोग गरी कुनै वस्त ु उत्पादन गने उद्योगले त्यसरी उत्पादन भएको वस्त ुर सोको लामग खपत भएको तेजाब वा अन्य घातक रासायमनक पदाथथको पररमाणको वववरण प्रत्येक छ मवहनामा सम्बम्न्धत प्रमखु म्जल्ला अमधकारी माफथ त ्वा सोझै अनमुमतपत्र जारी गने अमधकारी समि पठाउन ुपनेछ। (४) उपदफा (१) वा (३) बमोम्जमको प्रमतवेदन पेश नगरेमा अनमुमतपत्र जारी गने अमधकारीले पाँच हजार रुपैयाँदेम्ख बीस हजार रुपैयाँसम्म जररबाना गनेछ। (संवत ्२०81 साल माघ मसान्तसम्म भएका संशोधन ममलाइएको) 17 ११. तेजाब वा अन्य घातक रासायमनक पदाथथ खररद र प्रयोगाः (१) तेजाब वा अन्य घातक रासायमनक पदाथथको प्रयोग गने उद्योग, प्रयोगशाला, अनसुन्धानशाला, शैम्िक संस्था, कायथशाला, वकथ शप, धातकुा गहना बनाउने वा अन्य कुनै यस्तै व्यावसावयक काम गने फमथ, कम्पनी वा व्यम्िले मात्र तेजाब वा अन्य घातक रासायमनक पदाथथ खररद गनथ सक्नेछ। (२) उपदफा (१) बमोम्जम तेजाब वा अन्य घातक रासायमनक पदाथथ खररद गदाथ व्यावसावयक प्रयोजनको लामग आवश्यक पने पररमाणमा मात्र खररद गनुथ पनेछ। (३) उपदफा (१) वा (२) बमोम्जम तेजाब वा अन्य घातक रासायमनक पदाथथ खररदको लामग प्रयोजन, पररमाण, प्रयोगको तररका, प्रयोग गने स्थान तथा प्रयोग गने समय खलुाई अनमुमतपत्र प्राप् त व्यम्ि समि मलम्खत रुपमा माग गनुथ पनेछ। (४) उपदफा (१) मा जनुसकैु कुरा लेम्खएको भए तापमन तोवकएकोभन्दा बढी पररमाणमा तेजाब वा अन्य घातक रासायमनक पदाथथ प्रयोग गनुथ पने भएमा सोको प्रयोजन, पररमाण, प्रयोगको तररका, प्रयोग गने स्थान तथा प्रयोग गने समय खलुाई प्रमखु म्जल्ला अमधकारीबाट पूवथस्वीकृमत मलन ुपनेछ। (संवत ्२०81 साल माघ मसान्तसम्म भएका संशोधन ममलाइएको) 18 (५) उपदफा (४) बमोम्जम तेजाब वा अन्य घातक रासायमनक पदाथथ प्रयोगको लामग पूवथस्वीकृमत ददने सम्बन्धी अन्य व्यवस्था तोवकए बमोम्जम हनुेछ। (६) तेजाब वा अन्य घातक रासायमनक पदाथथ खररद गने उद्योग, संस्था, फमथ, कम्पनी वा व्यम्िले आफूले खररद गरेको तेजाब वा अन्य घातक रासायमनक पदाथथ दरुुपयोग नहनुे र कुनै पमन व्यम्ि जोम्खममा नपने गरी भण्डारण गनुथ पनेछ। (७) यस दफा बमोम्जम खररद गररएको तेजाब वा अन्य घातक रासायमनक पदाथथ जनु प्रयोजनको लामग खररद गरेको हो सोही प्रयोजनको लामग मात्र प्रयोग गनुथ पनेछ। (८) तेजाब वा अन्य घातक रासायमनक पदाथथको प्रयोग गने उद्योग, फमथ, कम्पनी वा व्यम्िले तेजाब वा अन्य घातक रासायमनक पदाथथको प्रयोग भएको पररमाणको अमभलेख राख्न ु पनेछ। (९) उपदफा (८) बमोम्जमको अमभलेख र राख्न ु पने वववरण राखेको नपाइएमा सम्बम्न्धत प्रमखु म्जल्ला अमधकारीले दश हजार रुपैयाँसम्म जररबाना गनेछ। (संवत ्२०81 साल माघ मसान्तसम्म भएका संशोधन ममलाइएको) 19 (१०) तेजाब वा अन्य घातक रासायमनक पदाथथ प्रयोग वा भण्डारण गदाथ पालना गनुथ पने अन्य शतथ तोवकए बमोम्जम हनुेछ। १२. मबक्री ववतरण तथा प्रदशथनमा बन्देजाः (१) अनमुमतपत्र प्राप् त व्यम्िले अठार वषथ उमेर पूरा नभएको व्यम्िलाई तेजाब वा अन्य घातक रासायमनक पदाथथ मबक्री ववतरण गनथ वा गनथ लगाउन वा मनाःशलु्क ववतरण गनथ वा गनथ लगाउन हुँदैन। (२) उपदफा (१) को प्रयोजनको लामग मबके्रताले कुनै के्रताको उमेरको बारेमा यवकन हनु चाहेमा मनजसँग आवश्यक प्रमाण माग गनथ सक्नेछ र त्यसरी माग गरेको प्रमाण देखाउन इन्कार गने वा नदेखाउने व्यम्िलाई तेजाब वा अन्य घातक रासायमनक पदाथथ मबक्री ववतरण गनथ पाइने छैन। (३) अनमुमतपत्र प्राप् त व्यम्िले तेजाब वा अन्य घातक रासायमनक पदाथथको बट्टा, प्याकेट वा बोतल मसलबन्दी वा बन्दी रुपमा मबक्री गनुथ पनेछ र त्यसलाई फोडी वा खोली खलु्ला रुपमा वा अको बट्टा वा भाँडोमा खन्याई वा राखी वा अन्य कुनै प्रकारले उत्पादन गदाथ प्याकेम्जङ्ग गररएकोभन्दा फरक रुपमा मबक्री गनथ सवकने छैन। (संवत ्२०81 साल माघ मसान्तसम्म भएका संशोधन ममलाइएको) 20 (४) अनमुमतपत्र प्राप् त व्यम्िले मबक्री स्थलमा तेजाब वा अन्य घातक रासायमनक पदाथथ मबक्रीको लामग राख्दा खररदकताथ वा अन्य व्यम्िको सहज पहुँच नहनुे गरी तथा त्यस्तो पदाथथको ववशेष संरिण गरी राख्न ुपनेछ। १३. मबक्रीको अमभलेख राख्न ु पनेाः (१) अनमुमतपत्र प्राप् त व्यम्िले तेजाब वा अन्य घातक रासायमनक पदाथथको मबक्री गदाथ दफा ११ को उपदफा (३) बमोम्जम मलम्खत रुपमा माग गरेको आधारमा मबक्री गरी खररदकताथको नाम, थर, ठेगाना, व्यम्िको हकमा बाब ु र आमाको नाम, सम्पकथ टेमलफोन नम्बर, खररद गरेको मममत, त्यस्तो पदाथथको नाम तथा पररमाण र प्रयोजन खलुाई तोवकए बमोम्जमको ढाँचामा मबक्रीको अमभलेख राख्न ु पनेछ। (२) यस दफा बमोम्जमको मबक्रीको अमभलेख मबक्री भएको मममतले एक वषथसम्म राख्न ुपनेछ। (३) यस दफा बमोम्जमको अमभलेख र राख्न ुपने वववरण राखेको नपाइएमा सम्बम्न्धत प्रमखु म्जल्ला अमधकारीले दश हजार रुपैयाँसम्म जररबाना गनेछ। १४. पैठारी गनुथ अम्घ स्वीकृमत मलन ु पनेाः (१) अनमुमतपत्र प्राप् त व्यम्िले तेजाब वा अन्य घातक रासायमनक पदाथथ पैठारी गनुथअम्घ (संवत ्२०81 साल माघ मसान्तसम्म भएका संशोधन ममलाइएको) 21 देहायको वववरण खलुाई स्वीकृमतको लामग मन्त्रालयमा मनवेदन ददन ुपनेछाः (क) पैठारीकताथको नाम, ठेगाना तथा सम्पकथ टेमलफोन नम्बर, (ख) पैठारीकताथको अनमुमतपत्र नम्बर र बहाल रहने अवमध, (ग) पैठारी गनथ चाहेको तेजाब वा अन्य घातक रासायमनक पदाथथको वववरण र पररमाण, (घ) पैठारीको प्रयोजन, (ङ) पैठारी हनुे नाका वा भन्सार मबन्द।ु (२) उपदफा (१) बमोम्जम परेको मनवेदन उपर जाँचबझु गदाथ त्यस्तो तेजाब वा अन्य घातक रासायमनक पदाथथ पैठारी गनथ स्वीकृमत ददन मनामसब देम्खएमा मनवेदन परेको मममतले सात ददनमभत्र मन्त्रालयले मनवेदकलाई तोवकए बमोम्जमको ढाँचामा स्वीकृमत ददनेछ। (३) मन्त्रालयले यस दफा बमोम्जम स्वीकृमत प्राप् त गनथको लामग मनवेदन ददन ेतथा स्वीकृमत ददने व्यवस्था ववद्यतुीय माध्यमबाट समेत गनथ सवकने गरी व्यवस्था ममलाउन ुपनेछ। (संवत ्२०81 साल माघ मसान्तसम्म भएका संशोधन ममलाइएको) 22 (४) दफा ३ मा जनुसकैु कुरा लेम्खएको भए तापमन प्रचमलत कानून बमोम्जम दताथ भएको वा इजाजत प्राप् त गरेको कुनै उद्योगमा तेजाब वा अन्य घातक रासायमनक पदाथथ प्रयोग गनुथ पने भएमा त्यस्तो उद्योगले यस दफा बमोम्जम पूवथ स्वीकृमत मलई त्यस्तो तेजाब वा अन्य घातक रासायमनक पदाथथ पैठारी गनथ सक्नेछ। १५. तेजाब वा अन्य घातक रासायमनक पदाथथ नष्ट वा ववसजथन गनेाः (१) तेजाब वा अन्य घातक रासायमनक पदाथथ नष्ट गदाथ वा ववसजथन गदाथ मानव, पशपुन्छी, जलचर, बोट मबरुवा वा अन्य जैववक वा गैरजैववक वस्त ुतथा वातावरणमा प्रमतकूल असर नपने गरी गनुथ पनेछ। (२) तेजाब वा अन्य घातक रासायमनक पदाथथको फोहोर तथा सोको कन्टेनर नष्ट वा ववसजथन गनुथ पदाथ त्यस्तो पदाथथको प्रकृमतका आधारमा छुट्टाछुटै्ट नष्ट वा ववसजथन गनुथ पनेछ। (३) उपदफा (१) र (२) मा जनुसकैु कुरा लेम्खएको भए तापमन यस ऐन बमोम्जम अनमुमतपत्र मलन ुपने कुनै तेजाब वा अन्य घातक रासायमनक पदाथथजन्य फोहोर नष्ट वा ववसजथन गने सम्बन्धमा प्रचमलत कानूनमा व्यवस्था भएकोमा सोही बमोम्जम हनुेछ। (संवत ्२०81 साल माघ मसान्तसम्म भएका संशोधन ममलाइएको) 23 पररच्छेद-४ समममत सम्बन्धी व्यवस्था १६. केन्रीय तेजाब तथा अन्य घातक रासायमनक पदाथथ मनयन्त्रण समममताः (१) तेजाब वा अन्य घातक रासायमनक पदाथथको मनयन्त्रण गनथ वा गराउन एक केन्रीय तेजाब तथा अन्य घातक रासायमनक पदाथथ मनयन्त्रण समममत रहनेछ। (२) समममतमा देहाय बमोम्जमका अध्यि तथा सदस्यहरू रहनेछना्ः (क) मन्त्रालयले तोकेको मन्त्रालयको सहसम्चव –अध्यि (ख) नेपाल सरकारको उद्योग, वाम्णज्य तथा आपूमतथ मन्त्रालयको प्राववमधक प्रमतमनमध –सदस्य (ग) नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयको (संवत ्२०81 साल माघ मसान्तसम्म भएका संशोधन ममलाइएको) 24 प्राववमधक प्रमतमनमध –सदस्य (घ) मन्त्रालयले मनोनयन गरेको रसायन शास्त्र सम्बन्धी ववषयमा कम्तीमा स्नातकोत्तर उपामध प्राप् त गरी कम्तीमा पाँच वषथ सम्बम्न्धत िेत्रमा काम गरेको कम्तीमा एकजना मवहला सवहत तीन जना –सदस्य (ङ) मन्त्रालयको सम्बम्न्धत शाखाको उपसम्चव –सदस्य-सम्चव (३) उपदफा (२) को खण्ड (घ) बमोम्जम मनोनीत सदस्यको पदावमध तीन वषथको हनुेछ। (४) उपदफा (३) मा जनुसकैु कुरा लेम्खएको भए तापमन उपदफा (२) को खण्ड (घ) बमोम्जम मनोनीत सदस्यले समममतको वहत ववपरीत कुनै कायथ गरेमा वा समममतको काम कारबाहीमा बेवास्ता गरेमा मनजको पदावमध पूरा नहुँदै मन्त्रालयले मनजलाई पदबाट हटाउन सक्नेछ। तर यसरी हटाउन ु अम्घ मनजलाई सफाई पेश गने मनामसब मौका ददन ुपनेछ। (संवत ्२०81 साल माघ मसान्तसम्म भएका संशोधन ममलाइएको) 25 १७. समममतको काम, कतथव्य र अमधकाराः समममतको काम, कतथव्य र अमधकार देहाय बमोम्जम हनुेछाः (क) तेजाब वा अन्य घातक रासायमनक पदाथथको व्यवस्थापनको लामग आवश्यक पने नीमत मनधाथरण सम्बन्धमा नेपाल सरकारलाई आवश्यक सझुाव ददने, (ख) तेजाब वा अन्य घातक रासायमनक पदाथथको सरुम्ित उपयोग, त्यस्ता पदाथथको प्रयोग गदाथ अपनाउन ु पने सावधानी तथा दघुथटना भएको अवस्थामा िमत कम गनथ अपनाउन ुपने उपायको बारेमा सचेतनामूलक कायथक्रम सञ्चालन गने वा गराउने, (ग) तेजाब वा अन्य घातक रासायमनक पदाथथको उत्पादन, भण्डारण, ढुवानी, मबक्री ववतरण, नष्ट वा ववसजथनको कायथववमध र मापदण्ड बनाई मन्त्रालय समि मसफाररस गने, (घ) तोवकए बमोम्जमका अन्य काम गने वा गराउने। १८. समममतको बैठकाः (१) समममतको बैठक आवश्यकता अनसुार बस्नेछ। (संवत ्२०81 साल माघ मसान्तसम्म भएका संशोधन ममलाइएको) 26 (२) समममतको बैठक समममतको अध्यिले तोकेको मममत, समय र स्थानमा बस्नेछ। (३) समममतको कुल सदस्य सङ्खख्याको पचास प्रमतशतभन्दा बढी सदस्यहरू उपम्स्थत भएमा समममतको बैठकको लामग गणपूरक सङ्खख्या पगेुको मामननेछ। (४) समममतको बैठकको अध्यिता समममतको अध्यिले गनेछ। (५) समममतको बैठकमा बहमुतको राय मान्य हनुेछ र मत बराबर भएमा समममतको अध्यिले मनणाथयक मत ददनेछ। (६) समममतको मनणथय समममतको अध्यि र सदस्य सम्चवबाट प्रमाम्णत हनुेछ। (७) समममतले आवश्यकता अनसुार सम्बम्न्धत ववषयको ववशेषज्ञलाई समममतको बैठकमा आमन्त्रण गनथ सक्नेछ। (८) समममतको बैठक मभमडयो कन्रेमसङबाट समेत गनथ सवकनेछ। (९) समममतको बैठक सम्बन्धी अन्य कायथववमध समममत आफैं ले मनधाथरण गरे बमोम्जम हनुेछ। १९ ववद्यतुीय अमभलेख प्रणालीको ववकास गनेाः (१) मन्त्रालयले तेजाब वा अन्य घातक रासायमनक पदाथथको उत्पादन, मनकासी, पैठारी, (संवत ्२०81 साल माघ मसान्तसम्म भएका संशोधन ममलाइएको) 27 भण्डारण, ओसारपसार तथा मबक्री ववतरण सम्बन्धी अद्यावमधक वववरण अनलाइनमा नै उपलब्ध गराउनको लामग आवश्यक ववद्यतुीय प्रणालीको ववकास गरी लागू गनथ सक्नेछ। (२) अनमुमतपत्र प्राप् त व्यम्िले उत्पादन, मनकासी, पैठारी, भण्डारण, ओसारपसार तथा मबक्री ववतरण गरेको तेजाब वा अन्य घातक रासायमनक पदाथथको तोवकए बमोम्जमको वववरण उपदफा (१) बमोम्जमको ववद्यतुीय प्रणालीमा उपलब्ध गराउन ुवा प्रवववष्ट गराउन ुपनेछ। (३) उपदफा (२) बमोम्जम वववरण प्रवववष्ट गराउने प्रयोजनको लामग उपदफा (१) बमोम्जमको ववद्यतुीय प्रणालीमा अनमुमतपत्र जारी गने अमधकारी तथा अनमुमतपत्र प्राप् त व्यम्िलाई आवश्यकता अनसुार पहुँच ददन ुपनेछ। २०. म्जल्ला तेजाब वा अन्य घातक रासायमनक पदाथथ मनयन्त्रण समममताः (१) प्रत्येक म्जल्लामा तेजाब वा अन्य घातक रासायमनक पदाथथको मनयन्त्रण गनथ म्जल्ला तेजाब वा अन्य घातक रासायमनक पदाथथ मनयन्त्रण समममत रहनेछ। (२) म्जल्ला समममतमा देहाय बमोम्जमका संयोजक तथा सदस्यहरू रहनेछना्ः (संवत ्२०81 साल माघ मसान्तसम्म भएका संशोधन ममलाइएको) 28 (क) प्रमखु म्जल्ला अमधकारी वा मनजले तोकेको म्जल्ला प्रशासन कायाथलयको अमधकृत –संयोजक (ख) नेपाली सेनाको अमधकृत प्रमतमनमध –सदस्य (ग) म्जल्ला प्रहरी कायाथलयको अमधकृत प्रमतमनमध –सदस्य (घ) समममतले मनोनयन गरेको ववज्ञान सम्बन्धी ववषयमा कम्तीमा स्नातक उपामध प्राप् त गरी कम्तीमा तीन वषथ सम्बम्न्धत िेत्रमा काम गरेको एकजना मवहला –सदस्य (ङ) घरेल ुतथा साना उद्योगसँग सम्बम्न्धत कायाथलयको प्रमखु –सदस्य (च) आन्तररक राजस्व कायाथलयको अमधकृत प्रमतमनमध –सदस्य (३) म्जल्ला समममतको बैठक तथा तत्सम्बन्धी कायथववमध सो समममत आफैं ले मनधाथरण गरे बमोम्जम हनुेछ। २१. म्जल्ला समममतको काम, कतथव्य र अमधकाराः म्जल्ला समममतको काम, कतथव्य र अमधकार देहाय बमोम्जम हनुेछाः (संवत ्२०81 साल माघ मसान्तसम्म भएका संशोधन ममलाइएको) 29 (क) म्जल्लामभत्रका अनमुमतपत्र प्राप् त व्यम्िले तेजाब वा अन्य घातक रासायमनक पदाथथको उत्पादन, मनकासी, पैठारी, भण्डारण, ओसारपसार वा मबक्री ववतरण गदाथ यो ऐन तथा यस ऐन अन्तगथत बनेको मनयमको व्यवस्था तथा अनमुमतपत्रमा उम्ल्लम्खत शतथको पालना भए नभएको सम्बन्धमा मनरीिण तथा अनगुमन गरी समममतलाई प्रमतवेदन गने, (ख) नष्ट वा ववसजथन गनुथ पने तेजाब वा अन्य घातक रासायमनक पदाथथ यस ऐन बमोम्जमको प्रवक्रया पूरा गराई नष्ट वा ववसजथन गने वा गराउने, (ग) तोवकए बमोम्जमका अन्य काम गने। २२. प्रमतवेदन पेश गनेाः (१) समममतले प्रत्येक आमथथक वषथ समाप् त भएको तीन मवहनामभत्र तोवकए बमोम्जमको वववरण खलुाई मन्त्रालयमा प्रमतवेदन पेश गनुथ पनेछ। (२) म्जल्ला समममतले प्रत्येक आमथथक वषथ समाप् त भएको एक मवहनामभत्र तोवकए बमोम्जमको वववरण खलुाई समममतमा प्रमतवेदन पेश गनुथ पनेछ। (संवत ्२०81 साल माघ मसान्तसम्म भएका संशोधन ममलाइएको) 30 पररच्छेद–५ कसूर, सजाय र िमतपूमतथ सम्बन्धी व्यवस्था २३. कसूर गरेको मामननाेः कसैले देहायका कुनै कायथ गरे वा गराएमा यस ऐन बमोम्जमको कसूर गरेको मामननेछाः (क) दफा ३ बमोम्जम अनमुमतपत्र नमलई तेजाब वा अन्य घातक रासायमनक पदाथथको उत्पादन, मनकासी, पैठारी वा मबक्री ववतरण गरेमा वा दफा १४ बमोम्जम स्वीकृमत नमलई तेजाब वा अन्य घातक रासायमनक पदाथथ पैठारी गरेमा, (ख) अनमुमतपत्र प्राप् त व्यम्िले दफा ८ बमोम्जमका शतथको पालना नगरेमा, (ग) अनमुमतपत्र प्राप् त व्यम्िले दफा ९ बमोम्जम बट्टा, प्याकेट वा बोतलको प्याकेम्जङ्ग गदाथ लेबलको बावहरी भागमा उल्लेख गनुथ पने चेतावनीमूलक सन्देश र खतरा जनाउने म्चत्र उल्लेख नगरेमा, (घ) दफा १२ ववपरीत तेजाब वा अन्य घातक रासायमनक पदाथथ मबक्री ववतरण वा प्रदशथन गरेमा, (संवत ्२०81 साल माघ मसान्तसम्म भएका संशोधन ममलाइएको) 31 (ङ) दफा १५ ववपरीत तेजाब वा अन्य घातक रासायमनक पदाथथ ववसजथन वा नष्ट गरेमा, (च) यो ऐन वा यस ऐन अन्तगथत बनेको मनयम ववपरीत हनुे गरी अन्य कुनै काम गरेमा। २४. सजायाः कसैले दफा २३ बमोम्जमको कसूर गरेमा देहाय बमोम्जमको सजाय हनुेछाः (क) दफा २३ को खण्ड (क) बमोम्जमको कुनै कसूर गरेमा पचास हजार रुपैयाँदेम्ख एक लाख रुपैयाँसम्म जररबाना र तीन मवहनादेम्ख एक वषथसम्म कैद, (ख) दफा २३ को खण्ड (ख) बमोम्जमको कुनै कसूर गरेमा दश हजार रुपैयाँदेम्ख पचास हजार रुपैयाँसम्म जररबाना वा एक मवहनासम्म कैद वा दवैु सजाय, (ग) दफा २३ को खण्ड (ग) बमोम्जमको कसूर गरेमा पचास हजार रुपैयाँदेम्ख एक लाख रुपैयाँसम्म जररबाना वा तीन मवहनासम्म कैद वा दवैु सजाय, (संवत ्२०81 साल माघ मसान्तसम्म भएका संशोधन ममलाइएको) 32 (घ) दफा २३ को खण्ड (घ), (ङ) वा (च) बमोम्जमको कसूर गरेमा दश हजार रुपैयाँदेम्ख चालीस हजार रुपैयाँसम्म जररबाना। २५. िमतपूमतथ सम्बन्धी व्यवस्थााः (१) यस ऐन ववपरीत तेजाब वा अन्य घातक रासायमनक पदाथथको उत्पादन, मनकासी, पैठारी, भण्डारण, ओसारपसार, मबक्री ववतरण, नष्ट वा ववसजथन गरेको वा यस ऐन बमोम्जम पालना गनुथ पने शतथ पालना नगरेको कारणबाट कुनै दघुथटना भई कसैको जीउ, ज्यान वा शारीररक अङ्ग वा सम्पम्त्तमा हामन, नोक्सानी वा िमत भएमा सम्बम्न्धत व्यम्िले त्यसबाट पीमडतलाई वा मनजको मतृ्य ुभई सकेको भए मनजको एकासगोलको पमत वा पत्नी, छोरा, छोरी, बाब ुवा आमालाई िती र परेको असरको आधारमा मनामसब िमतपूमतथ ददन ुपनेछ। (२) उपदफा (१) बमोम्जमको िमतपूमतथ पीमडत वा मनजको मतृ्य ु भइसकेकोमा उपदफा (१) बमोम्जमको मनजको हकवालाको उजरुी बमोम्जम सम्बम्न्धत प्रमखु म्जल्ला अमधकारीले भराई ददन ुपनेछ। (३) यस दफामा अन्यत्र जनुसकैु कुरा लेम्खएको भए तापमन कुनै अदालतमा दायर भएको मदु्दाको िमतपूमतथको हकमा सोही अदालतको फैसला बमोम्जम हनुेछ। (संवत ्२०81 साल माघ मसान्तसम्म भएका संशोधन ममलाइएको) 33 २६. धरौटीमा राख्न सवकनाेः (१) यस ऐन बमोम्जम सजाय हनुे कसरुको अनसुन्धानको मसलमसलामा कब्जा गररएको तेजाब वा अन्य घातक रासायमनक पदाथथ मदु्दा हेने अमधकारीको आदेश बमोम्जम अन्य अनमुमतपत्र प्राप् त व्यम्िलाई प्रचमलत बजार मूल्यमा मबक्री गरी प्राप् त रकम मदु्दाको अम्न्तम वकनारा नलागेसम्म धरौटीमा राख्न सवकनेछ। (२) उपदफा (१) बमोम्जम तेजाब वा अन्य घातक रासायमनक पदाथथ मबक्री हनु नसकेमा त्यसको सरुम्ित रुपमा भण्डारण गनुथ पनेछ। (३) उपदफा (२) बमोम्जम सरुम्ित रुपमा भण्डारण गनथ नसवकने तेजाब वा अन्य घातक रासायमनक पदाथथको तोवकए बमोम्जम अमभलेख राखी दफा १५ बमोम्जम नष्ट वा ववसजथन गनुथ पनेछ। २७. जफत गररनाेः (१) कसैले दफा २३ को खण्ड (क), (ख), (ग) वा (घ) बमोम्जमको कसूर गरेको ठहरेमा र त्यस्तो कसूर सम्बन्धी तेजाब वा अन्य घातक रासायमनक पदाथथ दफा २६ बमोम्जम कब्जा भई मबक्री भएको वा भण्डारण भएको भएमा त्यस्तो धरौटी रकम वा तेजाब वा अन्य घातक रासायमनक पदाथथ जफत हनुेछ। (संवत ्२०81 साल माघ मसान्तसम्म भएका संशोधन ममलाइएको) 34 (२) उपदफा (१) बमोम्जम जफत भएको तेजाब वा अन्य घातक रासायमनक पदाथथको तोवकए बमोम्जम अमभलेख राखी दफा १५ बमोम्जम नष्ट वा ववसजथन गनुथ पनेछ। पररच्छेद-६ ववववध २८. मदु्दा हेने अमधकारीाः (१) दफा २३ को खण्ड (क) बमोम्जम सजाय हनुे मदु्दामध्ये मनकासी वा पैठारी सम्बन्धी कसूर सम्बन्धी मदु्दाको शरुु कारबाही र वकनारा गने अमधकार सम्बम्न्धत भन्सार अमधकृतलाई हनुेछ। (२) उपदफा (१) मा लेम्खए देम्ख बाहेकका यस ऐन अन्तगथतका अन्य कसूर सम्बन्धी मदु्दाको शरुु कारबाही र वकनारा गने अमधकार सम्बम्न्धत म्जल्लाको प्रमखु म्जल्ला अमधकारीलाई हनुेछ। २९. पनुरावेदनाः दफा २८ बमोम्जम मदु्दा हेने अमधकारीले गरेको मनणथयमा म्चत्त नबझु्ने व्यम्िले त्यस्तो मनणथय भएको मममतले पैंतीस ददनमभत्र सम्बम्न्धत म्जल्ला अदालतमा पनुरावेदन ददन सक्नेछ। ३०. प्रचमलत कानून बमोम्जम सजाय हनुाेः यस ऐन अन्तगथतको कुनै कसूर वा कायथ अन्य प्रचमलत कानून बमोम्जम समेत दण्डनीय (संवत ्२०81 साल माघ मसान्तसम्म भएका संशोधन ममलाइएको) 35 हनुे रहेछ भने त्यस्तो कसूरमा कानून बमोम्जम कारबाही र सजाय गनथ यस ऐनले बाधा परु् याएको मामनने छैन। ३१. नपेाल सरकार वादी हनुाेः (१) यस ऐन अन्तगथतको मदु्दा नेपाल सरकार वादी हनुेछ। (२) दफा २८ को उपदफा (१) बमोम्जमको मदु्दा बाहेकको यस ऐन बमोम्जमको अन्य मदु्दा मलुकुी फौजदारी कायथववमध संवहता, २०७४ को अनसूुची-१ मा समावेश भएको मामननेछ। (३) दफा २८ को उपदफा (१) बमोम्जमको मदु्दा मलुकुी फौजदारी कायथववमध संवहता, २०७४ को अनसूुची-२ मा समावेश भएको मामननेछ र त्यस्तो मदु्दाको अनसुन्धान सम्बम्न्धत भन्सार अमधकृतले तोकेको सम्बम्न्धत कायाथलयको कम्तीमा राजपत्र अनवित प्रथम शे्रणीको कमथचारीले गनेछ। ३२. अनसुन्धान तथा कारबाही गनेाः (१) यस ऐन बमोम्जम कुनै कसूर भएको, भइरहेको वा हनु लागेको थाहा पाउने व्यम्िले त्यस्तो कसूरको सम्बन्धमा आफूसँग भएको वा देखे जानेसम्मको सबदु प्रमाण खलुाई त्यस्तो कुराको मलम्खत, मौम्खक वा ववद्यतुीय माध्यमबाट सम्बम्न्धत अनसुन्धान अमधकृत वा नम्जकको प्रहरी कायाथलय समि यथाशीघ्र सूचना ददन ुपनेछ। (संवत ्२०81 साल माघ मसान्तसम्म भएका संशोधन ममलाइएको) 36 (२) उपदफा (१) बमोम्जमको सूचना प्राप् त भएमा सम्बम्न्धत अनसुन्धान अमधकृत वा प्रहरी कायाथलयले आफूले अनसुन्धान गने भएमा यथाशीघ्र अनसुन्धान प्रारम्भ गनुथ पनेछ र अन्य मनकाय वा अमधकारीबाट अनसुन्धान हनुे भएमा यथाशीघ्र त्यस्तो मनकाय वा अमधकारी समि पठाउन ुपनेछ। (३) उपदफा (१) वा (२) बमोम्जम सूचना प्राप् त भएमा वा सम्बम्न्धत अनसुन्धान अमधकृतले कुनै माध्यमबाट त्यस्तो सूचना वा जानकारी पाएमा यस ऐन बमोम्जम अनसुन्धान गरी कारबाही अम्घ बढाउन ुपनेछ। ३३. अनगुमन तथा मनरीिण सम्बन्धी व्यवस्थााः (१) तेजाब वा अन्य घातक रासायमनक पदाथथको उत्पादन, मनकासी, पैठारी, भण्डारण, ओसारपसार, मबक्री ववतरण, नष्ट, ववसजथन वा प्रयोग गदाथ यो ऐन वा यस ऐन अन्तगथत बनेको मनयम बमोम्जम पालना गनुथ पने शतथ वा मापदण्डको पालना भए वा नभएको, सरुम्ित तवरको व्यवस्था गररएको वा नगररएको सम्बन्धमा मन्त्रालयले आवश्यकता अनसुार अनगुमन तथा मनरीिण गनथ वा गराउन सक्नेछ। (२) तेजाब वा अन्य घातक रासायमनक पदाथथको उत्पादन, मनकासी, पैठारी, भण्डारण, ओसारपसार वा मबक्री ववतरण (संवत ्२०81 साल माघ मसान्तसम्म भएका संशोधन ममलाइएको) 37 सम्बन्धमा आफ्नो म्जल्लामभत्र प्रमखु म्जल्ला अमधकारीले अनगुमन तथा मनरीिण गनुथ पनेछ। (३) उपदफा (१) वा (२) बमोम्जम अनगुमन तथा मनरीिण गने अमधकारीले तेजाब वा अन्य घातक रासायमनक पदाथथको उत्पादन, मनकासी, पैठारी, भण्डारण, ओसारपसार वा मबक्री ववतरण सम्बन्धमा पालना गनुथ पने शतथ पालना नगरेकोमा तत्काल त्यस्तो शतथ पालना गनथ लगाउन ुपनेछ। (४) उपदफा (१) वा (२) बमोम्जम अनगुमन तथा मनरीिण गदाथ कसैले यस ऐन बमोम्जम कसूर हनुे कायथ गरेको पाइएमा त्यस्तो व्यम्िलाई कारबाही गनथको लामग अनसुन्धान गने अमधकारीलाई जानकारी ददन ुपनेछ। ३४. सचेतनामूलक कायथक्रम सञ्चालन गनेाः नपेाल सरकारका सम्बम्न्धत मनकाय, प्रदेश सरकार वा स्थानीय तहले तेजाब वा अन्य घातक रासायमनक पदाथथको प्रयोग गदाथ अबलम्बन गनुथ पने सावधानी तथा सरुिा सतकथ ता, कुनै दघुथटना भएको अवस्थामा िमत कम गनथ गनुथ पने उपायहरु, तेजाब वा अन्य घातक रासायमनक पदाथथको प्रयोगबाट हनुसक्ने िमत समेतको ववषयमा आवश्यक सचेतनामूलक कायथक्रम सञ्चालन वा प्रचार प्रसार गनुथ वा गराउन ुपनेछ। (संवत ्२०81 साल माघ मसान्तसम्म भएका संशोधन ममलाइएको) 38 ३५. मनयम बनाउन ेअमधकाराः यो ऐनको कायाथन्वयनका लामग नेपाल सरकारले आवश्यक मनयम बनाउन सक्नेछ। ३६. मापदण्ड बनाउन सक्नाेः मन्त्रालयले तेजाब वा अन्य घातक रासायमनक पदाथथको उत्पादन, भण्डारण, ढुवानी, मबक्री ववतरण, नष्ट वा ववसजथनका सम्बन्धमा यो ऐन वा यस ऐन अन्तगथत बनेको मनयमको अधीनमा रही आवश्यक मापदण्ड बनाउन सक्नेछ। ३७. खारेजी र बचाउाः (१) तेजाब तथा अन्य घातक रासायमनक पदाथथ (मनयमन) अध्यादेश, २०७८ खारेज गररएको छ। (२) तेजाब तथा अन्य घातक रासायमनक पदाथथ (मनयमन) अध्यादेश, २०७८ बमोम्जम भए गरेका काम कारबाही यसै ऐन बमोम्जम भए गरेको मामननेछ।

Acids and Other Hazardous Chemicals (Regulation) Act, 2079 (2022) · Nelum